मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ ८, २०८२
Thu, Jan 22, 2026
बिहीबार, माघ ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल मेडिकल काउन्सिल सदस्यका उम्मेदवार डा. बिजय बिक्रम बमका तीन प्रमुख एजेन्डा
नेपाल मेडिकल काउन्सिलको सदस्य पदका उम्मेदवार डा. बिजय बिक्रम बमले काउन्सिल सुधार र चिकित्सकको व्यावसायिक विकासलाई केन्द्रमा राख्दै तीन प्रमुख एजेन्डा सार्वजनिक गरेका छन्। डा बम सेती प्रादेशिक अस्पताल, सुदूरपश्चिममा जनरल सर्जनका रुपमा कार्यरत छन्।
बुधबार, पुस ९, २०८२
के हो कोशी प्रदेशमा सुरु भएको अस्पतालको नेतृत्वको विषय विवाद?
कोशी प्रदेशको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय एउटा गम्भीर संवैधानिक र प्रशासनिक विवाद सतहमा आएको छ। प्रदेश सरकार मातहतका अस्पतालहरूको नेतृत्व (मेसु) कसले गर्ने भन्ने विषयलाई लिएर प्रादेशिक र संघीय चिकित्सकहरूबीचको विवादले उग्र रुप लिएको छ।
बुधबार, पुस ९, २०८२
चिसो बढेसँगै पूर्वतयारी एवं जोखिम न्यूनीकरणमा जुट्न सरकारको आग्रह
प्राधिकरणले 'शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२' अनुसार काम गर्न जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तह सबैलाई आग्रह गरेको छ।
बुधबार, पुस ९, २०८२
आर्थिक रुपमा सक्षम बन्दै सिंहदरबार वैद्यखाना
कुनै समय कुनै समय ३ सय प्रतिशतसम्म घाटामा गएको वैद्यखानाले विस्तारै नाफा कमाउन थालेको छ।
बुधबार, पुस ९, २०८२
आगामी तीन दिनसम्म तराईको अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने
तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु र कुहिरो आगामी तीन दिनसम्म पनि सुधार नहुने महाशाखाले जनाएको छ।
मंगलबार, पुस ८, २०८२
नेपाल मेडिकल कलेज–कोबे तोकिवा विश्वविद्यालय सहकार्य : विद्यार्थी र अनुसन्धानकर्ताका लागि नयाँ अवसर
कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले सहकार्यले अनुसन्धानसँगै शैक्षिक आदान–प्रदानलाई थप मजबुत बनाउने बताउनुभयो । कलेजले चिकित्सकीय अध्ययन र अनुसन्धानलाई सधैं प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस्ता सहकार्यलाई अझ विस्तार गर्दै जाने जानकारी दिए।
मंगलबार, पुस ८, २०८२
राप्ती प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न उच्च अदालत तुलसीपुरको अन्तरिम आदेशको निरन्तरता
अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिट निवेदनमाथि आज पुस ८ गते दुबै पक्षलाई बोलाई छलफलपछि अन्तरिम आदेशलाई यथावत् राख्ने निर्णय गरिएको हो।
मंगलबार, पुस ८, २०८२
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा
अनुसन्धानका क्रममा गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल इक्जामिनेसन बोर्ड, पटनाबाट प्राप्त गरेको भनिएको एसएलसी-इन्डियाको प्रमाणपत्र नक्कली पुष्टि भएको हो। बिहार विद्यालय परीक्षा समितिको अभिलेखअनुसार उक्त वर्ष अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको देखिँदा गिरीको रोल कोड ५५०१/ रोल नं ७१८को प्रमाणपत्र अभिलेखविहीन रहेको पाइएको छ।
मंगलबार, पुस ८, २०८२
एनएमए उपाध्यक्षमा डा. अरुण शाहीको उम्मेदवारी यथावत राख्न जिल्ला प्रशासन कार्यालयको आदेश
मंगलबार, पुस ८, २०८२
बुझौँ मौसम चेतावनीमा प्रयोग हुने रङका संकेतहरु
रातो रङले अत्यन्त सतर्क रहनुपर्ने अवस्थालाई संकेत गर्छ। मौसमबाट उच्च जोखिमको संभावना छ भनेर पनि जनाउँछ।
मंगलबार, पुस ८, २०८२
अत्यधिक चिसो बढेपछि गौर नगरपालिकाका सबै विद्यालय चार दिन बन्द
चिसोले पठनपाठनमा असहज हुने र बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
मंगलबार, पुस ८, २०८२
क्लासिकल होमियोप्याथी चिकित्सा
क्लासिकल होमियोपैथी केवल औषधि दिने तरिका मात्र होइन, यो मानव स्वास्थ्यप्रति समग्र दृष्टिकोण हो। हैनिमैनले प्रतिपादित सिद्धान्तहरू आज पनि उत्तिकै वैज्ञानिक, उपयोगी र प्रासंगिक छन्।
मंगलबार, पुस ८, २०८२
नेपाली अर्थतन्त्रमा चुरोटको चोट
सुर्तीजन्य पदार्थ सेवनका कारण विश्वमा वर्षेनी करिब ८० लाख मानिसको अकाल मृत्यु हुने गर्दछ, जसको करिब ८० प्रतिशत हिस्सा नेपालजस्ता कम तथा मध्यम आय भएका देशहरूमा पर्छ। यति ठूलो संख्यामा उमेर नपुग्दै हुने अकाल मृत्युले विकासोन्मुख समाजमा सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा अवरोध पुर्याउनुका साथै देशको उत्पादकत्व घटाएर अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ।
मंगलबार, पुस ८, २०८२
काठमाडौं मेडिकल कलेजमा चिरफारबिनै मस्तिष्क रक्तस्रावको दुर्लभ उपचार
केएमसी पुगेलगत्तै न्युरो–इन्टरभेन्सनिस्ट तथा इन्डोभास्कुलर स्ट्रोक विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा उपचार सुरु गरिएको थियो। त्यतिबेलासम्म पनि मस्तिष्कमा रक्तस्राव जारी नै थियो।
सोमबार, पुस ७, २०८२
नेपाल मेडिकल काउन्सिलको निर्वाचन : कहाँ खस्यो कति मत ?
१ उपाध्यक्ष र ८ सदस्यका लागि पुस ४ र ५ गते भएको निर्वाचनमा ६ हजार ८४६ मत खसेको हो ।
सोमबार, पुस ७, २०८२
३ लाख बढी किशोरीलाई एचपिभी खोप दिँदै सरकार
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत १० वर्ष उमेर समूहका छात्राहरुलाई लक्षित गरी सरकारले एचपिभी खोप दिन लागेको हो।
सोमबार, पुस ७, २०८२
अत्यधिक चिसो बढेपछि वीरगञ्ज महानगरका सबै विद्यालय तीन दिन बन्द
बढ्दो प्रतिकुल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै महानगरपालिकाले सबै विद्यालयहरुमा पठनपाठन स्थगित गरेको हो।
सोमबार, पुस ७, २०८२
कुशल फार्मेसी अभ्यास तालिमको आयोजना गर्दै औषधि व्यवसायी संघ
औषधि व्यवसायलाई थप मर्यादित र त्रुटिरहीत बनाउन यस किसिमको तालिमको महत्व हुने संघको भनाई छ।
सोमबार, पुस ७, २०८२
बिरामीलाई न्युट्रास्युटिकल्स नलेख्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशन
प्रतिष्ठानले सर्कुलर जारी गर्दै आफ्ना चिकित्सकहरुलाई बिरामीहरुलाई औषधि लेख्दा न्युट्रास्युटिकल्स नलेख्न निर्देशन दिएको हो।
सोमबार, पुस ७, २०८२
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला २४ सैँ घण्टा खुला रहने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशालाका परीक्षणहरु हप्ताको सातै दिन २४ सैँ घण्टा उपलब्ध गराउने व्यवस्था गरेको छ।
सोमबार, पुस ७, २०८२
काठमाडौँ नेशनल मेडिकल कलेजद्वारा निःशुल्क कार्डियोलोजी स्वास्थ्य शिविर सम्पन्न
अस्पताल प्रशासन प्रमुख दिलिप साहका अनुसार शिविरका अवसरमा विभिन्न विशेष सुविधा प्रदान गरिएको थियो। जसअन्तर्गत निःशुल्क ईसीजी, निःशुल्क टोटल कोलेस्ट्रोल तथा ब्लड सुगर परीक्षण गरिएको थियो भने इको परीक्षणमा ५० प्रतिशत र सबै ल्याब परीक्षणमा ३० प्रतिशत छुट दिइएको थियो। शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो।
सोमबार, पुस ७, २०८२
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
गर्मी समयमा ठिक भएका बिरामीहरु पनि जाडो मौसममा बाथ रोग बढेको भन्दै अस्पताल आउने गर्छन्। जाडो मौसममा बाथ रोगले बल्झाउने तथा जन्माउने समेत गर्छ।
सोमबार, पुस ७, २०८२
तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो
हुस्सु तथा कुहिरोको प्रभावले तराई भू भागको दैनिक जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।
सोमबार, पुस ७, २०८२
५० हजारभन्दा बढी सहभागी हुँदै आर्ट अफ लिभिङ नेपालले मनायो दोस्रो विश्व ध्यान दिवस
आर्ट अफ लिभिङ नेपालका अनुसार विद्यालय, कलेज, शैक्षिक संस्था, सरकारी तथा निजी कार्यालय, प्रहरी र नेपाली सेनाका इकाइहरू, साथै विभिन्न समुदायस्तरमा ध्यान कार्यक्रम सञ्चालन गरिएको थियो। यसले मानसिक स्वास्थ्य, आन्तरिक शान्ति र सामाजिक सद्भावप्रति बढ्दो चासो र प्रतिबद्धता झल्काएको आयोजकको भनाइ छ।
आइतबार, पुस ६, २०८२
उम्मेदवारी खारेजीविरुद्ध डा. शाहीले दिए निर्वाचन समितिमा निवेदन, अन्यायपूर्ण रुपमा खारेज गरेको दाबी
डा. शाहीले नियमावलीमा वारेसनामा नोटरी प्रमाणित हुनुपर्ने व्यवस्था स्पष्ट रूपमा नदेखिएको उल्लेख गर्दै निर्वाचन समितिले २०८२/०८/२८ गते अचानक नोटरी पब्लिकबाट प्रमाणित वारेसनामा ल्याउनुपर्ने सूचना जारी गरेकोमा आपत्ति जनाएका छन्। समितिको सो सूचनाअनुसार नै वारेसनामा नोटरी प्रमाणित गरी पुनः मनोनयन दर्ता गराइएको उनको भनाइ छ।
आइतबार, पुस ६, २०८२
नसर्ने रोगको चुनौतीका रुपमा देखा पर्दै मानसिक स्वास्थ्य समस्या
मनोचिकित्सक डा प्राडा सरोज ओझा बदलिँदो परिस्थिति, आर्थिक संकट, बेरोजगारी, राजनीतिक अस्थिरता, करिअरमा सोचेजस्तो सफलता नमिल्दा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताउँछन्।
आइतबार, पुस ६, २०८२
विश्व ध्यान दिवस : बिना बहाना गरौँ ध्यान
योगी अनुसार योग ध्यानका पद्दति फरक भएता पनि सबैको मूल उद्देश्य भनेको मन र शरीरलाई स्वस्थ राख्नु र मोक्ष (परम सुःख) को मार्गमा लानु नै हो।
आइतबार, पुस ६, २०८२
मेडिकल काउन्सिलको निर्वाचनमा खस्यो ६ हजार बढी मत
उनले भने ‘२ मतदान केन्द्र बाहेक काठमाडौं बाहिरको मतदान सकिएको छ। करिब ६ हजार माथि मत खसेको छ। आज साँझसम्म कुन ठाउँमा कति मत खस्यो भन्ने सार्वजनिक हुन्छ।’
आइतबार, पुस ६, २०८२
नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा नयाँ वर्ष विशेष छुटको अफर
यो अफर आजदेखि ७ जनवरीसम्म लागू हुने अस्पतालले जनाएको छ।
आइतबार, पुस ६, २०८२
चौतर्फी विरोधपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल शुल्क फिर्ता
यसअघि तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयमार्फत वैदेशिक रोजगारीका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँबाट बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्याएका थिए। मन्त्रालयका अनुसार विशेषज्ञ समितिको सिफारिसमा ३४ प्रकारका परीक्षण समेटिँदा शुल्क वृद्धि गरिएको थियो।
आइतबार, पुस ६, २०८२
Previous
8
9
10
11
12
Next
सर्च गर्नुहोस्
×
Search