स्वास्थ्य सम्वाद

विवाहेतर सम्बन्ध र मानसिक समस्या [भिडियो]

डा रितेश थापा, मनोचिकित्सक

श्रीमानश्रीमतीबीच विभिन्न कारणले तनाव उत्पन्न हुन्छन्। त्यही तनाव बढ्दै जाँदा केही मानिसमा ठूलै मानसिक समस्या सिर्जना हुन सक्छ। अहिलेको सन्दर्भमा धेरै विवाहित महिला र पुरुष विवाहपछि बाह्य सम्बन्धमा पनि सामेल हुने गरेका छन्। विवाहेतर (श्रीमानश्रीमतीबाहेक अन्यसँग) सम्बन्धका कारण मानसिक तनावको सिकार बनिरहेका छन्। 

विस्तृत भिडियोमा

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने