काठमाडौं- पुर्व स्वास्थ्यमन्त्री गिरिराजमणी पोखलेलले अग्रता बढाउँदै गएका छन्। उनी १५ हजार ७६ मतसहित अग्रस्थानमा छन्। त्यस्तै उनलाई पछ्याउदै नेकपा एमालेका लक्ष्मी महतो दोस्रो स्थानमा छन्।
यस्तो छ पछिल्लो मत अपडेट
गिरिराजमणि पोखरेल/माओवादी केन्द्र १५६७६
लक्ष्मी महतो कोइरी/एमाले १४५७०
पोषणबहादुर थापा/स्वतन्त्र ४७७८