मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, मंसिर २१, २०८२
Sun, Dec 07, 2025
आइतबार, मंसिर २१, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाम सिफारिस भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार डा शर्मासहित थप तीन जनाको नाम राष्ट्रपति कार्यालयमा पुगेको छ।
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल
डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व सचिव हुन्। उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी हुन्। नेपाल चिकित्सक संघको एकमात्र महिला अध्यक्ष हुन्। अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन्।
आइतबार, कात्तिक ९, २०८२
नर्सको आन्दोलनमा नेपाल विद्यार्थी संघको ऐक्यबद्धता
नेविसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि नेपालका नर्स र स्वास्थ्यकर्मीहरू “न्यून पारिश्रमिक, असमान व्यवहार र पेशागत अधिकारको अभाव” का कारण गम्भीर अन्यायमा परिरहेका छन्। संघले उनीहरूको मागलाई “न्यायोचित र वैधानिक” बताउँदै तत्काल सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेको छ#।
शनिबार, कात्तिक ८, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
भदौ २३ र २४ गतेको सुशासन, भ्रष्टाचार, नागरिकमैत्री सेवाको लागि भएको जेन्जी आन्दोलन तीसौं दशकदेखि पलाएका अंकुरहरू ओइलिँदा र निमोठिँदा बिरक्तिको छाल र समस्या नै समस्याले हिनताबोधको भारीले ऐठन परेका आम नागरिकहरूको आवाजलाई जेन्जी पुस्ताको संकल्पले वीरताको गाथा कोर्दै गर्दा कैयौँ क्षण कहाली लाग्ने, विध्वंसक भाव देख्न र भोग्न पुगेका छौं।
शनिबार, कात्तिक ८, २०८२
तपाईंको टुथब्रसमा करोडौँ ब्याक्टेरिया हुन्छन्, कहिले बदल्नुपर्छ?
अब केही अनुसन्धानकर्ता नयाँ दिशातर्फ लागिरहेका छन्, त्यस्ता टुथपेस्टहरू विकास गर्न जसले 'राम्रो ब्याक्टेरिया' को वृद्धि प्रोत्साहन गर्छ। यी प्रोबायोटिक टुथपेस्ट को उद्देश्य मुखभित्र लाभदायक सूक्ष्म जीवहरूको सन्तुलन कायम राख्नु हो।
शनिबार, कात्तिक ८, २०८२
६० प्रतिशत बढी जलन भएकी गायिका नितु पौडेलको मृत्यु
गत शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको थियो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। उनको शरीरको ६० प्रतिशत भाग जलेको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले स्वास्थ्यखबरलाई बताएका थिए।
शुक्रबार, कात्तिक ७, २०८२
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको नयाँ नेतृत्व चयन
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले नयाँ कार्यसमिति चयन गरेको छ। सन् २०२१ देखि नेपालमा सक्रिय यो गैर–नाफामुखी संस्थाको २०२५ अक्टोबर १२ मा सम्पन्न वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। उक्त सभा अमेरिका, युरोप, अष्ट्रेलिया र नेपालका सदस्यहरूको सहभागितामा भर्चुअल रूपमा सम्पन्न भएको थियो।
शुक्रबार, कात्तिक ७, २०८२
डेन्टल साइन्स हाइजेनिस्ट माग पूरा नभए आन्दोलनमा उत्रिन बाध्य हुने डेन्टल साईन्स हाइजेनिस्ट एसोसिएसनको चेतावनी
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका अध्यक्ष माईकल देवकोटाले विज्ञप्ति जारी गर्दै भने, 'स्वास्थ्य मन्त्रालयले ३ वर्षको अध्ययन गरेर सेवामा खटिएका डेन्टल साईन्स हाईजेनिस्ट, डेन्टल हाईजेनिस्ट र डेन्टल असिस्टेन्टलाई न्यूनतम पारिश्रमिकमा राखेर र कानूनी दर्ता नगरी काममा लगाउने काम भएको छ, जसको विरोधमा हामी संघर्ष गर्न बाध्य हुनेछौं।'
शुक्रबार, कात्तिक ७, २०८२
एनएचपीसीले 'प्रश्नपत्रमा त्रुटि' गर्दा अप्टोमेट्रिक लाइसेन्समा शतशप्रतिशत अनुत्तीर्ण भएको आरोप
एक विद्यार्थी प्रिति रौनियारका अनुसार गतवर्ष परीक्षा दिएकामध्ये चारजना मात्रै उत्तिर्ण भएका थिए। यसपटक भने ८९ जना परीक्षार्थी नै अनुत्तिर्ण भएका छन्। अध्ययन सकेको चार वर्षमा समेत काउन्सिलको परीक्षा उत्तीर्ण हुन नसक्नु आफ्नो मेहनतको कमी नभइ काउन्सिलको परीक्षा प्रणाली रहेको भन्दै आन्दोलन गर्ने उनीहरुको तयारी छ। काउन्सिलको परीक्षा प्रणाली, प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा समेत त्रुटि रहेको उनको भनाइ छ।
शुक्रबार, कात्तिक ७, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
नर्सहरूले ठूलो जिम्मेवारी बहन गर्छन् (बिरामीको हेरचाह, आपतकालीन व्यवस्थापन, रिपोर्टिङ) तर तलब कम पाइन्छ। निजी अस्पतालमा तलब कम छ भने सरकारी अस्पतालमा स्थिरता भए पनि बढुवा सीमित छ। यस्तो वातावरणले नर्सहरूको कामको उत्साह घटाउँछ, सहकार्य कमजोर बनाउँछ, र दक्षता कम गर्छ।
शुक्रबार, कात्तिक ७, २०८२
७ वटै प्रदेशमा नर्स आन्दोलनका विषयमा अनुगमन टोली गठन
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको मुख्य समितिले अनुगमन टोलीको संरचना पनि तोकेको छ। टोलीमा नेपाल नर्सिङ संघका प्रतिनिधि संयोजक रहनेछन् भने सम्बन्धित जिल्ला प्रशासन कार्यालय, आन्दोलनरत नर्सका प्रतिनिधि र प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ।
बुधबार, कात्तिक ५, २०८२
तिहारलाई कसरी बनाउने स्वस्थकर ? के खाने, के नखाने ?
तिहारमा बढी मात्रामा चिल्लो तथा गुलियोभन्दा पनि शरीरका लागि आवश्यक सबै तत्व सही मात्रामा मिसाइएका खानेकुराको प्रयोगमा बढावा दिनुपर्ने पोषणविद् अतुल उपाध्याय बताउँछन्। पछिल्ला वर्षहरूमा तिहारमा अत्यधिक चिल्लो तथा गुलियो खानेकुराको प्रयोग हुनु स्वास्थ्यको दृष्टिकोणबाट फाइदाजनक नभएको उनको धारणा छ। साथै, तिहार मदिराको अत्यधिक सेवन हुने पर्वका रूपमा पनि परिवर्तित भइसकेको बताउँछन्।
मंगलबार, कात्तिक ४, २०८२
तिहारको भाइमसला ः कुन खानेकुरामा के –कस्ता तत्व पाइन्छ ?
भाइमसाला तथा ड्राइफुडमा प्रोटिनको मात्रा, राम्रो प्रकारको चिल्लो, ओमेगा ३, अन स्याच्यूरेटेड फयाट, भिटामिन, मिनरल्स लगायतका रोग प्रतिरोधी क्षमता बढाउने तत्वहरु समेत हुन्छन्। त्यसकारण भाइमसालमा प्रयोग हुँदै आएका यी खानेकुरा अन्य समयमा पनि प्रयोग गर्न सके स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविद्हरुको तर्क छ।
मंगलबार, कात्तिक ४, २०८२
दीपावलीमा पटाका फुटाउँदा अपनाउनुपर्ने सुरक्षा सावधानीहरू
दीपावली (तिहार) नेपालमा मनाइने दोस्रो ठूलो चाड हो । यो पर्व उज्यालो र रमाइलोको प्रतीक हो । यस अवसरमा घर–घरमा दियो बाल्ने, लाइट झिलमिलाउने, फूल माला लगाउने, मिठाइ बाँड्ने, र एक–अर्कालाई शुभकामना दिने परम्परा छ । तर पछिल्ला वर्षहरूमा दीपावलीको उत्सवसँगै पटाका, फुलझडी, र बमजस्ता आतिशबाजीका सामग्री प्रयोग गर्ने चलन बढ्दो छ ।
मंगलबार, कात्तिक ४, २०८२
आजदेखि नर्सहरू कालोपट्टी बाँधेर काम गर्दै, यस्ता छन् ११ माग
नेपाल नर्सिङ संघका अनुसार, मन्त्रालयले असोज २ गते माग सम्बोधनका लागि कार्यदल गठन गरे पनि अहिलेसम्म ठोस कार्यान्वयन नभएकाले आन्दोलन अपरिहार्य बनेको हो। संघको प्रतिनिधित्वसमेत रहेको उक्त कार्यदललाई छठ पर्वपछि सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
मंगलबार, कात्तिक ४, २०८२
दिपावलीपछि दिल्लीको वायु फेरि विषाक्त, बिहानैदेखि बाक्लो धुँवा
दिवालीको रातभर दिल्लीमा पटाका पड्काउने आवाज सुन्न सकिन्थ्यो। यद्यपि, भारतको सर्वोच्च अदालतले पटाका पड्काउने निश्चित समय तोकेको थियो, दिवाली अघिल्लो दिन र दिवालीको दिन बिहान ७ बजेदेखि ८ बजेसम्म तथा बेलुका ८ बजेदेखि १० बजेसम्म मात्र हरित पटाका पड्काउन अनुमति दिइएको थियो।
मंगलबार, कात्तिक ४, २०८२
बालबालिकालाई खोकीको औषधि दिनु अघि जान्नैपर्ने कुरा
धेरैजसो कफ सिरपमा डेक्सट्रोमेथोर्फन, कोडिन, वा एन्टिहिस्टामिन जस्ता रसायन हुन्छन्, जसले बच्चामा सुस्ती, मुटुको तेज धड्कन, वा सास फेर्न गाह्रो हुने जस्ता असर गर्न सक्छ। यी औषधिले खोकीको मूल कारणलाई उपचार गर्दैनन्, बरु लक्षणलाई मात्रै दबाउँछन्, जसले रोग निको हुन ढिलाइ गराउन सक्छ।
सोमबार, कात्तिक ३, २०८२
नर्सहरूका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
सोमबार, कात्तिक ३, २०८२
नर्सको आन्दोलनको वार्ताका क्रममा अपमानजनक व्यवहार गरिएको भन्दै निजी स्वास्थ्य संस्थाका प्रतिनिधिको आपत्ति
संस्थाहरूले भनेका छन्, 'हामी सधैं संवाद, सहकार्य र आपसी सम्मानका आधारमा समस्या समाधानमा विश्वास गर्छौं। नर्सहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूको जायज मागप्रति पनि हामी सकारात्मक छौं, तर यस्तो व्यवहारले वार्ताको वातावरण बिगारेको छ।'
आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब: स्नातक अध्ययन गरेकालाई मासिक न्यूनतम ३७ हजार
निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ। अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब ३७ हजार रुपैयाँ कायम गरिएको छ।
आइतबार, कात्तिक २, २०८२
किन परालको आगोझैं सल्कियो नर्सहरुको आन्दोलन ?
जिम्मेवारीको नाममा नर्सहरूलाई निरन्तर मानसिक, व्यावसायिक र सामाजिक रूपमा दवाब दिने कार्य तुरुन्त बन्द गरिनुपर्छ। हामीहरू हाम्रो पेशागत जिम्मेवारीबाट पछि हट्ने पक्षमा छैनौं। तर, हाम्रो श्रम, योगदान र इज्जतलाई सम्मान नगरी एकतर्फी नियम थोपार्ने र दमन गर्ने अभ्यास अब स्वीकार्य छैन। न्यायको पक्षमा,सेवाको सम्मानमा,नर्सहरूको आत्म-सम्मानका लागि।
आइतबार, कात्तिक २, २०८२
कीर्तीपुर जलन अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता
सम्झौता बमोजिम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी आर्थिक वर्षदेखि जलन उपचार सेवा सञ्चालन गर्ने तयारी गरेको छ। कीर्तिपुर अस्पताल फेक्ट नेपालद्वारा सञ्चालित अस्पताल हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्साल र फेक्ट नेपालका कार्यकारी अध्यक्ष डा भरत कुमार प्रधानले उक्त सहमति गरेका हुन्।
आइतबार, कात्तिक २, २०८२
जलनपछि गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर
शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको थियो । हाल उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको ६० प्रतिशत भाग जलेको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले स्वास्थ्यखबरलाई बताए।
आइतबार, कात्तिक २, २०८२
नोबेल मेडिकल कलेजमा पनि नर्सहरूले थाले आन्दोलन
शनिबार बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजका नर्सिङ स्टाफले काम बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका थिए। त्यसको भोलिपल्ट, आइतबारदेखि विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन थालेका हुन्।
आइतबार, कात्तिक २, २०८२
बी एण्ड सी अस्पताल व्यवस्थापन र मेडिकल अफिसरबीच सहमति
अस्पतालमा कार्यरत मेडिकल अफिसर टिमबाट सार्वजनिक पत्रमा भनिएको छ, 'हामीले ड्युटी समय र तलब तालिकासम्बन्धी वैध मागहरू व्यवस्थापन पक्षमा राखेका थियौं। व्यवस्थापनले ती मागहरूलाई सकारात्मक रूपमा लिएर तत्काल छलफलको पहल गरेको छ र दुवै पक्षबीच खुला र पारदर्शी वार्ता सम्पन्न भएको छ।'
आइतबार, कात्तिक २, २०८२
रोग होइन, रोगीको उपचार
उपचार तबमात्र सफल हुन्छ जब हामी चिकित्सक रोगीलाई समष्टिगतरुपमा बुझ्छौं —उसको शरीर, मन, भावना, जीवनशैली र सामाजिक परिस्थिति । त्यसैले आधुनिक विज्ञान होस् वा परम्परागत चिकित्सा—सबैले अब रोगको नाममा मात्र होइन, रोगीको विशेषतामा पनि ध्यान दिनुपर्छ । यही दृष्टिकोणले स्वास्थ्यलाई स्थायित्व, जीवनलाई सन्तुलन र मानिसलाई वास्तविक सुख दिन सक्छ ।
आइतबार, कात्तिक २, २०८२
म्यामोग्राफी मेसिन खरिदमा अनियमितता: अख्तियारको भ्रष्टाचार मुद्दा लागेका अरु १३ जना को हुन् ?
अख्तियारका अनुसार स्वास्थ्य सेवा विभागले ‘प्रोक्युरमेनट अफ मेमोग्राफी मेसिन’ शीर्षकमा भएको खरिद प्रक्रियामा ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लिसँग मिलेमतो गरी लागत अनुमानदेखि भुक्तानीसम्मका सबै चरणमा भ्रष्टाचार भएको देखिएको हो।
आइतबार, कात्तिक २, २०८२
डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेकी डा मिश्राविरुद्ध मुद्दा दर्ता हुने अख्तियारले बताएपछि उनलाई मन्त्री बनाइएको थिएन।
आइतबार, कात्तिक २, २०८२
धन्वन्तरी : हिन्दु धर्मका देववैद्य र आयुर्वेदका आदिपुरुष
सुश्रुतका अनुसार महर्षीहरुकासाथ सुश्रुत भगवान धन्वन्तरीकहाँ आयुर्वेद अध्ययन गर्न गए। धन्वन्तरिले उनीहरुलाई उपदेश दिदैं भने, ‘ब्रह्माले सृष्टि सिर्जना गर्नुपूर्व नै अथर्ववेदको उपवेदम मानिएको आयुर्वेदको सहस्र अध्याय–शत सहस्र श्लोक प्रकाशित गरे । फेरि मानिसलाई अल्पमेधावी ठानेर आठ भागमा विभाजन गरे।
आइतबार, कात्तिक २, २०८२
नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति, पहिलो बैठक आजै
आइतबार, कात्तिक २, २०८२
Previous
10
11
12
13
14
Next
सर्च गर्नुहोस्
×
Search