कोरोनाभाइरसकोफैलावटकमगर्नमास्कलेमहत्त्वपूर्णभूमिकाखेल्छ।त्यसैलेयसकोप्रयोगनगर्नेकमैहोलान्।मास्कविभिन्नथरीकाहुन्छन्।सबैथरीकामास्ककोकामधुवाँ, धुलोरकिटाणुबाटजोगाउनुनैहो। तरत्यहीमास्कलेतपाईंकोछालामाविभिन्नसमस्यानिम्त्याउछसक्छभन्नेकुरासबैलाईथाहानहुनसक्छ।
मास्कलेअनुहारमाडण्डिफोरगराउनेवापुरानोडण्डिफोरबढाउने, एलर्जीगराउने, रोजेसियाबढाउने, छालासुख्खागराउनेरसंवेदनशीलबनाउने, छालाउप्किनेवाचिलाउनेहुनसक्छ।मास्ककोप्रयोगलेआँखारकानमासमेतएलर्जीगराउनसक्छ।यसकोअड्याउनेडोरीलेकानकोपछाडिघाउसमेतबनाउनसक्छ।यस्तासमस्यारोक्नछालारोगविशेषज्ञसँगसम्पर्कराख्नुपर्छ।
मास्ककोप्रयोगलेअनुहारमाहुनेसमस्यारोक्नेउपाय
१.आफ्नोअनुहारदैनिकरुपमाधुनुहोसरनियमितमोइस्चराइजरलगाउनुहोस्।छालाकोउचितस्याहारलेविभिन्नसमस्यालाईरोक्नमद्दतगर्छ।अनुहारधुँदाहल्का, सुगन्धरहितक्लिन्जरप्रयोगगर्नुहोस्रत्यसपछिमोइस्चराइजरलगाउनुहोस्।यसकोप्रयोगगर्नालेछालामासुरक्षात्मकतहथपिन्छ, जसलेसुख्खापनालाईहटाउँछ।फरकप्रकृतिकोछालामाफरककिसिमकोमोइस्चराइजरकोप्रयोगउचितहुन्छ।
-चिल्लोछालाछभनेवागर्मीमौसममा: जेलमोइस्चराइजर
-सामान्यछालामा: लोसनमोइस्चराइजरर
- धेरैसुख्खाछालामा:क्रिममोइस्चराइजर
यदितपाईंकोछालाचिल्लोछवाडण्डिफोरआउँछभनेजेलमोइश्चराइजरप्रयोगगर्नसक्नुहुन्छ।त्यसकासाथै,मास्कलगाउनुअघिरपछिमोइस्चराइजरलगाउनुहोस्। यदितपाईंकोछालासुख्खावासंवेदनशीलछभनेक्रिमयुक्तमोइस्चराइजरलेयस्तासमस्यारोक्नसक्छ।
२. ओठकोहेरचाह
मास्कलगाउनेमानिसकोओठज्यादासुख्खारच्यापच्यापटाँसिनेहुनसक्छ।तसर्थ, ओठमालिपबामवापेट्रोलियमजेलीवाभेसलिनलगाउनालेओठसुख्खाहुँदैन।यसलाईकम्तीमा३-४पटकलगाउनेगर्नुपर्छ।
- अनुहारधोएपछि,
- मास्कलगाउनुभन्दाअघिर
- सुत्नेबेलामा
३. श्रृंगार (मेकअप)नगर्ने/कमगर्ने
मास्ककोमुनिमेकअपकोखासैफाइदाहुन्नतरयदिलगाउनैपरेनन-कमेडोजेनिक, कमचिल्लोभएकाश्रृंगारसामग्रीप्रयोगगर्नुहोला।
४. मास्ककोप्रयोगलेछालाअतिसम्वेदनशीलबनाउँछ।यस्तोबेलामानयाँकिसिमकोकुनैपनिकस्मेटिकलगाउनसुरुनगरेकैबेस।यस्तोबेलामाकेमिकलपिलिङवाअनुहारकोअपरेसननगरेकैराम्रोहुन्छ।
५. छालामापहिलेदेखिनैसमस्याछभनेविशेषक्रिमवाऔषधिकोप्रयोगकमगर्ने।छालासुख्खाबनाउनेऔषधिहरुजस्तै: Retinoic acid, salicylic acid, glycoclic acid, after shave lotion आदिकोप्रयोगघटाउने।
६. उचितमास्ककोप्रयोगगर्ने
मास्कहरुनरम, आरामदायी, कम्तीमा२तहभएको, प्राकृतिक, अनुहारमाठिक्कहुनेवानकस्सिनेहुनुपर्छ।यसलेनाक, कान, मुख, आँखारकपालमासमस्यानगर्नेखालकोहुनुपर्छ।मास्ककोडोरीसमेतप्राकृतिकचिजलेबनेको, नकस्किनेरठिक्ककोहुनुपर्छ।
७. सकेसम्मप्रत्येकचारघण्टामाउचितरसुरक्षितठाउँरस्थितिहेरेर, हातधोएपछिमास्कखोल्नुहोस।मास्कखोल्नसुरक्षितस्थानभन्नालेघरबाहिरहुँदाअन्यव्यक्तिभन्दा६फिटटाढाहुँदावाघरमावाआफ्नोगाडीभित्रबुझ्नुपर्छ।
८. यदितपाईंकोमास्ककपडालेबनेकोछभनेनियमितधुनुहोस।यसलेतेलरछालाकोकोषहरूहटाउँछरसुरक्षितबनाउँछ।
९. छालामापहिलेदेखिनैकुनैसमस्याछरचर्मरोगविशेषज्ञकोसल्लाहमाऔषधिप्रयोगगरिरहनुभएकोछभनेत्यसलाईनिरन्तरतादिनुहोस्।नियमितरुपमाउक्तविशेषज्ञकोसम्पर्कमाबस्नुहोस्।