मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख ६, २०८२
Sun, Apr 20, 2025
शनिबार, वैशाख ६, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य समाचार
मेडिकल काउन्सिललाई गृहको पत्र: हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृत्तिबारे राय माग
हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृत्ति न्यूनीकरणबारे अध्ययन गरेर रायसहितको प्रतिवेदन दिन गृह मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई तीन बुँदे निर्देशन दिएको छ।
शुक्रबार, चैत १६, २०८०
टेकु अस्पतालको आइसियूमा उपचार गराइरहेका छन् कोरोनाका बिरामी
गत साता कोरोनाका बिरामीका कारण भरिभराउ शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुमा बिरामी संख्या घटेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार गत साता बढेको कोरोना बिरामी संख्या यस साता भने घटेको छ।
बिहीबार, चैत १५, २०८०
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय मन्त्रीमा नियुक्त भएका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन्। उनीहरूले अहिले ११ बजे कार्यभार सम्हाल्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जानकारी दिएको छ।
बिहीबार, चैत १५, २०८०
मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना
मुटुको चालमा समस्या आएपछि पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्। उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
बिहीबार, चैत १५, २०८०
जोखिमयुक्त फोहोर निर्मलीकरणको एकीकृत प्रणालीका विकासमा काठमाडौँ महानगर र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने
बैठकमा अस्पतालका अध्यक्ष डा. वंशीधर मिश्रले, अस्पताल परिसर स्वयम्भूमा आन्तरिक प्रयोजनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न लागिएको बताउँदै, प्राविधिक रुपमा उपयुक्त भए यही ठाउँमा, नभए अस्पतालको नाममा रहेको अन्य जमिनमा भए पनि सहकार्यबाट एकीकृत केन्द्र बनाउन तयार रहेको बताए।
बुधबार, चैत १४, २०८०
नेपालमा १२ पास भएपछि नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव, १० कक्षा पछिको पिसिएल फेजआउट हुने
जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भएको ५ वर्षभित्र कक्षा १० पछि पढाई हुने प्रमाणपत्र तह नर्सिङ फेज आउट गर्दै लैजानुपर्ने सुझाव पनि कार्यदलले प्रतिवेदन मार्फत दिएको छ।
बुधबार, चैत १४, २०८०
नेत्रज्योति संघद्वारा एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा उपचार
नेपाल नेत्रज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ।
बुधबार, चैत १४, २०८०
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
डा मिश्रको परिवारले दिएको जानकारी अनुसार उनको फोक्सोमा समस्या देखिएपछि स्वास्थ्य अवस्था गम्भीर भएको थियो। गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा मंगलबार राती निधन भएको परिवारले जानकारी दिएको छ।
बुधबार, चैत १४, २०८०
नर्सिङ सिट बढाउन सुझाव: एक कार्यक्रममा अधिकतम ६०, कति शय्याका अस्पताललाई कुन तहमा कति?
३०० वा सो भन्दा माथि शय्याको अस्पताल सन्चालनमा रहेको अवस्थामा प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम ६० सिट र स्नातकोत्तर नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम १० सिटको स्वीकृती दिन सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ।
मंगलबार, चैत १३, २०८०
बीएन्डसीका विषयमा अदालतको आदेशपछि डा केसीले भने- ऐन प्रतिकूल फैसला आएको अवस्थामा भ्याकेटमा जानुपर्छ
डा गोविन्द केसीले बीएन्डसी मेडिकल कलेजका विषयमा अदालतको आदेश चिकित्सा शिक्षा ऐनप्रतिकूल भए भ्याकेटमा जानुपर्ने बताएका छन्।
मंगलबार, चैत १३, २०८०
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ।
सोमबार, चैत १२, २०८०
कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार
कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ। भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ।
सोमबार, चैत १२, २०८०
नवलपरासीमा क्षयरोगको सङ्क्रमण र मृत्युदरमा वृद्धि
जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैँडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसैगरी हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताए।
आइतबार, चैत ११, २०८०
बीएससी मिडवाइफ्रीकै पाठ्यक्रम बीएमएसमा पनि लागु हुने सर्वपक्षीय निर्णय
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा अध्ययनरत नर्सिङ शिक्षातर्फ बीएमएसतर्फका विद्यार्थीहरूले बीएससी मिडवाइफ्रीको पाठ्यक्रम नभएको भन्दै आन्दोलन गरेका थिए।
शनिबार, चैत १०, २०८०
स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता हुँदैनः प्रधानमन्त्री दाहाल
चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
शुक्रबार, चैत ९, २०८०
त्रिभुवन विश्वविद्यालबाट पारित नै नभएको विषय एक वर्ष पढाइ, परीक्षा आएपछि वैधानिकतमा प्रश्न
विश्वविद्यालयले प्रयोग गरेको पाठ्यक्रमसँग पहिलो ब्याचमा भर्ना भएका भएका विद्यार्थीहरुको इन्ट्री रिक्वाएरमेन्ट समेत नमिल्ने देखिएको छ। पिएसल नर्सिङबाट बीएमएसका लागि भर्ना लिइएका छन्। जुन तीन वर्षे कोर्स भनिएको थियो। बीएसी मिडवाइफ्री भने चार वर्षे कोर्स हो। प्लस टू पढेकाहरु त्यसमा भर्ना हुन पाउँछन्।
शुक्रबार, चैत ९, २०८०
निजी अस्पतालहरुको छाता संगठन अफिनले स्वास्थ्यमन्त्री यादवलाई बुझायो १६ बुँदे ज्ञापनपत्र
शुक्रबार, चैत ९, २०८०
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, यस्ता छन् छलफलका पाँच विषय
चिकित्सा शिक्षाको परीक्षा प्रणालीमा सुधार गर्नको लागि सूचना प्रविधि सम्बन्धी कार्यको लागि दुई वटा समानान्तर प्रणाली विकास गरी गोपनीयता र शुद्धतामा बढोत्तरी गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। र, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ बमोजिम आशयपत्र र सम्बन्धन सिफारिस प्रदान गर्दा लिइने शुल्क सम्बन्धी पनि छलफल हुने आयोगले जनाएको छ।
शुक्रबार, चैत ९, २०८०
के भन्छन् जुम्लामा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी? [भिडियो]
सोही क्रममा स्वास्थ्यखबरले भारतबाट एमबीबीएस अध्ययनका लागि प्रतिष्ठानमा भर्ना भएका तीन जना विद्यार्थी समेत भेटेको छ। भेटका क्रममा उनीहरुले नेपाल राम्रो लागेको र यहाँका मानिसहरु निकै सहयोगी रहेको प्रतिक्रिया दिएका छन्।
शुक्रबार, चैत ९, २०८०
स्वास्थ्यका अधिकृतको सरकारी सेवामा प्रवेश गर्ने उमेर हद ४५ वर्ष कायम गर्न सर्वोच्चको अन्तरिम आदेश
स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ।
बिहीबार, चैत ८, २०८०
बिदा वा काजमा रहेको अवधिमा निर्णय प्रक्रियामा सहभागी नहुन र बैठक भत्ता नलिन मन्त्रालयको परिपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका निकायलाई बैठक भत्ताका विषयमा तीन बुँदे निर्णय कार्यान्वयनमा ल्याउन परिपत्र गरेको छ। मन्त्रालयले बिदा वा काजमा रहेको समयदेखि कार्यालय सञ्चालन भएको दिनमा पनि समय फरक पारेर भत्ता लिइरहेको विषयमा गुनासो परेपछि तीन बुँदे परिपत्र गरेको हो।
बिहीबार, चैत ८, २०८०
न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच छुट्टाछुट्टै सम्झौता
प्रतिष्ठानका सहकुलपति समेत स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा न्याम्सले बीपी र कर्णाली प्रतिष्ठान, बीपीले कर्णाली र न्याम्ससँग, कर्णालीले बीपी र न्याम्ससँग छुट्टाछुट्टै सम्झौता गरेको हो। एक आपसमा सहयोग र सहकार्य गर्नेगरी सम्झौता भएको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बिहीबार, चैत ८, २०८०
कान्ति अस्पताल घटनाः के भन्छन् अस्पताल निर्देशक डा राय?
बेलुका ११ः२५ मा बिरामी छिराउने बित्तिकै बिरामीको सिकिस्तता देखेर ड्युटीको डाक्टरहरुले एक घण्टा लाग्ने कामलाई १० मिनेट भित्रै श्वासप्रश्वासको लागि नली छिराउनु भएको छ। जबकी बिरामीलाई टिकट काट्नका निम्ती ११ः३५ मा पठाएको टिकट आउनु पूर्व नै प्रथमिक उपचार प्रयत्न भएको थियो। त्यसपछि मात्र अन्य अस्पतालमा पठाइएको थियो।
बुधबार, चैत ७, २०८०
एचपीभी खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन सुरू, यी अस्पतालमा पाइन्छ
पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरिएो छ। ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरू गरिएको हो।
बुधबार, चैत ७, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडिगार्डबारे तीन दिनभित्र जवाफ दिन आदेश
व्यवसायी दुर्गा प्रसाईंका बडिगार्डको रुपमा सर्वोच्च प्रवेश गर्दा पेस्तोल र गोलीसहित पक्राउ परेका दुईजनाको बारेमा सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको छ।
बुधबार, चैत ७, २०८०
स्वास्थ्यमा फेरि एफडीए, सीडीसी र प्राधिकरण स्थापनाको विषय, ७ वर्षदेखि चर्चा मात्रै
संघीय संरचना अनुसार सरकारी कार्यालयहरुको पुनर्संरचना हुने क्रममा प्रशासनिक संरचना तयार गर्न गठित उच्चस्तरीय पुनर्संरचना समितिले स्वास्थ्यमा पनि संघीय सरकार अन्तर्गत साना तथा शक्तिशाली निकायको संरचना निर्माण गर्न सुझाव दिएको थियो। तर तत्कालिन समययमा एक भन्दा बढी निकायहरु मर्ज गर्दा कार्यक्षेत्र गुम्ने, कार्यालय प्रमुख हुने अवसर कम हुने जस्ता कारण देखाउँदै धेरै भन्दा धेरै कार्यालय नै बनाउने गरी संरचना बनेका थिए।
मंगलबार, चैत ६, २०८०
सत्तारुढ दलको साझा संकल्पः राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन, बीमाको दायरा बढाउने [पूर्णपाठ]
मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका छन्।
मंगलबार, चैत ६, २०८०
सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफः बर्न अस्पताल विस्तारदेखि स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियान घोषणासम्म
सांसदका प्रशनमा जवाफ दिने क्रममा प्रधानमन्त्रीले बर्न अस्पताल विस्तारदेखि स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियान घोषणा गर्ने तयारी भइरहेको बताएका छन्।
मंगलबार, चैत ६, २०८०
स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको छ: प्रधानमन्त्री दाहाल
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले गरीब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरिने बताए।
मंगलबार, चैत ६, २०८०
कथाकार परशु प्रधानको निधन
२००० सालमा भोजपुरमा जन्मिएका प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेर साहित्ययात्रा थालेका थिए। २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।
मंगलबार, चैत ६, २०८०
Previous
29
30
31
32
33
Next
ट्रेण्डिङ
निजामती कर्मचारीहरू पनि आन्दोलनमा, स्वास्थ्य सेवालाई निजामतीमा समावेश गर्न माग
शुक्रबार, वैशाख ५, २०८२
प्रधानमन्त्रीको निर्देशनपछि रेसिडेन्टलाई ४८ हजार दिन आयोगले गर्यो पुनः सर्कुलर
बिहीबार, वैशाख ४, २०८२
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
शुक्रबार, वैशाख ५, २०८२
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, निजी मेडिकल कलेजलाई पीजी सिट बढाएर मनाउने तयारी
बुधबार, वैशाख ३, २०८२
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिएर इम्प्लान्ट' सुरु
बिहीबार, वैशाख ४, २०८२
भारतको मेदान्ता अस्पतालको आइसीयुमा भर्ना एअरहोस्टेसमाथि यौन दुर्व्यबहार
बुधबार, वैशाख ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नीति निर्माताबाट अनुसन्धानको माग बढेको छ - डा धिमाल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
अनुसन्धानको आवश्यकता बढ्दो छ तर बजेट निरन्तर घट्दो छ : डा जोशी (अन्तर्वार्ता)
स्वास्थ्यखबर
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
लक्ष्मी चौलागाईं
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा क्लिनिकल फार्मेसी सेवाको अवस्था र कार्यान्वयनमा रहेका चुनौती
२३ घण्टा अगाडि
क्षयरोग, एचआईभी र मलेरियामा राजनीति, कसरी होला ‘टीबी , एचआईभी र मलेरियामुक्त' नेपाल?
आइतबार, चैत ३१, २०८१
नेपालमा दन्त चिकित्सा: सरकारको प्राथमिकतामा छैन, निजीमा मनपरी शुल्क
आइतबार, चैत ३१, २०८१
औषधि मूल्य समायोजन: आवश्यकता कि बाध्याता
आइतबार, चैत ३१, २०८१
औषधि किन्दा वा फलोअपमा जाँदा चिकित्सकलाई के सोध्ने?
शनिबार, चैत ३०, २०८१
मातृ तथा नवजात शिशु स्वास्थ्य र दिगो विकास
सोमबार, चैत २५, २०८१
विश्व स्वास्थ्य दिवस २०२५: स्वस्थ सुरुवात, आशावादी भविष्य
सोमबार, चैत २५, २०८१
बितेका दुई वर्षमा आमजनले महशुस गर्नेगरी भरतपुर अस्पतालको सेवा सुधार गरेका छौं
सोमबार, चैत २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
नेपालमा स्वास्थ्य प्रवर्धन र शिक्षा जनशक्तिको अवस्था र यसको औचित्य
प्रा शिव प्रसाद सापकोटा
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
डा. शम्भु खनाल
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
डा अंकित श्रेष्ठ
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search