मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख २१, २०८१
Fri, May 03, 2024
शुक्रबार, वैशाख २१, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टिप्स/जानकारी
मौसमी डिप्रेसन: कारण, लक्षण र बच्ने उपाय
मौसमी डिप्रेसन ऋतुहरुसँगै आउँछ र जान्छ। सामान्यतया यसको लक्षण जाडो मौसममा देखापर्छ र गर्मीको समयमा गायब हुन्छ, तर धेरै अवस्थामा यो उल्टो पनि हुन सक्छ।
शुक्रबार, फागुन १३, २०७८
आँखाको सुरक्षामा ध्यान दिइएन भने लाग्न सक्ने ४ रोग
आँखाको सुरक्षामा विशेष ध्यान दिन जरुरी छ। यदि समयमा नै ध्यान दिइएन भने आँखामा विभिन्न रोग तथा समस्या देखिनसक्छ।
बुधबार, फागुन ११, २०७८
खानेबित्तिकै पेट दुख्ने १० कारण र रोकथामका १० उपाय
पेटको दुखाइ जटिल रोगको संकेत पनि हुन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ। पेट दुख्नुका धेरै कारण हुन्छन्। कसैकसैमा पेटकै रोगका कारण पेट दुखेको हुन सक्छ भने केहीमा खानपिनमा हुने गडबडीका कारण पेट दुख्छ।
बुधबार, फागुन ११, २०७८
हर्टअट्याक हुने ८ कारण र जोगिने १५ तरिका
हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ। छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने।
मंगलबार, फागुन १०, २०७८
लो ब्लडप्रेसर: लक्षण र समाधानका उपाय
शरीरमा पानीको कमी हुन नदिनुहोस्। निर्जलीकरणले रक्तचाप पनि कम गर्छ। दिनमा कम्तीमा ७-८ गिलास पानी पिउनु जरुरी छ।
आइतबार, फागुन ८, २०७८
छालाको सुन्दरता बिगार्ने ४ बानी
तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुका र फुस्रो बनाउँछ। त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन।
आइतबार, फागुन ८, २०७८
बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने? यी हुन् ९ संकेत
बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन्। किनभने उसले थाहै पाउँदैन। तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ। कसरी थाहा पाउने?
आइतबार, फागुन ८, २०७८
यी हुन् मिर्गौला पत्थरी भएकाहरुले खान नहुने ९ र खाँदा फाइदा हुने ११ खाना
मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।
शनिबार, फागुन ७, २०७८
कुन उमेरमा कति घण्टा सुत्ने?
हामीहरु प्रायले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं। तर पर्याप्त निद्रा भनको कति हो त? अमेरिकाको नेशनल स्लीप फाउण्डेशनले गरेको एक अनुसन्धानले भनेको छ – त्यो तपाईंको उमेरमा भर पर्छ।
शुक्रबार, फागुन ६, २०७८
बालबालिकामा हुने क्यान्सर कसरी पत्ता लगाउने?
समयमै पत्त लगाएर उपचार गरे ९० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन्छ। बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालहरुमा सहुलियतसहित कम खर्चमा उपचार गर्ने व्यवस्था गरिएको चिकित्सकहरु बताउँछन्।
मंगलबार, फागुन ३, २०७८
स्वस्थ जीवनशैलीका ९ सुत्र
स्वस्थ जीवनशैलीले प्राकृतिक रुपमा नै उच्च तहको उर्जा प्रदान गर्छ र फूर्तिलो बनाउँछ। यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाई गर्नु हुँदैन। स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन्:
शनिबार, माघ २९, २०७८
मुखको क्यान्सरका ६ कारण, १० लक्षण र रोकथामका ८ उपाय
मुखमा भएका परिवर्तन, घाउ, खटिरा, दाग सजिलैसँग निदान गर्न सकिन्छ। त्यसैले सजिलै मुखको क्यान्सर रोकथामका लागि निम्न उपायहरु अपनाऔं:
शुक्रबार, माघ २८, २०७८
बच्चाले सास फेर्ने क्रममा घ्यारघ्यार गर्छ? उपचार के हो?
धेरै सानो बच्चामा नाक बन्द भएर सुनिने आवाज बाहेक यसरी सुनिने आवाजलाई दुई भागमा बाँड्न सकिन्छ। श्वास भित्र लिँदा सुनिने आवाजलाई ‘स्ट्राइडर’ भनिन्छ भने बाहिर फाल्दा सुनिने आवाजलाई ‘हिवज’ भनिन्छ।
बुधबार, माघ २६, २०७८
अनि हुन्छ शरीर र मनको शुद्धि
अनि निन्द्राको लागि रात्रीको जुन ध्यान छ, त्यस पछि निंदाउन। शरीर यसरी शुद्ध हुनेछ र शरीर शुद्ध भयो भने शरीरको शुद्धि पनि आफैंमा एउटा अदभूत आनन्द हो। अनि त्यो आनन्दमा अझै झन अन्तस: प्रवेश हुन्छ।
शनिबार, माघ १५, २०७८
यसकारण चिसोमा भाइरसजन्य संक्रमणको जोखिम बढी
अर्को पक्ष भनेको चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता पनि घट्ने गर्छ। डा बाँस्तोलाका अनुसार चिसो मौसम यसै पनि मुटु रोगी र दमका रोगीका लागि जोखिमपूर्ण मानिन्छ। त्यहीमाथि कोरोना भाइरसले थप जटिलता निम्त्याउन सक्ने उनले बताए।
शनिबार, माघ ८, २०७८
यस्ता छन् ओमिक्रोन संक्रमितमा देखिन सक्ने २० लक्षण
ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाच्छ्युँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण देखिने गर्दछ। घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण पनि देखिएका छन्।
बुधबार, माघ ५, २०७८
के हो किटो डाइट? के यसले तौल नियन्त्रण तथा व्यवस्थापन गर्छ? सबैका लागि प्रभावकारी छ?
अमेरिका, यूरोप जस्ता पश्चिमा देशहरूमा मासुजन्य चिज तथा उच्च बोसोयुक्त खानाको उपभोग बढी हुन्छ। त्यस्ता राष्ट्रहरुमा यो किटो डाइट पालना गर्न सजिलो अनि प्रभावकारी पनि हुन्छ। तर नेपाल लगायत अन्य एशियाली राष्ट्रहरु जहाँ मुख्य खाना नै कार्बोहाइड्रेट अर्थात अन्न (चामल वा रोटी) पर्छ त्यहाँ यो डाइट प्लान त्यति उचित देखिँदैन।
शनिबार, माघ १, २०७८
ओमिक्रोन भेरियन्ट समुदायमा: यस्ता छन् जान्नै पर्ने १४ कुरा
संख्यात्मक वृद्धि हुँदै गर्दा गम्भीर लक्षणका बिरामीको संख्या पनि बढ्दै जान्छ जसले गर्दा स्वास्थ्य संस्थानमा चाप बढ्ने हुन्छ।
बुधबार, पुस २८, २०७८
बालबालिकामा हुने मधुमेहः यी तीनवटा ‘डी’मा ध्यान दिन जरुरी
बालबालिकामा हुने मधुमेह वर्षेनी बढ्दो क्रममा रहेको छ। यो रोगबाट अभिभावक तथा आफन्तहरु डर त्रासले आक्रान्त भएको पाइन्छ। यो रोगको कारणले गर्दा बालबालिको शरीरमा इन्सुलिन भन्ने हर्मोन बन्न सक्दैन र शरीरमा इन्सुलिन हर्मोनको कमी हुन्छ।
शनिबार, पुस २४, २०७८
आँँखा वरिपरि ‘डार्क सर्कल’ छ? यी खानेकुरा खानुहोस्
बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ। यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ। डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छः
आइतबार, पुस ११, २०७८
वायु प्रदूषणका कारण स्वास्थ्यमा हुने ८ असर र प्रदूषण नियन्त्रण गर्ने उपायहरु
कुनैपनि हानिकारक रसायनिक, भौतिक वा जैविक तत्वहरु वायुमण्डलमा मिसियो भने यसलाई वायु प्रदूषण भनिन्छ। वायु प्रदूषणको कारणले मानिसलाई मात्र नभएर अन्य जीवजन्तुहरु साथै पर्यावरणलाई पनि असर पुर्याइ रहेको हुन्छ।
बुधबार, पुस ७, २०७८
भातको माड यति धेरै उपयोगी!
हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। कान्जी समेत भनिने यो भातपानी स्वास्थ्यका दृष्टिले धेरै हितकर छ। छालाको समस्यादेखि स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अन्य समस्याको समाधानको लागि भातको माड (भात पानी) प्रभावकारी मानिन्छ।
शनिबार, पुस ३, २०७८
गर्भवती अवस्थामा खानाकाे ख्याल कसरी राख्ने
गर्भवती सुरु भएपछि शरीरमा हर्मोनको मात्रा तिव्र हुने भएकाले हर्मोनमा असन्तुलन देखिन थाल्दछ। फलस्वरुप पाचन प्रक्रियामा सुस्तपन आउने, पित्त बढ्ने जस्ता कारणले गर्दा वाक वाकी लाग्ने, घाँटी पोल्ने, बिहानी पख खाली पेटमा बढी समस्या देखिने हुन्छ।
मंगलबार, मंसिर २८, २०७८
खानामा फाइबर बढाउने उपाय
अन्नको पुरै भाग (मकै,गहुँ, जौँ, फापर, कोदो), गेडागुडी (चना, गेडागुडी,मस्याङ), सागपात, फलफूल आदिमा फाइबर प्रशस्त मात्रामा पाइन्छ।
आइतबार, मंसिर २६, २०७८
यसरी घटाउन सकिन्छ तौल
मोटो भयो भन्दैमा खाना खानै छोड्नु बानी गर्नुहुँदैन। विशेषगरी,दैनिक तीन पटक सन्तुलित खाना खानुपर्दछ। हरेक खाद्य समुहबाट आवश्यक परिणाममा पोषिलो खाद्यपदार्थ छनोट गर्नुपर्छ।
शनिबार, मंसिर २५, २०७८
योग र खानाको सम्बन्ध
योगको साथ साथै यसमा निर्दिष्ट खाना सम्बन्धी तौरतरिकालाई अवलम्बन गर्न सकेमा अवश्य पनि योगबाट हुने फाइदा पाउन सकिन्छ।
शनिबार, मंसिर २५, २०७८
शारीरिक कसरत गर्दा ध्यान दिनुपर्ने कुराहरु
तनाव र व्यस्तता, नियमित शारीरिक कसरतको अभाव, अस्वस्थकर खानेकुरा र निस्क्रिय जीवनशैलीलले मानिसहरुमा विभिन्न किसिमका रोग लाग्न सक्ने खतरालाई बढाएको छ। जसले गर्दा नसर्ने रोगहरुको जोखिम बढ्दै गइरहेको छ।
शनिबार, मंसिर २५, २०७८
बालबालिकामा देखिएकाे हात, पैताला तथा मुखकाे राेग के हाे, कसरी सर्छ?
बिरामी बच्चाको सिँगान, र्याल खकार साथै फोकाको पिपबाट यो रोग सर्न सक्छ।
शुक्रबार, मंसिर २४, २०७८
जाडोमा ओठ फुट्नबाट जोगाउने ५ उपाय
फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ।
सोमबार, मंसिर २०, २०७८
जाडोमा स्वस्थ रहने ११ तरिका
बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ। जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ।
शनिबार, मंसिर ११, २०७८
Previous
14
15
16
17
18
Next
ट्रेण्डिङ
टाउको किन दुख्छ? के गर्नुपर्ला?
सोमबार, वैशाख १७, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
बुधबार, वैशाख १९, २०८१
शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा
सोमबार, वैशाख १७, २०८१
भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी
८ घण्टा अगाडि
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
सोमबार, वैशाख १७, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
शनिबार, वैशाख १५, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
३ घण्टा अगाडि
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
६ घण्टा अगाडि
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
बिरामी किन रिसाउँछन् त?
आइतबार, वैशाख १६, २०८१
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
सोमबार, वैशाख १०, २०८१
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search