मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, जेठ ४, २०८१
Fri, May 17, 2024
शुक्रबार, जेठ ४, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टिप्स/जानकारी
किशोरीलाई आइरन किन?
रक्तअल्पताको न्यूनीकरणको लागि विश्वव्यापी धेरै पहल भएका छन् जसमध्ये किशोरीहरुलाई हप्ताको एक दिन आइरन चक्की खुवाउने कार्यक्रम पनि प्रमुख रहेको छ।
शुक्रबार, माघ १६, २०७७
कोरोना खोपबारे १६ जिज्ञासा र उत्तर
यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांसपेसी वा जोर्नी दुख्ने, बान्ता आउने, आदि रहेका छन्।
बिहीबार, माघ १५, २०७७
१६ घण्टे उपवास र यसका फाइदा
१६ घण्टे उपवास भन्नाले बेलुकी खाना खाएको समयबाट बिहान खाना खाने समयबीचको १६ घण्टा अवधिको व्रत हो। यो उपवासमा साँझ ६ बजे खाना खाएपछि अर्को दिन बिहान १० बजेसम्म केही पनि खानेकुरा खाने गरिँदैन।
मंगलबार, माघ १३, २०७७
कस्तो अवस्थामा लगाउन मिल्छ कोभिसिल्ड भ्याक्सिन?
नेपालमा बुधबारदेखि लगाइन लागेको कोभिसिल्ड नामक खोप भारत सरकारले १० लाख डोज अनुदानमा दिएको खोप हो।
मंगलबार, माघ १३, २०७७
खुर्सानी खानुका फाइदा
अमेरिका, चीन, इरान र इटालीका ५ लाख ७० हजार जनामा गरिएको अध्ययनमा खुर्सानी खाने २६ प्रतिशत व्यक्तिमा मुटुसम्बन्धी रोग, २३ प्रतिशतमा क्यान्सरका कारण हुने मृत्युको जोखिम कम भएको पाइएको थियो
सोमबार, माघ १२, २०७७
यी आठ तरकारी र फलफूल जसमा हुन्छ सुन्तलामा भन्दा बढी भिटामिन सी
शरीरका लागि भिटामिन सी निकै महत्वपूर्ण मानिन्छ। भिटामिन सी ले रुघाखोकीलाई रोक्न सक्दैन। तर यसबाट प्राप्त हुने पोषक तत्वले केही मद्दत मात्र गर्ने विभिन्न अध्ययनले देखाएको छ।
शनिबार, माघ १०, २०७७
आँखामा लाग्न सक्छन् यी रोगहरु
नवजात शिशुको (जन्मेको २८ दिनभित्र) आँखामा पँहेलो पिप जस्तो कचेरा देखिने, आँखा रातो हुने तथा सुनिने रोगलाई नवजात शिशुमा हुने आँखा पाक्ने रोग भनिन्छ।
बुधबार, माघ ७, २०७७
यी चीजको सेवन जाडोमा लाभदायी
शरीरमा रोग प्रतिरोधक क्षमता बढाउन का लागि हामीले एन्टी अक्साइडयूक्त फलफूल र तरकारी नियमत सेवन गर्न जरुरी छ।
सोमबार, माघ ५, २०७७
के सुतेको बेला धेरै घुर्नु रोग हो? किन हुन्छ? कसरी छुट्कारा पाउने?
सामान्यतया घुर्ने समस्या श्वास फेर्ने नली सानो भएर हुन्छ। श्वास फेर्ने नली विभिन्न कारणले सानो हुन्छन्। चिकित्सकका अनुसार सय जना व्यक्तिमध्ये १५ देखि २० जनालाई यो समस्या देखिन्छ।
शनिबार, माघ ३, २०७७
टिप्स: माइग्रेनका ५ लक्षण र ध्यान दिनुपर्ने ४ कुरा
आधा टाउको अथवा टाउकाको कुनै सानो भागमात्रै या पुरै भाग पनि दुख्ने
शुक्रबार, माघ २, २०७७
मास्कको प्रयोगले अनुहारमा हुने समस्याबाट बच्ने ९ उपाय
सबै थरीका मास्कको काम धुवाँ, धुलो र किटाणुबाट जोगाउनु नै हो। तर त्यही मास्कले तपाईंको छालामा विभिन्न समस्या निम्त्याउछ सक्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ।
मंगलबार, पुस २१, २०७७
शिशुले कोखभित्रै गर्नसक्ने यी ६ काम
कोखमा रहेको शिशु केबल त्यहाँ बस्ने र समयक्रम अनुसार वृद्धि भएको हुन्छ। तर यतिमै सीमित हुँदैन उनीहरुको ९ महिने चक्र। पेट भित्रको भ्रुण आफैंमा एउटा रहस्य हो, जसलाई चिकित्सकले खासै खुलासा गर्दैनन्।
आइतबार, पुस १२, २०७७
बालबालिकालाई चिसोबाट कसरी जोगाउने?
मौसम परिर्वतन हुँदा बालबालिकामा विभिन्न समस्या देखिन्छन्। गर्मी सकिएर जाडो सुरु हुँदा बच्चामा पखला लाग्ने, रुघा लाग्ने, सिँगान बग्ने, खोकी लाग्ने, घाँटी दुख्ने, आँखामा कचेरा आउने, आँखा रातो हुने जस्ता समस्या देखिने गर्छन्।
शनिबार, पुस ११, २०७७
ल्याबमा रगत दिँदा सुईले घोचेको ठाउँमा निलो किन हुन्छ?
सर्वप्रथम त रगत निकालेको ठाउँमा रातो हुन्छ। त्यसपछि निलो हुनसक्छ। त्यसपछि विस्तारै हरियो, पहेँलो हुँदै हराउँदै जान्छ।
आइतबार, मंसिर २१, २०७७
पानी : सहज स्वास्थ्य उपचार
शरीरको कुल तौलको ६० देखि ७५ प्रतिशत पानीले ओगटेको हुन्छ। शरीरका सबैभन्दा बढी रगतमा ८३ प्रतिशत र सबैभन्दा कम एडिपोस टिस्युहरुमा १० प्रतिशत पानी हुन्छ। यसैको मद्दतले रक्त सञ्चार नियमित गर्न र शरीरको तापक्रमलाई सन्तुलन गरी राख्न मद्दत मिल्छ।
शनिबार, मंसिर १३, २०७७
धेरै बेसार सेवन स्वास्थ्यका लागि हानिकारक, के-के छन् बेफाइदा?
कोरोनाको माहामारी चुलिएसँगै सामाजिक सञ्जालमा बेसारको महिमा पनि चुलिएको छ। प्रत्येक नेपाली भान्सामा यसको प्रयोग दोब्बर/तेब्बर प्रतिशतले बढेको छ। तर यसरी मात्रा नमिलाई अत्यधिक रूपमा सेवन गरिएको बेसार 'हानिकारक' हुनसक्छ।
शुक्रबार, मंसिर ५, २०७७
महामारीमा घरमै गर्न सकिन्छ अनुहारको हेरचाह, यस्ता छन् उपाय
बिहीबार, कात्तिक २०, २०७७
चाडपर्वमा कोरोनाबाट बच्ने १८ मन्त्र
मंगलबार, कात्तिक ११, २०७७
दसैंमा छु्टाउनै नहुने सागसब्जी र फलफूल
आइतबार, कात्तिक २, २०७७
यस्ता छन् मुटु स्वस्थ राख्ने ७ उपाय
मंगलबार, असोज १३, २०७७
कोरोना भाइरस संक्रमितमा देखिन सक्ने ११ लक्षण, कस्तो लक्षण देखिए के खाने, के नखाने?
मंगलबार, असोज ६, २०७७
कोरोना महामारी : यी हुन् घरमै गर्न सकिने व्यायाम, के छन् फाइदा?
मंगलबार, भदौ २३, २०७७
प्रेसर र सुगरका बिरामीमा आउनसक्ने जोखिम- एन्जाइना र हृदयघात
बुधबार, भदौ १७, २०७७
कोरोना भाइरस छेक्न कस्तो मास्क ठिक? यी हुन् मास्कका ९ प्रकार
मंगलबार, भदौ १६, २०७७
डिजिटल उपकरण र सुख्खा आँखा
बिहीबार, भदौ ११, २०७७
कपडाको मास्क लगाउने र व्यवस्थापन गर्ने ९ तरिका
आइतबार, साउन ११, २०७७
अण्डा कति खाने? कसरी खाने?
आइतबार, साउन ११, २०७७
कोरोना महामारीमा कसरी गर्ने मर्निङ वाक?, अपनाउनैपर्ने १३ उपाय
बिहीबार, साउन ८, २०७७
दाँत सिरिङ–सिरिङ हुने ६ कारण र जोगिने ५ उपाय
मंगलबार, साउन ६, २०७७
यस्ता छन् बिहानै लामो श्वास लिनुका फाइदा
शुक्रबार, साउन २, २०७७
Previous
19
20
21
22
23
Next
ट्रेण्डिङ
पीएचडी गरेका यी १२ जना नर्सहरु सम्मानित
आइतबार, वैशाख ३०, २०८१
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी
आइतबार, वैशाख ३०, २०८१
मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई 'बाहिर काम नगर्न' काठमाडौं महानगरको ध्यानाकर्षण
शनिबार, वैशाख २९, २०८१
स्वास्थ्य प्रदीप यादवको पहिलो निर्णय- वीर, ट्रमा लगायत १९ अस्पतालको जनशक्ति थप गर्ने
सोमबार, वैशाख ३१, २०८१
एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन: परीक्षा लिँदै केयू
सोमबार, वैशाख ३१, २०८१
डा भगवानको नेतृत्वमा बनिरहेको बाल अस्पतालका लागि मीनबहादुरले ४१ करोड सहयोग गर्ने
शुक्रबार, वैशाख २८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आइरनको फोक्सो: आधुनिक चिकित्सामा पलायन भएको पद्धति
१८ घण्टा अगाडि
न्याम्सको विकास र दुवाकोट गुरुयोजना
आइतबार, वैशाख २३, २०८१
न्याम्सको गर्विलो इतिहास र अबको बाटो
आइतबार, वैशाख २३, २०८१
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
शुक्रबार, वैशाख २१, २०८१
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search