मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख १४, २०८१
Fri, Apr 26, 2024
शुक्रबार, वैशाख १४, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
विश्व स्वास्थ्य
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ। तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन्।
१७ घण्टा अगाडि
सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
एसियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा यस क्षेत्रको समाज, अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीका लागि गम्भीर प्रभाव पार्ने सतहको तापक्रम, पग्लिँदै गरेको हिमनदी र समुद्रको स्तरमा वृद्धि जस्ता प्रमुख जलवायु परिवर्तनका सूचकहरूको तीव्र गतिमाथि प्रकाश पारिएको छ ।
बुधबार, वैशाख १२, २०८१
बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय
बुधबार, वैशाख १२, २०८१
नगरपालिकाले फोहोर नउठाएपछि विकराल बन्दै गाजावासीको स्वास्थ्य समस्या
दक्षिणी गाजामा नगरपालिकाका सेवाहरू ठप्प हुँदा बासिन्दाहरू बढ्दो फोहोरको सामना गर्न बाध्य भएका छन्। ४५ वर्षीय इमाद अदुल रहमानले घरको फोहोर फाल्न दैनिक दुई किलोमिटर पैदल यात्रा गर्नुपर्ने समस्या रहेको बताए। उनले फोहोरका कारण लामखुट्टे लगायतका समस्याबाट ग्रस्त भएको बताए।
मंगलबार, वैशाख ११, २०८१
केजरीवाललाई डाक्टरसँग परामर्श लिन अदालतको अस्वीकार
अदालतले एम्स अस्पताललाई केजरीवालको मधुमेहको उपचारको लागि इन्सुलिन आवश्यक रहेका वा नरहेको यकिन गर्न मेडिकल बोर्ड गठन गर्न निर्देशन दिएको छ। साथै अदालतले एम्स अस्पताललाई उनका अन्य स्वास्थ्य समस्या पत्ता लगाउन समेत निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
मंगलबार, वैशाख ११, २०८१
इन्टेलले गर्यो विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण
स्यान्डिया राष्ट्रिय प्रयोगशालाका अन्वेषकहरूले उन्नत ब्रेन–स्केल कम्प्युटिङ अनुसन्धानका लागि हाला पोइन्ट प्रयोग गर्ने योजना बनाएका छन् । यो उपकरण भौतिकी, कम्प्युटर वास्तुकला, कम्प्युटर विज्ञान र सूचना विज्ञानमा वैज्ञानिक कम्प्युटिङ समस्याहरू समाधान गर्नमा केन्द्रित रहने छ ।
मंगलबार, वैशाख ११, २०८१
ब्राजिलमा सन् २०२४ मा डेङ्गुका कारण एक हजार ६०० भन्दा बढीको मृत्यु
शुक्रबारसम्म अद्यावधिक गरिएको तथ्याङ्कअनुसार पुष्टि भएका सङ्क्रमितमध्ये ५५.२ प्रतिशत महिला यसबाट सङ्क्रमित भएका छन् । जनसाङ्ख्यिकीय समूहमा डेङ्गुको सबैभन्दा बढी असर २० देखि २९ वर्ष उमेर समूहभित्र परेको देखिन्छ ।
सोमबार, वैशाख १०, २०८१
गर्मीमा सडकमा खटिने भारतीय ट्राफिकले एसीयुक्त हेलमेट पाउने
गुजरातमा अत्यधिक गर्मीका कारण सडकमा ट्राफिक प्रहरी बेहोस भएको खबर आएपछि सेवामा रहेका ट्राफिकलाई यो हेल्मेट दिने तयारी भएको हो ।
आइतबार, वैशाख ९, २०८१
दक्षिण कोरियाको चिकित्सक सङ्गठन दियो- अप्रिल २५ मा राजीनामा दिन थाल्ने र स्वास्थ्य सेवा प्रणाली ‘ध्वस्त’ हुनसक्ने चेतावनी
केएमएका प्रवक्ता किम सुङ–ग्युनले भने, 'यो आधारभूत समाधान नभएकाले कोरियाली मेडिकल सङ्गठनको आपतकालीन समितिले यसलाई स्वीकार्न नसक्ने स्पष्ट देखाएको छ ।'
आइतबार, वैशाख ९, २०८१
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा पुष्टि
टेक्सासको स्वास्थ्य विभागले बिरामी गाईको दूध नष्ट गर्न डेरीहरू आवश्यक पर्ने भएकाले व्यावसायिक रूपमा दूध आपूर्तिका लागि पशुको सङ्क्रमणले चिन्ता सिर्जना गरिनसकेको बताएको छ । दुध शुद्ध पार्ने प्रक्रिया ‘पाश्चराइजेशन’ले यो भाइरसलाई मार्ने बताइएको छ।
शनिबार, वैशाख ८, २०८१
नुनको प्रयोगलाई लिएर विश्वभर किन बढेको छ चिन्ता?
त्यसको सट्टा नुन र चिनी कम भएका र पोटासियम र फाइबर धेरै भएका जस्तै अप्रशोधित खानेकुराहरूमा खानमा ध्यान दिनुहोस्। अप्रशोधित खानामा गेडागुडी, बदामका परिकार, अन्न, फलफूल र तरकारीहरू पर्छ।
सोमबार, वैशाख ३, २०८१
मोदीको घोषणा पत्र : ७० वर्ष कटेका हरेकलाई पाँच लाख बराबरको उपचार निशुल्क
उनले भनेका छन्, 'अब हरेक ७० कटेकालाई आयुष्मान भारत योजनामा समेटिनेछ। बृद्ध अवस्थामा उपचारको चिन्ता हुन्छ । भाजपाले त्यसलाई दूर गर्नेछ। सवै वर्गका लागि यो सेवा उपलब्ध हुनेछ।'
आइतबार, वैशाख २, २०८१
जापानको हरितगृह ग्यास उत्सर्जन कम
मन्त्रालयले कोभिड–१९ महामारीका कारण सङ्कटग्रस्त अर्थतन्त्रमा सुधारका लागि बढाइएका औद्योगिक गतिविधिका कारण आर्थिक वर्ष सन् २०२१ मा उत्सर्जन बढेको थियो तर हरित गृह उत्सर्जन नियन्त्रणका लागि निरन्तरको प्रयासपछि यसमा गिरावट आएको ह।
शनिबार, वैशाख १, २०८१
अस्ट्रेलियाको सिड्नीमा एक व्यक्तिले छुरा प्रहार गर्दा पाँचको मृत्यु, कयौं घाइते
बोन्डी जक्शनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको र प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई व्यापक कारबाही गरेको छ । न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एकजना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ ।
शनिबार, वैशाख १, २०८१
डब्ल्यूएचओको एआई टूलले आम स्वास्थ्य सरोकारबारे कस्तो जवाफ दिन्छ?
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एउटा नयाँ जेनेरेटिभ आर्टिफिशल इन्टेलिजेन्स (एआई) टूल एप्रिल ७ मा पर्ने विश्व स्वास्थ्य दिवस अघि सार्वजनिक गरेको छ।
आइतबार, चैत २५, २०८०
पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु
शनिबार, चैत २४, २०८०
एक करोड ११ लाखभन्दा बढी चिनियाँ प्रमुख रोगसम्बन्धी बीमाबाट लाभान्वित
शनिबार, चैत २४, २०८०
ताइवानमा भूकम्प जाँदा पहाडबाट 'गोलीजसरी ढुङ्गा बर्सियो', विभिन्न ठाउँमा फसेका ६०० जनासम्म पुग्न प्रयास
ह्वालिएन सहरनजिकै केन्द्रबिन्दु भएको भूकम्पका कारण कम्तीमा नौ जनाको मृत्यु भएको थियो।सुरुङमार्गहरू र एउटा राष्ट्रिय निकुञ्जनजिकै फसेका केही मानिसलाई हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको थियो। तर ३४ जना अझै हराइरहेका छन्।
शुक्रबार, चैत २३, २०८०
अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा जाँदै
गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले सोमबार बताएका छन्।
मंगलबार, चैत २०, २०८०
चर्को गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको निधन हुने जोखिम- अध्ययन
अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८०० गर्भवती महिलाले भाग लिएका थिए। चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो।
मंगलबार, चैत २०, २०८०
इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता
गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ। अस्पताल परिसरमा तैनाथ इजरायली ट्यांक र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ।
सोमबार, चैत १९, २०८०
अन्तर्राष्ट्रिय दाताहरूले सहयोग कटौती गर्दा युगाण्डामा मलेरिया नियन्त्रण अभियान प्रभावित
शनिबार, चैत १७, २०८०
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ।
बिहीबार, चैत १५, २०८०
जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, सय जनाभन्दा बढी अस्पताल भर्ना
जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन्।
बुधबार, चैत १४, २०८०
राजकुमारी केटलाई भएको क्यान्सर कस्तो प्रकृतिको हो, कहिले पत्ता लागेको थियो?
अधिकांश मानिसहरूलाई ५० वर्ष वा त्यो भन्दा माथिको उमेरमा क्यान्सर देखिने गर्छ। यूकेको सन्दर्भमा एक तिहाइ मानिसहरूलाई ७५ वर्ष वा त्यो भन्दा बढी उमेर भएपछि क्यान्सर देखिने गर्छ।
आइतबार, चैत ११, २०८०
अमेरिकामा हरेक १० जनामध्ये ६ भन्दा बढीको गर्भपतन औषधिको प्रयोगद्वारा
उच्च अदालतले महिलाहरूले ‘मिफेप्रिस्टोन’को पहुँच कसरी पाउँछन् भन्ने कुरामा असर पार्न सक्ने मुद्दामा बहस सुन्नुभन्दा एक हप्ताअघि मङ्गलबार यो तथ्याङ्क सार्वजनिक गरिएको हो । अमेरिकामा सामान्यतया गर्भपतनका लागि ‘मिफेप्रिस्टोन’ बाहेकका अन्य औषधिको प्रयोगलाई वैध मानिन्छ ।
शनिबार, चैत १०, २०८०
मृत्यु जितेर मैदानमा फर्किएका भारतीय स्टार क्रिकेटर ऋषभ पन्त
भारतलाई क्रिकेटमा अब्बल कायम राख्न ऋषभले ठूलो भूमिका खेल्ने भनेर प्रशंसा कमाइरहेकै बेला सन् २०२२ डिसेम्बर ३० मा उनी सडक दुर्घटनामा परे। दिल्लीबाट आफ्नो घर गइरहेका बेला रुडकी हाइवेमा उनी आफैंले चलाएको कार दुर्घटनामा पर्यो। र उनी नराम्ररी घाइते भए।
शनिबार, चैत १०, २०८०
प्रिन्सेस अफ वेल्स केट मिडलटनलाई क्यान्सर
अहिले आफू ठीक रहेको बताउँदै हरेक दिन थप बलियो हुँदै गइरहेको महशुस भइरहेको उनले बताएकी छिन्। उनको पेटको अपरेशनका क्रममा क्यान्सर भएको पत्ता लागेको थियो। आफ्नो मेडिकल टिमले प्रिभेन्टिभ किमोथेरापी कोर्स लिन सुझाएअनुसार गरिरहेको बताइन्।
शनिबार, चैत १०, २०८०
पञ्जावी गायक सिध्दुकी आमाले ५८ वर्षको उमेरमा आइभीएफबाट जन्माइन् सन्तान
पञ्जावी पप गायक सिद्धु मूसेवालाकी आमा चरण कौर र पिता बलकौर सिंहले बच्चा जन्माएकी छन्।
मंगलबार, चैत ६, २०८०
भ्रामक विज्ञापन गरेको भन्दै रामदेव र बालकृष्णलाई अदालतमा उपस्थित हुन आदेश
भारतीय सुप्रिम कोर्टले भ्रामक विज्ञापनलाई लिएर जारी मुद्दामा अदालतको अपहेलना गरेको भन्दै पतंजलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा हाजिर हुन आदेश दिएको छ।
मंगलबार, चैत ६, २०८०
1
2
3
4
5
Next
ट्रेण्डिङ
ट्युमर र क्यान्सर भनेको के हो ?
बुधबार, वैशाख १२, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
७ घण्टा अगाडि
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
बिहीबार, वैशाख ६, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search