मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार ५, २०८३
Fri, Jun 19, 2026
शुक्रबार, असार ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भरतपुर अस्पतालमा साइकाइट्रिक्स र कम्युनिटी हेल्थ नर्सिङ शिक्षकको माग
अस्पतालले एक सूचना जारी गर्दै नर्सिङ कलेजमा स्नातक तह नर्सिङमा अध्यापन गराउनका लागि नर्सिङ शिक्षकको माग गरेको हो।
शुक्रबार, पुस २५, २०८२
डा. यसोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णय, एक जना चिकित्सकलाई चेतावनी र अर्कोमाथि छानविन
नेपाल मेडिकल काउन्सिलको फुलहाउस बैठकले डा. यसोदा रिजाललाई दुई निलम्बन गर्ने निर्णय दिएको छ। त्यसैगरी अर्का एक चिकित्सकलाई चेतावनी दिने र एकजनामाथि छानविन गर्ने निर्णय पनि गरेको छ। अदालतको आदेशपछि पनि काउन्सिलले कारबाही गर्न आनाकानी गरेको विषयमा चौतर्फी दबाब परेपछि डा रिजाललाई निलम्बन गर्ने प्रस्ताव फुलहाउसमा लगिएको थियो।
शुक्रबार, पुस २५, २०८२
सुगन्धित धुवाँको खतरनाक सत्य: हुक्का, फोक्सो स्वास्थ्य र क्यान्सर
सिगरेटसँगै हुक्का युवामाझ लोकप्रिय हुनु भविष्यका लागि खतराको संकेत हो। धेरैलाई थाहा छैन, एक पटक करिब एक घण्टा लामो हुक्का सेसनले शरीरभित्र धेरै वटा सिगरेट बराबर धुवाँ पुर्याउन सक्छ। 'सुगन्धित' वा 'फ्लेभर' भएकोले जोखिम कम हुन्छ भन्ने कुनै वैज्ञानिक आधार छैन।
शुक्रबार, पुस २५, २०८२
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले पिसाब सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्दै
केन्द्रले यही पुस २७ देखि २९ गतेसम्म युरोलोजिकल डिसअर्डर अर्थात् पिसाब सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्ने भएको हो।
शुक्रबार, पुस २५, २०८२
आयुर्वेद चिकित्सक संघको ११ औँ महाधिवेशन चैत २० गते
संघको कार्यसमितिको निर्णय अनुसार ११ औँ महाधिवेशन काठमाडौंमा चैत २० र २१ गते हुने भएको हो।
शुक्रबार, पुस २५, २०८२
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
फ्याटी लिभर कलेजो बिग्रिएको वा लिभर सिरोसिसको सुरुवाती अवस्था हो। फ्याटी लिभर कलेजोमा भएपछि यसमा नराम्रो प्रकारको चलखेलको सुरुवात हुन्छ। उक्त चलखेलले कलेजोमा फाइब्रोसिस अर्थात् कलेजो कडा हुँदै जाने गर्छ।
शुक्रबार, पुस २५, २०८२
प्रेमसागर कर्माचार्यले जाजरकोट पुगेर गरे १८५ औँ पटकको रक्तदान
कार्यक्रमका सहभागी जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताए। उनले अहिलेको समयमा जनचेतनाको कमिका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गरे।
बिहीबार, पुस २४, २०८२
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना, सदस्यमा को-को?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छिन्। निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि मन्त्रालयले रानालाई सो जिम्मेवारी सुम्पिएको हो। काउन्सिललाई पूर्णता दिने क्रममा उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइलाई चयन गरिएको छ। सदस्यहरूमा हिरा कुमारी निरौला, सरला केसी, संगीता श्रेष्ठ, रामानन्द चौधरी नियुक्त भएका छन्।
बिहीबार, पुस २४, २०८२
कालोमोसो दलेको घटनाका विषयमा यस्तो छ डडेल्धुरा अस्पतालका अध्यक्ष ओझाको भनाइ
बुधबार दिउँसो कार्यकक्षमै पुगेको एक समूहले उनीमाथि दुर्व्यवहार गर्दै कालोमोसो दलेको घटनापछि बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ओझाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
बिहीबार, पुस २४, २०८२
विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको स्टेयरिङ कमिटीमा नेपाली प्रतिनिधि जुनु चयन
श्रेष्ठ हाल 'इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस'मा 'सिनियर पोलिसी एन्ड एड्भोकेसी म्यानेजर' को रूपमा कार्यरत छिन्। विश्वव्यापी आँखा स्वास्थ्य नीति र बहुपक्षीय वकालतमा उनको लामो अनुभव रहेको छ। यसका साथै, उनी नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा समेत नीतिगत तहमा क्रियाशील छिन्।
बिहीबार, पुस २४, २०८२
कपिलवस्तुका सचिन प्रजापति र चितवनकी भावना रेग्मीले पाए एनआरएनएको एमबीबीएस छात्रवृत्ति
छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले एसिया इन्टरनेशनल युनिभर्सिटी, उज्बेकिस्तानबाट अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले उपलब्ध गराएमा वा तोकेको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्नुपर्ने शर्त राखिएको छ।
बिहीबार, पुस २४, २०८२
ॐ हस्पिटलमा रिभर्स सोल्डर आर्थोप्लाष्टि सफलतापूर्वक सम्पन्न
झापा जिल्लाको भद्रपुर निवासी ८१ वर्षीया सावित्री श्रेष्ठलाई लडेर गम्भीर चोट लाग्दा कुमको हाड जटिल किसिमले भाँचिएको थियो। उक्त समस्याको उपचारका लागि वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा जोर्नी प्रत्यारोपण सर्जन प्रा.डा. नवीसमान सिंह प्रधानको नेतृत्वमा रहेको चिकित्सक टोलीले रिभर्स सोल्डर आर्थोप्लाष्टि विधिबाट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।
बिहीबार, पुस २४, २०८२
औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला
औषधि तथा बिक्री प्रतिनिधि संघले उत्पादक र आयातकर्ता संघका प्रतिनिधि तथा म्यानेजर तहका कर्मचारीहरुलाई आफ्नो क्षेत्रमा प्रवेश निषेध गरेको, प्रवेश गर्नुपरेमा पाँच दिन अगाडि लिखित जानकारी गराउनु पर्ने, उनीहरुले दिएको सिमकार्ड र टाइम कार्ड प्रयोग गर्नुपर्ने, कुनै बैठक तथा भेला गर्न नपाउने, चिकित्सकहरुलाईघ एक्लै भेट्न नपाउने लगायतका नियम लगाएको थियो।
बिहीबार, पुस २४, २०८२
बहुलाहा कुकुरले टोक्टा रौतहटमा ४२ जना घाइते
५ जना घाइतेको नारायणी अस्पताल विरगञ्जमा र अन्यको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ।
बिहीबार, पुस २४, २०८२
नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक माग
अस्पतालले प्राध्यापक, एशोसिएट प्राध्यापक, सहायक प्राध्यापक, लेक्चर सहित स्टाफ नर्स लगायतका पदहरुमा जनशक्ति माग गरेको हो।
बिहीबार, पुस २४, २०८२
सामान्य जिम वर्कआउटमा इलेक्ट्रोलाइट ड्रिंक्सको आवश्यकता किन छैन ?
पहिले यस्ता ड्रिंक्सहरु व्यावसायिक एथ्लिट्सले मात्र प्रयोग गर्थे, ताकि तातो मौसममा कडा प्रशिक्षण सहन सकून। तर अहिले यो ड्रिंक्स आम मानिसहरुमा पनि निकै लोकप्रिय बन्न पुगेको छ।
बिहीबार, पुस २४, २०८२
हप्तामा मात्र दुई घण्टा व्यायामले जीवन कसरी परिवर्तन गर्न सक्छ ?
व्यायाम मुटुका लागि राम्रो हुन्छ भन्नेमा कुनै शंका छैन। नियमित व्यायामले रक्तचाप र कोलेस्ट्रोल घटाउँछ र हृदयघात वा स्ट्रोक हुने सम्भावना न्युनिकरण गर्छ। तर कहिलेकाहीँ समय (र रुचि) निकाल्न गाह्रो हुन्छ। त्यसो भए, स्वास्थ्य लाभका लागि कम्तिमा कति व्यायाम गरे पुग्छ?
बिहीबार, पुस २४, २०८२
गर्भ संस्कार : आयुर्वेदिक तथा योगिक दृष्टिकोण
आयुर्वेद अनुसार गर्भ संस्कार स्वस्थ सन्तान जन्माउनका लागि उत्कृष्ट उपाय मानिन्छ । यसले गर्भवति महिलाले गर्भावस्थाभरि शारीरिक तथा मानसिक रुपमा सुद्घढ रहनुपर्ने कुरामा जोड दिन्छ । गर्भ संस्कारले गर्भधारणको तयारीदेखि लिएर शिशु जन्मदासम्मको सम्पुर्ण मातृ हेरचाहको पूर्ण प्रोटोकल प्रदान गर्दछ । यसले माताको स्वास्थ्य सुनिश्चित मात्र गर्दैन, आमा र शिशुबीचको आत्मीय सम्बन्ध पनि गाढा बनाउँछ ।
बिहीबार, पुस २४, २०८२
स्वास्थ्य मन्त्री शर्मा र इजरायली राजदूत बासबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल
भेटका क्रममा नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा भइरहेको तथा भविष्यमा हुन सक्ने द्विपक्षीय सहयोगका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। दुवै पक्षले स्वास्थ्य सेवा प्रणाली सुदृढीकरण, प्राविधिक सहयोग तथा अनुभव आदान–प्रदानका सम्भावनाबारे विचार–विमर्श गरेका थिए।
बुधबार, पुस २३, २०८२
ओएनएम सर्वेक्षणमा दन्त सेवातर्फको दरबन्दी वृद्धि गरिदिन नेपाल डेन्टल एसोसिएसनको माग
एसोसिएसनका महासचिव डा. प्रदीप भण्डारी र सदस्य डा भुमेश काफ्लेले मन्त्रालयका सह–सचिवलाई बुझाएको निवेदनमा हाल नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डेन्टल सर्जनको संख्या ६ हजारभन्दा बढी र एमडीएस उत्तीर्ण दन्त विशेषज्ञ १ हजारभन्दा बढी पुगेको उल्लेख गरिएको छ। यति ठूलो र दक्ष जनशक्ति उपलब्ध हुँदाहुँदै पनि सरकारी स्वास्थ्य सेवामा दन्त क्षेत्रको पर्याप्त दरबन्दी नहुँदा दन्त चिकित्सकहरू पेशागत समस्यामा परेको एसोसिएसनको भनाइ छ।
बुधबार, पुस २३, २०८२
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमाथि दुर्व्यवहार, आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय
घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको जनाउँदै अस्पतालले पुस २४ गतेदेखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति अस्पताल विकास समिति क्षमाप्रार्थी रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ।
बुधबार, पुस २३, २०८२
दुई चिकित्सकले देखाए नैतिकता : डा. रामजी राम र डा. त्रिशला गुरुङले लिए समानुपातिकबाट नाम फिर्ता
समानुपातिक प्रतिनिधित्वमार्फत सांसद बन्ने अवसर पाउँदा पनि दुई चिकित्सकले स्वेच्छाले आफ्नो नाम फिर्ता लिँदै राजनीतिक नैतिकता र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेका छन्। उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट सिफारिस भएका डा. रामजी राम र डा. त्रिशला गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक बन्द सूचीबाट बाहिरिने निर्णय सार्वजनिक गरेका हुन्।
बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि डा. यसोदा रिजाललाई निलम्बन गर्ने अजेन्डा मेडिकल काउन्सिलको फुलहाउस बैठकमा प्रस्तुत हुँदै
अदालतबाट झुटा प्रमाण बनाएको अभियोगमा दोषी ठहर भइसकेकी डा. रिजालमाथि कारबाही गर्न काउन्सिलले लामो समय ढिलाइ गरेको पीडितको आरोप छ। साथै उनीमाथिको मुद्दा अदालतमा विचाराधीन रहेको समयमा अमेरिका जानका लागि 'गुड स्ट्यान्डिङ सर्टिफिकेट' समेत जारी गरिएकाले काउन्सिल जोगाउन लागिपरेको पीडित पक्षको बुझाइ छ।
बुधबार, पुस २३, २०८२
एक अमानवीय यथार्थ: मानसिक रोगीहरूलाई बाँध्ने प्रथा र समाधानका बाटो
मानसिक रोग कलंक होइन, एक चिकित्सकीय अवस्था हो। बाँध्ने र थुन्ने प्रथाले बिरामीको अवस्थालाई मात्र बिगार्छ, समाधान गर्दैन। सबैको सहयोग, जागरूकता र सेवाको पहुँच नै यस अमानवीय प्रथालाई अन्त्य गर्ने मूल आधार हो। आउनुहोस्, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिऔं, र मानवीय गरिमाको साथ उपचारको बाटो खोलौं।
बुधबार, पुस २३, २०८२
माघ १६ देखि धरानमा नेपाली मेडिकल विद्यार्थीहरूको भेला
मंगलबार, पुस २२, २०८२
एक वर्षभित्र कान्ति बाल अस्पतालमा साढे २ लाख बढीले लिए सेवा
गत आर्थिक वर्षमा आकस्मिक उपचार सेवा तर्फ ५४ हजार ९९४ र ओपिडीमा १ लाख ६८ हजार ९४३ जनाले सेवा लिएको अस्पतालले जनाएको छ।
मंगलबार, पुस २२, २०८२
कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता
मन्त्री शर्माले ९ सय शय्याको अत्याधुनिक स्वास्थ्य संस्थाको रुपमा विस्तार गर्न नीतिगत पहल गर्ने बताएकी हुन्।
मंगलबार, पुस २२, २०८२
कोशी प्रदेशमा मन्त्री परिषद् हेरफेर, मान बहादुर लिम्बु स्वास्थ्य मन्त्री
मंगलबार, पुस २२, २०८२
भुक्तानी समस्याबारे बीमा बोर्डको प्रतिप्रश्न : प्रिमियम बढाउने कि सेवा घटाउने वा राज्यले भरथेग गर्ने ?
बबरमहलस्थित स्वास्थ्य बीमा बोर्डमा आयोजित प्रेस मिटमा पत्रकारको प्रश्नको जवाफ दिँदै बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बोर्डले आफ्नो संस्थागत क्षमताभन्दा धेरै दायित्व बोक्नुपर्दा अहिलेको संकट आएको स्पष्ट पारे।
मंगलबार, पुस २२, २०८२
डाक्टरहरुको 'अस्थायी दर्ता' हटाउने निर्णय, नियमावली संशोधनका लागि मन्त्रालयलाई पत्राचार
काउन्सिलको गत मंसिर ३ गते बसेको पूर्ण बैठकले नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को परिच्छेद २ को नियम ५ मा अस्थायी दर्ताको व्यवस्था रहेको हुँदा चिकित्सकहरुको अस्थायी दर्ता हटाउने प्रक्रियाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो।
मंगलबार, पुस २२, २०८२
Previous
41
42
43
44
45
Next
सर्च गर्नुहोस्
×
Search