मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर २७, २०८२
Sat, Dec 13, 2025
शनिबार, मंसिर २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
'आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धि गरी सहयोग गर्नका लागि २४ सै घण्टा तयार रहन अनुरोध गर्दछु'
शनिबार, असोज १२, २०८१
अविरल वर्षाः ३० जनाको मृत्यु, ११ जना बेपत्ता
सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् ।
शनिबार, असोज १२, २०८१
मेडिसिटी अस्पतालमा बाढी, बिरामीलाई अन्य अस्पतालमा स्थान्तरण
मेडिसिटीको इमरजेन्सी, प्रयोगशाला, रेडियोलोजी विभाग लगायत भुइँतल्लामा रहेकोमा पानी पसेको छ। बिरामीलाई बिहानैदेखि एम्बुलेन्स प्रयोग गरेर अन्यत्र सारिएको अस्पतालस्रोतले जनाएको छ ।
शनिबार, असोज १२, २०८१
बाढी-पहिरोमा परी अहिलेसम्म ४२ बेपत्ता, काठमाडौंमा मात्रै ९ को मृत्यु
शनिबार, असोज १२, २०८१
किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ।
शनिबार, असोज १२, २०८१
आईओएमको डीनका लागि पाँच जना सर्ट लिस्टमा
समितिले प्राडा अभिमन्यू झा, प्राडा उत्तमकुष्ण श्रेष्ठ, प्राडा दिव्या सिंह शाह, प्राडा मोहनराज शर्मा र प्राडा सुधा बस्नेतलाई सर्ट लिस्टमा राखेको हो।
शनिबार, असोज १२, २०८१
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढाउन थाल्यो खाद्य पदार्थको अनुगमन
नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ।
शुक्रबार, असोज ११, २०८१
१०१ वर्षमा डा गौरीशंकर लाल दास, जन्मोत्सवमा ल्याए पुस्तक ‘यादों के गलियारों मे’
बिहिबारबाट डा लालले अर्को शताब्दीमा प्रवेश गर्नुभएको खुसीमा जन्मोत्सव कार्यक्रम आयोजना गरिएको उनका जेठा छोरा आनन्दमोहन दासले जानकारी दिए। उनको स्वस्थ्य जीवन साकारात्मक सोच र क्रियाशीलताका कारण भएको उनका छोरा आनन्दमोहन बताउँछन्।
शुक्रबार, असोज ११, २०८१
चितवनलाई चिनाएको बीपी क्यान्सर अस्पताल
अस्पतालको विसं २०५७ मा आजकै दिनबाट सेवा सुरु भएको हो। सुरुमा एक सय शय्याबाट सुरु भएको अस्पतालमा अहिले पाँच सय शय्या छन्। आठ सय ५० जना चिकित्सक तथा कर्मचारी कार्यरत छन्।
बिहीबार, असोज १०, २०८१
‘सात सय वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक छ’
भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मीको न्यून उपस्थिति हुने डोल्पाका बस्तीमा स्थानीय तहले समेत आम्चीलाई मान्यता दिएकाले रोजगारीसँगै सेवा गर्न पाइने ल्यामुले बताए। आम्ची प्राविधिक शिक्षा पनि भएकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले २० वर्षअघि सम्बन्धन दिएको थियो । दुई वर्ष नौ महिना पढ्नुपर्ने आम्ची सामुदायिक स्वास्थ्य सहायक सरह हुन्छ ।
बिहीबार, असोज १०, २०८१
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताए।
बिहीबार, असोज १०, २०८१
एक वर्षमा एक लाख पाँच हजार जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले दशौं राष्ट्रिय सुरक्षित गर्भपन सेवा दिवसका अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१मा एक लाख पाँच हजार महिलाले सूचीकृत स्वास्थ्य संसथाबाट सुरक्षित गर्भपतन सेवा लिएका हुन्।
बिहीबार, असोज १०, २०८१
डेंगु नियन्त्रणका कार्यक्रम थप सक्रिय बनाउँदै काठमाडौं महानगरपालिका
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको अध्यक्षतामा साझेदार अधिकारीहरुसँग बसेको बैठकले व्यक्तिको घरमाभन्दा सार्वजनिक निकायका भवन कम्पाउण्ड बढी जोखिममा रहेको बताउँदै तालिकावद्ध सफाइको संस्कृति चलाउनुपर्ने निर्णय गरेको छ।
बुधबार, असोज ९, २०८१
एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन हुँदै
लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
मंगलबार, असोज ८, २०८१
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ।
मंगलबार, असोज ८, २०८१
डा भगवानको नेतृत्वमा बनिरहेको बाल अस्पताललाई डा उपाध्यायको ९ करोड सहयोग
वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पताल अर्थात काठमाडौँ इन्स्टिच्यु अफ चाइल्ड हेल्थ (किओच)लाई डा शशि भुषण उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका छन्।
मंगलबार, असोज ८, २०८१
मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयः अस्पतालमा दुई सिफ्टमा ओपिडी संचालन गर्ने
मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकका २४ वटा निर्णय गरेको छ। जसमा स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा दुई सिफ्टमा ओपिडी संचालन गर्ने निर्णय भएको छ।
सोमबार, असोज ७, २०८१
सुत्केरीको मृत्युको विषयलाई लिएर कर्णाली प्रदेश अस्पतालमा तनाव
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तले विरोध जनाएका छन्।
सोमबार, असोज ७, २०८१
हुम्लाबाहेक देशभर डेंगु संक्रमण, अहिलेसम्म ११ हजार पाँच सय संक्रमित
हुम्लाबाहेक देशभर डेंगु रोगको संक्रमण देखिएको छ। डेंगु संक्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ।
सोमबार, असोज ७, २०८१
पर्सामा सुरक्षित गर्भपतनसम्बन्धी जानकारी न्युन, गम्भीर समस्या आउँदा मात्रै पुग्छन् अस्पताल
वीरगञ्ज महानगरपालिका स्वास्थ्य जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत इन्दिरा लोहनीले सरकारी स्वास्थ्य निकायमा निकै कम मात्रामा मात्रै सुरक्षित गर्भपतन सेवा लिन आउने बताउँछन्। 'सरकारी स्वास्थ संस्थामा निकै कम मात्रामा मात्रै सेवाग्राही गर्भपतन सेवा लिन आउनुहुन्छ”, उनले भने, 'कतिपयले गर्भपतनसम्बन्धी पर्याप्त जानकारी नहुँदा पनि समस्या भएको हो।'
सोमबार, असोज ७, २०८१
पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या
जिल्ला अस्पतालमा हाल दैनिक सरदर चार सय बिरामीले सेवा लिने गरेका छन् । अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने पहल भए पनि गण्डकी प्रदेश सरकारले यो प्रक्रियालाई टुङ्गोमा नपुर्याउँदा सो योजनाले मूर्त रूप पाउन सकेको छैन । अस्पतालमा हाल एक सय ५५ जना कर्मचारी छन् तर स्वीकृत दरबन्दी भने ३१ मात्र रहेको छ ।
आइतबार, असोज ६, २०८१
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल
नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको आज निरीक्षण गर्दै उनले सरकारी पक्षबाट पनि आँखा उपचारलाई व्यवस्थित रुपमा अघि बढाउन लगानी गर्न आवश्यक रहेको बताए।
शनिबार, असोज ५, २०८१
प्रत्येक वर्ष थपिँदै १ करोड डिमेन्सियाका नयाँ बिरामी
प्रत्येक वर्ष १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ। विश्व अल्जाइमर दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको आयोजनामा भएको एक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
शुक्रबार, असोज ४, २०८१
सरकारी अस्पतालको समयमा चिकित्सक बाहिर जान पाउँदैनन् : मन्त्री पौडेल
मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए। निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उनले बताए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ ।
शुक्रबार, असोज ४, २०८१
अन्नपूर्ण न्यूरो अस्पताललाई हानीकारक फोहर व्यवस्थापन गर्न ७ दिनको समय
वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोलीले फोहर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहर जम्मा गर्ने, जम्मा भएको फोहर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो।
शुक्रबार, असोज ४, २०८१
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
शुक्रबार, असोज ४, २०८१
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
अर्थ मन्त्रालयमा दुई मन्त्री र मन्त्रालयका प्रतिनिधिहरुबीच विभन्न ७ बुँदामा छलफल भएको छ। दुई मन्त्रालयबीच आवश्यक कामकारवाहीमा सहजीकरण गर्नेदेखि अस्पतालहरुको सेवा सुविधा बढाउनेसम्मका विषयमा छलफल भएको स्वास्थ्य मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
बिहीबार, असोज ३, २०८१
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंह अख्तियारको फन्दामा परेका छन्। योग्यता ढाँटेर नियुक्ति लिएपछि उनी अख्तियारको फन्दामा परेका छन्।
बिहीबार, असोज ३, २०८१
सरकारका साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक, के-के छन् स्वास्थ्यका विषय?
नेपाली कांग्रेस र नेकपा एमालेबीचको संयुक्त सरकारले सरकारका साझ संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक भएको छ। बुधबार साँझ ८ बुँदे साझ संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक भएको हो।
बिहीबार, असोज ३, २०८१
मन्त्रिपरिषदको निर्णयः भक्तपुर क्यान्सर अस्पताल विकास समितिमा रुपान्तरण, कर्मचारीको समस्या हल हुने
सरकारले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको हो।
बिहीबार, असोज ३, २०८१
Previous
28
29
30
31
32
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
आइतबार, मंसिर २१, २०८२
डा चालिसे र डा सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त
आइतबार, मंसिर २१, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
एचआईभी एड्समा स्वस्थ आहारको भूमिका
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search