मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sun, Sep 27, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
छोरीलाई पढ्न सघाउने क्रममा एक भारतीय आमाले पनि निकालिन् एमबीबीएसमा नाम
‘मैले विगत एक वर्षदेखि कठिन मेहनत गरेँ। सरकारी मेडिकल कलेजमा पढ्ने अवसर पाएकोमा म छक्क परेकी छु,’ ४९ वर्षीया अमुथावल्लीले भारतीय सञ्चार माध्यमसँग भनेकी छिन्। डाक्टर बन्न एमबीबीएस तहको पढाइका लागि भारतमा १ लाख २०,००० सीट छ । देशभरि २४ लाख विद्यार्थीले प्रतिस्पर्धा गर्ने गरेका छन्। त्यसमध्ये ५० प्रतिशत सरकारी छन्। सरकारीमा आमाछोरीले नाम निकाले हुन्।
मंगलबार, भदौ ३, २०८२
ध्यानको यात्रा: सजिलै सुरु गर्ने र निरन्तरता राख्ने उपाय
ध्यान गर्दा व्यक्ति आफ्नो स्वासप्रश्वास, शरीरको संवेदना, विचार, भावना, वा कुनै विशेष वस्तु (मन्त्र, ध्वनि, प्रकाश आदि) मा ध्यान केन्द्रित गर्नुगर्छ। ध्यानलाई हजारौं वर्ष पुरानो अभ्यास मानिन्छ । प्राचीन वेद, उपनिषद्, बौद्ध, जैन र योग ग्रन्थहरूमा ध्यानको वर्णन पाइन्छ। बौद्ध धर्मले ध्यानलाई मोक्ष प्राप्तिको बाटो मानेको छ। आधुनिक समयमा ध्यानलाई चिकित्सा, मानसिक स्वास्थ्य, जीवनशैली सुधारका उपायको रूपमा प्रयोग गरिन्छ।
मंगलबार, भदौ ३, २०८२
बालबालिकाको स्वास्थ्य प्रवर्द्धनका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम स्वीकृत, यी केन्द्रबाट हुँदैछ सुरु
स्वर्णबिन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दिइनेछ। यसबाट ६ महिना देखि ५ वर्षसम्मका बालबालिकाले लाभ पाउनेछन्। तर ज्वरो, अजीर्ण, झाडा–पखाला, रुघाखोकी जस्ता समस्या भएका बालबालिकालाई भने सहभागी गराइने छैन।
सोमबार, भदौ २, २०८२
विश्व स्वास्थ्य संगठनद्वारा नेपालमा रुबेला निवारण भएको घोषणा
यससँगै नेपाल डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ। यसअघि भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका र टिमोर–लेस्टेले रुबेला नियन्त्रणमा सफलता पाइसकेका थिए।
सोमबार, भदौ २, २०८२
एआईले खोज्यो दुई नयाँ एन्टिबायोटिक, गोनोरिया र एमआरएसए ‘सुपरबग’ मा सफल
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले दुई नयाँ सम्भावित एन्टिबायोटिक औषधि विकास गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्, जसले औषधि-प्रतिरोधी गोनोरिया र एमआरएसए (मेथिसिलिन-रेजिस्टेन्ट ) जस्ता खतरनाक ब्याक्टेरियालाई मार्न सक्छ।
सोमबार, भदौ २, २०८२
प्राथमिक उपचारको महत्व र आवश्यकता
हाम्रो जस्तो देशमा, जहाँ दुर्गम क्षेत्रहरू र पहाडी गाउँहरू प्रशस्त छन्, त्यहाँ स्वास्थ्य सेवा पहुँच अत्यन्तै कठिन र टाढा छ। सडक, यातायात व्यवस्था र स्वास्थ्य सेवाको अभावका कारण सामान्य चोटपटक, रोग वा दुर्घटना भएपनि तुरुन्त उपचार गर्न सकिदैन। यस्तो अवस्थामा, यदि हामीले प्राथमिक उपचारको ज्ञान हासिल गर्न सके भने, जीवन बचाउन र थप जटिलता रोक्न सकिन्छ।
सोमबार, भदौ २, २०८२
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान
मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको कार्यकाल सम्हाल्दै गर्दा स्वास्थ्य क्षेत्रको विकास र विस्तरका लागि आफ्नो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका थिए। उक्त कार्ययोजनामा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
आइतबार, भदौ १, २०८२
नर्भिकद्वारा बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज सार्वजनिक
यस प्याकेजअन्तर्गत इएसआर, इसीजी, युरिक एसिड, लिपिड प्रोफाइल, सीबीसी, टोटल पीएसए, आरएफटी, एलएफटी, युरिन रुटिन, युएसजी एब्डोमिन एण्ड पेल्भिस, इको स्क्रीनिङ तथा चिकित्सक परामर्श रहेको छ।
आइतबार, भदौ १, २०८२
स्वास्थ्य बीमा बोर्डले गर्यो थप २२ स्थानीय तहका २६ अस्पतालसँग सेवा सम्झौता
स्वास्थ्य बीमा ऐन २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था अनिवार्य रहने व्यवस्था छ। सोही व्यवस्था अनुसार बोर्डको आह्वान तथा स्थानीय तहको अनुरोधमा स्वास्थ्य संस्थाहरू सूचीकृत भई सेवा सम्झौता सम्पन्न गरिएको सूचना अधिकारी बिकेश मल्ल ठकुरीले जानकारी दिएका छन्।
आइतबार, भदौ १, २०८२
अस्पताल विकास समितिका करार कर्मचारी स्थायी गर्न विधेयक संशोधनको माग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलाई व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा अध्ययनपछि कर्मचारी यूनियनले औपचारिक रूपमा राय–सुझाव पेस गरेको हो।
आइतबार, भदौ १, २०८२
काठमाडौं उपत्यकाका आईभीएफ सेन्टरले २ किलोमिटर भित्रका अस्पतालसँग सम्झौता गर्नुपर्ने
नयाँ मापदण्ड अनुसार अबदेखि आईभीएफ सेवा मात्र सञ्चालन गर्ने स्वास्थ्य संस्थाले विशेषज्ञ अस्पतालहरुसँग अनिवार्य रुपमा सम्झौता गर्नुपर्ने हुन्छ। यसरी अस्पतालसँग सम्झौता गर्ने व्यवस्था भने काठमाडौं उपत्यका र उपत्यकाबाहिरको हकमा भने छुट्टाछुट्टै व्यवस्था गरिएको छ।
आइतबार, भदौ १, २०८२
तीन दिने खुशी खोज्ने कोर्स : एक ‘अल्टर’को अध्यात्म यात्रा
गुरु लोहियलाई मैले ठाडै भनिदिएँ- मलाई ‘दैविक चमत्कार’मा विश्वास छैन। धर्म सामाजिक प्राणी भइरहन अपनाउँछु। धेरैले यसबारे बताएपछि ‘के छ त्यस्तो भन्ने जान्नँ आएको।‘ सायद रितिका म्यामलाई प्रथम दृष्टिमै लाग्यो होला- तीन दिन एकजना ‘अल्टर’ मान्छे झेल्नुपर्ने भयो। त्यहाँ पुगेका धेरै साथीहरु मेरो ‘ठाडो विचार र व्यवहार’का भुक्तमान थिए। कतिले ‘यो यस्तै छ’ भनेर म जे-जस्तो छु, त्यस्तै ग्रहण गरेका छन्। कति मेरो संगतबाट ‘दुई हात दूर’ पनि होलान्/छन्।
आइतबार, भदौ १, २०८२
आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड, पालना नगर्ने संस्थाको अनुमति खारेज गर्न सक्ने व्यवस्था
निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन गर्ने, निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने, न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो मापदण्ड जारी गरेको मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले बताएका छन्।
आइतबार, भदौ १, २०८२
रामहरि गौतमको अध्यक्षतामा नेपाल फार्मेसी संघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन
कार्यक्रममा प्रमुख अतिथि औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, वरिष्ठ फार्मासिस्ट डा. धर्म खनाल, फार्मेसी परिषद्का पूर्वअध्यक्ष तथा औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, संघका सल्लाहकार बाबुराम हुमागाई, संस्थापक अध्यक्ष अमृत खनाल, सल्लाहकार विष्णु प्रसाद भट्टराई, नेपाल फार्मेसी संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना, नेपाल फार्मेसी परिषद्का सदस्य राजन मानन्धरलगायतको सहभागिता थियो।
आइतबार, भदौ १, २०८२
डा. केसीको चेतावनी : 'दुर्घटनाको चोटबाट तङ्ग्रिँदै छु, सिट बढाउने निर्णय फिर्ता नभए सत्याग्रह गर्छु'
विज्ञप्तिमा उनले झापा जिल्लामा अर्बौं खर्चेर भ्युटावर बनाउन सक्ने सरकारले सुदूरपश्चिममा माग भइरहेका सरकारी मेडिकल कलेज र ठूला अस्पताललाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन्। त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा आधारभूत पूर्वाधार र बिरामीको चापका कारण १०० जना एमबीबीएस विद्यार्थी पढाउन कठिनाइ रहेको बेला 'कमजोर पूर्वाधार भएका निजी मेडिकल कलेजलाई १३० सिट दिने निर्णय दुर्भाग्यपूर्ण' रहेको उनको भनाइ छ ।
आइतबार, भदौ १, २०८२
विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा डा. पुनेश्वर केशरीको सभापतित्वमा नयाँ कार्यसमिति
समाजका नवनिर्वाचित पदाधिकारीहरूले आयुर्वेदिक स्वास्थ्य प्रणालीलाई आधुनिक समयमा अझ प्रभावकारी बनाउँदै जनस्तरमा पुग्ने खालको कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, आयुर्वेद विशेषज्ञ चिकित्सकको पेशागत हकहित र गुणस्तरीय सेवाको सुनिश्चितता पनि कार्यसूचीको प्राथमिकतामा रहने बताइएको छ
आइतबार, भदौ १, २०८२
प्राईभेट मेडिकल कलेजमा सिट बढाउने निर्णयप्रति चिकित्सा शिक्षा संघर्ष अभियानको आपत्ति
विज्ञप्तिमा भनिएको छ, '५०–६० लाख खर्च गरेर ४०–५० हजार तलबमा चिकित्सक काम गर्न बाध्य छन्, त्यस्तै १०–१५ लाख खर्च गरेर १५–२० हजार तलबमा नर्सिङ पेसामा जागिर गर्न बाध्य छन्। यसरी श्रमशोषण बढ्दै गएर अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी जागिर र भविष्यको सुरक्षाको अभावमा विदेश पलायन हुन बाध्य भएका छन्।'
आइतबार, भदौ १, २०८२
नेपालमा जनस्वास्थ्य शिक्षा र जनशक्ति: वर्तमान अवस्था र भावी कार्यदिशा
जनस्वास्थ्य शिक्षा केवल पेशागत योग्यता प्राप्त गर्ने माध्यम मात्र होइन, यो राष्ट्रको स्वास्थ्य सुरक्षा र समृद्धिको आधार हो। त्यसैले यस क्षेत्रमा लगानी गर्नु दीर्घकालीन रूपमा नेपालको सामाजिक र आर्थिक भविष्यमा लगानी गर्नु हो।
आइतबार, भदौ १, २०८२
अदुवा हालिएको तातो पानीका फाइदाहरू
यदि घाँटी दुखेको, खोकी आएको वा घाँटीमा खरानी जमेको छ भने अदुवा हालिएको तातो पानी पिउनाले तुरुन्त राहत मिल्छ । अदुवाको एन्टिब्याक्टेरियल गुणले संक्रमण कम गर्छ र घाँटी सफा राख्छ ।
शनिबार, साउन ३१, २०८२
प्रसूति गृह केवल एक अस्पताल मात्र होइन, लाखौं आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो: मन्त्री पौडेल
भविष्यमा काठमाडौंका दुई नगरपालिकामा २५-२५ शैय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको मन्त्री पौडेलले जानकारी गराए।
शनिबार, साउन ३१, २०८२
जनस्वास्थ्यसंग जोडिएका विषयलाई जनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम: सभामुख घिमिरे
अबको चुनौती एआई लगायतका प्रविधिको दुरुपयोग, भाइरल गराउने नाममा आउने फेक न्युजलाई रोक्नु रहेको छ। यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरु बढी जिम्मेवार हुनुपर्छ। मलाई लाग्छ स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत हुनुहुन्छ
शनिबार, साउन ३१, २०८२
चिकित्सा शिक्षा आयोगको एमबीबीएस र बीडीएसमा सिट थप्ने निर्णय ऐतिहासिक - प्रधानमन्त्री ओली
शुक्रबार, साउन ३०, २०८२
स्वास्थ्य पत्रकारिता सम्बन्धी पुस्तक 'स्वास्थ्य पत्रकारिता: कला र कौशल' विमोचन
स्वास्थ्य पत्रकार मञ्चको दशौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, योजना आयोगका सदस्य डा आरपी बिच्छाले शुक्रबार पुस्तक विमोचन गरेका हुन्।
शुक्रबार, साउन ३०, २०८२
नेपालमा ‘हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन’ हुँदै
नेपालमा पहिलोपटक 'हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन' आयोजना हुने भएको छ। नेपाल पक्षघात संघ र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा साउन ३१ गतेदेखि भदौ १ गतेसम्म यो सम्मेलन चल्नेछ।
शुक्रबार, साउन ३०, २०८२
राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल स्वीकृत, गोल्डेन आवरभित्र उपचार सुनिश्चित गर्ने उद्देश्य
विगतमा स्ट्रोकका बिरामीको उपचार ढिलाई हुने गरेको, उपचार पद्धतिमा एकरूपता हुन नसकिरहेको र पुनर्स्थापना सेवा प्रभावकारी नभएको जस्ता थुप्रै समस्या रहेका थिए। यही समस्यालाई सम्बोधन गर्न सम्बद्ब सरोकारवालाहरु र स्वास्थ्य क्षेत्रका विषय विज्ञहरूसँगको लामो छलफलपछि यस प्रोटोकल तयार पारेको मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन ३०, २०८२
यस्ता छन् परोपकार प्रसूति गृहमा एक वर्षमा भएका ११ प्रमुख उपलब्धि
वार्षिकोत्सवको पूर्व सन्ध्यामा स्वास्थ्यखबरले अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीलाई पछिल्लो एक वर्षमा भएका उपलब्धिका विषयमा जानकारी लिएको छ। निर्देशक अधिकारीले बुँदागत रुपमा ११ वटा प्रमुख उपलब्धिहरु उपलब्ध गराएका छन्।
शुक्रबार, साउन ३०, २०८२
नयाँ दुई बाहेक सरकारी संस्थामा एमबीबीएस सिट किन थपिएन?
निजी मेडिकल कलेजहरुमा विद्यार्थी भर्नाका लागि सिट थप गर्ने निर्णय गरेको चिकित्सा शिक्षा आयोगको बिहीबार बसेको बैठकले हालसम्म सञ्चालनमा रहेका सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानहरुमा भने सिट संख्या थप्ने निर्णय नै गरेन।
शुक्रबार, साउन ३०, २०८२
रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य शिविर
स्थानीय ज्येष्ठ नागरिक दिल बहादुर नेपालीको स्वास्थ्य परीक्षण गरेर शिविरको सुरुआत गरिएको थियो । बिएम फाउन्डेशनको आयोजना तथा स्थानीय नवदीप यूथ क्लबको संयोजनमा आयोजित शिविरमा सामान्य उपचार, स्त्रीरोग, हाड जोर्नी तथा नशा रोग, छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।
शुक्रबार, साउन ३०, २०८२
मुटुरोगलाई समयमै व्यवस्थापन नगरे हृदयघात हुन सक्छ!
पछिल्लो समय शहरी क्षेत्रमा मुटुरोगका बिरामीको सङ्ख्या बढेको छ। खानपानमा ध्यान नदिँदा, नियमित योग, ध्यान र कसरत नगर्दा तथा अत्यधिक तनाव लिँदा यो रोगका बिरामीहरू दिनानुदिन बढ्दै गएका छन्।
शुक्रबार, साउन ३०, २०८२
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान
हाम्रो समाजमा अझै 'सरकार माथि' भन्ने मानसिकता बलियो छ। कतिपय ठाउँमा जनप्रतिनिधि वा प्रशासनसँग डरको सम्बन्ध बढी छ, सहयोगको भन्दा। यसबाट कर्मचारी–सेवाग्राहीबीच दूरी बढ्छ, अविश्वास बढ्छ, र अन्ततः सेवाको गुणस्तर घट्छ। जहाँ कर्मचारी खुसी र सुरक्षित हुन्छन्, त्यहाँ सेवाग्राही पनि सन्तुष्ट हुन्छन्। सेवा प्रभावकारी बनाउन सम्मान, सुरक्षाको प्रत्याभूति र सहयोगी वातावरण आवश्यक छ।
शुक्रबार, साउन ३०, २०८२
Previous
106
107
108
109
110
Next
सर्च गर्नुहोस्
×
Search