मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, असार १५, २०७९
Wed, Jun 29, 2022
बुधबार, असार १५, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
नर्सिङ
आफ्नै भोगाईले पेडियाट्रिक नर्सिङ रोजेकी सृजना भोमी
पढाईसँगै परिवार अनि बच्चालाई हुर्काउनु उनको लागि ठूलो चुनौती थियो। तापनि उनले आफ्नो अध्ययन पुरा गरिन्। ब्याचलरको अध्ययन सकेपछि उनको पोस्टिङ त्रिवि शिक्षण अस्पतालको न्यू बोर्न केयरमा भयो।
शुक्रबार, फागुन २०, २०७८
नर्सिङ जनशक्तिः अब अस्पतालमा मात्र होइन, विद्यालय र समुदायमा पनि सक्रिय
स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रमुख गोमादेवी निरौला पछिल्लो समय नर्सिङ जनशक्तिका लागि कार्यक्षेत्र विस्तार हुँदै गएको बताउँछिन्।
शनिबार, माघ १५, २०७८
दरबन्दी ‘जनरल’, तर ‘साइकियाट्रिक नर्सिङ’ पढेकी टिका
उनले भनिन्, ‘स्पेशलाइजेशन चाहिन्छ भनेर पहिलो कुरा सरकारले नबुझेकै हो। र, दोस्रो कुरा स्वास्थ्य प्रणालीमा पनि योजना र कार्यान्वयन भएको हो। सरकारले साइकियाट्रिक्स नर्सिङमा पनि ध्यान दिनु आवश्यक छ।’
बिहीबार, पुस २२, २०७८
३६ वर्षसम्म अनमी, बिरामीको सेवा गर्ने रहर अझै उस्तै
दमौली बजार क्षेत्रमा रहेका धेरै महिलालाई घरमै सुत्केरी गराएकी मायादेवीलाई स्थानीयले पनि माया र सम्मान दिएका छन्। उनी आफूले स्वास्थ्य सेवामा सक्रिय रहँदा बिरामीको सेवावापत पैसाभन्दा धेरै इज्जत कमाएको बताउँछिन्।
शनिबार, असोज ३०, २०७८
नर्सिङ क्षेत्रका विद्यमान दृष्य र चुनौती
नर्सिङ पेशाकर्मीको वेतनमा पनि उत्तिकै समस्या छ। १० देखि १२ लाख खर्चेर वर्षौ लगाएर पढेकाहरुको मासिक वेतन हुन्छ, दश–बाह्र हजार मात्रै। यसले कसरी धान्न सकिन्छ? एतातिर अत्यधिक बिरामीको चाप। अर्कोतिर वेतनको अत्यन्तै थोरै व्यवस्था।
आइतबार, असोज २४, २०७८
सरकार! चन्दा उठाउँदै उपचार… कहिलेसम्म?
घरको रोजिरोटी कमाउनेलाई कथंकदाचित केही भइहाल्यो भने पनि बाँकी परिवार भोकै हुनेछैनन् भनेर क्षतिपूर्तिका योजनाहरू सार्वजनिक हुने हो भने कोभिड विरुद्धको यो लडाइँमा समग्र स्वास्थ्यकर्मीहरु दत्तचित्त भएर थप समर्पणभावका साथ काममा होमिन सक्ने थिए।
मंगलबार, असार १, २०७८
नेपालमा विशेषज्ञ नर्सहरुको उचित प्रयोग राज्यले कहिले गर्ने?
महामारीले देश आक्रान्त परेका बेला पनि उचित योजना र व्यवस्थापन हुन नसकेका जनशक्ति कहिले र केका लागि उत्पादन हुँदैछन्?
मंगलबार, असार १, २०७८
मूल्यहीन नर्सिङ पेशा
मूल्य भएको पेशा भए काम गरेको कदर हुन्थ्यो, इज्जत हुन्थ्यो र पारिश्रमिक हुन्थ्यो तर मूल्य हराएर अहिलेसम्म हराएको मूल्य खोज्न अगाडि बढ्न नसकेको हाम्रो नर्सिङ पेशा कहिले अगाडि आउन सक्ला?
आइतबार, जेठ ३०, २०७८
असुरक्षाका कारण नर्सहरु सेवाबाट पछि हटे के होला?
के स्वास्थ्यकर्मीहरुले सधैं कुटाइ नै खानुपर्ने हो? के स्वास्थ्यकर्मीहरु माथी हातपात गर्नु नै समस्याको समाधान हो? तपाईंहरु नै एकपटक सोच्नुस त यदि नर्सहरुले पनि आफ्नो मानवता बिर्सिए के होला?
बिहीबार, जेठ २०, २०७८
जुडो, कराँते र नर्स
भेरी अञ्चल अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको कुटपिटको प्रसंगमा मेरी साथी अन्जु खनाल (कोशी अस्पतालमा कार्यरत)को सामाजिक संजालमा स्टाटस पढेँ। ‘अब नर्सले जुडो, कराँते पनि सिक्नुपर्ने भएछ, यो त नर्सिङको पाठ्यक्रममा राख्नुपर्ने भएछ’ भनेर लेखिएको थियो।
बुधबार, जेठ १९, २०७८
कोरोनालाई जित्ने छौं, सुनौलो बिहानी आउने छ
म सबैजनालाई के भन्न चाहन्छु भने यो हाम्रो युद्ध कहालीलाग्दो रात हो र हामीले यसलाई जित्यौँ भने सुनौलो बिहानी अवश्य आउने छ। यो कोरोनाविरुद्धको लडाइमा अवश्य पनि जित तपाईं हाम्रै हुनेछ।
सोमबार, जेठ १०, २०७८
कोभिड वार्डमा कार्यरत नर्स भन्छिन्- मृत्यु संख्या छिट्टै कम भइदिए हुन्थ्यो
लामो समय पिपिइ लगारहँदा श्वास फेर्न गाह्रो हुन्छ। अरु समयमा शरीर दुख्ने, थकाइ लाग्ने भइरहन्छ, जसको कारण अहिलेपनि संक्रमित छु झै लाग्ने रहेछ। कमजोरी अनुभव भइरहेको हुन्छ।
बुधबार, वैशाख २९, २०७८
नेतृत्वका लागि आवाज: भावी स्वास्थ्य सेवामा नवीन दृष्टिकोण
घरभाडामा बस्ने डाक्टर, नर्सहरुलाई संक्रमण सारेको आरोपमा घरबाट निकाल्ने, तल्लो स्तरको गाली गलौज गर्ने समेत देखिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार ३८ प्रतिशत स्वास्थ्यकर्मीहरु विश्वमा शारीरिक तथा मानसिक यातनाबाट कार्यक्षेत्रमा पिडित भएका छन्।
बुधबार, वैशाख २९, २०७८
खै कहाँ छन् नर्सको हकहितमा बोल्नेहरु?
अझ दुख कुरा त झन् निजी संस्थामा काम गर्ने नर्सको पिडा छुट्टै छ। झन् त्यो अवस्था कसले बुझिदिने हो? कुनै निजी संस्थाले केही दियो भने त ठिकै हो तर दिएन भने न गुनासो गर्ने ठाउँ छ, न त्यो गुनासो सुनेर समाधान गरिदिने कुनै निकाय नै छ।
शनिबार, वैशाख १८, २०७८
'निल्नु न ओकल्नुको जागिर'
राज्यको नीति हामीजस्तो सानो तहको कर्मचारीको विकास र वृद्धिमा बाधा पुग्ने खालको हुनु दुखद कुरा हो। यस्तो नीतिले हामीजस्ता युवाहरू बाध्यतावस विदेसिनु बाहेक अरु विकल्प देखिँदैन।
आइतबार, चैत २२, २०७७
नर्स भुवनेश्वरीको अनुभव : बिरामीको मृत्युले आफैं विचलित बनेको त्यो दिन
क्यान्सरका बिरामीहरु आफ्नै आँखाअघि प्राण त्यागिरहेको देख्दा भुवनेश्वरीको आँखा मात्र रसाएनन् सुरु–सुरुमा त उनी क्यान्सर वार्डमा काम गर्दा मानसिक रुपमा विचलित नै बनिन्।
बिहीबार, फागुन २०, २०७७
गंगालाल अस्पतालकी नर्सको अनुभव: बिरामीको मुटुसँग मेरो मुटु जोडिएको महसुस हुन्छ
‘मेरो पहिलो प्राथमिकता बिरामीको केयर नै हो, मेरो परिवारले पनि मेरो कामलाई सपोर्ट गर्नुहुन्छ,’ उनले भनिन्, ‘परिवारको साथ र सहयोगले नै मैले आफ्नो कार्यक्षेत्रलाई निरन्तरता दिन पाइरहेको छु।’
सोमबार, माघ १९, २०७७
ड्युटी गर्दागर्दै नर्स लक्ष्मीलाई प्रसव पीडाले च्यापेको त्यो दिन
प्रसव पीडा भएपछि ड्युटी छाडेर लक्ष्मी टिचिङ अस्पतालकै प्रसूति वार्डमा भर्ना भइन्। ‘बिरामी हेर्दाहेर्दै मलाई लेभर पेन सुरु भयो, डाक्टर निलम प्रधानले भर्ना हुनूस् भन्नुभयो,’ उनले भनिन्, ‘लेभर पेन भएपछि घर गएर आफ्ना कपडाहरु लिएर अस्पतालमा भर्ना भएँ, भर्ना भएको भोलिपल्ट २०४६ साल चैत २१ गते सुत्केरी भएँ।’
मंगलबार, माघ १३, २०७७
ट्रमा सेन्टरकी आइसियु इन्चार्ज नर्स कल्पना भन्छिन्– प्रत्येक बिरामीलाई आफन्त सोचेर सेवा गर्छौं
कल्पना आफ्ना मातहतमा काम गर्ने नर्सिङ स्टाफलाई बिरामीको केयरमा कुनै कसर नराख्न निर्देशन दिन्छिन्। अस्पतालमा ड्युटीको समयमा मात्र होइन, ड्युटी सकेर घर गइसकेको अवस्थामा पनि उनी आफ्नो जिम्मेवारी बिर्सिन्नन्।
सोमबार, माघ ५, २०७७
एचआइभीको क्षेत्रमा कार्यरत नर्स अमी थपलिया भन्छिन्– संक्रमितको हेरचाह गर्न डराउनु पर्दैन
असुरक्षित रुपमा धेरै जनासँग यौन सम्पर्क गर्दा एचआइभी सर्ने कुरा उनले बताएपछि श्रीमान–श्रीमती नै एकअर्कामा दोषारोपण गर्न थाले। श्रीमान् श्रीमतीबाट एचआइभी सरेको हो कि भन्ने शंका गर्ने र श्रीमती श्रीमान्बाट सरेको हो कि भनेर शंका गर्ने।
मंगलबार, पुस २८, २०७७
ओटी नर्स बिनिता भन्छिन् - गाउन र मास्क लगाएर हिँड्दा बिरामीले नचिने पनि सम्मान गरेर बोलाउँदा खुसी लाग्छ
‘अप्रेसन थिएर वरपर हिडिँरहदा बिरामीहरुले हामीलाई देख्ने वित्तिकै ‘नमस्ते सिस्टर’ भन्नुहुन्छ, गाउन, मास्क लगाएर हिँड्दा हाम्रो अनुहार त चिन्नुहुन्न, तर पनि सम्मान गरेर बोलाउनुहुन्छ,’ बिनिताले भनिन्, ‘यसरी बिरामीले बोलाउँदा खुसी लाग्छ, उहाँहरुले हाम्रो कामको सम्मान गर्नुभएको जस्तो महसुस हुन्छ।’
सोमबार, पुस २०, २०७७
कोभिड-१९ विरुद्धको खोप लगाएकी नेपाली नर्स भन्छिन्- अहिले त्रास निकै कम भएको छ
अमेरिकामा कोभिड भ्याक्सिन अहिलेसम्म निःशुल्क लगाइएको छ। हामी कोभिड बिरामी हेर्ने भएकाले पहिलो प्राथमिकतामा राखेर नै भ्याक्सिन दिइएको छ।
शुक्रबार, पुस १७, २०७७
नर्स देवी दंगालको मूलमन्त्र– न दिन, न रात, हामी सधैं बिरामीको साथ
बिरामीलाई निको पार्न प्रत्यक्ष रुपमा खटिएर हेरचाह गर्ने नर्सहरु आफैं श्रम शोषण र अन्यायमा परेका घटनाहरु आइरहेका हुन्छन्। यस्ता घटनाहरुले दंगालको मन पनि बिझाउँछ।
बुधबार, पुस ८, २०७७
डरलाई जितेर अघि बढेकी नर्स बबिता
‘पहिलो पटक आइसोलेसनमा पस्दा निकै डर लागेको थियो।’ उनी भन्छिन्, ‘तर पछि उनीहरु पनि अन्य रोगको बिरामी जस्तो नै लाग्न थाल्यो।’
सोमबार, पुस ६, २०७७
सुरुमा कोरोना संक्रमितको उपचारमा खटिन डर लाग्यो, अहिले पुण्य कमाएँ भन्ने लाग्छ
‘छोरोलाई माइत छोडेर काममा आएँ। म आउँदा छोरो रोयो। पहिलो पटक छोरोलाई छोडेर आउँदा मलाई पनि निकै गाह्रो महसुस भयो। मेरा आँखा रसाए,’ उनले भनिन्, ‘छोराले मेरो खोजी नगरोस् भनेर अस्पतालबाटै काम गरेको भिडियो बनाएर पठाउँथे।’
मंगलबार, मंसिर ३०, २०७७
कोरोना उपचारमा खटिएकी वीर अस्पतालकी नर्सको अनुभव : मेरो करिअरमा यस्तो भद्रगोल व्यवस्थापनमा काम गर्नु परेको थिएन
३ वर्षको मेरो करिअरमा यस्तो भद्रगोल व्यवस्थापनमा काम गर्नु परेको थिएन। यस्तो अव्यवस्थित व्यवस्थापनमा खटिनु मेरो र मेरा साथीहरुको निम्ति चुनौतीपूर्ण थियो। फेरि कुनै पूर्वाधार पनि थिएन।
मंगलबार, भदौ ३०, २०७७
कोभिड:१९ माहामारी : नर्सको करुणामय भूमिका
छुट्टी लिन, जागिर छोडन नर्सिङ एथिकल गाइडलाइनले दिँदैन, हस्पिटलको प्रोटोकलले दिँदैन। काम अनुसारको तलब सुविधा खै? भनेर नेताले जस्तो माग राखेका छैनन्।
सोमबार, जेठ ५, २०७७
कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा कार्यरत नर्सको अनुभव
आइतबार, जेठ ४, २०७७
मृत्युसँग जुध्दै सेवामा समर्पित हामी नर्सहरू
मंगलबार, वैशाख ३०, २०७७
कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई परिवारको हौसला आवश्यक छ
मंगलबार, वैशाख ३०, २०७७
1
2
3
4
5
Next
ट्रेण्डिङ
उपत्यकाका चार ठाउँको पानीमा हैजाको जीवाणु
सोमबार, असार १३, २०७९
पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिना शल्यक्रिया निकाले
सोमबार, असार १३, २०७९
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्
शनिबार, असार ११, २०७९
सिभिलले २२ करोडमा किनेको एउटै गुणस्तर र उही कम्पनीको एमआरआई प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै
आइतबार, असार १२, २०७९
सांसदको माग: स्टाफ नर्स र अनमीलाई एउटै दर्जामा राखेर सेवा, सुविधा दिने व्यवस्था गरौं
बिहीबार, असार ९, २०७९
डिप्रेसनको उपचार सम्भव छ: करुणा कुँवर [भिडियो]
शनिबार, असार ११, २०७९
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कुनै पनि बिरामीलाई रिफर गर्न नपरोस्: डा प्रियंका शर्मा
कमला गुरुङ
‘काउन्सिलमाथि लगाइएको आरोप संसदको रेकर्डबाट हटाउन पत्र पठाउँछौं'
स्वास्थ्यखबर
'बिलिङ र ल्याब रिपोर्टमात्र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम होइन'
स्वास्थ्यखबर
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यको सवाल छायाँमा परेका थिए: डा रविन्द्र बास्कोटा
कमला गुरुङ
‘स्वास्थ्यमन्त्रीका रुपमा काम गर्दा फस्ट डिभिजन ल्याएँ जस्तो लाग्छ’ (अन्तर्वार्ता)
रिता लम्साल
कोभिड महामारीपछिको नेपाली औषधि बजार: चुनौती र अवसर (अन्तर्क्रिया)
स्वास्थ्यखबर
डा पुनसँग भिडियो वार्ताः मंकीपक्स भाइरस नेपाल भित्रिने जोखिम कति?
रिता लम्साल
बालबालिकाको स्याहारदेखि स्वास्थ्य पूर्वाधारसम्म यथेष्ठ लगानी गर्न आवश्यक छ: प्राध्यापक रब मुडी [भिडियो वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा: प्रभावकारी कार्यान्वयनमा नागरिक र सरकारको उत्तिकै जिम्मेवारी
मंगलबार, असार १४, २०७९
स्वास्थ्य बीमा र स्वास्थ्य संस्थाको भूमिका
सोमबार, असार ६, २०७९
प्रयोगशालाको माइक्रोस्कोपबाट हेर्दा : साधारण मानिसले नबुझेका असाधारण शब्दहरु
बिहीबार, असार २, २०७९
रक्तदान गर्न जानुअघि र दान गरिसकेपछि के कुरामा ध्यान दिने?
मंगलबार, जेठ ३१, २०७९
स्थानीय तहको स्वास्थ्य क्षेत्रको बजेट, नीति तथा कार्यक्रमको लागि सुझावहरु
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्यका एजेण्डा चुनावी घोषणापत्रमै सीमित नराख
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्य बीमा: सेवा, सुविधा, चुनौती र समाधान
आइतबार, जेठ २९, २०७९
यस कारण स्वास्थ्य बीमा अपरिहार्य
मंगलबार, जेठ २४, २०७९
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा
वशिष्ठ तिवारी
स्नातकमा स्वास्थ्य सेवा व्यवस्थापन र खर्चिलो इन्टर्नसिप
सुरज पराजुली
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई
डा बद्री रिजाल
स्वास्थ्य बीमा: नागरिकलाई राज्यले दिएको एक वरदान
वशिष्ठ तिवारी
महिलाले आफ्नो शरीरमा हुने क्यान्सरलाई कसरी पहिचान गर्ने?
ज्ञान चतुर्वेदी
मिर्गौला प्रत्यारोपण र ‘क्याडाभेरीक किड्नी डोनेसन'
कपिल खनाल र विकास मिश्र
एक पीडित एचएको प्रश्न: चिकित्सा शिक्षा आयोगको विभेद कहिलेसम्म?
विरेन्द्र कुमार चौधरी
मेडिकल कलेजमा प्यासेन्ट सेफ्टी किन लागू गर्ने?
मोली सिगल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search