मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक १३, २०८३
Fri, Oct 30, 2026
शुक्रबार, कात्तिक १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेशनल मेडिकल कलेजमाथि सांसद अन्सारीको आरोपबारे निजी मेडिकल कलेज एसोसिएशनको आपत्ति
सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा अनियमितताबारे आवाज उठाउने विद्यार्थीको अध्ययन र आवासमा अवरोध गरिएको आरोप लगाएका थिए।
आइतबार, असोज १८, २०८३
मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यका आकांक्षी
स्याङ्जा क्षेत्र नम्बर २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनले पार्टीभित्र आर्थिक व्यवस्थापन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अनुभवलाई नेतृत्व तहमा उपयोग गर्ने एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन्।
आइतबार, असोज १८, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
कतिपयले बिरामी बालबालिकाका अभिभावकलाई समेत यस्तो उपाय अपनाउन सुझाव दिने गरेका छन्। खुट्टाको तलुवामा काँचो प्याज राख्दा ‘उच्च ज्वरो निको हुने’, ‘कीटाणु तथा ब्याक्टेरिया मर्ने’, ‘शरीरमा जम्मा भएका विषाक्त पदार्थ बाहिर निस्कने’ र ‘रगत सफा हुने’ जस्ता दाबी गरिन्छ।
आइतबार, असोज १८, २०८३
पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा कांग्रेस महामन्त्रीको जिम्मेवारीमा निरन्तरता दिने आकांक्षा
नेपाली कांग्रेसका पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आइतबार, असोज १८, २०८३
फ्रन्टलाइन अस्पतालले गर्यो ‘द जर्नी अफ वुमेन’ कार्यक्रम
कार्यक्रममा सहभागी महिलाले विशेषज्ञ चिकित्सकसँग महिलाको स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा जानकारी लिनुका साथै आफ्ना जिज्ञासा राखेका थिए। सहभागीहरूले स्वास्थ्यसम्बन्धी विषयमा खुलेर छलफल गर्ने अवसर पाएको अस्पतालले जनाएको छ।
आइतबार, असोज १८, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
म यो कुरा कुनै नीति विशेषज्ञका रूपमा लेखिरहेकी छैन। म त त्यस्तो व्यक्ति हुँ, जसले अस्पतालका गल्लीहरूमा सहकर्मीहरूले औषधि तथा सामग्रीको मौज्दात गनेको, थप कर्मचारी बोलाएको र पटक–पटक आफ्नो जिम्मेवारी पूरा गर्न उपस्थित भएको देखेकी छु।
आइतबार, असोज १८, २०८३
चिकित्सक सन्तोष उपाध्यायले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट चिकित्साशास्त्रमा स्नातक गरेका उपाध्यायले अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा चिकित्सा नेतृत्वसम्बन्धी अध्ययन गरेका छन्। चिकित्सा क्षेत्रसँगै उनी सामाजिक सेवा र खेलकुद व्यवस्थापनमा पनि सक्रिय छन्। नेपाल भलिबल लिगमा एक टोलीको कार्यकारी निर्देशकका रूपमा समेत उनले काम गरेका छन्।
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
चिकित्सक पनि एउटा सामान्य मानिस हो। बिरामी र अभिभावक आफ्नो स्वास्थ्य र रोगप्रति समयमा गम्भीर नबन्ने, सरकार, स्वास्थ्य संस्था र सरोकारवालाहरू व्यवस्था र प्रणालीको सुधारप्रति उदासीन भइदिने, अनि सबै बेथितिको अपयश एउटा निरीह चिकित्सकमाथि खन्याउने—यो हदसम्मको विडम्बना होइन र?
आइतबार, असोज १८, २०८३
डा. भट्टाचार्य : चिकित्सालाई दिने पेशा भन्थे, लिन जानेनन्
डा. सुदीपकुमार भट्टाचार्य अब हामीमाझ छैनन्। तर, भोजपुरमा अस्पताल नभएको ठाउँमा सुरु गरिएको सेवा, बुटवलको जंगलमा उभिएको अस्पताल, विराटनगरमा विस्तार गरिएको विशेषज्ञ शल्य चिकित्सा सेवा, वीर अस्पतालको नेतृत्व, नेपाल मेडिकल काउन्सिलको सुदृढीकरण, न्याम्स र राष्ट्रिय ट्रमा सेन्टरको विकासमा उनले पुर्याएको योगदान– यी सबैमा उनको उपस्थिति बाँकी रहनेछ।
शनिबार, असोज १७, २०८३
के.आई. सिंह गाउँपालिकाको वायलमा गेटा आँखा अस्पतालको २९औँ आँखा उपचार केन्द्र उद्घाटन
त्यसैगरी, जटिल प्रकृतिका आँखा समस्या भएका बिरामीलाई टेलिमेडिसिन प्रविधिमार्फत गेटा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञसँग प्रत्यक्ष परामर्श गराई आवश्यक उपचार तथा व्यवस्थापनका लागि सहजीकरण गरिनेछ। आवश्यकता अनुसार थप परीक्षण तथा शल्यक्रियाका लागि बिरामीलाई गेटा आँखा अस्पतालमा रेफर गर्ने व्यवस्था समेत रहनेछ।
शनिबार, असोज १७, २०८३
‘सांसद रहबर अन्सारीले उठाएका विषयकाे निष्पक्ष परीक्षण हुन तयार छाैं : नेशनल मेडिकल कलेज
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बारा क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अन्सारीले नेशनल मेडिकल कलजेमा जारी आन्दोलनलाई लिएर आफ्ना विचार प्रस्तुत गरेका थिए।
शनिबार, असोज १७, २०८३
सिंहदरबार वैद्यखानाबाट औषधिको उत्पादन बढाउन कार्यदल गठन
छलफल तथा अन्तरक्रियाका क्रममा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले सिंहदरबार वैद्यखाना विकास समितिको विषयमा प्रस्तुतीकरण दिँदै समस्या समाधानका लागि अवाश्यक सुझाव पनि पेस गरे।
शुक्रबार, असोज १६, २०८३
ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं– ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार, असोज १६, २०८३
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार, असोज १६, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन सदस्य नियुक्त
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको छ।
शुक्रबार, असोज १६, २०८३
भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ।
शुक्रबार, असोज १६, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
समग्रमा, स्वास्थ्य जनशक्तिको उचित रूपमा योजनाबद्ध, समतामूलक रूपमा वितरण गरिएको, प्रभावकारी रूपमा व्यवस्थित गरिएको र विकसित हुँदै गइरहेको स्वास्थ्य आवश्यकताहरू पूरा गर्न सक्षम भएको सुनिश्चित गर्न सबै सरोकारवालाहरूले समन्वयात्मक रूपमा कार्य गर्नुपर्ने देखिन्छ।
शुक्रबार, असोज १६, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
मन्त्री बन्ने प्रस्तावदेखि राजदूतको अवसरसम्म अस्वीकार गरेका डा. भट्टाचार्यले जीवनभर चिकित्सा सेवालाई प्राथमिकता दिए। भोजपुरमा अस्पताल नभएको ठाउँमा अस्पताल सुरु गरे, विराटनगरमा काठमाडौं बाहिर सर्जरी सेवा विस्तार गरे, वीर अस्पताल र ट्रमा सेन्टरको विकासमा योगदान दिए।
बिहीबार, असोज १५, २०८३
संघीय निजामती सेवा विधेयक: महिला कर्मचारीका लागि ‘महिनावारी बिदा’ को प्रस्ताव
संसदमा पेस गरिएको ‘संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा महिला कर्मचारीहरूका लागि ‘महिनावारी/रजस्वला बिदा’ को विशेष व्यवस्था गरिएको छ।
बिहीबार, असोज १५, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
विधेयकको दफा ५ मा सङ्घीय निजामती सेवा अन्तर्गत रहने ११ वटा सेवाहरूको सूची राखिएको छ, जसमा आर्थिक योजना तथा तथ्याङ्क, इन्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध, शिक्षा र सूचना प्रविधि सेवा मात्र उल्लेख छन्।
बिहीबार, असोज १५, २०८३
डा. विश्वराज दवाडी कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित
लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. दवाडी हाल धापासीस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत छन्। स्वास्थ्य क्षेत्रको सुधार र पेसागत हकहितका साथै पार्टीको नीति निर्माणमा रचनात्मक भूमिका खेल्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा ओर्लिएका थिए।
बिहीबार, असोज १५, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
वृद्धको हेरचाहलाई केवल परिवारको निजी विषय मानेर राज्य पन्छिन सक्दैन। सामाजिक सुरक्षा, वृद्धमैत्री स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह, मानसिक तथा सामाजिक सहयोग, सुरक्षित सार्वजनिक स्थान, सामाजिक सहभागिताका अवसर र आवश्यक अवस्थामा सामुदायिक हेरचाह प्रणाली विकास गर्नु आवश्यक छ।
बिहीबार, असोज १५, २०८३
दीर्घ जीवनलाई सार्थक बनाउन प्रणालीहरू पुनर्विचार गरौँ: डा. नीलेश बुद्ध
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले 'दीर्घायुको युग: लामो जीवनका लागि प्रणालीहरूको पुनर्विचार' भन्ने नाराका साथ स्वस्थ वृद्धावस्थालाई स्वास्थ्य क्षेत्रको मात्र नभई समग्र सामाजिक सरोकारको विषय बनाउनुपर्ने बताए।
बिहीबार, असोज १५, २०८३
पिंक अक्टोबर: आफैँलाई प्रश्न- के मैले स्तन जाँच गराएँ?
पिंक अक्टोबरले दिएको सन्देशलाई काठमाडौं क्यान्सर सेन्टरले समुदायसम्म पुर्याउने प्रयास गरेको छ। स्तन क्यान्सरबारे सचेत बनौँ, समयमै परीक्षण गरौँ र आफ्नो स्वास्थ्यको ख्याल राखौँ। काठमाडौं क्यान्सर सेन्टरले अक्टोबर मात्र नभई वर्षभर नै क्यान्सरको रोकथाममा जनचेतना फैलाउन सहकार्य गरिरहेको छ।
बिहीबार, असोज १५, २०८३
फिजियोथेरापिस्ट सुरज भुसाल ‘डिस्टिंग्विश्ड सर्भिस अवार्ड’बाट सम्मानित
नेपाली फिजियोथेरापिस्ट सुरज भुसाल अन्तर्राष्ट्रिय ‘डिस्टिंग्विश्ड सर्भिस अवार्ड’बाट सम्मानित भएका छन्। वर्ल्ड फिजियोथेरापी एसिया वेस्टर्न प्यासिफिक रिजनको अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा उनलाई यो सम्मान प्रदान गरिएको हो।
बुधबार, असोज १४, २०८३
मारुती फार्मालाई ‘इन्स्पायरिङ बिजनेस अवार्ड’
कम्पनीका अनुसार छालासम्बन्धी स्वास्थ्य सेवामा पुर्याएको निरन्तर योगदान, नवीन उत्पादन तथा गुणस्तरीय डर्मा केयरमा केन्द्रित प्रयासको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
बुधबार, असोज १४, २०८३
‘५० हजार स्माइल्स’ अभियानमा सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप जोडियो
देशका विभिन्न विद्यालयमा अध्ययनरत ५० हजार बालबालिकाको मुख तथा दन्त स्वास्थ्यमा सुधार गर्ने योजनाको साथ अघि बढाइएको ‘५० हजार स्माइल्स नेपाल’ अभियानमा सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (एसएनएचपीई) जोडिएको छ।
बुधबार, असोज १४, २०८३
कर्णालीमा छात्रवृत्ति करारका स्वास्थ्यकर्मी आन्दोलित, सेवा ठप्प पार्ने चेतावनी
छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समिति, कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै विगतदेखि प्रदान हुँदै आएको विशेष प्रोत्साहन भत्ताको निरन्तरता दिन र समान काम तथा जिम्मेवारीअनुसार समान पारिश्रमिकको व्यवस्था गर्न माग गरेको हो।
बुधबार, असोज १४, २०८३
ब्लु क्रसले 'माइक्रोवेभ एब्लेसन'सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गर्दै
आधुनिक 'माइक्रोवेभ एब्लेसन' प्रविधिका आविष्कारक तथा अन्तर्राष्ट्रिय विशेषज्ञ प्रा. डा. सियाओमिङ गोङ र वरिष्ठ एन्डोस्कोपिक गाइनेकोलोजिस्ट तथा नि:सन्तान विशेषज्ञ डा. रंगीना लाइकङबमको विशेषज्ञ सहभागितामा उक्त कार्यशाला सञ्चालन हुन लागेको हो।
बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना
सुन्दरहरैचा नगरपालिका–४ स्थित सिग्देल प्रतिष्ठानको भवनमा भइरहेको कांग्रेसको अधिवेशनका क्रममा आक्रमण भएको हाे । घटनामा पूर्वसांसद चुमनारायण तबदार, जेन–जी समुन्द्र पोखरेल र कांग्रेस नेता चेतराज रेग्मी घाइते भएका छन्।
बुधबार, असोज १४, २०८३
Previous
7
8
9
10
11
Next
सर्च गर्नुहोस्
×
Search