मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख २०, २०८१
Thu, May 02, 2024
बिहीबार, वैशाख २०, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टिप्स/जानकारी
आर्सेनिक बढी भएको पानी पिउँदा लाग्न सक्छन् यस्ता रोग, बच्ने उपाय के छ?
आर्सेनिक प्राकृतिक रुपमा पानी तथा माटोमा पाइन्छ। विशेषगरी आग्नेय चट्टान र विभिन्न खनिज पदार्थहरुमा आर्सेनिक मिसिएर रहेको हुन्छ।
सोमबार, चैत ९, २०७७
नवजात शिशुको मृत्यु हुने कारण के हो? स्याहार कसरी गर्ने?
अत्यावश्यक स्याहारको अभावमा हजारौं नवजात शिशुहरु संक्रमणको शिकार भई मृत्युको मुखमा पुग्ने गर्दछन्।
शुक्रबार, चैत ६, २०७७
चस्मालाई बाफले छेक्यो? यस्तो छ उपाय
चस्मा र मास्क दुवै लगाउनु परेको अवस्थामा आँखा सुख्खा भएर केराटाइटिस नामको रोगसमेत आँखाको बाहिरी भागमा लाग्न सक्ने अनुसन्धानले देखाएको छ।
सोमबार, चैत २, २०७७
गर्भवतीले कुन अवस्थामा प्रोटिन पाउडर लिने?
सबै गर्भवतीका लागि प्रोटिन पाउडरको आवश्यकता नभएको प्रसुति गृहका सिनियर कन्सलट्यान्ट गाइनोकोलोजिष्ट डा कीर्तिपाल सुवेदी बताउँछन्।
शनिबार, फागुन २९, २०७७
कोरोना खोप सम्बन्धी २२ प्रश्नमा डा अनुप बास्तोलाको जवाफ
दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि सरकारले करिब ६ हजार खोप केन्द्र सञ्चालन गरेको छ। खोप लगाउन आउने ज्येष्ठ नागरिकमा द्धिविधा देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला बताउँछन्।
बुधबार, फागुन २६, २०७७
महिलालाई स्वस्थ रहन डा एलिसाको १० सुझाव
महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि इज फर भेजिना’ पुस्तककी सहलेखिका डा एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः
सोमबार, फागुन २४, २०७७
यी हुन् कोरोना विरुद्धको खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु
खोप लगाएपछि शरीरमा विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो असर सामान्यदेखि गम्भीर खालका हुन सक्छन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कसैलाई पनि गम्भीर खालको असर देखिएको छैन।
शनिबार, फागुन २२, २०७७
सधैं प्रयोग हुने तर अत्यन्तै हानिकारक यी पाँच सेता खाद्य पदार्थ
पञ्च श्वेत खाद्ध भन्नाले ती खाद्ध हुन्, जसले हाम्रो शरीरलाई नराम्रो असर पारिरहेका हुन्छन्। प्रशोधन गरिएको अर्थात् सेतो चामल, मैदा, चिनी, नुन र पास्चराइज गरिएको दूध। यी पाँच सेता खानेकुरा हामी दैनिक रुपमा भान्सामा समावेश गरिरहेका हुन्छौं।
सोमबार, फागुन १०, २०७७
नुहाउँदा ध्यान दिनुपर्ने ८ कुरा
स्वस्थ रहनका लागि हरेक दिन नुहाउन जरुरी छ। दिनहुँ नुहाने गर्दा शरीरमा फूर्ति आउँछ। सफासुग्घर रहनुका साथै विभिन्न किसिमका संक्रमण तथा रोगबाट पनि बच्न सकिन्छ। नुहाउँदा केही कुरा ध्यान दिन भने जरुरी छ। नत्र त्यसले शरीरमा थप हानी पुर्याउन सक्छ।
शनिबार, फागुन ८, २०७७
मिर्गौला बिग्रिने कारण र जोगाउने उपाय
यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ।
शनिबार, फागुन ८, २०७७
लसुनको सेवनबाट कम गर्न सकिन्छ शरीरको तौल?
लसुनको सेवनले इन्फ्लेमेशन कम गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ। लसुन मुटुको स्वास्थ्यलाई ठिक राख्न पनि लाभदायक मानिन्छ।
शुक्रबार, फागुन ७, २०७७
बच्चाको बोली र भाषाको विकास
प्रत्येक आमाबुबाले आफ्नो बच्चाको बोली विकास समय अनुसार भएको छ÷छैन ख्याल गर्नुपर्छ। बोलीको निश्चित समयमा निश्चित रुपमा विकास भएको छैन भने स्पिच थेरापी दिनु जरुरी छ।
मंगलबार, फागुन ४, २०७७
शरीरको तौल नाप्ने सही तरिका र समयबारे तपाईलाई थाहा छ?
चिकित्सकले पनि बेला बेलामा शरीरको तौल नाप्न सल्लाह दिने गर्छन्। तर तौल नाप्ने सही तरिका बारे सायद धेरैलाई जानकारी नहुन सक्छ। प्रायजसो हामी कुनै समय र अवस्था नहेरी शरीरको तौल लिने गर्छौ।
मंगलबार, फागुन ४, २०७७
बच्चाको मध्य कानमा हुने संक्रमणका ७ लक्षण
बालबालिकामा यो संक्रमण दर्दनाक हुन सक्छ। यो संक्रमण तब हुन्छ जब बालकालिकाको कानबाट निस्कने तरल पदार्थ अवरुद्ध हुन्छ।
बिहीबार, माघ २९, २०७७
यस्ता लक्षण देखिए एलर्जी भएको हुनसक्छ
एजर्लीको सबैभन्दा सामान्य लक्षण भनेको छालामा रातो रातो डावर आउनु, ससाना दाना आउनु, घाँटी खसखस हुनु वा सास फेर्न समस्या हुनु हो।
बुधबार, माघ २८, २०७७
यस्ता लक्षण देखिए मधुमेह भएको हुनसक्छ
आँखाको दृष्टिमा कमी आउनु, खुट्टा सुन्निनु, चिलाउनु, घाउ चाँडो निको नहुनु, घाउ हुनु वा छाला उप्किनु, खुट्टा झमझमाउनु जस्ता लक्षण देखियो भने लापरबाही गर्नुहुँदैन।
सोमबार, माघ २६, २०७७
ल्याबमा कसरी परीक्षण गरिन्छ, ग्याष्ट्राइटिसको समस्या?
यो ब्याक्टेरियाको बारेमा सबैले थाहा पाउन आवश्यक छ। किनभने यो ब्याक्टेरियाले क्रोनिक, एक्टिभ ग्याष्ट्राइटिसदेखि पछि क्यान्सरसम्म गराउन सक्ने जोखिम धेरै हुन्छ।
सोमबार, माघ २६, २०७७
ओखरका आठ फाइदा
स्वादमा मात्र होइन, ओखर एक पौष्टिक तत्वले भरिपूर्ण ड्राइ फुट्स पनि हो। शरीरलाई स्वस्थ राख्न ओखरको निकै महत्वपूर्ण भूमिका हुन्छ।
सोमबार, माघ २६, २०७७
चुकन्दरका फाइदा
चुकन्दरमा आइरन, सोडियम, पोटासियम, फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ। जसले कारण शरीरलाई स्वस्थ राख्न मदत गर्छ। जाडो मौसममा हरेक दिन चुकन्दरको सलाद वा जुस लिनु राम्रो हुन्छ।
शनिबार, माघ २४, २०७७
क्यान्सर उपचारमा सन्तुलित आहारको भूमिका
क्यान्सर भनेको हाम्रो शरिरको कुनैपनि ठाउँमा हुने कोशिकाको अनियन्त्रित वृद्धि हो। क्यान्सर धेरै थरिका हुन्छन्‚ जस्तै आन्द्राको, छातीको, फोक्सोको, बोनम्यारो, गर्भाशयको क्यान्सर आदि। अहिलेको विश्वव्यापी नतिजा हेर्ने हो भने पनि क्यान्सरबाट मृत्यु हुनेको संख्या उल्लेखनीय रहेको छ।
बिहीबार, माघ २२, २०७७
जाडोमा बढ्न सक्छ ब्लडप्रेसर
असन्तुलित जीवनशैली र पौष्टिक आहारको कमीका कारण आजकल धेरै व्यक्तिलाई ब्लड प्रेसरको समस्या हुन थालेको छ।
मंगलबार, माघ २०, २०७७
कोभिड भ्याक्सिनबारे जान्नैपर्ने ६ तथ्य
भारत सरकारबाट अनुदानमा उपलब्ध, बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टीच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिशिल्ड नामक यस खोप नेपालमा हजारौँ अग्रपंक्तिमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीले लगाइसकेका छन्।
शनिबार, माघ १७, २०७७
ल्याब जाँच लागि सही तरिकाले पिसाब संकलन कसरी गर्ने?
पिसाबको जाँच धेरै रोगहरुको परीक्षणका लागि गरिन्छ। त्यसको लागि सफा र बिचको पिसाब चाहिन्छ। योनीको वरिपरि भएको सामान्य ब्याक्टेरियाहरुले संक्रमण गर्न दिदैन।
शुक्रबार, माघ १६, २०७७
कोभिड-१९ भ्याक्सिन क्यान्सरका बिरामीलाई लगाउन मिल्छ?
यो कोभिड-१९ भ्याक्सिनले क्यान्सर रोगका बिरामी लगायत अरु साधारण बिरामीहरुलाई समेत हुने फाइदाका साथै दीर्घकालीन रुपमा हुनसक्ने बेफाइदाका बारेमा अहिले नै भन्न सकिहाल्ने स्थिति भने छैन।
शुक्रबार, माघ १६, २०७७
किशोरीलाई आइरन किन?
रक्तअल्पताको न्यूनीकरणको लागि विश्वव्यापी धेरै पहल भएका छन् जसमध्ये किशोरीहरुलाई हप्ताको एक दिन आइरन चक्की खुवाउने कार्यक्रम पनि प्रमुख रहेको छ।
शुक्रबार, माघ १६, २०७७
कोरोना खोपबारे १६ जिज्ञासा र उत्तर
यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांसपेसी वा जोर्नी दुख्ने, बान्ता आउने, आदि रहेका छन्।
बिहीबार, माघ १५, २०७७
१६ घण्टे उपवास र यसका फाइदा
१६ घण्टे उपवास भन्नाले बेलुकी खाना खाएको समयबाट बिहान खाना खाने समयबीचको १६ घण्टा अवधिको व्रत हो। यो उपवासमा साँझ ६ बजे खाना खाएपछि अर्को दिन बिहान १० बजेसम्म केही पनि खानेकुरा खाने गरिँदैन।
मंगलबार, माघ १३, २०७७
कस्तो अवस्थामा लगाउन मिल्छ कोभिसिल्ड भ्याक्सिन?
नेपालमा बुधबारदेखि लगाइन लागेको कोभिसिल्ड नामक खोप भारत सरकारले १० लाख डोज अनुदानमा दिएको खोप हो।
मंगलबार, माघ १३, २०७७
खुर्सानी खानुका फाइदा
अमेरिका, चीन, इरान र इटालीका ५ लाख ७० हजार जनामा गरिएको अध्ययनमा खुर्सानी खाने २६ प्रतिशत व्यक्तिमा मुटुसम्बन्धी रोग, २३ प्रतिशतमा क्यान्सरका कारण हुने मृत्युको जोखिम कम भएको पाइएको थियो
सोमबार, माघ १२, २०७७
यी आठ तरकारी र फलफूल जसमा हुन्छ सुन्तलामा भन्दा बढी भिटामिन सी
शरीरका लागि भिटामिन सी निकै महत्वपूर्ण मानिन्छ। भिटामिन सी ले रुघाखोकीलाई रोक्न सक्दैन। तर यसबाट प्राप्त हुने पोषक तत्वले केही मद्दत मात्र गर्ने विभिन्न अध्ययनले देखाएको छ।
शनिबार, माघ १०, २०७७
Previous
18
19
20
21
22
Next
ट्रेण्डिङ
टाउको किन दुख्छ? के गर्नुपर्ला?
सोमबार, वैशाख १७, २०८१
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
१७ घण्टा अगाडि
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
सोमबार, वैशाख १७, २०८१
शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा
सोमबार, वैशाख १७, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
शनिबार, वैशाख १५, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
६ घण्टा अगाडि
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
बिरामी किन रिसाउँछन् त?
आइतबार, वैशाख १६, २०८१
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
सोमबार, वैशाख १०, २०८१
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search