मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Fri, Oct 09, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणिको संसदीय यात्रामा ब्रेक, एमालेका महतो विजयी
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले २२ हजार ३७३ मत ल्याए। विजयी भएका एमालेका उम्मेदवार महतोले २३ हजार ४०२ मत ल्याए। एमालेका महतोले १ हजार ३० मतको अन्तरले पोखरेललाई पराजित गरे।
आइतबार, मंसिर ११, २०७९
सम्भव छ टेलिफिजियोथेरापी?
यस्ताे बिधिबाट सेवाहरू प्रसारण गर्दा उपचारात्मक विधि, अध्यापन, प्रगतिको अनुगमन, स्वास्थ्य प्रवर्द्धन लागायत विभिन्न कार्य गर्न सकिन्छ।
आइतबार, मंसिर ११, २०७९
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पराजित, २ हजार बढी मतले यादव निर्वाचित
सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पराजित भएका छन्। महतोलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादवले पराजित गरेका हुन्।
शनिबार, मंसिर १०, २०७९
महोत्तरी ३ : पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई हराउँदै कांग्रेसका राय विजयी
पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवलाई रायले ४ हजार १२४ मतले पराजित गरेका छन्।
शनिबार, मंसिर १०, २०७९
गृहमन्त्री खाणलाई हराउँदै रुपन्देही क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्यमन्त्री बोहरा विजयी
उनले गृहमन्त्री बालकृष्ण खाणलाई २ हजार ६८१ मतले पराजित गरेका हुन्।
शनिबार, मंसिर १०, २०७९
१ जनामा कोरोना पुष्टि, २९८ सक्रिय संक्रमित
देशभर गरिएको २९८ जनाको पीसीआर परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर १०, २०७९
पूर्व स्वास्थ्यमन्त्री बोहराको अग्रता कायमै
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं पूर्व स्वास्थ्यमन्त्री बोहरा ३३ हजार ६४५ मतका साथ अग्रस्थानमा छन्।
शनिबार, मंसिर १०, २०७९
पूर्व स्वास्थ्यमन्त्री पोखरेलको अग्रता कायमै
पूर्व स्वास्थ्यमन्त्री पोखरेल १९ हजार ६२८ मतका साथ अग्रस्थानमा छन्।
शनिबार, मंसिर १०, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर यादव ठूलो मतान्तरले पछाडि
जनता समाजवादी पार्टी नेपालका उम्मेदवार डा यादव नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र कुमार रायभन्दा पछाडि परेका हुन्। रायले २५ हजार ४२० मत ल्याएका छन् भने डा यादवले २१ हजार २९६ मत ल्याएका छन्।
शनिबार, मंसिर १०, २०७९
डाक्टर अधिकारी र नर्स बराललाई हराउँदै चितवन-३ मा राप्रपाका पाण्डे विजयी
पाण्डेले गठबन्धनका उम्मेदवार रहेका माओवादीका डा भोजराज अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी नर्स जिता बराललाई पराजित गरेका हुन्।
शनिबार, मंसिर १०, २०७९
छालालाई घामको असरबाट जोगाउन सनस्क्रिन
छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराईसँग हामीले सनस्क्रिनकोे फाइदा, लगाउने तरिका लगायतका विषयमा कुराकानी गरेका छौँ।
शनिबार, मंसिर १०, २०७९
तन्ना कति दिनमा फेर्ने?
तन्ना छिटो छिटो धोइउन भने तिनमा मृत कोशिका जम्मा हुदै जान्छ। ती मृत कोशिकाहरुमा उडुसजस्ता साना जीव आकर्षित हुन्छन्। जसले टोक्छन् र छालामा दाग बसाइदिन्छन्।
शनिबार, मंसिर १०, २०७९
लसुनको सेवन गर्दा यस्ता फाइदा
लसुनको सेवनले इन्फ्लेमेशन कम गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ। लसुन मुटुको स्वास्थ्यलाई ठिक राख्न पनि लाभदायक मानिन्छ।
शनिबार, मंसिर १०, २०७९
यस्तो छ चर्चित खेलाडी मेसीको जीवनशैली
विश्वचर्चित फुटबल खेलाडीलियोनेल मेसीको जीवनशैली कस्तो होला? उनले फिट रहनके खान्छन् र के गर्छन् भन्ने धेरैको लागि चासोको विषय हो।
शनिबार, मंसिर १०, २०७९
२०७४ को निर्वाचनपछि स्वास्थ्यमन्त्री भएका यी ६ जना पराजित (कसको मत कति?)
निर्वाचनमा होमिएका ७ जना पूर्व मन्त्री र राज्यमन्त्रीमध्ये पद्मा अर्यालको निर्वाचन क्षेत्रमा विवादका कारण अझै मतगणना हुन सकेको छैन। अन्य ६ जना मन्त्री र राज्यमन्त्री भने निर्वाचनमा पराजित भएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री बोहराको अग्रता कायमै, गृहमन्त्री खाण पछि परे
अहिलेसम्मको निर्वाचन परिणाम हेर्दा खाण १ हजार ७३ मतले पछि परेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
अग्रता बढाउँदै पूर्व स्वास्थ्यमन्त्री पोखरेल
त्यस्तै उनलाई पछ्याउदै नेकपा एमालेका लक्ष्मी महतो दोस्रो स्थानमा छन्।
शुक्रबार, मंसिर ९, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षामा ७४ प्रतिशत उत्तीर्ण
परीक्षामा ४७६ जना सहभागी भएका थिए। सहभागीमध्ये ३५३ जना उत्तीर्ण भएका छन्। परीक्षामा १२२ जना अनुत्तीर्ण भएका थिए भने १ जनाको नतिजा रोक्का गरिएको काउन्सिलले जनाएको छ।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले लिए अग्रता
महोत्तरी १ मा पूर्वस्वास्थ्य मन्त्री माओवादी केन्द्रका गिरिराजमणि पोखरेल अगाडी लागेका छन्। उनी १५ हजार ४१ मतसहित अग्रस्थानमा छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो फेरि पछाडि
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि परेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
थप १० जनामा कोरोना संक्रमण
देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
स्टार हस्पिटलमा मुटु रोगका बिरामीहरुका लागि निःशुल्क ओपिडी सेवा
अस्पतालका सिओओ डा सन्देश जिसीकाअनुसार मुटुरोग तथा मुटुसँग सम्बन्धित समस्या भएका बिरामीहरुका लागि स्टार हस्पिटलले निःशुल्क ओपिडी संचालनमा ल्याएको हो।
शुक्रबार, मंसिर ९, २०७९
चितवन ३: विक्रम पाण्डेको अग्रता कायमै, डा अधिकारी दोस्रो स्थानमा
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार डा भोजराज अधिकारी १८७५१ मतका साथ दोस्रो स्थानमा छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री ढकाललाई पराजित गर्दै मोरङ ३ मा सुनिल शर्मा विजयी
मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा विजयी भएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी प्रदेश सभामा विजयी
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी प्रदेश सभामा विजयी भएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
फ्रन्टलाइन अस्पतालद्वारा मधुमेह सचेतना र्याली
राजधानीको फ्रन्टलाइन अस्पतालले पनि मधुमेह सचेतना महिनाकाे अवसरमा पैदल यात्राको आयोजना गरेकाे छ।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री बोहराको अग्रता कायमै
मतगणना जारी रहँदा २ जना उम्मेदवारले एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ। पछिल्लो समय राप्रपाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री बोहराले अग्रता कायम राखेका छन्।
शुक्रबार, मंसिर ९, २०७९
मेडिकल काउन्सिलको विशेषज्ञ लाइसेन्स परीक्षा आज
पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुन लागेको विशेष परीक्षामा ४७९ जना डाक्टर सहभागी हुँदैछन्।
शुक्रबार, मंसिर ९, २०७९
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि
पछिल्लो मतगणनाको परिणाम अनुसार महतो प्रतिस्पर्धी महेन्द्र राय यादवले १३ हजार ५३१ मत पाएका छन्। महतोले १२ हजार ९२२ मत पाएका छन्।
शुक्रबार, मंसिर ९, २०७९
मोरङ ३ मा सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा २० हजार मतले अघि
उनलाई पछ्याउँदै एमालेका पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल दोस्रो नम्बरमा छन्।
शुक्रबार, मंसिर ९, २०७९
Previous
484
485
486
487
488
Next
सर्च गर्नुहोस्
×
Search