मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार ५, २०८३
Sat, Jun 20, 2026
शुक्रबार, असार ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पाटन अस्पतालमा सेवा लिने बिरामीको संख्या वर्षेनी बढ्दै
पछिल्लो ४ वर्षमा बहिरंग (ओपिडी) सेवा लिने बिरामीको संख्या बढ्दै गएको हो।
शनिबार, माघ २४, २०८२
एचपिभी खोप बारे पाँच जिज्ञासा र जानकारी
एचपिभी खोप बारे सरकारले विभिन्न माध्यमबाट जानकारी प्रवाह गरेपनि अझै केही जिज्ञासा छन्। एचपिभी खोप बारे पाँच जिज्ञासा र जानकारी बारे यहाँ स्पष्ट पार्न खोजिएको छ।
शनिबार, माघ २४, २०८२
रहेनन् कलाकार सुनिल थापा
मुटुको इसिजि गर्दा उनको मृत्यु भएको पाइएको हो। उनको कार्डियाक अरेस्टका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
शनिबार, माघ २४, २०८२
नेपाल मेडिसिटी अस्पतालमा एक महिलाको सफल कलेजो प्रत्यारोपण
बिरामीमा अत्यधिक जन्डिस, लिभर फङ्सन टेस्ट असन्तुलित र पेटमा पानी जमेको अवस्था देखिएपछि तत्काल कलेजो प्रत्यारोपण आवश्यक रहेको निष्कर्ष निकालिएको कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा रामबाबु शाहले बताए।
शुक्रबार, माघ २३, २०८२
दन्त सफाईसहित सौन्दर्यका सामग्रीहरुको गुणस्तर मापन र नियमन गर्न चिकित्सक संघको माग
संघले प्रेस विज्ञप्ति जारी आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याउने सामग्रीहरुको गुणस्तर मापन र कडा नियमन गर्न सरकारसँग माग गरेको हो।
शुक्रबार, माघ २३, २०८२
स्रोतको सुनिश्चतता नगरी बिना योजना काम गर्दा बीमाको आर्थिक भार बढ्यो : स्वास्थ्य मन्त्री गौतम
बीमा बोर्डले स्रोत सहमति पनि नलिई र बजेटको सुनिश्चितता नगरी रकमहरु खर्च गर्दा बीमा कार्यक्रमको आर्थिक भार बढेको उनको भनाई छ।
शुक्रबार, माघ २३, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्स र सुरक्षा गार्डमाथि कार्यकक्षमै बिरामीका आफन्तले बिहिबार दिउँसो हातपात गरेका हुन्।
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
आकस्मिक, बहिरंग र भर्ना सहितका सबै सेवालाई पूर्ण रुपमा डिजिटल बनाएको अस्पतालले जनाएको छ। बिरामीले अब बिल तिर्न वा एक्सरे रिपोर्ट लिन लाइनमा उभिनुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालको भनाई छ।
शुक्रबार, माघ २३, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
यो खोप एक मात्रा लगाए पुग्छ। किशोरीहरु महिनावारी भएको बेला पनि यो खोप लगाउन मिल्छ। यसले नियमित हुने महिनावारीलाई कुनै असर गर्दैन। खोप लगाउदैमा महिनावारी छिटो शुरु हुने वा ढिला हुने केही हुँदैन। त्यसैले एच.पि.भी. खोप अभियान चलेको बेलामा केही कारण देखाएर कोही नछुटौं। कोही नदाहोरिऔं।
शुक्रबार, माघ २३, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
अन्तर्राष्ट्रिय अभ्यासअनुसार गठन गरिएको यस ट्युमर बोर्डमार्फत क्यान्सर बिरामीलाई प्रमाणमा आधारित उपचार (एभिडेन्स–बेस्ड ट्रीटमेन्ट), एकीकृत निर्णय प्रणाली तथा आर्थिक र सामाजिक सहयोगलाई समेत प्राथमिकतामा राखिने अस्पतालले जनाएको छ।
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
प्रधानमन्त्रीको “ऋण खोजेर भए पनि” भन्ने अभिव्यक्तिको वास्तविक अर्थ यही सन्दर्भमा स्पष्ट हुन्छ। राज्यले यदि स्वास्थ्य बीमाका लागि ऋण लिने निर्णय गर्छ भने उक्त रकम कार्ड वितरण वा अन्य सेवा खरिदमा मात्र होइन, सार्वजनिक स्वास्थ्य संस्थाहरूको वित्तीय क्षमता र स्थायित्वमा लगानी हुनुपर्छ।
शुक्रबार, माघ २३, २०८२
ज्येष्ठ नागरिकका १४ विषय घोषणापत्रमा समेट्न जेरियाट्रिक सोसाइटी अफ नेपालको आह्वान
सोसाइटीले ज्येष्ठ नागरिकका अधिकार, सेवा, संरक्षण र सशक्तिकरणका लागि १४ वटा विषयहरु आफ्नो घोषणापत्रमा समेट्न राजनीतिक दललाई आह्वान गरेको हो।
बिहीबार, माघ २२, २०८२
धुलिखेल अस्पतालले स्वास्थ्य बीमा बापतको ३६ करोड भुक्तानी लिन बाँकी
हाल अस्पतालमा आएकामध्ये ७० प्रतिशतसम्म बिरामी बीमामार्फत सेवा लिन आउने गरेको र दैनिक १५ लाखको बीमा दाबी जाने गरेको अस्पतालका निर्देशक प्रा डा बलराम मल्लले बताए।
बिहीबार, माघ २२, २०८२
काठमाडौं क्यान्सर सेन्टरद्वारा एक सय जना महिलाको पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ
क्यान्सर सुरुवाती चरणमै स्क्रिनिङ गर्दा पत्ता लागे उपचार सहज र प्रभावकारी हुने भएकाले स्क्रिनिङलाई जोड दिइएको सेन्टरले जनाएको छ।
बिहीबार, माघ २२, २०८२
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
सबैभन्दा पहिलो त हाम्रो स्वास्थ्य प्रणालीको मोडल के हो भन्नेमा स्पष्टता चाहिन्छ। निश्चित समयभित्र कहाँ पुग्ने तथा के कस्ता उपलब्धि हासिल गर्ने भन्नेमा स्पष्ट खाका आवश्यक छ।
बिहीबार, माघ २२, २०८२
बाल स्वास्थ्य र बाल अधिकारका विषय घोषणापत्रमा समावेश गर्न दलहरुलाई नेपासको आह्वान
सोसाइटीले सबै राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा बाल स्वास्थ्य र बाल अधिकारका मुख्य ६ वटा प्रतिवद्धता समावेश गर्न आह्वान गरेको हो।
बिहीबार, माघ २२, २०८२
राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीतिको प्रभावकारी कार्यान्वयनबारे छलफल
विश्व क्यान्सर दिवसको अवसरमा अस्पतालले क्यान्सर नियन्त्रण रणनीतिको प्रभावकारी कार्यान्वयका लागि सरोकारवालासँग छलफल गरेको हो।
बिहीबार, माघ २२, २०८२
पूर्ण डिजिटल रेफरेन्स डायग्नोष्टिक प्रयोगशाला मेट्रोल्याब्सको सेवा सुरु
१० करोडको लगानीमा सञ्चालित प्रयोगशाला मेट्रोल्याब्सले काठमाडौंको बानेश्वरस्थित बी.के कम्प्लेक्सबाट औपचारिक रुपमा सेवा सुरु गरेको हो।
बुधबार, माघ २१, २०८२
गण्डकी स्वास्थ्य सचिव डा युवानिधि बसौलाले आजदेखि कार्यभार सम्हाले
स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशमा स्वास्थ्य सचिवको रुपमा नियुक्त भएका डा बसौलाले औपचारिक रुपमा कार्यभार सम्हालेका हुन्।
बुधबार, माघ २१, २०८२
स्वास्थ्य बीमाको आर्थिक सकंट टार्न अर्थ मन्त्रालयसँग तत्काल १५ अर्ब बजेट माग
आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उनले तत्काल १५ अर्ब व्यवस्थापन नगरे स्वास्थ्य बीमा प्रणालीमा आवद्ध रहेका अस्पतालहरू बन्द हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिन्।
बुधबार, माघ २१, २०८२
टुथपेस्ट तथा मुख सफाईका सम्पूर्ण उत्पादनहरुको गुणस्तर परीक्षण र नियमन गर्न माग
टुथपेस्टमा सिसा भेटिएको अध्ययन निकै गम्भीर भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग यसको तत्काल गुणस्तर परीक्षण र नियमन गर्न माग गरेको हो।
बुधबार, माघ २१, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
औषधि खरिदमा अनियमितता गरेको आरोपमा अख्तियारले ढकाल सहित स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फर्माका संचालक कृष्णकुमार भुजुवा विरुद्ध मुद्दा दायर गरेको हो।
बुधबार, माघ २१, २०८२
क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि औषधि व्यवसायी संघले गरे पाँच प्रतिवद्धता
विश्व क्यान्सर दिवसको अवसरमा संघले क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि आफ्नो तर्फबाट विभिन्न पाँच प्रतिवद्धता व्यक्त गरेको हो।
बुधबार, माघ २१, २०८२
स्वास्थ्य बीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् बैठक
बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बुधबार, माघ २१, २०८२
काभ्रे र सिन्धुपाल्चोकका साढे ५ हजार किशोरीलाई एचपिभी खोप लगाइने
यही माघ २७ गतेदेखि सुरु हुने अभियानमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि काभ्रे र सिन्धुपाल्चोकका ५ हजार ६०२ जना किशोरीहरुलाई एचपिभी खोप दिन लागिएको हो।
बुधबार, माघ २१, २०८२
क्यान्सरसम्बन्धी १० भ्रम र यथार्थ
जनचेतनाको कमी, उपचारमा ढिलाई र स्वास्थ्य सेवामा पहुँच जस्ता समस्याले क्यान्सर रोगको निदान अझै पनि चुनौतीपूर्ण छ। यो सँगै नेपाली समाजमा क्यान्सरसम्बन्धी यस्ता भ्रमहरु छन्, जसका कारण अहिले पनि बिरामीहरु यथार्थबाट टाढा छन्।
बुधबार, माघ २१, २०८२
किन बढ्दै छ क्यान्सर? कारण र लक्षण
स्वस्थकर खाना, नियमित शारीरिक व्यायाम र तौल नियन्त्रण। यी तीनवटा कुरामा ध्यान दिन सकेमा हामी ६० प्रतिशत क्यान्सरबाट बँच्न सक्छौँ। क्यान्सर निर्मूल पार्न सकिँदैन, यसलाई न्यूनीकरण भने गर्न सकिन्छ। क्यान्सर सरुवा रोग होइन, यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। तर, शरीरको एक अङ्गबाट अर्को अङ्गमा फैलिन सक्छ।
बुधबार, माघ २१, २०८२
४७५ करोडमा नयाँ कारखाना स्थापना गर्दै देउराली-जनता फर्मास्युटिकल्स
३५ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने यो नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको देउराली-जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले जानकारी दिए।
मंगलबार, माघ २०, २०८२
डा नागेन्द्र प्रसाद यादव र डा सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
प्रादेशिक अस्पताल सिरहाका आर्थिक वर्ष २०८०/८१ मा विलिङ काउन्टरबाट संकलन भएको सेवा शुल्क दाखिला नगराई भ्रष्टाचार गरेको आरोपमा डा यादव सहित १० जना विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
मंगलबार, माघ २०, २०८२
चितवनमा एकै दिन स्क्रब टाइफस र डेंगुका ४ जना बिरामी भेटिए
स्क्रब टाइफसका २ र डेंगुका २ गरी ४ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
मंगलबार, माघ २०, २०८२
Previous
34
35
36
37
38
Next
सर्च गर्नुहोस्
×
Search