श्रीमानश्रीमतीबीच विभिन्न कारणले तनाव उत्पन्न हुन्छन्। त्यही तनाव बढ्दै जाँदा केही मानिसमा ठूलै मानसिक समस्या सिर्जना हुन सक्छ। अहिलेको सन्दर्भमा धेरै विवाहित महिला र पुरुष विवाहपछि बाह्य सम्बन्धमा पनि सामेल हुने गरेका छन्। विवाहेतर (श्रीमानश्रीमतीबाहेक अन्यसँग) सम्बन्धका कारण मानसिक तनावको सिकार बनिरहेका छन्।
विस्तृत भिडियोमा
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।