मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख २०, २०८१
Thu, May 02, 2024
बिहीबार, वैशाख २०, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
टिप्स/जानकारी
किन आउँछ श्वासबाट दुर्गन्ध? (कारण र बच्ने उपाय)
श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेललगायतका चिज पनि चवाउन सकिन्छ। त्यस्तै हर्बल टी र दालचिनीको सेवनले पनि केही हदसम्म मुक्त पाउन सकिन्छ।
सोमबार, चैत १३, २०७९
यसकारण खाना राम्ररी चपाएर खानुपर्छ
राम्रोसँग चपाएर खाँदा भोक ढिलोगरी लाग्छ, जसले गर्दा शरीरको वजन बढ्न पाउँदैन। त्यही भएर वजन घटाउन चाहनेले थालमा थोरै खाना लिएर समय लगाएर चपाई–चपाई खाने बानी बसाल्नुपर्छ।
आइतबार, चैत १२, २०७९
यसकारण टोक्छन् मान्छेले नङ
यसबारे अन्य सिद्धान्तको पनि विकास भएको छ। अस्ट्रेलियाको नेसनल युनिर्भसिटीका मनोविज्ञ रिचार्ड ओ केइरनेका अनुसार छुवाइको भिन्दै अनुभूति वा ज्ञान हुने मानिसहरुले पनि नङ टोक्छन्। ‘नङ काट्ने झन्झट नगर्नेले पनि यस्तो बानी देखाउँछन्,’ उनी थप्छन्।
आइतबार, चैत १२, २०७९
सुत्दा गर्ने ७ गल्ती, जसले स्वास्थ्यलाई गर्छ गम्भीर हानी
एक अध्ययन अनुसार विश्वमा २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनावकै कारण सुत्न सक्दैनन्।
शनिबार, चैत ११, २०७९
कब्जियत रोक्ने ८ घरेलु उपाय
कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन्। विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ। कब्जियतबाट मुक्त हुने आठ तरिका
शनिबार, चैत ११, २०७९
बाडुली सम्झना हैन समस्या
सामान्यतः श्वासनली साँगुरो भई बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ। अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ।
शुक्रबार, चैत १०, २०७९
महिलाका यी समस्या लाजले लुकाउँछन्
यो महिलाहरुमा हुने सामान्य समस्या हो। भन्नपनि लाज लाग्ने, नभन्दा समस्या विकराल बन्दै जाने। यो समस्यामा सेतो पानी बग्ने तथा योनीका भित्ताहरुमा चिलाउने हुन्छ।
शुक्रबार, चैत १०, २०७९
शरीर चिलायो?
भित्री कारणमा रगतको खराबीले गर्दा धेरै चिलाउने समस्या उत्पन्न भएको हुनसक्छ। त्यसैगरी कलेजो, मिर्गौला र थाइराइड आदिको समस्याका कारण पनि शरीर चिलाउने समस्या देखा पर्नसक्छ। कसैकसैलाई जन्डिसको समस्यामा पनि शरीर अत्याधिक चिलाउने हुन्छ।
बिहीबार, चैत ९, २०७९
के हो हेपाटिक इन्सेफालोप्याथी, कसरी बच्ने?
रगतमा बढेको अमोनियाको मात्रा मस्तिष्कमा प्रवेश गरि ग्लूटामाइनमा परीणत हुन्छ। जसको मात्रा बढी भएमा हेपाटिक इन्सेफालोप्याथीका लक्षणहरू देखा पर्छन्।
बिहीबार, चैत ९, २०७९
एलर्जीको मुल कारण
एलर्जी विभिन्न प्रकारका हुन्छन्। छालामा प्रयोग गरिने कस्मेटिक तथा औषधिका कारण हुने एलर्जी दुई प्रकारका छन्। जसमा कन्ट्याक्ट डर्माटाइटिस र इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस मुख्य हुन्।
बिहीबार, चैत ९, २०७९
शरीरले कुन समयमा पानी बढी खोज्छ?
दैनिक कुल पानी सेवन (तरल पदार्थ) लाई खाना, सादा पिउने पानी, र अन्य पेय पदार्थहरूबाट खपत भएको पानीको मात्राको रूपमा बुझिन्छ। उमेर, लिंग, गर्भावस्था स्थिति र स्तनपान स्थिति अनुसार दैनिक पानी सेवन फरकफरक हुन्छन्।
बिहीबार, चैत ९, २०७९
उच्च रक्तचाप नियन्त्रण गर्ने ८ उपाय
यस रोगले कुनै पनि लक्षण नदेखाइकन नै बिरामीका प्रमुख अङ्गहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खत्तम पार्दै लगेर बिरामीलाई मृत्युको मुखमा पुर्याउँछ।
बुधबार, चैत ८, २०७९
कसरी खुसी हुने?
तपाईंले कुनै गल्ती गर्नुभएको छ अथवा अफू र आफ्नो परिवेशप्रति लाज महसुस हुने गरेको छ भने यस्तो लाज आजैदेखि त्यागिदिनुस्। यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ।
मंगलबार, चैत ७, २०७९
यसकारण लगाउँनुस् सही साइजको ब्रा
एक अनुमानअनुसार करिब ८० प्रतिशत महिलाहरु गलत साइजको ब्रा लगाउँछन् भने शारीरिक अभ्यासका क्रममा स्पोर्ट्स ब्रा पनि लगाउँदैंनन्।
सोमबार, चैत ६, २०७९
मुख गन्हाउने समस्या कसरी समाधान गर्ने?
पाचन क्रिया सही नभएपछि मुखबाट दुर्गन्ध आउछ। वास्तवमा हामीले खाने खानाको रस हाम्रो पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउन थाल्छ। यसका
सोमबार, चैत ६, २०७९
पुरुषको भन्दा महिलाको नाक किन सानो?
विगतमा मानिसहरुले धेरै काम गर्नुपर्ने हुन्थ्यो र मांसपेशीलाई पनि दुरुस्त राख्नुपर्ने हुन्थ्यो, जसबाट शरिरमा अक्सिजन बढी खपत गर्नुपर्ने हुँदा नाक ठुलो भएको र अहिले मानिसले धेरै काम गर्नुनपर्ने हुँदा ठुलो नाक आवश्यक नभएको अनुसन्धानकर्ताको भनाई छ।
आइतबार, चैत ५, २०७९
महिनावारी हुँदा देखापर्ने स्वास्थ्य समस्यामा के गर्ने?
तल्लो पेट दुखेमा हलुका तरिकाले मालिस गर्ने तथा रबरको थैली वा बोतलमा तातो पानी राखेर सेक्ने।
मंगलबार, फागुन ३०, २०७९
शारीरिक रुपमा कसरी सक्रिय हुने?
यस क्रममा मानिसमा देखिने वृद्धि र विकास, शारीरिक संचरना तथा बनावटमा परिवर्तन, क्रिया प्रतिक्रिया आदिको मुख्य आधार चाल वा गतिशिलतालाई मान्निछ।
सोमबार, फागुन २९, २०७९
पोलिसिस्टिक ओभरी सिन्ड्रोमका लक्षण र असरहरु
पोलिसिस्टिक ओभरी सिन्ड्रोम महिलाहरूमा हर्मोन गडबडीबाट हुने समस्या हो। जसले महिनावारी र गर्भधारणमा समस्या निम्त्याउँछ।
शनिबार, फागुन २७, २०७९
मिर्गौलाको संक्रमण हुन नदिन के गर्ने?
मिर्गौला संक्रमणको लक्षण कहिलेकाहीँ केही घन्टामै देखिन सक्छ। यस्तो अवस्थामा उच्च ज्वरो आउने, कम्पन हुने र पछाडि या साइडमा पीडा हुने हुन्छ।
बिहीबार, फागुन २५, २०७९
मिर्गौला बिग्रने ९ कारण र बिग्रन नदिने १७ उपाय
मिर्गौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिर्गौला विग्रन्छ। जब मिर्गौलामा रोग लाग्छ।
बिहीबार, फागुन २५, २०७९
के हो ट्रान्स फ्याट, यसले स्वास्थ्यमा कस्तो असर गर्छ?
ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरी दुई स्रोतबाट प्राप्त हुन्छ। रांगा, भैसी, खसी, बोका आदि जनावरको रातो मासुमा हुने बोसो र दुध दहीबाट बनेको परिकारमा पाइने ट्रान्स फ्याटको मात्रा ३ देखि ९ प्रतिशतसम्म हुन्छ।
मंगलबार, फागुन २३, २०७९
महिनावारीको दुखाइबाट छुटकारा पाउने ९ उपाय
महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ। समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम गर्न मदत गर्छ र यसले निम्त्याउने केही दुखाइलाई कम गर्न सक्छ।
मंगलबार, फागुन १६, २०७९
आफूलाई सकारात्मक कसरी राख्ने?
जुन चिजहरुसँग तपाईं कृतज्ञ हुनुहुन्छ उक्त चीजहरूको सूची बनाउनुहोस्। केहि चीजहरू लेख्नुहोस् जसले तपाईंलाई खुसी वा कृतज्ञ महसुस गराउँदछ।
शनिबार, फागुन १३, २०७९
दाँत दुखाइबाट बच्ने चार घरेलु उपाय
निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाइ कम गर्ने प्रभावकारी घरेलु उपाय हो। हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ। दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ।
सोमबार, फागुन ८, २०७९
किन निदाउँछ हात– खुट्टा?
यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ। यस्तो शरीरका अन्य भागमा पनि हुन्छ। लामो बेला–बेलामा हात, खुट्टामा यस्तो अनुभव गर्छन्। लामोसमयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउँछ।
आइतबार, फागुन ७, २०७९
हात्तीपाइले रोग विरुद्धको औषधि किन खाने?
मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु (जस्तै हात्तीपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिदैन।
शनिबार, फागुन ६, २०७९
मस्तिष्क तेज बनाउने सात उपाय
मस्तिष्कलाई के गर्दा तेज र स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा धेरैको जिज्ञासा रहने गरेको पाइन्छ। हुन त जे गर्दा मस्तिष्कलाई नराम्रो असर पर्छ त्यसलाई नगर्नु नै मस्तिष्कलाई स्वस्थ्य पार्नु हो तै पनि छोटकरीमा यहाँ चर्चा गर्दा राम्रै हुने छ।
शुक्रबार, फागुन ५, २०७९
फ्रिजमा राख्न नहुने ८ खानेकुरा
फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ छ। अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ। तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन्।
मंगलबार, फागुन २, २०७९
लो ब्लडप्रेसर: के खाने, के नखाने?
मुटुको प्रत्येक धड्कनसँग सिस्टोलिक प्रेसर (अधिकतम दबाव) ११० देखि ८० मिमी मरकरीसम्म र न्यूनतम् डायस्टोलिक प्रेसर ६० मिमी मरकरीसम्म भयो भने यसलाई लो ब्लडप्रेसर भनिन्छ।
शनिबार, माघ २८, २०७९
Previous
6
7
8
9
10
Next
ट्रेण्डिङ
टाउको किन दुख्छ? के गर्नुपर्ला?
सोमबार, वैशाख १७, २०८१
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
१४ घण्टा अगाडि
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
सोमबार, वैशाख १७, २०८१
शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा
सोमबार, वैशाख १७, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
शनिबार, वैशाख १५, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
२ घण्टा अगाडि
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
बिरामी किन रिसाउँछन् त?
आइतबार, वैशाख १६, २०८१
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
सोमबार, वैशाख १०, २०८१
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search