मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार ७, २०८३
Sun, Jun 21, 2026
आइतबार, असार ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
यी हुन् न्याम्सको दीक्षान्त समारोहमा दीक्षित हुनेहरु [नामसहित]
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पाँचौं दीक्षान्त सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा न्याम्सका विद्यार्थीहरु दीक्षित भएका छन्। समारोहमा २०८० असार/साउनदेखि र २०८१ वैशाख/जेठ सम्ममा उत्तीर्ण भएका विद्यार्थीहरु दीक्षित भएका हुन्।
सोमबार, चैत ११, २०८१
स्वास्थ्यकर्मी विदेश पलायनको स्थिती आउनुमा राज्यको नीति पनि दोषी छ: स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मी विदेश पलायनको स्थिती आउनुमा राज्यको नीति पनि दोषी रहेको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पाचौं दिक्षान्त समारोहमा बोल्दै प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री पौडेलले यस्तो बताएका हुन्।
सोमबार, चैत ११, २०८१
काठमाडौं मेडिकल कलेजलाई दुई लाख जरिबाना
विभागले इजाजत नलिई श्रमिक आपूर्ति गरेको भन्दै दुई कम्पनी फाल्कन सर्भिसेस प्रालि र कमलपोखरी सर्पोट सर्भिस प्रालि र उक्त कम्पनीबाट कामदार राखेको काठमाडौं मेडिकल कलेजलाई जरिबाना तिराइएको हो। विभागले काठमाडौं मेडिकल कलेजसहित दुईवटै कम्पनीलाई २/२ लाख जरिबाना तिराइएको छ।
सोमबार, चैत ११, २०८१
क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ
सरकारी, गैरसरकारी तथा निजी संस्थाहरूले यी क्षेत्रहरूमा सक्रिय भूमिका निर्वाह गरेमा, क्षयरोगलाई जनस्वास्थ्य समस्याका रूपमा हटाउन सकिन्छ साथै यस्ता प्रयासहरूलाई अझ प्रभावकारी र दिगो बनाउन सहज हुनेछ । सबै पक्षको सहकार्यले नेपाललाई सन् २०३५ सम्म क्षयरोगलाई जनस्वास्थ्य समस्याबाट मुक्त गराउन सकिनेछ, साथै सन् २०५० सम्म क्षयरोगमुक्त राष्ट्र बनाउने लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्नेछ।
सोमबार, चैत ११, २०८१
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
केही हप्तासम्म सब ठीकै थियो। तर, विस्तारै उनले स्वास्थ्यमा परिवर्तन महसुस गर्न थाले। सुरुमा सामान्य थकान, रातमा पसिना आउन थालेको थियो। विस्तारै लगातार खोकी लाग्न थाल्यो। आफैं चिकित्सक उनले परीक्षण गराए।रिपोर्ट आयो- क्षयरोग संक्रमित।
सोमबार, चैत ११, २०८१
बागलुङमा आठ महिनामा १७९ नयाँ क्षयरोगका बिरामी
विश्व क्षयरोग दिवसको अवसरमा कार्यालयले पत्रकारसँग अन्तरक्रिया गर्दै तथ्यांक सार्वजनिक गरेको हो। क्षयरोगको स्क्रिनिङ र कन्टयाक्ट ट्रेसिङ गर्न बाँकी रहेकोले क्षयरोगी अझै बढ्ने अनुमान रहेको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए। सन् २०३५ साल भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई पनि तीव्रता दिएको उनले बताए।
सोमबार, चैत ११, २०८१
जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन: पहिचान र उपचारमा समान पहुँच पुर्याउन जोड
अमेरिकाका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ डा मार्क पेग्रामले क्यान्सर रोग, त्यसको ट्रेन्ड र उपचारका विषयमा महत्वपूर्ण छलफल भइरहेको उल्लेख गरे। उनले थपे, ‘नेपालमा आयोजना हुने यस्ता सम्मेलनले यहाँको उपचार सेवा प्रभावकारी बनाउन भूमिका खेल्नेछ। साथै यहाँ उपस्थित चिकित्सकका अनुभव र अभ्यासबाट हाम्रो ज्ञानको दायरा थप फराकिलो बनाउन समेत सहयोग पुग्नेछ।'
सोमबार, चैत ११, २०८१
स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थमा खोजेको 'परनिर्भरताको अन्त्य'
यो सबै विषयलाई एकमुष्ट रुपमा नेपाल सरकारको अपनत्व रहने गरी इन्टरनेट गभरनेन्सको नियमानुसार सफ्टवेयर सेवालाई वस्तुको रुपमा नलिएर इन्टनेट जस्तै गरी सेवाको रुपमा परिभाषित गरी सेवा खरिद गर्नु पर्ने हुन्छ।त्यसकारण यस इएमआर निर्देशिकामा “परनिर्भर्ताको अन्त्य” भनेको सरकार वा निजी दुबैको लागि परनिर्भरताको अन्त्य हो।
सोमबार, चैत ११, २०८१
फ्रन्टलाइन अस्पतालद्वारा पहिलो विष विज्ञान (टोक्सिकोलोजी) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न
नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा शिवजी पौडेलको प्रमुख आतिथ्यमा आयोजित सम्मेलनले मेडिकल क्षेत्रमा कार्यरत्त व्यक्तिहरु,अनुसन्धानकर्ता तथा चिकित्सकलाई क्लिनिकल विषाक्तता र विषाक्तताको केस व्यवस्थापनमा रहेको अन्र्तराष्ट्रिय अभ्यासलाई एकत्रित गर्न सहयोग गरेको अध्यक्ष डा झाले बताए। सम्मेलनले नेपालमा विषाक्तताको अवस्थाबारे जानकारी दिएको थियो।
सोमबार, चैत ११, २०८१
किन आवश्यक छ क्षयरोगमा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार?
क्षयरोग पहिचानका लागि विभिन्न खालका परीक्षण उपलब्ध छन् । पहिलो र आधारभूत विधि हो छातीको एक्स–रे । यसबाट टीबी भए–नभएको पत्ता लगाउन सकिन्छ । यस्तै, दुई दिनको खकार जाँच गरिन्छ, जसका लागि ‘जिन एक्सपर्ट’ विधि अपनाइन्छ । यो विधि सरकारी संस्थाहरुमा निःशुल्क उपलब्ध छ । छातीबाहेक अन्य अंगमा भएको टीबी पत्ता लगाउने उपयुक्त विधि पनि जिन एक्सपर्ट नै हो ।
सोमबार, चैत ११, २०८१
विश्व क्षयरोग दिवस: अझै ४० प्रतिशत क्षयरोगका बिरामी उपचारबाट वञ्चित
उनका अनुसार उपचारमा आएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग रहेका छन्। यस ‘ड्रग रेसिस्टेन्ट टीबी’ अर्थात् ‘औषधी प्रतिरोधी क्षयरोग’ प्रभावित व्यक्तिहरु ७ सय ५६ जना भेटिएका छन्।
सोमबार, चैत ११, २०८१
क्षयरोग उपचारमा नयाँ के छ र के आउँदै छ?
हालको बीसीजी खोपको प्रभावकारिता सीमित छ र यसले सबै प्रकारको क्षयरोगको पूर्ण रोकथाम गर्न सक्दैन। त्यसैले वैज्ञानिकहरूले नयाँ खोपहरू विकास गर्ने प्रयासमा छन्। एम७२/एएसओई खोप, जुन हालका फेज ३ क्लिनिकल परीक्षणहरूमा प्रभावकारी देखिएको छ, भविष्यमा क्षयरोगको रोकथाममा ठूलो योगदान पुर्याउन सक्छ।
सोमबार, चैत ११, २०८१
समुदायस्तरमा क्षयरोगमा काम गर्दाका अनुभव : मृत्यु कुरिरहेकाहरुलाई जीवनदान
वार्षिक १४ जना लक्ष्य भएको यस संस्थामा आजका मितिसम्म ३८ जना दर्ता भइसकेका छन्। जसमध्ये ३ जनामात्र अस्पतालबाट निदान भएको हो। ३५ जना एक्सरे शिविर, ओपीडी र समुदाय स्तरबाटै नमुना संकलन गरी निदान गरिएको हो।
सोमबार, चैत ११, २०८१
सन् २०५० भित्र क्षयरोग समाप्त: सपना कि सम्भावना
क्षयरोग, जसलाई टीबी पनि भनिन्छ, विश्वभर एक प्रमुख स्वास्थ्य समस्या बनेको छ। यो रोग मुख्य रूपमा फोक्सोमा असर गर्छ तर अन्य अंगहरूमा पनि फैलिन सक्छ। हालसालै, यसको रोकथाम, निदान र उपचारका उपायहरूमा उल्लेखनीय प्रगति भएको भए तापनि सही जानकारी र सजगता नहुँदा यसका प्रभावहरू अझ गम्भीर हुन सक्छन्।
सोमबार, चैत ११, २०८१
नेपालमा आयुर्वेद नेतृत्व र 'जेन-जी'का सवालहरु
अब बोल्ने समय आएको छ। आवाज उठाउने बेला भएको छ। आयुर्वेद को जेन-जी कसैको पिछलग्गु भएर हिँड्न तयार छैन। यो तयार छ त केवल काम गर्नका लागि। काम आयुर्वेदको पक्षमा, काम कार्यगत सुधारको पक्षमा। अब यो जेनेरेसन कोही पार्टीको कार्यकर्ता कुनै पदमा नियुक्ती भयो भने स्वागत गर्न जाने पुस्ता हुनेछैन। एक एक कामको हिसाब खोज्ने पुस्ता हुनेछ। व्यक्तिगत स्वार्थमाथि निडर रुपमा प्रश्नचिह्न खडा गर्ने पुस्ता हुनेछ।
आइतबार, चैत १०, २०८१
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
गत मंसिर ११ गते तत्कालीन अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई प्रतिवेदन बुझाउँदै गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न ‘सेन्टरलाइज्ड डिजिटल रेपोजिटरी सिस्टम’ स्थापना गर्न सरकारलाई सिफारिस गरेको थियो।
आइतबार, चैत १०, २०८१
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।
आइतबार, चैत १०, २०८१
आजको मौसमः पूर्वी पहाडी क्षेत्रमा बदलीको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आइतबार, चैत १०, २०८१
के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ?
विश्व लगायत नेपालमा पनि क्यान्सर रोग बढ्दै गइरहेको पाइन्छ। नेपालको परिवेशमा भन्ने हो भने ग्लोबोकेन २०२० को तथ्यांक अनुसार वर्षेनि लगभग २० हजारको हाराहारीमा नयाँ क्यान्सरका बिरामी थपिरहेका छन्। त्यसमध्ये पनि पुरुषहरुमा फोक्सोको क्यान्सर र महिलाहरुमा स्तन र पाठेघरको क्यान्सर बढी देखिएको छ।
शनिबार, चैत ९, २०८१
जनकपुरमा ७ औं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सुरु
विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभवहरू सम्मेलनमा समेटिने उनले बताएका छन्। शाहले भने, ‘दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न क्यन्सर, तिनको उपचारमा प्रयोग भइरहेका प्रविधि, पद्धति र अनुभवका साथै क्यान्सर उपचारमा रहेका असमानता र त्यसका लागि गर्नुपर्ने पहलका विषयमा छलफल हुनेछ।‘
शनिबार, चैत ९, २०८१
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन
शनिबार, चैत ९, २०८१
स्वास्थ्य सचिव नियुक्तिको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
सर्वोच्चमा आज शुक्रबार भएको सुनुवाईपछि न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले सचिव नियुक्तिको निर्णय फाइल झिकाउने आदेश दिएको हो।
शुक्रबार, चैत ८, २०८१
स्वास्थ्य बीमा कार्यक्रममा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न...
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिबृद्वी गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ।
शुक्रबार, चैत ८, २०८१
के हो जलबिन्दु, कसरी पहिचान गर्ने?
आँखामा बढ्ने प्रेसरले दृष्टि नशालाई असर गर्छ। जसकारण त्यहाँको तन्तुहरु बढ्दै जाने गर्छ। जसले बिस्तारै दृष्टि नशा सुक्ने तथा दृष्टि क्षमता घट्दै जाने हुन्छ। त्यसकारण यसलाई अंग्रेजीमा साइलेन्ट किलर अफ भिजन पनि भन्ने गरिन्छ।
शुक्रबार, चैत ८, २०८१
आईओएमको सहायक डिनमा डा सन्तकुमार दास नियुक्त
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा सन्तकुमार दास नियुक्त भएका छन् । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुनेगरी डा दासलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बिहीबार, चैत ७, २०८१
स्वास्थ्य मन्त्रालयले गर्यो ८ वटा उपसमिति गठन, २४ जनाले प्राप्त गरे जिम्मेवारी (सूची)
जनस्वास्थ्य सेवा ऐन, २०७४ को दफा ३१ को उपदफा (२) मा समितिको काम, कर्तव्य र अधिकारमा समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्ने व्यवस्था गरिएको छ। सोही ऐनको दफा ५० को उपदफा (२) बमोजिम उपसमिति गठन गरिएको मन्त्रालयले जनाएको छ।
बिहीबार, चैत ७, २०८१
पक्षघात उपचारकाे निःशुल्क औषधी वीर, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमार्फत उपलब्ध गराइने
निकै महंगो औषधी किनेर दिन गाह्रो परेको थियो,' उनले भने, 'कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं । अहिले औषधी उपलब्ध भएको छ ।'
बिहीबार, चैत ७, २०८१
पाँचौं नेपाल जापान न्युरोसर्जरी कन्फरेन्स आजदेखि सुरु, ६० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने
कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य नेपालका वरिष्ठ न्युरोसर्जन डा पन्त र जापानका वरिष्ठ न्युरोसर्जन प्रोफेसर डा टाकोमी टाईराले राखेका थिए। तीन दिने यस सम्मेलनमा जापान, बेल्जियम, चीन, भारत, इन्डोनेसिया, क्यानाडा, इरान तथा नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकहरूको उपस्थिति रहनेछ।
बिहीबार, चैत ७, २०८१
वरिष्ठता मिचेरै १२औं तहको अतिरिक्त सचिवमा बढुवा भएकी थिइन् डा संगीता मिश्रा
डा मिश्राले योग्यहरु सिफारिस गर्दा क्रमसंख्यामा नं १ मा राखिएको नामको आधार बनाएर आफू वरिष्ठ रहेको दाबी गरेकी छिन्। उनको दाबीलाई आधार बनाउने हो भने उनी १२औं तहको अतिरिक्त सचिव (तत्कालिन समयमा प्रमुख विशेषज्ञ भनिन्थ्यो) मा वरिष्ठता मिचेरै बढुवा भएकी हुन्।
बिहीबार, चैत ७, २०८१
महिनाको दोस्रो हप्ताको हरेक बिहिबार ट्रमा सेन्टरमा रक्तदान
गत महिना गरिएको रक्तदानमा २५ जना सहभागी डा महतले जानकारी दिइन्। उनले भनिन्, 'रक्तदानलाई प्रोत्साहन गर्नका लागि हामीले यो कार्यक्रम अघि सारेका हौं। अस्पतालका कर्मचारी, बिरामीका आफन्त आदिले रक्तदान गर्नुभएको छ।'
बिहीबार, चैत ७, २०८१
Previous
115
116
117
118
119
Next
सर्च गर्नुहोस्
×
Search