मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भक्तपुर क्यान्सर अस्पतालमा ‘प्यालियटिभ’ केयर युनिट संचालन
‘विश्व हस्पीस तथा प्यालियटिभ दिवसका अवसर पारेर ‘डा चाँदनी वैद्य स्मृति कक्ष’ नाम दिइएको प्यालियटिभ केयर युनिट स्थापना गरिएको हो। क्यान्सर या अन्य असाध्य रोगले थला परेका बिरामीको हेरचाह गर्ने उचित तरिकालाई प्यालियटिभ केयर भनिन्छ।
मंगलबार, असोज २२, २०८१
नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू
फ्रान्समा अकुपञ्चरलाई औपचारिक चिकित्सा विधिका रूपमा मान्यता प्राप्त छ, र स्विडेनमा तनाव व्यवस्थापन तथा दीर्घकालीन रोगहरूको उपचारमा यसको व्यापक प्रयोग गरिन्छ । भारतमा पनि अकुपञ्चरको प्रयोग वैकल्पिक चिकित्सा विधिका रूपमा बढ्दो छ र नेपालमा पछिल्ला वर्षहरूमा यो विधि सहरी र ग्रामीण दुवै क्षेत्रमा लोकप्रिय हुँदै गइरहेको छ ।
मंगलबार, असोज २२, २०८१
डब्लूएचओ क्षेत्रीय बैठकमा स्वास्थ्य मन्त्री पौडेलले भने- साझा स्वास्थ्य संकटसँग जुध्न श्रोत जुटाउन आवश्यक
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन्। दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न श्रोतको अभाव प्रमुख समस्या रहेको चर्चा गरे।
मंगलबार, असोज २२, २०८१
क्यान्सर बिरामी दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्षको निधन
दूधपोखरी गाउँपालिका–५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।
मंगलबार, असोज २२, २०८१
मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया
लायन्स सेवा केन्द्रले जिल्लाभित्रका विभिन्न समुदाय र विद्यालयमा पुगेर समयसमयमा समुदायस्तरमा निःशुल्क आँखा जाँच, औषधोपचार तथा चश्मा वितरण गर्दै आएको छ । शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको छ।
मंगलबार, असोज २२, २०८१
जोर्नी प्रत्यारोपण के हो? कुन अवस्थामा गरिन्छ?
कुनै प्रकारको रोग वा समस्या भएर नयाँ वा कृत्रिम जोर्नी प्रदान गर्नुलाई जोर्नी प्रत्यारोपण भनिन्छ। शाब्दिक अर्थमा प्रत्यारोपण भन्नाले एक स्थानबाट अर्काे स्थानमा लैजानु भन्ने बुझिन्छ। प्रत्यारोपणमा भने एउटा घुँडाको जोर्नीलाई अर्काे घुँडामा वा एउटा हिपको लगेर अर्काे हिपमा जोड्ने भन्ने अर्थ लाग्दैन।
मंगलबार, असोज २२, २०८१
मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ।
मंगलबार, असोज २२, २०८१
प्रोस्टेट (वाताष्ठीला)को आहार, विहार, योगाभ्यास र आयुर्वेद औषधिद्वारा उपचार
प्रोस्टेट पुरूष प्रजनन प्रणालीको हिस्सा हो। प्रोस्टेटको मुख्य काम वीर्यको लागि तरल पदार्थ बनाउनु हो। यसको आकार ओखरको जत्रो हुन्छ र तौल लगभग २८ ग्राम हुन्छ। यो ग्रन्थी मूत्राशयको तल र मलाशयको अगाडि बसेको हुन्छ। यसले मूत्रनलीलाइ घेरेको हुन्छ। मूत्रनलीले पिसाबलाई मूत्राशयबाट लिएर लिङ्गको माध्यमबाट बाहिर लैजान्छ।
मंगलबार, असोज २२, २०८१
दशैंमा घर जाँदै हुनुहुन्छ? यी हुन् छुटाउनै नहुने औषधि
यात्राको बेलामा विभिन्न कारण बिरामी पर्ने पनि हुन्छ। जस्तो: बान्ता हुने, ग्याष्ट्रिक हुने, पखाला लाग्ने जस्ता समस्या आउन सक्छन्। यी समस्या समाधानका लागि आफैंले औषधि बोक्न सकिन्छ। यस्ता छन् यात्राका क्रममा बोक्नै पर्ने औषधि:
मंगलबार, असोज २२, २०८१
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– ग्यारी रुव्कन
सहकार्य गर्दै तर अलग–अलग काम गर्दै उनीहरूले माइक्रोआरएनए पत्ता लगाए। माइक्रोआरएनए साना आरएनए अणुहरूको नयाँ वर्ग हो । यसले नियमनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ र बदलामा प्रत्येक कोशिकालाई सान्दर्भिक निर्देशनहरू मात्र छनोट गर्न अनुमति दिन्छ । गलत तरिकाले हुने जिन नियमनले क्यान्सर र मधुमेह जस्ता गम्भीर रोग निम्त्याउन सक्छ।
सोमबार, असोज २१, २०८१
नोबेल पुरस्कार २०२४ मेडिसिनका ग्यारी रुव्कुन र फिजियोलोजीका भिक्टर एम्ब्रोसलाई
आनुवंशिक गतिविधिको नियमनलाई बुझ्नु दशकौंदेखि एक महत्वपूर्ण लक्ष्य रहेको नोबेल पुरस्कार निर्णायक मण्डल (जूरी)ले बताएको छ। यदि आनुवंशिक प्रणालीको नियमनमा गल्ती भयो भने यसले क्यान्सर, मधुमेह वा स्वप्रतिरक्षाजस्ता गम्भीर रोगहरूको जोखिम निम्त्याउन सक्छ।
सोमबार, असोज २१, २०८१
जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारत सरकारले सहयोग गर्ने
त्यस क्रममा मन्त्री पौडेलले राखेको प्रस्तावअनुसार ट्रमा सेन्टरको स्तरोन्नति तथा डायलासिस सेवा थप्न र सर्पदंशका बिरामीको उपचार र ‘डिजिटल हेल्थ’ अभियान कार्यान्वयनका लागि सघाउन पनि भारतीय समकक्षी नड्डाले प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
सोमबार, असोज २१, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने
एमडिजिपी डा धिरज जैसवालमार्फत विशेषज्ञ सेवा दिन लागिएको उनले बताए। बडादसैँको बिदाका दिनहरूमा समेत प्रतिष्ठानको विशेषज्ञ चिकित्सकद्वारा सञ्चालन गरिनेछ। यो सेवा असोजको २४ गत बिहीबारदेखि २८ गते सोमबारसम्म सञ्चालन गरिने उनको भनाइ छ।
सोमबार, असोज २१, २०८१
बसको यात्रा गर्दा वाकवाकी आउने, रिंगटा लाग्ने समस्याबाट कसरी जोगिने?
मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ।
सोमबार, असोज २१, २०८१
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
आउँदा दशैँहरु यस्तै सुन्दर बनाउन संघर्ष गरिरहेको ऊ झन् खुसी हुन्छ जति दु:ख गर्नु छ, यसैपाली हो अर्को वर्ष त जमेरै दशैँ मनाउने हो।
सोमबार, असोज २१, २०८१
चितवन मेडिकल कलेजमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ। आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो।
सोमबार, असोज २१, २०८१
किन लेखिन्न बुझिनेगरी प्रेस्क्रिप्सन ?
सामान्यतया त्यो औषधि महिना दिनका लागि दिइँदैन । अनि मैले डाक्टरको पुर्जी ल्याउनु भने । केही बेरपछि उनी डाक्टरको पुर्जी र औषधी किनेको बिलसहित आए । डाक्टरले लेखेको र दिइएको औषधि अत्यन्तै भिन्न प्रकृतिका थिए । त्यो औषधिको बिलमा औषधी पसलको नाम थिएन । मैले त्यस बिरामीलाई सोधें– पसल चिन्नुहुन्छ ? उनले चिन्छु भने ।
सोमबार, असोज २१, २०८१
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव
कोशी बाँधमा बसेका बाढीपीडितले कोशीको पानी र ट्यूबेलको पानी खाने गरेका छन् । पानीकै कारण बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । सदाले भने, “बच्चा बिरामी छ घरको खाद्यान्न नष्ट हुँदा खाने कुरा छैन । चर्को घाममा खुला ठाउँमा बसेका छौँ ।”
सोमबार, असोज २१, २०८१
फोक्सोमा हुने आईएलडी के हो, कसरी गरिन्छ उपचार?
उपचारका लागि चिकित्सक कहाँ आइपुगेका बिरामीहरुको लक्षणका आधारमा ८० प्रतिशत समस्या पत्ता लगाउन सकिन्छ। यसका लागि फोक्सोले कति काम गरेको छ भन्ने परीक्षण तथा सिटी स्क्यानपश्चात् यसको उपचार सुरु गरिन्छ। कतिपयलाई मुटुको इको परीक्षण, फोक्सोको बायोप्सीपश्चात् उपचार गरिन्छ।
सोमबार, असोज २१, २०८१
न्याम्स अन्तर्गत पिजीमा चार सय सिट थपिने, फ्याकल्टी दरबन्दी बढाउने निर्णय (कहाँ कति?)
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पताल र अन्तर्गतका सरकारी अस्पतालहरुमा स्तानकोत्तर तह (पिजी) मा मेडिकल तर्फ एमडी/एमएस र नर्सिङ तर्फ पिजी र ब्याचलर तहमा विद्यार्थी सिट संख्या थप गर्ने निर्णय गरेको छ।
आइतबार, असोज २०, २०८१
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा प्राडा ठाकुरप्रसाद दुवाडी नियुक्त
सरकारले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा प्राडाठाकुरप्रसाद दुवाडीलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई अध्यक्ष मनोनीत गर्ने निर्णय गरेको हो ।
आइतबार, असोज २०, २०८१
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग
आज यहाँ आयोजित कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने अपेक्षा गरे। यस सहयोगले आफूहरुलाई सहज भएको विरामीका कुरुवा तथा आफन्तजनले खुसी व्यक्त गरेका छन्।
आइतबार, असोज २०, २०८१
विश्व दृष्टि दिवसमा नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने
संघ अन्तर्गत देशभरमा संचालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो।
आइतबार, असोज २०, २०८१
एनएमए र एएनएमएफद्वारा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर र राहत वितरण
एनएमए र एएनएमएफले काठमाडौं महानगरपालिका वडा नं १४ बल्खुमा बाढी प्रभावितहरुको स्वास्थ्यमा देखिएको समस्या पहिचान गर्दै उपचार गर्न र तत्कालका लागि आवश्यक पर्ने राहत सामग्री वितरण गरेका हुन्।
आइतबार, असोज २०, २०८१
बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम
मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति भनेको स्वास्थ्य हो । अस्वस्थ भइसकेपछि उपचार गर्ने र स्वस्थ हुने प्रयत्नभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा बढी सुरक्षा र बुद्धिमता मानिन्छ । नेपाल खुला दिसाामुक्त देश घोषणा भएको २०७६ देखि हाल चार वर्ष नाघे पनि तराईमा मैदान जाने क्रममा कमी आएको छैन । खानेपानी मन्त्रालयका अनुसार एक दशकअघि कुल ८५ प्रतिशतमाझ खानेपानीको पहुँच पुगेकामा हाल ९४ प्रतिशत र ७५ प्रतिशत घरमा शौचालय रहेकामा हाल ९५ प्रतिशत पुगेको छ ।
आइतबार, असोज २०, २०८१
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा थप दुई सेवा विस्तार
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले थप दुई सेवा विस्तार गरेको छ। अस्पतालमा गर्भवती तथा सुत्केरीहरुको लागि मानसिक स्वास्थ्य सेवा तथा बालबालिकामा जन्मजात रुपमा हुने विकलांग अवस्थाको पहिचान गर्ने सेवा सुरु गरिएको हो।
आइतबार, असोज २०, २०८१
स्वास्थ्यमन्त्री पौडेलद्वारा प्रसूति गृहमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन गरेका छन्।
आइतबार, असोज २०, २०८१
प्रहरी अस्पतालकी डाक्टर शिवानी सिंह वैशाखदेखि सम्पर्कविहीन, गृह मन्त्रालय निकाल्यो सूचना
गोरखापत्र दैनिकमा सूचना निकाल्दै आफू खुसी बिदामा बसेको जनाएको छ। मन्त्रालयले सूचना निकालेर डा सिंहलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।
आइतबार, असोज २०, २०८१
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरको न्युरोसर्जरी विभाग २५ वर्षमा : १६ न्युरोसर्जन उत्पादन, ६ जना अध्ययनरत
वीर अस्पतालमा सन् २००० बाट उक्त कार्यम सुरु भएको हो। शुक्रबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरिएको थियो। जहाँ विभागको सुरुवातदेखि हालसम्म कार्यरत तथा त्यहाँ अध्ययन गरेका चिकित्सकलाई चिकित्सक तथा नर्सलाई सम्मान गरिएको छ।
आइतबार, असोज २०, २०८१
विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन : स्वास्थ्य मन्त्रालय
अघिल्लो साता देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानलगायत विपद्का कारण जनधनको क्षति भएको छ । विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको प्रवक्ता डा बुढाथोकीको भनाइ छ।
आइतबार, असोज २०, २०८१
Previous
180
181
182
183
184
Next
सर्च गर्नुहोस्
×
Search