काठमाडौँ- त्रिपुरेश्वरमा रहेको ब्लू क्रस हस्पिटल र फुटबलर्स मिसन टुगेदरबीच स्वास्थ्य सेवा प्रदान गर्ने सहमति भएको छ। ब्लू क्रस हस्पिटलको सभाहलमा बसेको बैठकले सहमतिपत्रमा हस्ताक्षर गरेको हो।
सम्झौता अनुसार ब्लू क्रस हस्पिटलले फुटबलर्स मिसन टुगेदरका सदस्यहरुलाई (पूर्व राष्ट्रिय खेलाडी, एफएमटी) को व्यक्तिहरुलाई अस्पतालबाट विशेष छुट प्रदान गरिनेछ।
यस्तो छ सहमति

