मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार ७, २०८३
Sun, Jun 21, 2026
आइतबार, असार ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि तत्काल फिर्ता लिनुपर्छ : पूर्व स्वास्थ्य मन्त्री पौडेल
शुल्कमा गरिएको अस्वाभाविक वृद्धि खेदजनक भएको भन्दै उनले सरकारले यो निर्णय तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन्।
बुधबार, मंसिर १०, २०८२
पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्री डा. शर्मालाई बुझाए आफ्नो कार्यकालको ‘प्रगति’ विवरण
मन्त्री डा शर्माले पूर्वमन्त्री पौडेलका पालामा सुरु भएका महत्वपूर्ण कार्यक्रम, सुधार र बाँकी कार्यहरुलाई मन्त्रालयले निरन्तरता दिइरहेको बताइन्। आफ्नो कार्यकाल छोटो भए पनि मुख्यतः तीन महत्वपूर्ण नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो।
बुधबार, मंसिर १०, २०८२
फेरि पनि धर्नामा बस्दै औषधि व्यवसायी
बिहीबारदेखि सुरु हुने धर्नाका कार्यक्रम मंसिर १६ गतेसम्म गरिने उनले जानकारी दिए। उक्त अवधिमा पनि माग सम्बोधन नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने संघले जनाएको छ।
बुधबार, मंसिर १०, २०८२
विज्ञ समिति बनाएर स्वास्थ्य सामग्री खरिदमा हुने विवाद सुल्झाउँदै स्वास्थ्य मन्त्रालय
प्रधान सार्वजनिक खरिद कार्यालयको सचिवका रुपमा समेत काम गरिसकेका व्यक्ति हुन्। डा तिंकरीले ४ वर्ष व्यवस्थापन महाशाखाको निर्देशकका रुपमा काम गरेका थिए। मन्त्री डा सुधा शर्मा गौतमले ४ वर्ष काम गर्दा समेत डा तिंकरी कुनै दाग नलागेर निस्किएको बताइन्। त्यसकारण यस विषयमा सुझाव दिन उनलाई विज्ञका रुपमा समितिमा राखिएको छ।
बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो
तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्री स्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए। उनको निर्णय आजदेखि लागु भएको हो।
बुधबार, मंसिर १०, २०८२
चितवनमा एकै दिन ३ जनामा स्क्रब टाइफस र १ जनामा डेंगु पुष्टि
राप्ती नगरपालिकाको ३ जनामा स्क्रब टाइफस र रत्ननगर नगरपालिकाको १ जनामा डेंगु पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
बुधबार, मंसिर १०, २०८२
के हो स्ट्रेस इटिङ्ग?
स्ट्रेस इटिङ्ग कुनै रोग नभई तनावले निम्त्याउने बानी मात्र भएको उनी बताउँछन्। तनावका कारण निम्तिएको भोक हो या साँच्चै शारीरिक भोक हो भनेर छुट्याउन सक्नुपर्ने उनले बताए।
बुधबार, मंसिर १०, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
महिला आफैं र उनका परिवारजनले उमेरसँगै हुने यी परिवर्तनका बारेमा सचेत रहन सकेमा धेरै स्वास्थ्य समस्या समयमै रोक्न वा न्यूनिकरण गर्न सकिन्छ। मेनोपोजका लक्षण पहिचान गरी उचित व्यवस्थापन गर्न सकिएमा महिलाले स्वस्थ, उत्पादक र गुणस्तरीय जीवनयापन गर्न सक्छिन्।
बुधबार, मंसिर १०, २०८२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘मनोसामाजिक परामर्श डेस्क’ गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले मन्त्रीको पदभार ग्रहण गरेको दिन जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुका लागि लक्षित गर्दै मनोपरामर्श सेवा सञ्चालनमा ल्याउने योजना सुनाएकी थिइन्। सोही अनुसार मन्त्रालयले कात्तिक २० गते प्रतिष्ठान तथा अस्पतालहरुमा निर्देशन दिएको थियो।
बुधबार, मंसिर १०, २०८२
स्पोर्ट्स मेडिसिन एण्ड रिसर्च सेन्टर स्थापनाका लागि गठित कार्यदलद्धारा काम सुरु
गठित परिषद्ले सेन्टर सञ्चालन सम्बन्धी व्यवस्थापनदेखि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न कार्यदललाई जिम्मा दिएको छ।
मंगलबार, मंसिर ९, २०८२
चिकित्सक संघको अध्यक्ष पदमा डा. विश्वराज दवाडीको उम्मेदवारी घोषणा
नेपाल चिकित्सक संघको आगामी कार्यसमितिका लागि डा. विश्वराज दवाडीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सोमबार एक सार्वजनिक वक्तव्य जारी गर्दै उनले चिकित्सकहरूको सुरक्षा, स्वाभिमान र सेवाको गुणस्तरलाई आफ्नो अभियानको मूल नारा बनाउने घोषणा गरेका हुन्।
मंगलबार, मंसिर ९, २०८२
बारा र पर्सामा हैजा विरुद्धको खोप कभरेज ९० प्रतिशत
डा गौतमले यो खोप अभियान हालसम्मकै सबैभन्दा धेरै कभरेज रहेको दाबी गरे। घरघरमा गएर पनि खोप लगाइएकोले बढी प्रभावकारी भएको उनी बताउँछन्।
मंगलबार, मंसिर ९, २०८२
नेपालमा ल्याइयो बाथरोग समयमै पत्ता लगाउने उपकरण
उनका अनुसार एचएलए-डीआर४ गठिया वाथरोगको जोखिम वृद्धि संकेत गर्ने प्रमुख जीन जाँच हो। प्रारम्भिक पहिचानले रोगलाई गम्भीर हुनुअघि नै नियन्त्रण गर्न मद्दत गर्छ।
मंगलबार, मंसिर ९, २०८२
मापसे गरी सवारी चलाउँदा एक महिनामा ११ जनाको मृत्यु, ३७५ घाइते
सबैभन्दा धेरै दुर्घटना लुम्बिनी प्रदेशमा भएको छ। त्यहाँ मात्र १०३ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु र १६३ जना घाइते भएका छन्।
मंगलबार, मंसिर ९, २०८२
स्वास्थ्यमन्त्री डा गौतम र द्विपक्षीय दातृ निकायका प्रतिनिधिहरूबीच शिष्टाचार भेट
भेटमा दातृ निकायका प्रतिनिधिहरुले जनस्वास्थ्यका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतामा रहेका कार्यक्रमरुमा आ आफ्नो क्षेत्रबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
मंगलबार, मंसिर ९, २०८२
चिसोसँगै शुक्रराज अस्पतालको ओपीडीमा रुघाखोकीका बिरामी बढे
उनले भने, “ओपीडीमा रुघाखोकीका बिरामीको संख्या बढेको छ। भर्ना भने घटेको छ। दैनिक ८ सयदेखि १ हजार बिरामी ओपीडीमा आउँछन्। त्यसमध्ये रुघाखोकी र ज्वरोका ४०–५० जना दैनिक परीक्षणका लागि आउने गरेका छन्।”
मंगलबार, मंसिर ९, २०८२
दुर्गम क्षेत्रदेखि शहरसम्म ‘जीवन बचाउने सीप’ सिकाउँदै हाप्सा नेपाल
हाप्सा नेपालका संस्थापक तथा ब्राउन विश्वविद्यालयका सह–प्राध्यापक तथा आकस्मिक चिकित्सक डा रामु खरेलका अनुसार हालसम्म देशका १५ जिल्लामा सीपीआर तालिम प्रदान भइसकेको छ। तीमध्ये कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा पहिलो पटक सीपीआर, भिडियो एक्सरे तथा प्रि–हस्पिटल ट्रमा केयर सम्बन्धी विशेष तालिम सञ्चालन गरिएको छ।
मंगलबार, मंसिर ९, २०८२
चितवनमा एकै दिन ४ जनामा स्क्रब टाइफस पुष्टि
यो सँगै चितवनमा यस वर्ष स्क्रब टाइफस संक्रमितको संख्या ४०६ पुगेको छ।
सोमबार, मंसिर ८, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र
उनलाई श्वासप्रश्वासमा समस्या भएपछि गत साता मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनलाई तीन दिन भेन्टिलेटरमा राखेर उपचार गरियो। स्वास्थ्यमा सुधार भएपछि उनी डिस्चार्ज भएर घर फर्किएका थिए। र, घरमै उनको उपचार भइरहेको थियो। सोमबार भने उनले घरमै अन्तिम सास लिए।
सोमबार, मंसिर ८, २०८२
कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला अस्पताल अछाम प्रदेशमै प्रथम
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रदेशका अस्पतालहरुको स्वास्थ्य सेवाहरुको सूचांकको मुल्यांकनमा अछाम जिल्ला अस्पताल प्रथम भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ।
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
विभिन्न संक्रामक रोगहरूको सफल उपचारका साथै शल्यचिकित्सा, क्यान्सर उपचार तथा संक्रमण व्यवस्थापनसहित धेरै आधुनिक चिकित्सकीय प्रक्रियामा एन्टिमाइक्रोबियल (प्रतिजैविक) औषधिको प्रयोग अत्यन्त प्रभावकारी छ। त्यसैले एन्टिमाइक्रोबियलको विकास र प्रयोगलाई बीसौँ शताब्दीको महान् चिकित्सकीय सफलता मानिन्छ।
सोमबार, मंसिर ८, २०८२
नेपाल चिकित्सक संघलाई ‘युरोप–नेपाल स्वास्थ्य पुरस्कार २०२५’ प्रदान
संघलाई विशेष गरी सन् २०२५ मा नेपालमा रेजिडेन्ट चिकित्सकहरूको अधिकार र भत्ताहरू सुनिश्चित गर्ने संघर्ष र योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिन लागेको हो।
सोमबार, मंसिर ८, २०८२
स्वास्थ्य व्यवसायी परिषदको सदस्य हुनुपर्ने विषयमा कुनै छलफल नभएको भन्दै ६ संगठनको आपत्ति
आफ्ना माग सम्बोधन नभए परिषद र मन्त्रालयमा चरणवद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
सोमबार, मंसिर ८, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
कोभिड १९ को महामारीको समयमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै उनीहरुलाई विरुद्ध मुद्दा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
सोमबार, मंसिर ८, २०८२
प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमै उत्कृष्ट
१३६ पालिका रहेको मधेशमा शीर्ष पाँचमा सर्लाही जिल्लाको पालिका परेको छ । लालबन्दी नगरपालिकाले उत्कृष्ट स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरेर प्रथम स्थान प्राप्त गरेको छ । लालबन्दी नगरपालिकाले ९९.०३ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको हो । दोश्रो हरिपुर नगरपालिका, तेश्रो विष्णुपुर गाउँपालिका, चौथो हरिवन नगरपालिका र पाँचौ बसबरिया गाउँपालिका भएको छ । स्वास्थ्य कार्यालयतर्फ पर्सा जिल्ला प्रथम, सर्लाही जिल्ला द्वितीय र महोत्तरी जिल्ला तृतीय स्थान प्राप्त गरेका छन् ।
सोमबार, मंसिर ८, २०८२
जेनेरिक नाममा मात्र औषधि सिफारिस गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशन
प्रतिष्ठानले एक सूचना जारी गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा चिकित्सकहरुले औषधि सिफारिस गर्दा जेनेरिक नाममा मात्र सिफारिस गर्न निर्देशन दिएको हो।
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
एन्टिमाइक्रोबियल रेसिस्टेन्स बढ्दै जाँदा एन्टिबायोटिकको प्रभाव घट्दै जान्छ, जसले गर्दा पछि-पछिका कडा औषधिहरू छान्नुपर्ने हुन्छ। यस्तो औषधि प्रयोग गर्दा साइड इफेक्ट पनि बढी हुन्छ, उपचार असफल हुन सक्छ, प्रतिरोधी जीवाणु अझ फैलिन सक्छ, उपचार खर्च बढ्छ, विकल्प सीमित हुन्छ, संक्रमण दीर्घकालीन बन्छ, र मृत्युको जोखिम समेत बढ्छ।
सोमबार, मंसिर ८, २०८२
चितवनमा घट्न सकेन प्रकोप तथा महामारीजन्य रोगको जोखिम
अहिले पनि यहाँ स्क्रब टाइफस, डेंगी, गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमण, एक्युट ग्यास्ट्रोन्ट्रोराइटिस (पेट र आन्द्रामा हुने सुजन/संक्रमण) को जोखिम घट्न नसकेको हो।
सोमबार, मंसिर ८, २०८२
धनगढीमा नेशनल बाथरोग सेन्टरको नवौं शाखा सञ्चालन
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मुडभरीले बाथरोगका उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए। उनले भने, 'स्थानीय स्तरमै विशेषज्ञ सेवा पाउनु धनगढीवासीका लागि ठूलो राहत भएको छ। आर्थिक रूपमा कमजोर बिरामीलाई सहुलियत तथा निःशुल्क सेवाको व्यवस्था गर्न सेन्टरले गर्नुपर्छ।'
सोमबार, मंसिर ८, २०८२
Previous
54
55
56
57
58
Next
सर्च गर्नुहोस्
×
Search