काठमाडौं- चितवनको क्षेत्र नम्बर २ मा ६९९ मतगणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै छ।
उनलाई पछ्याउदै पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो नम्बरमा छन्। पोखरेल ३६४ मतसहित अगाडी छन् भने श्रेष्ठ २३६ मतसहित दोस्रो नम्बरमा छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने ४३ मतसहित तेस्रो नम्बरमा छन्।