लक्षण
- आधा टाउको अथवा टाउकाको कुनै सानो भागमात्रै या पुरै भाग पनि दुख्ने
- नाडी चले जस्तो ढुकढुक या बलकबलक दुरी दुख्ने
- कसैकसैलाई वाकवाकी लाग्ने, वान्ता हुने
- रोगी बढी रिसाउने, झर्किने, एक्लै बस्न रुचाउने
- टाउको दुखाइ केहीघण्टादेखि केही दिन सम्म रहने
माथिका मध्ये कुनै पनि लक्षण देखिएको भए तपाईलाई माइग्रेन भएको हुन सक्छ।)
माइग्रेनका रोगीले ध्यान दिनुपर्ने कुरा
- दिनहुँ पानी प्रशस्त पिउने
- ठीक समयमा खाने र ठीक समयमा सुत्ने र उठ्ने
- सिधा घाममा टाउको र आँखा नपार्ने
- हुलमुलमा भीडभाडमा नजाने
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।