मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Mon, Oct 26, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
Nepal Medical Association
कस्तो चिकित्सक संघ देख्न चाहन्छन् युवा चिकित्सक?
नयाँ नेतृत्वसँग उनीहरूको मुख्य आग्रह एउटै देखिन्छ- चिकित्सकका समस्या केवल विज्ञप्तिमा सीमित नरहोस्, समाधानका लागि परिणाम देखिने गरी काम गरोस्। युवा चिकित्सकहरू भन्छन्, 'यदि नेपाल चिकित्सक संघले समयसापेक्ष सुधार, समावेशी नेतृत्व र बलियो पैरवी गर्न सक्यो भने मात्रै संस्थाप्रति युवापुस्ताको भरोसा पुनः स्थापित हुन सक्छ।'
सोमबार, असार २९, २०८३
नेपाल चिकित्सक संघ: ७५ वर्ष, संघर्ष र जिम्मेवारी
आज चिकित्सकहरू बिरामी र समाजको 'पन्चिङ ब्याग' बन्न पुगेका छन्। तर त्यसैगरी नेपाल चिकित्सक संघ र यसको नेतृत्वलाई पनि चिकित्सकहरूले 'पन्चिङ ब्याग' बनाउनु हुँदैन। हामी तपाईंहरूकै लागि छौँ। हामीले काम गर्नुपर्छ, जवाफदेही हुनुपर्छ। तपाईंहरूले प्रश्न गर्नुपर्छ। तर समाधानका लागि एकअर्कासँग सहकार्य पनि गर्नुपर्छ। बलियो नेपाल चिकित्सक संघ भनेको अन्ततः बलियो चिकित्सक समुदाय हो।
सोमबार, असार २२, २०८३
अपनत्व महशुस हुने एनएमए बनाउने आइडिया
परिवर्तन जरुरी छ । यदि एनएमए परिवर्तन भएन भने भवन त रहला, चुनाव त होला, पोस्टर त होलान् तर युवा डाक्टरहरू त्यहाँ हुने छैनन्। त्योबेला विकल्पहीन विकल्प बाँकी रहन्छ- संस्था बाँचेकोमा खुशी हुने कि आत्मा हराएकोमा दुःखी हुने। त्यसैले एनएमएलाई केवल चुनावी संस्था होइन, प्रोफेसनल इकोसिस्टम, मेन्टरशिप प्लेटफर्म र सुरक्षा कवच बनाउनु आजको आवश्यकता हो।
सोमबार, असार १५, २०८३
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
त्यसमाथि निजी अस्पतालमा हुने आर्थिक लेनदेनको आक्रोश पनि चिकित्सकमाथि आउँछ। मानिसहरूलाई ल्याब टेस्ट, औषधि वा उपचार खर्च सबै डाक्टरकै निर्णयले भएको र त्यसको आर्थिक लाभ पनि डाक्टरले नै लिएको जस्तो लाग्छ। जबकि धेरै चिकित्सक त मासिक तलबमा काम गरिरहेका हुन्छन्।
शुक्रबार, जेठ २९, २०८३
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
अब म सक्रिय पदमा नभए पनि अनुभव, इतिहास र संस्थागत स्मृतिको आधारमा नयाँ नेतृत्वलाई सहयोग गर्न चाहन्छु। आवश्यकता पर्दा मार्गदर्शन, नीति बहस र संस्थागत सुधारका विषयमा योगदान दिने मेरो दायित्व रहन्छ। इतिहासले मेरो कार्यकाललाई यसरी सम्झियोस् भन्ने चाहना छ- 'कठिनतम समयमै पनि चिकित्सक समुदायको एकता, सम्मान र सुरक्षाका लागि दृढतापूर्वक उभिएको नेतृत्व।'
बिहीबार, जेठ २८, २०८३
यी हुन् चिकित्सक संघ हाँक्ने ३३ नेतृत्व
समयका अनेकौँ उतारचढाव, राजनीतिक महामारी र पेसागत असुरक्षाका बीच संघको साख र गरिमालाई सधैँ उच्च राख्ने, त्यागी, निडर र मार्गदर्शक पूर्व अध्यक्षहरूको योगदान, नीतिगत नेतृत्व र नेपाली स्वास्थ्य क्षेत्रको जग बसाल्न नेपाल चिकित्सक संघका ३३ जना अध्यक्षहरुको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छ।
आइतबार, जेठ २४, २०८३
चिकित्सक संघको निर्वाचन: प्रजातान्त्रिक समूहबाट अध्यक्षको आधिकारिक उम्मेदवार को?
प्रजातान्त्रिकतर्फ अध्यक्षमा संघमा हाल वरिष्ठ उपाध्यक्षमा रहेका डा बद्री रिजाल र महासचिव डा सन्जिब तिवारीको नाम चर्चामा छ। यी दुई जनामध्ये कोही एक जना अध्यक्षका उम्मेदवार हुने लगभग पक्का छ। तर कसले उक्त समूहबाट आधिकारिक उम्मेदवारको टिकट पाउँछ भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।
मंगलबार, मंसिर १६, २०८२
चिकित्सक संघको नयाँ कार्यसमितिको निर्वाचन माघमा [कार्यतालिका सहित]
निर्वाचन कार्यतालिका अनुसार काठमाडौं उपत्यका बाहिर माघको २ र ३ गते मतदान हुने छ भने काठमाडौं उपत्यकाभित्र माघको १५, १६ र १७ गते मतदान हुने छ। मतदाताले बिहान ९ देखि ५ बजेसम्म मतदान गर्न पाउनेछन्।
आइतबार, कात्तिक १६, २०८२
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
१२ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
९ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१५ घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search