मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
म्याद गुज्रिएको औषधि खाँदा ज्यान जान सक्छ? म्याद सकिएको औषधिको जोखिम कति?
म्याद गुज्रिएको औषधि खाँदा हरेक अवस्थामा ज्यान जान्छ भन्ने धारणा सही होइन। तर यसको वास्तविक जोखिम औषधिको प्रकार, भण्डारणको अवस्था र बिरामीको स्वास्थ्य अवस्थासँग सम्बन्धित हुन्छ। स्वास्थ्य सुरक्षाका लागि म्याद कटेको औषधि प्रयोग नगरी नयाँ औषधि प्रयोग गर्नु नै सबैभन्दा सुरक्षित विकल्प मानिन्छ।
आइतबार, साउन ३१, २०८३
वडामा एक स्वास्थ्य संस्था: समानान्तर संरचनाको अन्त्य नै दक्ष र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको सुरुवात
स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहले मिलेर यस विषयमा स्पष्ट नीति, कार्यविधि र समयसीमासहितको एकीकरण योजना तत्काल तर्जुमा गर्नुपर्छ। नत्र प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापनाको संवैधानिक र सङ्घीय उपलब्धि कागजमा मात्र सीमित रहनेछ, र नागरिकले न्यूनतम मापदण्ड नपुगेको दोहोरो संरचनाबाटै सेवा लिइरहनुपर्ने बाध्यता कायमै रहनेछ।
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति: एकरूपता, पारदर्शिता र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
साथै, सोही नयाँ कार्यविधिका आधारमा प्राज्ञिक जगत्को मर्म, संस्थागत स्वायत्तता, योग्यता, क्षमता र निष्पक्षतालाई केन्द्रमा राखी बाँकी प्राज्ञिक तथा प्रशासनिक पदको नियुक्ति प्रक्रिया अघि बढाइयोस्। यसका लागि सम्बन्धित सबै पक्ष तथा विशेषगरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयसमक्ष जोडदार माग एवं हार्दिक अपिल गर्दछु।
आइतबार, साउन ३१, २०८३
डाक्टर बनेर फर्किंदा जब स्वागतमा गाउँ उर्लियो...
कुनै समय डाक्टर हेर्न स्वास्थ्य शिविर कुर्नुपर्ने बालक आज आफैं त्यही गाउँका मानिसका लागि डाक्टर बनेका छन्। उनी चाहन्छन्- अब उनका गाउँका बालबालिकाले डाक्टर देख्न शिविर कुर्नु नपरोस्, र डाक्टर बन्ने सपना देख्न पनि काठमाडौं पुग्नैपर्छ भन्ने नसोचून्।
आइतबार, साउन ३१, २०८३
गण्डकी मेडिकल कलेज र इन्टर्न चिकित्सकबीच सहमति, निर्वाह भत्ता निरन्तर दिने
पोखरास्थित गण्डकी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्न चिकित्सक र कलेज व्यवस्थापन पक्षबीच निर्वाह भत्ता निरन्तर दिने सहमति भएको छ।
आइतबार, साउन ३१, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘उपकुलपति कप फुटसल’ सुरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा कार्यरत चिकित्सक, कर्मचारी, विद्यार्थी तथा प्रतिष्ठानसँग आबद्ध विभिन्न पक्षबीच आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजित ‘उपकुलपति (भीसी) कप फुटसल प्रतियोगिता–२०८३’ शनिबारदेखि सुरु भएको छ।
आइतबार, साउन ३१, २०८३
६५ वर्षीया एक्ली आमा जब भुल्ने रोगबाट ग्रसित हुँदै जान्छिन्... (माई फिल्म हेरौं युट्युबमा)
आशा भोसलेको सादगीपूर्ण अभिनय र मर्मस्पर्शी कथावस्तु रहेको ‘माई’ एउटा चलचित्र मात्र होइन, यो हरेक घरको कथा बन्न सक्ने एउटा ऐना हो। आफ्ना वृद्ध आमाबुबाको मानसिक स्वास्थ्य बुझ्न र उनीहरूलाई मरणोन्मुख उमेरमा सम्मानजनक जीवन दिनका लागि यो फिल्म हेर्नु र मनन गर्नु अत्यावश्यक छ।
आइतबार, साउन ३१, २०८३
डिजिटल स्वास्थ्य नीतिगत बहस: स्थानीय सिकाइबाट प्रणालीगत विस्तारतर्फ
त्यसैले निश्चित आधारभूत अनुदान, प्रमाणीकरण भएको सेवा संख्या, गुणस्तर, फलोअप तथा दुर्गम र वञ्चित समुदायको पहुँचलाई संयोजन गर्ने मिश्रित भुक्तानी मोडेल बढी उपयुक्त हुन सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, राज्यको प्रत्यक्ष लगानी वा राज्यका नाममा प्राप्त आर्थिक स्रोतबाट सञ्चालित सरकारी अभियान तथा गैरसरकारी कार्यक्रमले सेवा विस्तार, अपेक्षित प्रतिफल र लागत–प्रभावकारिता प्रमाणित गर्न सक्नुपर्छ। यस्तो नतिजा देखाउन नसक्ने कार्यक्रमको समयमै पुनरावलोकन गरी आवश्यक सुधार वा पुनर्संरचना गर्नुपर्छ। यसले राज्य र आमनागरिकप्रति कार्यक्रमको जवाफदेहिता सुनिश्चित गर्छ।
आइतबार, साउन ३१, २०८३
प्रधानमन्त्री कार्यालयमा १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरूको भेला: के-के उठे विषय?
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगहरूको उपचारलाई व्यवस्थित र एकरूपता ल्याउन अहिलेसम्म जारी भएका मानक उपचार प्रोटोकल (एसटीपी) लाई स्वास्थ्य बीमासँग जोडेर कसरी प्रभावकारी ढङ्गले लागू गर्ने भन्ने विषयमा छलफल भयो।
आइतबार, साउन ३१, २०८३
डा. बस्नेतको नेतृत्वमा योग तथा प्राकृतिक चिकित्सक संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन
योग तथा प्राकृतिक चिकित्सक संघ नेपालको अध्यक्ष पदमा डा. जनकबहादुर बस्नेत पुनः निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा शनिबार सम्पन्न संघको १८औँ वार्षिक साधारणसभा तथा ९औँ महाधिवेशनले डा. बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।
आइतबार, साउन ३१, २०८३
मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघको अध्यक्षमा डा. वर्षा बज्राचार्य
नेपाल मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न संघको साधारणसभाले डा. वर्षा बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। डा. बज्राचार्यको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
आइतबार, साउन ३१, २०८३
दुध र चिनी नराखी कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक
ठिक्क मात्रामा कफी पिउँदा ऊर्जा बढ्ने, मानसिक एकाग्रता राम्रो हुने, टाइप–२ मधुमेह, कलेजोको रोग तथा मुटुसम्बन्धी समस्याको जोखिम कम हुने गर्छ। यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषहरूलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ।
शनिबार, साउन ३०, २०८३
सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने छ : मन्त्री मेहता
शनिबार, साउन ३०, २०८३
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालमा प्रमिला श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति
संक्रमण नियन्त्रणसम्बन्धी क्षेत्रमा कार्यरत इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा प्रमिला श्रेष्ठ चयन भएकी छन्।
शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समाहित भएपछि मन्त्रालयको नामबाट ‘जनसंख्या’ हटाएर ‘खाद्य स्वच्छता’ राखिएको थियो। सोहीअनुसार नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरी स्वीकृत गरिएको थियो भने नयाँ संगठन संरचनाअनुसार दरबन्दी मिलानको कामसमेत अघि बढाइएको थियो।
शनिबार, साउन ३०, २०८३
टिचिङमा बेड अभावका कारण बिरामीको इमरजेन्सी कक्षबाहिरै मृत्यु
शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने
‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम सञ्चालनमा ल्याइएको प्रणाली राष्ट्रिय परिचयपत्र (एनआईडी)सँग अन्तरआवद्ध गरिएको छ। एनआईडी नभएका परिवारका सदस्यले भने म्यानुअल रूपमा डिजिटल विवरण पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
शुक्रबार, साउन २९, २०८३
पूर्वप्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता : द्वन्द्वपीडितलाई उपचारमा शतप्रतिशतसम्म छुट, पाँच जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण
सम्झौताअनुसार आईभीएफ, सीटीभीएस, कलेजो प्रत्यारोपण, क्याबिन बसाइ, प्लास्टिक तथा कस्मेटिक सर्जरी र अन्य कस्मेटिक सर्जरीमा छुट उपलब्ध हुने छैन । त्यस्तै, इम्प्लान्ट, सर्जिकल सामग्रीलगायत चिकित्सासम्बन्धी सामग्री तथा औषधिमा पनि छुट लागू हुने छैन।
शुक्रबार, साउन २९, २०८३
निजी मेडिकल कलेजले निर्वाह भत्ता दिन्न भन्न मिल्दैन: शिक्षा मन्त्री पोखरेल
'सरकारको निर्णय मान्दिन भन्न मिल्दैन,' छलफलका क्रममा मन्त्री पोखरेलले भने, 'निजी मेडिकल कलेजका समस्याका विषयमा सरकारसँग टेबलमा बसेर छलफल गरी निकास निकाल्न सकिन्छ। तर सरकारको निर्णय नै मान्दिन भनेर उहाँहरूले भन्न मिल्दैन।'
शुक्रबार, साउन २९, २०८३
स्वास्थ्यमा सरुवा, को कहाँ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई सरुवा गर्दै वीर अस्पताल पठाउने निर्णय गरेको छ। डा. उपाध्यायको सरुवासँगै परिवार कल्याण महाशाखा प्रमुखको जिम्मेवारी डा. ओम अर्यालले पाएका छन्। डा. अर्याल भरतपुर अस्पतालमा कार्यरत थिए।
शुक्रबार, साउन २९, २०८३
स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी
स्वास्थ्य बीमा कार्यक्रमको २०८२ माघ र फागुन महिनाको सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र,नगर अस्पताल,आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पतालसमेत छन्।
शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट, सामाजिक विकास मन्त्रीमा सन्तोष शर्मा थापा
शुक्रबार, साउन २९, २०८३
युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल
शुक्रबार, साउन २९, २०८३
दाइको कलेजो प्रत्यारोपणबाट जीवनदान, भाइसँग प्रेमपछि विवाह तय
डट्सन र नोआको कथा त्यसैले एउटा असाधारण प्रेमकथा मात्र होइन, अंगदानले कसरी एक जीवन बचाउन सक्छ र त्यसको प्रभाव पुस्तौँसम्म फैलिन सक्छ भन्ने भावुक उदाहरण पनि बनेको छ।
शुक्रबार, साउन २९, २०८३
गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
बिहीबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सम्झौतापत्रमा हस्ताक्षर गरे। स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कलेजले नगरपालिकासँग सहकार्य गरेको हो।
शुक्रबार, साउन २९, २०८३
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो
बिहीबार, साउन २८, २०८३
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
स्टाफ नर्सको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि आधुनिक ठूला अस्पतालहरूमा त्यति मात्र पर्याप्त हुँदैन। शिक्षण अस्पतालहरूले आफ्नै परिसरमा तालिम दिई विशेषज्ञ नर्स उत्पादन गर्ने तर आफ्नै संस्थाको संस्थागत संरचनामा यस्ता जनशक्तिको भूमिकालाई स्पष्ट रूपमा समावेश नगरेसम्म न त नर्सिङ सेवाको विस्तार हुन्छ न विशेषज्ञ नर्स उत्पादन गर्नुको औचित्य नै रहन्छ। स्नातकोत्तर गरेका विशेषज्ञहरू केवल कलेजका शिक्षकमा मात्र रोजगार हुने अवस्था छ।
बिहीबार, साउन २८, २०८३
स्वास्थ्यकर्मीमाथिको हिंसा अन्त्य गर्न जवाफदेहिता निगरानी समितिको सरकारसँग आठबुँदे माग
समितिले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथिको हिंसा मानव अधिकारको विषय भएको उल्लेख गर्दै सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ। अस्पताल शान्ति क्षेत्र भएकाले त्यहाँ हुने हिंसाले स्वास्थ्यकर्मीलाई मात्र नभई आम नागरिकको स्वास्थ्य अधिकारसमेत प्रभावित गर्ने समितिको निष्कर्ष छ।
बिहीबार, साउन २८, २०८३
आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त
बिहीबार, साउन २८, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
बिहीबार, साउन २८, २०८३
Previous
11
12
13
14
15
Next
सर्च गर्नुहोस्
×
Search