मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, पुस २६, २०८२
Sun, Jan 11, 2026
शनिबार, पुस २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
रिता लम्साल
एमबीबीएस र बीडीएसका इन्टर्न डाक्टरको निर्वाह भत्ता ६ हजारदेखि २१ हजारसम्म (कुन कलेजमा कति?)
चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस र बीडीएस कार्यक्रम चलाइरहेका २२ मेडिकल कलेजबाट हामीले इन्टर्न डाक्टरको मासिक जीवन निर्वाह भत्ता कति छ भनेर विवरण संकलन गरेका छौं। इन्टर्न डाक्टरहरुले दिएको विवरण अनुसार मेडिकल कलेज तथा प्रतिष्ठानमा जीवन निर्वाह भत्ता मासिक रुपमा ६ हजारदेखि बढीमा २१ हजार ५०० सम्म मात्र दिने गरेको पाइएको छ।
मंगलबार, असार १२, २०८०
गर्भावस्थामा छालामा देखिने परिवर्तन तथा समस्या के हो? कसरी समाधान गर्ने? [भिडियो]
गर्भावस्थामा विशेषगरी अनुहारमा चायापोतो आउने, पेट तथा शरीरका विभिन्न भागमा स्ट्रेच मार्क देखिने लगायतका परिवर्तनहरु हुने गर्छ। यस्तो अवस्थामा जथाभावी औषधिको प्रयोग गर्न नहुने डा कर्णले जानकारी दिए।
आइतबार, असार १०, २०८०
छाला उपचारमा मनपरी: विज्ञ भन्दै ठग्दै, समस्या झन् बल्झाउँदै
नेपालमा सौन्दर्यकर्मी र छाला रोग विशेषज्ञले गर्ने काम फरक भए पनि पछिल्लो समय चिकित्सकले गर्ने काम पनि सौन्दर्यकर्मीले गरिरहेको चिकित्सकहरु बताउँछन्। यसका साथै नर्स, ल्याब टेक्निसियन तथा अन्य केही स्वास्थ्यकर्मीले समेत आफूलाई छाला विशेषज्ञ भन्दै उपभोक्तमाथि अन्याय गरिरहेको भन्दै काउन्सिलमा उजुरी समेत परेको छ।
मंगलबार, जेठ ३०, २०८०
छात्रवृत्तिमा पढेका डाक्टरबाहेकका जनशक्तिलाई सरकारी सेवामा दुई वर्ष कसरी खटाउँदै छ सरकार?
छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुका लागि छुट्टै निर्देशिका भए पनि अन्य जनशक्तिको हकमा छुट्टै निर्देशिका र कार्यविधि नभएका कारण अन्यौल भएको मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए।
आइतबार, जेठ २१, २०८०
'स्वास्थ्यमा विज्ञको सुझाव होइन, दाताका शब्द बजेटमा आउँछ'
स्वास्थ्य क्षेत्रका विज्ञहरु भने यो वर्ष पनि आशालाग्दो बजेट आउनेमा शंका गर्छन्। आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रका कस्तो बजेट आउनुपर्ला? कस्तो बजेट आउँछ होला भन्ने अपेक्षा छ?
शुक्रबार, जेठ १२, २०८०
नर्सको सेवासुविधामा कन्जुस्याइँ गर्न हुँदैन: अध्यक्ष राई [अन्तर्वार्ता]
नेपालमा नर्सिङ क्षेत्रमा देखिएका समस्या? नर्स र बिरामी पक्षबीच बढ्दो क्रममा रहेको सम्बन्ध? समस्या समाधानका उपाय लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईसँग कुराकानी गरेकी छिन्।
बिहीबार, जेठ ११, २०८०
नीति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालय नै अन्यौलमा, यी विषय प्रष्ट पार्न भन्दै प्रधानमन्त्री कार्यालयमा पठायो पत्र
स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रममा रहेका अन्यौल गराउने विषयहरुमा प्रष्ट पार्न भन्दै पत्र पठाएको हो। मन्त्रालयले नीति तथा कार्यक्रममा रहेका केही शब्दहरु संघीय संचना अनुसार फरक परेकोभन्दै ती विषयमा पनि स्पष्ट हुनुपर्ने भन्दै पत्र पठाएको छ।
सोमबार, जेठ ८, २०८०
बिहान ८ देखि राती ८ बजेसम्म ओपिडी सञ्चालन सम्भव छ?
ओपिडी सेवा १२ घण्टासम्म सञ्चालन गर्दा बिरामीले सरकारी अस्पतालबाट सहज रुपमा स्वास्थ्य सेवा भने पाउने भएकाले यो कार्यक्रम लागू गर्न सरकारले स्वास्थ्यका जनशक्ति, संरचना र पूर्वाधारमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
सोमबार, जेठ ८, २०८०
नीति तथा कार्यक्रमको प्रगति रिपोर्ट: चालु वर्षका १६ मध्ये अधिकांश विषय भएनन् कार्यान्वयन
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत आउनुअघि स्वास्थ्यखबरले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भएका विषयहरुको प्रगतिका बारेमा बुझेको छ। चालु आर्थिक वर्षमा स्वास्थ्यका १६ विषयमध्ये अधिकांश विषयमा कामै हुन नसकेको देखिएको छ।
शुक्रबार, जेठ ५, २०८०
रित्तिँदै खल्ती, उपचार पाउनै सकस
नेपालमा स्वास्थ्य उपचारका लागि हुने खर्चका कारण पाँच लाख ७४ हजारभन्दा बढी नेपाली नागरिक गरिबीको रेखामुनि धकेलिने गरेको एक प्रतिवेदनले देखाएको छ।
मंगलबार, जेठ २, २०८०
कुनै पनि सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्व बुझ्न सकेनन्ः उपकुलपति डा रावल
प्रतिष्ठानमा एमबीबीएस, जनस्वास्थ्य, मिडवाइफ लगायतका कार्यक्रम सुरु भइसकेको छ। प्रतिष्ठानका उपकुलपति डा मंगल रावल हालै काठमाडौं आएको समयमा स्वास्थ्यखबरकी रिता लम्सालले उनीसँग गरेको कुराकानी:
बिहीबार, वैशाख २८, २०८०
स्वास्थ्यमा जनशक्ति परिचालन र व्यवस्थापनतर्फ पर्याप्त बजेट हुनुपर्छ: डा अनिलविक्रम कार्की
औषधि उत्पादनमा स्वदेशी कम्पनीलाई प्रोत्साहन हुने गरी बजेट आउनुपर्छ। कच्चा पदार्थमा आयातमा भन्सार शुल्कमा छुट हुनुपर्छ। सुर्तीजन्य पदार्थको कर बढाउनुपर्छ। त्योबाट आउने रकम स्वास्थ्य क्षेत्रको नसर्ने रोगको उपचारमा खर्च हुनुपर्छ।
बुधबार, वैशाख २७, २०८०
नेपालमा १६ हजार नेपाली बराबर एक जना डाक्टर, तीन सय नेपालीलाई एक सेना
विश्व स्वास्थ्य संगठनका अनुसार एक हजार जनसंख्या बराबर एक जना चिकित्सक हुनुपर्छ। तर नेपालमा भने विश्व स्वास्थ्य संगठनको सुझाबभन्दा १६ गुणा कम चिकित्सकको दरबन्दी रहेको छ। चिकित्सकको दरबन्दी कम हुँदा बिरामीले सहज रुपमा गुणस्तरीय सेवा पाउन सकेका छैनन्।
मंगलबार, वैशाख २६, २०८०
अनेकौं रोगले सताइएकी डा कार्की, जो कोमाबाट उठिन्, क्यान्सर जितिन्
‘अहिले म ६३ वर्षको भएँ, अझै बाँचिरहेको छु, अझै काम गरिरहेको छु भन्ने सन्देश दिइरहन चाहन्छु,’ उनी भन्छिन्, ‘म बाँचुन्जेल बिरामी नै हेरिरहन्छु। क्याम्पहरुमा सचेतनाको काममा हिँडिरहन्छु।’
मंगलबार, वैशाख २६, २०८०
डाक्टरको ओपिडी शुल्क बढाइँदै : ४२० देखि ९४० सम्म पुग्दै
बैठकले वैशाख २ गतेदेखिन नै लागू हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय गरेका छन्। तर उक्त विषयमा मन्त्रालयले भने अझै हस्ताक्षर गरेको छैन।
बिहीबार, वैशाख १४, २०८०
डा गोकर्ण दाहाललाई प्रश्न– सन् २०२५ सम्ममा औलो निवारण सम्भव छ?
औलो पुष्टि भएका बिरामीको सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गरिएको छ। कुनै व्यक्तिलाई औलो पुष्टि भएमा उसको २४ घण्टा भित्रमा उपचार गरिसक्ने र ३ दिनभित्र बिरामीको कन्ट्याक ट्रेसिङ गर्ने व्यवस्था गरेका छौ।
मंगलबार, वैशाख १२, २०८०
हृदयाघात कसरी हुन्छ? युवाहरुमा मुटुरोगको समस्या बढ्दै गएको हो? [भिडियो वार्ता]
युवाहरुमा यो समस्या देखिनुको प्रमुख कारण जीवनशैली र खानपान नै हो। आजभोलि अस्वस्थकर खानेकुरा जंकफुड, धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेय पदार्थहरुको सेवन गर्ने चलन बढेको छ।
शनिबार, वैशाख ९, २०८०
डाक्टरको आन्दोलनपछि आयोगका उपाध्यक्ष डा गिरीलाई ७ प्रश्न
आयोगविरुद्ध विद्यार्थीहरु आन्दोलित भइरहँदा समस्या समाधानका लागि आयोगले गरेका प्रयास लगायतका विषयमा आयोगका उपायध्यक्ष डा श्रीकृष्ण गिरीलाई स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्। डा गिरीलाई सोधिएको ७ वटा प्रश्नको जवाफ यसप्रकार छन् :
मंगलबार, वैशाख ५, २०८०
डा लोचन कार्की: परिपक्क नेतृत्व
डा लोचन आफूमा सानै उमेरदेखि नेतृत्व गर्न सक्ने क्षमताको विकास पारिवारिक वातावरणले गरेको बताउँछन्। बाल्यकालदेखि नै पारिवारिक राजनीतिक वातवरण र त्यसले आफ्नो मानसपटलमा जमाएको राजनीतिक घटनाक्रमको चेतले पनि नेतृत्व गर्न सक्ने बनाएको उनी बताउँछन्।
शनिबार, चैत २५, २०७९
दुर्गममा रमाइरहेका डाक्टर बोगटी
काठमाडौंबाट खिन्न मन लिएर मुगु पुगेका डा बोगटी बिस्तारै त्यहिँ रमाउन थाले। मुगुमा २ वर्ष सेवा गरेपछि उनलाई लाग्न थाल्यो– मैले दुर्गमका बिरामीलाई नै सेवा दिनुपर्छ।
बुधबार, चैत ८, २०७९
न्याम्सको उपकुलपतिका लागि को-को छन् आकांक्षी? अधिकांश विवादित र कारबाहीमा परेका
स्वास्थ्यखबरलाई प्राप्त जानकारी अनुसार हालसम्म प्राडा भुपेन्द्रकुमार बस्नेत, प्राडा बुलन्द थापा, डा गुणराज लोहनी, डा दिपक थापा, डा रतिन्द्र श्रेष्ठ र डा सुवोध अधिकारीले उपकुलपतिका लागि इच्छा राखेका छन्।
बिहीबार, चैत २, २०७९
डा शाक्यले चिकित्सकीय आचार संहिताविपरित काम गरेको पुष्टि, काउन्सिल नै उन्मुक्ति दिने खेलमा
अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालका डा. शान्तचन्द्र शाक्यलाई Good Clinical Practice अनुशरण गर्न र २ हप्ता भित्र नेपाल मेडिकल काउन्सिलले तोकेको सीपीडी मोड्युल मध्ये चिकित्सिक आचारसंहिता र प्रेश्कृप्शन लेखन तालिम सम्पन्न गरी सोको प्रमाण पेश गर्न निर्देशन दिने र सो नगरेमा थप कारबाही गर्ने निर्णय भयो।
मंगलबार, फागुन ३०, २०७९
मेडिसिटी अस्पतालका दुई डाक्टरलाई काउन्सिलले गर्यो कारबाही, सात दिन निलम्बनमा
काउन्सिलले अस्पतालका ग्याष्ट्रोइन्टेस्टाइन सर्जन डा सुनिलकुमार शर्मा र उनी अन्तर्गत नै कार्यरत डा राजिव मिश्रलाई चिकित्सकिय व्यवसायीक आचारण सुधार गर्न निर्देशन सहित सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
सोमबार, फागुन २९, २०७९
चिकित्सा शिक्षा: स्नातक तहका यी विषयमा घट्यो सिट संख्या
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तहका ७ विषयको सिट संख्या कटौती गरेको छ। आयोगको कार्यकारी समितिको फागुन १४ गतेको निर्णय अनुसार ७ विषयमा सिट संख्या अघिल्लो वर्षभन्दा घटाइएको हो।
शुक्रबार, फागुन २६, २०७९
स्वास्थ्य मन्त्रालयले पायो ४४ अर्बको बजेट सिलिङ, चालु वर्षको भन्दा ३५ प्रतिशत कम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ४५ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ४४ अर्ब ४५ करोड ७१ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको हो।
बिहीबार, फागुन २५, २०७९
ठूलो आन्द्रामा सिसाको बोतल भेटिएका बिरामीको शल्यक्रिया, आइसीयूमा उपचार हुँदै
मेडिकल कलेजका ग्यास्ट्रो इन्टेस्टटाइन सर्जन डा नारायण बेलबासेको नेतृत्वमा चिकित्सकहरुले रौतहटका २६ वर्षीय एक युवकको पेटमा रहेको करिब ५०० एमएलको सिसाको बोतल निकालेका हुन्।
मंगलबार, फागुन २३, २०७९
कस्तो रंगले छालालाई बढी असर?
होलीको रंग पखालेपछि फेरि तेल वा मोस्चराइजर लगाउनुपर्छ। यी सावधानी अपनाउदा अपनाउदै पनि छालामा कुनै समस्या वा एलर्जीको समस्या देखिए चिकित्सकसँग सल्लाह लिएर उपचार गराउन सकिन्छ।
सोमबार, फागुन २२, २०७९
नेपालमा १० हजार विशेषज्ञ डाक्टर, कुन रोगको उपचार गर्ने कति?
काउन्सिलको तथ्यांक अनुसार नेपालमा हालसम्म ३२ हजार २ सय १८ जना डाक्टर दर्ता भएका छन्। दर्ता भएकामध्ये १० हजार ८० जना विशेषज्ञ डाक्टर छन्। विशेषज्ञ डाक्टरहरुमा ७ हजार ११० जना पुरुष र २ हजार ९७० जना महिला छन्।
शुक्रबार, फागुन १२, २०७९
खाद्य तथा औषधि प्राधिकरण बनाउने विषय फेरि चर्चामा, यस्तो छ यसअघिको अवधारणा
सरकारले यी दुवै निकायबाट हुँदै आइरहेका उस्तै प्रकृतिका कामहरुलाइ एकीकृत गर्दै शक्तिशाली नयाँ निकाय खद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने तयारी लामो समयदेखि गर्दै आइरहेको छ। तर अहिलेसम्म पनि उक्त कामले ठोस रुप भने लिन सकेको छैन।
बिहीबार, माघ २६, २०७९
अस्पतालहरुमा नर्सिङ जनशक्ति किन कम?, सेवा प्रवाहमा कस्तो समस्या पर्छ?
मन्त्रालयको मापदण्ड अनुसार देशभर रहेका सरकारी अस्पतालमा करिब २२ हजार १५५ नर्सिङ कर्मचारी चाहिन्छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १० हजार ५८५ अर्थात् आधाभन्दा पनि थोरै दरबन्दी छ।
आइतबार, माघ १५, २०७९
Previous
1
2
3
4
5
Next
ताजा समाचार
सबै
विपद्का विभिन्न घटनामा परी ९ महिनामा ४१५ जनाको मृत्यु
१३ घण्टा अगाडि
कुशल फार्मेसी अभ्यास तालिम आजदेखि सुरु
१६ घण्टा अगाडि
तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो
१८ घण्टा अगाडि
उमेर नपुग्दै महिनावारी
२१ घण्टा अगाडि
जाडो मौसममा हड्डीलाई बलियो र स्वस्थ कसरी राख्ने ?
२२ घण्टा अगाडि
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार, ६ सदस्यका लागि १८ को दाबी
शुक्रबार, पुस २५, २०८२
पृथ्वी जयन्तीका दिन भरतपुर अस्पतालको ओपिडी बन्द रहने
शुक्रबार, पुस २५, २०८२
एनएमए निर्वाचन : 'टिम बद्री'का कर्णाली उपाध्यक्ष उम्मेदवार डा गिरीले पनि पाए अन्तरिम आदेश
शुक्रबार, पुस २५, २०८२
भरतपुर अस्पतालमा साइकाइट्रिक्स र कम्युनिटी हेल्थ नर्सिङ शिक्षकको माग
शुक्रबार, पुस २५, २०८२
डा. यसोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णय, एक जना चिकित्सकलाई चेतावनी र अर्कोमाथि छानविन
शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चौतर्फी दबाबपछि डा. यसोदा रिजाललाई निलम्बन गर्ने अजेन्डा मेडिकल काउन्सिलको फुलहाउस बैठकमा प्रस्तुत हुँदै
बुधबार, पुस २३, २०८२
औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला
बिहीबार, पुस २४, २०८२
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना, सदस्यमा को-को?
बिहीबार, पुस २४, २०८२
डा. यसोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णय, एक जना चिकित्सकलाई चेतावनी र अर्कोमाथि छानविन
शुक्रबार, पुस २५, २०८२
कोशी अस्पतालको निर्देशकमा डा चौधरी
सोमबार, पुस २१, २०८२
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा डा सुनिल कुमार जोशी नियुक्त
मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
चिसो मौसममा देखापर्ने दश स्वास्थ्य समस्या र जोगिने उपाय
सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search