काठमाडौं- चिकित्सा शिक्षा आयोगले डिएम एमसिएचका शैक्षिक कार्यक्रममा भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षा मंसिर १८ गते लिने भएको छ।
आयोगले आज परीक्षा कार्यतालिका सार्वजनिक गरेको हो। परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा हुने छ।
हेरौं परीक्षा तालिका