मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १०, २०८३
Wed, Jun 24, 2026
बुधबार, असार १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति तथा आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरी सम्झनामा आइतबार धनवन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाउने गरिएको हो। २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई सरकारले आरोग्य दिवसको रुपमा मनाउन थालेको हो।
मंगलबार, कात्तिक १३, २०८१
नेपालीमा किन बढीरहेछ मस्तिष्कघात? के कुरामा ध्यान दिने?
याद गर्नुपर्ने कुराहरुमा उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ। मुटुको समस्या भएका बिरामी, उच्च रक्तचाप, सुगरका बिरामीले आफ्नो यी समस्यालाई कन्ट्रोलमा राख्नुपर्छ। नियमित औषधि खाने, नियमित व्यायम गर्ने, ८ घण्टा वा पुरा निद्रा सुत्ने र खानपानमा विशेष ध्यान दिनुपर्छ। चुरोट, रक्सिको सेवन गर्नु हुँदैन। शरीरलाई सक्रिय राख्नुपर्छ।
मंगलबार, कात्तिक १३, २०८१
देशभर २७ हजारभन्दा बढी डेंगु संक्रमित, आधा गण्डकी प्रदेशमा
देशभर २७ हजारभन्दा बढी डेंगु संक्रमित रहेका छन्। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु संक्रमितको सङ्ख्या २७ हजार १५३ रहेको छ।
मंगलबार, कात्तिक १३, २०८१
बझाङमा ९५ जना एचआइभी सङ्क्रमित औषधि सेवन गर्दै
तथ्याङ्कअनुसार चालु आवको चार महिनामा आठ जना नयाँ सङ्क्रमित देखिएका छन् । जिल्लामा १५ हजार नौ सय ४६ जनाको एचआइभी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको पण्डितले जानकारी दिए।
मंगलबार, कात्तिक १३, २०८१
मधेश प्रदेशको अस्पतालमा फोहोरमैला व्यवस्थापन किन कमजोर?
पारा, जाइलिन र फर्मालिन जस्ता विषाक्त रसायनको सम्पर्कले स्वास्थ्यकर्मी र सम्पर्कमा रहेका बिरामीलाई रासायनिक हानी पुऱ्याउन सक्छ।
मंगलबार, कात्तिक १३, २०८१
ताप्लेजुङ जिल्ला अस्पतालमा कार्यरत सिअनमी मन कुमारी कार्की सम्मानित
जिल्लामा रहेर उनले स्वास्थ्यमा दिएको योगदानका लागि सम्मान गरिएको हो। विशेषगरी सुरक्षित प्रसुति सेवामा उनले पुर्याएको योगदानका कारण समन्वय समितिले सम्मान गरेको जनाएको छ।
मंगलबार, कात्तिक १३, २०८१
घोडाघोडीमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज
मंगलबार, कात्तिक १३, २०८१
सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा ३५ जना बिरामी भएर अस्पताल भर्ना
अस्पतालका प्रमुख डा जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताएका छन्। उनीहरू सबैको अवस्था सामान्य छ। आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए। ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा तिवारीको जानकारी दिए।
मंगलबार, कात्तिक १३, २०८१
खेलाडीहरुलाई हौसला बढाउँदै स्वास्थ्यमन्त्री पौडेलले भने- स्वास्थ्य समस्या परे हामी छौं
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिएका छन्।
सोमबार, कात्तिक १२, २०८१
खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण
यहाँको खिजीदेम्बा गाउँपालिकालाई अम होङ गिल ह्युमन फाउण्डेशनले दुई वटा एम्बुलेन्स सहयोग गरेको छ। कोरियन नागरिक क्याप्टेन तथा पर्वतारोही अम होङ गिलको नामबाट स्थापित उक्त संस्थाले नेपालमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा योगदान गर्दै आएको छ।
सोमबार, कात्तिक १२, २०८१
क्यान्सरसँग संघर्ष गरिरहेकी अभिनेत्री हिना 'एड्भेन्चर'मा
आफूले मुश्किलमाथि जित हासिल गर्ने बाटो चुनेको उनले बताउँदै आएकी छिन्। ३६ वर्षीय खानले ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौंटी जिन्दगी’ जस्ता चर्चित टिभी शृंखलामा मुख्य भूमिकामा काम गरेकी छिन्। रियालिटी बिग बोसमा देखिसकेका छन्।
सोमबार, कात्तिक १२, २०८१
सार्वजनिक बिदामा स्वास्थ्य सेवा प्रवाह
सबै कर्मचारीहरूका लागि वार्षिक बिदाहरूको निश्चित संख्या निर्धारण गर्दा, पर्व र छुट्टिहरूलाइ कर्मचारीको इच्छाअनुसार बिदाका दिनहरू प्रयोग गर्ने नीति बनाउन सकिन्छ। उदाहरणका लागि, दशैंमा छुट्टी चाहने कर्मचारीले सार्वजनिक बिदा सो समयमा प्रयोग गर्न सक्छन् भने, क्रिसमस र नयाँ वर्ष मनाउनेहरूले पनि आफ्नो सांस्कृतिक र धार्मिक पर्वको आधारमा पर्व विदा लिन सक्छन्।
सोमबार, कात्तिक १२, २०८१
‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान
हाल तिलगङ्गामा डेडो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्यधिक आँशु आउने समस्या, थाइराइडबाट हुने आँखाको लिडको समस्याको उपचार ‘बोटक्स इन्जेक्सन’बाट निवारण भइराखेको छ । यस कार्यशालापश्चात् थप सेवा जस्तै बोटक्सबाट अनुहार तथा घाँटीको चाउरीपनलगायत अन्य आँखा समस्याको उपचार गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
सोमबार, कात्तिक १२, २०८१
नेपाल नर्सिङ संघको निर्वाचन मंसिर २८ गते, मंसिर ३ गतेभित्र सदस्यता लिइसक्नुपर्ने
संघको निर्वाचनमा भाग लिन मंसिर ३ गतेभित्र सदस्यता लिन भनिएको छ। अहिले मन कुमारी राईको अध्यक्षतामा रहेको केन्द्रीय कार्यसमितिले काम गरिरहेको छ।
सोमबार, कात्तिक १२, २०८१
वात्सल्य नेचुरल आइभिएफको पोखरामा नयाँ क्लिनिक
वात्सल्य नेचुरल आइभिएफ प्रा.लिले पोखरामा वात्सल्य पोखरा क्लिनिक संचालनमा ल्याएको छ। कास्की र आसपासका जिल्लाहरुमा वात्सल्यको सेवाको आवश्यकता रहेका परिवारहरुलाई सहज प्रजनन सेवा प्रदान गर्ने उद्धेश्यले क्लिनिकको स्थापना गरिएको हो।
सोमबार, कात्तिक १२, २०८१
शुक्लाफाँटामा घरपायक चिकित्सकीय सेवा गरिएपछि स्वास्थ्य परीक्षण गराउने बढे
शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गराउनेकोे सङख्या बढेको छ। स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टका अनुसार आव ०८०/८१ को असार मसान्तसम्म १० हजार नौ सय ७० बिरामीले सेवा लिएका छन्। तीमध्ये महिला सात हजार चार सय ९१ र पुरुष तीन हजार चार सय ७९ रहेका छन्।
सोमबार, कात्तिक १२, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख सहयोग रकम प्रदान
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु आठ लाख सहयोग रकम प्रदान गरेको छ।
सोमबार, कात्तिक १२, २०८१
यात्रा गर्दा रिँगटा लाग्ने 'मोशन सिक्नेस' के हो, यसबाट कसरी जोगिने?
सावधानीपूर्वक आफ्नो सिट चयन गर्नुहोस्। कार भए अघिल्लो सिटमा बस्नुहोस्, डुङ्गा हो भने बीचको सिटमा बस्नुहोस् र रेल हो भने झ्यालपट्टि अघिल्लिर फर्केर बस्न मिल्ने सिट रोज्नुहोस्
सोमबार, कात्तिक १२, २०८१
के कारणले हुन्छ दम? बारम्बारको रुघाखोकी र दममा कसरी पहिचान गर्ने?
यो खोप सबै उमेर समूहका लागि लगाइन्छ। कसैलाई दीर्घरोग लागेको छ, रक्तचाप, मधुमेह, थाइराइडजस्ता समस्या छ, उमेर पनि ४० वर्षभन्दा बढी छ भने उनीहरुले लगाउनु लाभदायी हुन्छ। आजकाल बच्चाहरुलाई पनि लगाइन्छ, किनभने शिशुहरुलाई घ्यार घ्यार हुने, रुघा लाग्ने, ज्वरो आउनेजस्ता कारणले गर्दा रोकथामका लागि लगाउने गरिन्छ।
सोमबार, कात्तिक १२, २०८१
एक सय दिनमा ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ।
आइतबार, कात्तिक ११, २०८१
सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्।
आइतबार, कात्तिक ११, २०८१
आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार छः स्वास्थ्यमन्त्री
मन्त्री पौडेलले आमउपभोक्तालाई उचित मूल्यमा कसरी औषधि वितरण गर्न सकिन्छ सोसम्बन्धी अध्ययन गरी आवश्यक सुझाव दिन समितिका पदाधिकारीलाई आग्रह गरे। उनले औषधिको मूल्य लामो समयदेखि समायोजन नभए पनि अहिले मूल्यवृद्धि गर्नेपर्ने अवस्था नभएको उल्लेख गरे।
आइतबार, कात्तिक ११, २०८१
कर्णालीका ४ जनालाई विशेषज्ञ चिकित्सक बन्न छात्रवृत्ति, तीन वर्ष दुर्गममा सेवा गर्नुपर्ने
दुर्गममा सेवा दिने विशेषज्ञ चिकित्सकको अभावको समस्यालाई केही हदसम्म भए पनि हटाउनका लागि यस्तो गरिएको प्रतिष्ठानले जनाएको छ। यो कार्यक्रमका लागि आधा रकम डक्टर फर नेपाल संस्थाले दिने र आधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्तरिक स्रोतबाट दिने बताइएको छ।
आइतबार, कात्तिक ११, २०८१
पद्म ज्योति समूहले भन्यो- बिरामीको आडमा ग्रान्डी सिटी अस्पतालले गैरकानुनी रुपमा घर कब्जा गर्न खोज्यो
दुई दाजुभाइबीच भएको अंश भागबन्डामा ज्योति भवन आधा-आधा हुँदा दुवैतिर फैलिएको अस्पतालमध्ये आइपीडी सेवा, आइसीयु, एचसीयु र एनआइसियु अप्रेसन थिएटर र इएनटीको उपचार सेवा पद्म ज्योतिको भागमा परेको भवनमा रहेका छन्। अस्पताल डा रुप ज्योतिले सञ्चालन गरेको हुँदा ती विभाग त्यहाँबाट हटाउन उनका दाइ पद्म ज्योतिले कानुनी लडाइँ नै लडेका हुन्।
आइतबार, कात्तिक ११, २०८१
विभेद र कलंकविरुद्ध मनाइयो बायोइथिक्स दिवस
बायो–इथिक्स नेपाल इकाइको आयोजनामा भएका विविध कार्यक्रममा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट विद्यार्थीहरु सहभागी थिए। विभिन्न चेतनामुलक कार्यक्रम सहित शुक्रबार धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिवसको समापन भएको हो।
आइतबार, कात्तिक ११, २०८१
स्त्री तथा प्रसूति विशेषज्ञ समाजमा नयाँ कार्य समिति चयन
नेपाल स्त्री तथा प्रसूति विशेषज्ञ समाज (नेसोग)मा नयाँ कार्य समिति चयन भएको छ। शुक्रबार अनलाइन मार्फत भएको मतदानबाट २०८१ – २०८३ कार्यकालाका लागि प्रेसिडेन्ट इलेक्ट सहित नयाँ कार्यसमिति निर्वाचित भएको हो।
आइतबार, कात्तिक ११, २०८१
जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी
जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी भएका छन्। नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीका एकै घरका पाँच जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका हुन्।
आइतबार, कात्तिक ११, २०८१
म्याग्दीमा विपन्न नागरिकको उपचारमा साढे दुई करोड सहयोग
म्याग्दी जिल्लामा परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषले विपन्न नागरिकको उपचारमा दुई करोड ५९ लाख ५० हजार सहयोग गरेको छ। विसं २०७१ मा स्थापना भएको उक्त संस्थाले एक दशकमा तीन सय ४८ विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गरेको छ।
आइतबार, कात्तिक ११, २०८१
चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ। प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रावृत्तिमार्फत सहयोग गर्न थालेको हो।
आइतबार, कात्तिक ११, २०८१
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन: कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
हेल्थकेयर, बायोमेडिकल शीर्षकमा मन्तव्य राख्दै त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागका प्रा डा पारसना यादवले नेपालमा क्यान्सरको उपचारका सम्बन्धमा भए–गरेका अनुसन्धानबारे जानकारी गराए। त्यस्तै सोही विषयमा धारणा राख्दै डा कृष्ण कट्टेलले क्यान्सरको उपचारमा विश्वमा चलिरहेको नयाँ पद्धतिको अनुसन्धान र उपचार विधिका बारेमा व्याख्या गरेका थिए।
आइतबार, कात्तिक ११, २०८१
Previous
159
160
161
162
163
Next
सर्च गर्नुहोस्
×
Search