मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, चैत १०, २०८२
Wed, Mar 25, 2026
मंगलबार, चैत १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सिंहदरबारमा बनेको स्वास्थ्य मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण, आइतबारदेखि सेवा सुरु हुने
भवन हस्तान्तरण भएसँगै सिंहदरबार बाहिर रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालय आज बुधबारबाट नै सार्न सुरु हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार आइतबारसम्ममा मन्त्रालयका अधिकांश सेवाहरु सिंहदरबार भित्रबाट सुरु हुन्छ।
बुधबार, मंसिर ३, २०८२
बयालपाटा अस्पतालमा १ सय ६१ जनाको सफल शल्यक्रिया
३ महिनाको अवधिमा १ सय ३१ जनाको हाडजोर्नी, १४ जनाको जनरल सर्जरी गरिएको छ भने १३ जना महिलाले शल्यक्रिया मार्फत सुत्केरी सेवा लिएका छन्।
बुधबार, मंसिर ३, २०८२
सबै जिल्ला पूर्ण खोप सुनिश्चित, दिगोपन कसरी?
कुनै –कुनै खोपको प्रभावकारीता शत प्रतिशत नै हुनसक्छ। त्यसका लागि खोपको मात्रा भने पुर्याउनुपर्ने हुन्छ। बिफरको खोपले शत प्रतिशत काम गरेकोले उक्त रोग उन्मुलन भइसकेको छ। हाल नियमित खोप कार्यक्रममा समावेश भएका खोपहरु शत प्रतिशत नै प्रभावकारी छन्।
बुधबार, मंसिर ३, २०८२
प्रतिजैविक प्रतिरोध : स्वास्थ्य प्रणालीका लागि बढ्दो खतरा र नेपालका कदमहरु
स्वास्थ्य पूर्वाधारको कमजोरी, बिना प्रेसक्रिप्सन प्रतिजैविकको सजिलो उपलब्धता, औषधिको अनियन्त्रित प्रयोग, कमजोर संक्रमण नियन्त्रण तथा पशुपालन र कृषि क्षेत्रमा अत्यधिक एन्टीबायोटिक प्रयोग यी सबैले प्रतिरोध फैलने दरलाई तेज बनाइरहेका छन्।
बुधबार, मंसिर ३, २०८२
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
खरिद प्रक्रियामा चलखेल तथा विवाद कति आउने गर्छ? खरिद प्रक्रियामा राजनीतिक हस्तक्षेप हुन्छ भन्ने आरोप छ नि? आपूर्ती केन्द्रमा काम गर्दा के–कस्ता चुनौती आए? खरिदमा देखिएका समस्याको समाधानका लागि के सिफारिस गर्नुहुन्छ?
बुधबार, मंसिर ३, २०८२
मन्त्रिपरिषद् निर्णय : मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पना श्रेष्ठ
सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ भने प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिव ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २ दशलमव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए।
मंगलबार, मंसिर २, २०८२
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२५: स्वास्थ्य र कृषि मन्त्रीको संयुक्त आह्वान
संयुक्त सन्देशमा दुबै मन्त्रीले मानिस, पशुपन्छी, कृषि, खाद्य तथा वातावरणीय क्षेत्रमा प्रतिजैविकको अनुचित प्रयोगका कारण सूक्ष्मजीवहरुमा प्रतिरोध क्षमता बढ्दै गएको र यसले स्वास्थ्य प्रणाली, अर्थतन्त्र तथा भविष्यमा गम्भीर असर पारिरहेको उल्लेख गरेका छन्। मन्त्रीहरूका अनुसार एक क्षेत्रको गलत प्रयोगले अर्को क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले बहुक्षेत्रीय समन्वय अपरिहार्य छ।
मंगलबार, मंसिर २, २०८२
स्वास्थ्य व्यवसायी परिषदमा सदस्यको प्रतिनिधित्व गर्न ६ वटा एशोसिएसनको माग
परिषदको काम कारबाहीलाई थप व्यवस्थित बनाउन भन्दै उनीहरुले सदस्यका रुपमा आफ्नो पनि प्रतिनिधित्व गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग माग गरेका हुन्।
मंगलबार, मंसिर २, २०८२
मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल लगायत थप ९ प्रकारका औषधि ल्याउँदै औषधि लिमिटेड
लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलेस्ट्रोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत ९ प्रकारका औषधी उत्पादन गर्न लागेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले जानकारी दिए।
मंगलबार, मंसिर २, २०८२
औषधि व्यवसाय स्वतः रद्द गर्ने प्रावधान तत्काल खारेज गर्नुपर्ने माग राख्दै धर्ना
म्याद सकिनुअघि नवीकरण गर्न नसक्दा भोलिपल्टै शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनमा इजाजतपत्र, प्रमाणपत्र स्वतः रद्द हुने जस्ता प्रावधानहरूले व्यवसायीहरूलाई अनावश्यक दबाबमा पारेको उनीहरुले बताएका छन् ।
मंगलबार, मंसिर २, २०८२
निजी स्वास्थ्य संस्थाको बोर्डबाट अस्पतालको नाम हटाउन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५ दिने अल्टिमेटम
स्वास्थ्य नियमावली अनुसार कुनै पनि सरकारी संस्थाको नाम आफ्नो निजी अस्पताल, क्लिनीकको बोर्डमा राख्न नपाउने कानुनी प्रावधान रहेको प्रतिष्ठानले जनाएको छ।
मंगलबार, मंसिर २, २०८२
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाईँदै
रातो धर्का भएका औषधिहरु सधै स्वास्थ्यकर्मीको सल्लाहमा मात्र सेवन गर्न मन्त्रालयको आग्रह छ। औषधिको अनुचित प्रयोग तथा दुरुपयोगले प्रतिजैविक अर्थात् एन्टीमाइक्रोबियल रेजिस्टेन्सको जोखिम बढाउँछ।
मंगलबार, मंसिर २, २०८२
लागु औषध ट्याब्लेट र प्रतिबन्धित औषधि सहित फार्मेसी सञ्चालक दम्पत्ति पक्राउ
प्रहरीले इटहरी उपमहानगरपालिका १२ मा रहेको नसिव फार्मेसीमा लागु औषधि ट्रामाडोल बिक्री गर्ने फार्मेसी सञ्चालक र उनको श्रीमतीलाई प्रक्राउ गरेको हो।
मंगलबार, मंसिर २, २०८२
आर्थिक चुनौतीका कारण क्षयरोग नियन्त्रणको विश्वव्यापी प्रयास कमजोर हुँदै
पर्याप्त लगानी, दृढ नीतिगत प्रतिवद्धता र स्वास्थ्य सेवा सुदृढीकरणमा आवश्यक ध्यान नदिँदा वित्तीय चुनौतीका कारण क्षयरोग नियन्त्रणका विश्वव्यापी प्रयासहरू क्रमशः कमजोर बन्दै गइरहेका छन्। यस्तो परिस्थितिमा उपचार सेवा, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, औषधि आपूर्ति र रोकथाम कार्यक्रमहरूमा गम्भीर असर पर्ने जोखिम बढ्दो छ।
मंगलबार, मंसिर २, २०८२
गुन्द्री फाल्दिने डाक्टर
म्याराथनको त बाटो सिधा हुन्छ, पुरस्कार पनि प्राप्त हुन्छ। तर मन पीडाले भरिएको अवस्थामा सिधा बाटो पनि रणभुल्ल हुन पुग्छ। त्यसमाथि छरिएका काउन्टरहरू- क्यास काउन्टर पूर्वमा, फार्मेसी उत्तरमा, ल्याब ४०० मिटर पारीको भवनमा…” अनि हरेक पाइलामा पैसाको खाँचो। पैसा अभावको पीडा यस्तै काउन्टरमा गनी–गनी दिँदा पत्ता लाग्छ।
मंगलबार, मंसिर २, २०८२
स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि डा. अभिषेक राज सिंहको संयोजकत्वमा कार्यदल गठन
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि डा. अभिषेक राज सिंहको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ।
सोमबार, मंसिर १, २०८२
पाठेघरको मुखको क्यान्सर : रोकथाम सम्बन्धी एक विश्लेषणात्मक जानकारी
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरुमा हुने प्रमुख क्यान्सर भएतापनि सबैभन्दा रोकथाम गर्न सकिने क्यान्सर हो।नियमित स्क्रिनिङ्ग र एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरबाट हजारौँ महिलाको जीवन जोगाउन सक्छ। एचपिभी पोजेटिभ हुनु क्यान्सरको स्थिति होइन। केबल जोखिम मात्र हो, यसका लागि थप परीक्षण आवश्यक हुन्छ।
सोमबार, मंसिर १, २०८२
‘टन्सिल’: व्यथा र व्यथिती
टन्सिल हाम्रो शरीरको प्रहरी हो। तर जब यो थाक्छ, संक्रमित हुन्छ, तब यसलाई शत्रु होइन, साथीझैं हेरिनु पर्छ — उचित हेरचाह र सही औषधिले निको पार्न सकिन्छ। गलत उपचार र बेवास्ताले मात्रै यसको “ब्यथा” ब्यथित बनाउँछ। सजग अभिभावक, जिम्मेवार चिकित्सक, र विवेकपूर्ण औषधि प्रयोग — यी तीनै साथमा भए, टन्सिलको पीडा पनि घट्छ, र मुटु पनि सुरक्षित रहन्छ।
सोमबार, मंसिर १, २०८२
एम्बुलेन्स दुरुपयोगबारे स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण, कारबाहीको चेतावनी
यस्तै भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्र भारत–नेपाल आवतजावतको अनुमति दिइने र १० वर्षभन्दा पुराना एम्बुलेन्सको संचालन अनुमति खारेज हुने व्यवस्था लागू हुने जानकारी समेत सूचनामा उल्लेख छ।
सोमबार, मंसिर १, २०८२
स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताको रुपमा सुनिल शर्माको नोबेल मेडिकल कलेज
राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताका रूपमा सुनिल शर्माको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएको छ।
सोमबार, मंसिर १, २०८२
थप दुई सय शय्याको विशेषज्ञ अस्पताल निर्माण गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
एक महिनाभित्र हस्तान्तरण हुने गरी काम भइरहेको प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवालीले जानकारी दिए।
सोमबार, मंसिर १, २०८२
मेडिकल काउन्सिलको उपाध्यक्षका उम्मेदवार डा.थापाका अजेन्डा : सुधार, पारदर्शिता र सेवाग्राहीमुखी प्रणाली बनाउने
नेपाल मेडिकल काउन्सिलको आसन्न चुनावलाई लक्ष्य गर्दै उपाध्यक्षका उम्मेदवार डा. अजयसिंह थापाले आफ्नो विस्तृत एजेन्डा सार्वजनिक गरेका छन्। चिकित्सकका पेशागत हक–हित, पारदर्शी नियमन, आधुनिक प्रविधिसँग समायोजन तथा स्वास्थ्य प्रणालीमा जनविश्वास बढाउने उद्देश्यसहित उनले अल्पकालीन तथा दीर्घकालीन योजना प्रस्तुत गरेका छन्।
सोमबार, मंसिर १, २०८२
रौतहटमा परिचयपत्र लिन आएनन् जेनजी प्रदर्शनका घाइतेहरु (नामावली सहित)
सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले भने, ‘हामीलाई गृह मन्त्रालयले पठाएको घाइतेहरुको सूचीमा १४ जनाको नाम छ। तर अहिलेसम्म एक जनाले मात्र परिचयपत्र लिएर जानुभयो। बाँकी अहिलेसम्म आउनु भएको छैन।’
सोमबार, मंसिर १, २०८२
वीर अस्पतालको सेवा अवलोकनपछि मन्त्री डा. शर्माको आश्वासन– ‘सरकारी अस्पतालको उपचारप्रति ढुक्क रहनुस्’
अवलोकनका क्रममा उनले वीरलगायत सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको पहुँच, प्रविधिको सुधार र सेवा विस्तार हुँदै गएको उल्लेख गरिन्। आफू पनि चिकित्सा क्षेत्रमा रहेकाले अस्पतालको वस्तुगत स्थितिबारे निश्चिन्त भएर बोल्न सक्ने बताउँदै उनले पछिल्लो समय सेवा सुधारमा देखिएको प्रगतिलाई सकारात्मक संकेतका रूपमा लिइन्।
सोमबार, मंसिर १, २०८२
राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रमा स्वास्थ्य मन्त्रीको निरीक्षण
करीब १३ रोपनी क्षेत्रमा फैलिएको सो आधुनिक आयुर्वेद केन्द्र सरकारको करिब ४८ करोड रुपैयाँ लागतमा निर्माणाधीन छ। प्रारम्भिक सेवा आंशिक रूपमा सञ्चालनमा रहेका छन्। विश्वस्तरको आयुर्वेद, पञ्चकर्म, योग–ध्यान तथा आरोग्य–पर्यटन सेवा उपलब्ध गराउने क्षमता भएको यो केन्द्रलाई राष्ट्रिय गौरवका अस्पतालका रूपमा विकास गर्ने लक्ष्य मन्त्रालयको रहेको छ।
सोमबार, मंसिर १, २०८२
नयाँ अध्ययन : नेपालमा क्यान्सर उपचारमा गम्भीर ढिलाइ, लक्षण देखिएको ४ महिनापछि मात्रै उपचार सुरु
अध्ययनमा क्यान्सर उपचारमा देखिएका अवरोध मुख्यतस् तीन तहमा छन्। पहिलो जनचेतना कमी देखिएको छ। जसले गर्दा लक्षण देखिएपछि उपचारमा जान ढिलो रहेको छ। दोस्रो स्वास्थ्य सेवामा कमजोर पहिचान छ। जसले उपयुक्त ठाउँमा समयमै रिफर नहुनु रहेको छ भने अर्को निदान र उपचार क्षमतामा सीमितता रहेको छ। जुन परीक्षण, इमेजिङ, विशेषज्ञ भेटमा भीड र प्रतीक्षा समय आदि दर्शाउँछ।
सोमबार, मंसिर १, २०८२
नेपालमा पहिलो पटक विश्व पाठेघरको मुखको क्यान्सर उन्मुलन दिवस मनाईंदै
ग्लोबल क्यान्सर अब्जरभेटरीको सन् २०२२ को प्रतिवेदन अनुसार नेपालमा वार्षिक २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको र १ हजार ३१३ जना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ।
सोमबार, मंसिर १, २०८२
पाठेघरको मुखको क्यान्सरका मुख्य ४ लक्षण र रोकथामका उपाय
त्यसका साथै यौन जीवनको सुरुवात गरिसकेका महिलाहरुले प्रत्येक वर्ष यौन अंगहरुको परीक्षण गराउनुपर्ने हुन्छ। जसले क्यान्सरका साथै अन्य रोगहरु समेत पत्ता लगाउन सजिलो हुन्छ। यसका साथै रोगबाट जोगिनका लागि सक्रिय जीवनशैलीले पनि महत्वपूर्ण भुमिका खेल्ने गर्छ।
सोमबार, मंसिर १, २०८२
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा केशर ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहेका डा ढकाल विभागको महानिर्देशकमा नियुक्त भएका हुन्।
आइतबार, कात्तिक ३०, २०८२
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा चार जनाको उम्मेदवारी
उपाध्यक्षका लागि डा कालूसिंह खत्री, डा कुन्जाङ शेर्पा, डा गुरुशरण साह र अजयसिंह थापाको उम्मेदवारी परेको काउन्सिलले जनाएको छ।
आइतबार, कात्तिक ३०, २०८२
Previous
30
31
32
33
34
Next
सर्च गर्नुहोस्
×
Search