मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन २५, २०८३
Tue, Aug 11, 2026
सोमबार, साउन २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
सेन्टरले एक सूचना जारी गरी फागुन ६ गते परेको ग्याल्पो ल्होसार र ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक विदा भएकाले दिवा सत्रका ओपिडी सञ्चालन नहुने जनाएको हो।
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
विभागले एक सूचना जारी गरी क्युरेक्स उत्पादन गरेको टीइओडी–०२६ ब्याच नम्बरको इन्क्लेभ ओडी न्यून गुणस्तरको भएको भन्दै बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको हो।
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
घट्टेकुलोमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज तथा टिचिङ अस्पताल (केएमसी) निःशुल्क 'सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर' आयोजना गर्ने भएको छ। कलेजले सर्जरी तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीका लागि विशेषज्ञ चिकित्सकबाट परामर्श तथा स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागेको जनाएको छ।
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयत्न “मेरो मुटु, मेरो कला” प्रतियोगितामा विद्यार्थीको सक्रिय सहभागिता तथा शिक्षकको हौसलाले चिकित्सा शिक्षा र मानवीय संवेदनाको संगमको प्रतीकको रूपमा बुझ्न सकिन्छ। कला आत्माको भाषा हो, जसले विज्ञानको कठोर संरचनाभित्र मानवीय स्पर्श थप्छ। यस्ता अभ्यासहरूले चिकित्सा शिक्षाका विद्यार्थीहरूलाई चेतनशील, संवेदनशील र जिम्मेवारपूर्वक सेवा प्रवाह गर्न र एक असल स्वास्थ्यकर्मी बन्न प्रेरित गर्छन्। यसले उनीहरूमा सृजनशीलता, सूक्ष्म अवलोकन, आत्मपरिक्षण र सहानुभूतिपूर्ण व्यवहार विकास गर्छ।
मंगलबार, फागुन ५, २०८२
एनएमबि बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग
सोमबार आयोजित एक कार्यक्रममा बैंक घोराही शाखाका म्यानेजर कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रबिण डागीले संयुक्त रूपमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीलाई एसी हस्तान्तरण गरेका हुन्।
मंगलबार, फागुन ५, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
अत्यधिक लसुन सेवन गर्दा पेट पोल्ने, जलन हुने वा एलर्जी हुन सक्छ। रगत पातलो बनाउने औषधि खाइरहेका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ। गर्भवती महिला वा दीर्घरोगीले सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।
मंगलबार, फागुन ५, २०८२
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी संकल्प पत्र मार्फत स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र रूपान्तरण गर्ने महत्वाकांक्षी योजनाहरू अघि सारेको छ। पार्टीले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्दै 'कोही पनि उपचार नपाएर मर्नु नपर्ने' अवस्थाको सिर्जना गर्ने संकल्प गरेको छ।
सोमबार, फागुन ४, २०८२
बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा
संघीयता कार्यान्वयन पश्चात् सुदूरपश्चिम प्रदेशका ८८ पालिका मध्ये यस्तो घोषणा गर्ने यो पहिलो वडा बनेको छ। जयपृथ्वी नगरपालिकाले विगत चार वर्षदेखि अघि सारेको नीति तथा लक्ष्य अनुरूप समुदाय स्तरमा सञ्चालित विभिन्न जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य सेवाको सुदृढीकरणले यो सफलता सम्भव भएको हो।
सोमबार, फागुन ४, २०८२
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
घोषणापत्रमा हरेक नागरिकले आफू तोकिएको सरकारी स्वास्थ्य संस्थामा निःशुल्क सेवा पाउने व्यवस्था गरिने उल्लेख गरिएको छ। साथै ग्रामीण र दुर्गम भेगमा स्वास्थ्य पहुँच विस्तार गर्न मोबाइल क्लिनिक तथा टेलिमेडिसिन सेवा सञ्चालन गरिने योजना अघि सारिएको छ।
आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
स्वासप्रश्वास सम्बन्धी रोगको उपचार गर्ने उद्देश्यले ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा आएको छ।
आइतबार, फागुन ३, २०८२
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
क्यान्सर जस्तो घातक रोगको उपचारका लागि नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी) बीच सहकार्य भएको छ।
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
परीक्षामा सहभागी हुन चाहने चिकित्सकले फागुन १ देखि २८ गतेसम्म फारम फर्न सकिने काउन्सिलले जनाएको छ। फागुन २९ र ३० गते भने विलम्ब शुल्क तिरेर परीक्षामा सहभागी हुन सकिनेछ।
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
इमरजेन्सी, अन्तरंग तथा बिहानी सत्रका ओटी र ओपिडीहरु भने यथावत रुपमा सञ्चालन हुने सूचनामा उल्लेख छ।
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
खोप अभियानको छैटौँ दिनसम्म यहाँ ९५ प्रतिशत अर्थात् ६ हजार ४४८ किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
दुवै जनाले माघ १५ बाट लागू हुने गरी राजीनामा दिएको डा कार्कीले पुष्टि गरिन्। राजीनामा दिनुको कुनै विशेष कारण नरहेको उनले बताइन्।
शुक्रबार, फागुन १, २०८२
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
विभागले एक सूचना जारी गरी आगामी सात दिनभित्र आफ्ना आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो।
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
जसपाले नेपालको स्वास्थ्य क्षेत्र लामो समयदेखि व्यवस्थापकीय कमजोरी, अनियन्त्रित निजीकरण र झन्झटिलो बीमा प्रणालीका कारण थला परेको निष्कर्ष निकालेको छ। स्वास्थ्य सेवा महँगो हुँदा आम नागरिकको पहुँचभन्दा बाहिर गएको भन्दै पार्टीले समयसीमासहितको व्यावहारिक सुधार लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
मुटु रोग विशेषज्ञ प्राडा अनिल भट्टराईका अनुसार काखीमुनि सानो प्वाल पारेर गरिने आधुनिक शल्यक्रिया प्रविधि हो। यसमा छाती पुरै चिर्नु पर्दैन। यस किसिमको आधुनिक प्रविधिबाट गरिएको यो शल्यक्रिया नेपालमै पहिलो पटक भएको उनले बताए।
शुक्रबार, फागुन १, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
हामी अपेक्षा गर्दछौँ कि नेपाल मेडिकल काउन्सिलले छिट्टै स्पष्ट प्रक्रिया सुरु गरी योग्य स्नातकहरूलाई अस्थायी दर्ता उपलब्ध गराओस्, ताकि उनीहरूले आफ्नो पेशागत र शैक्षिक यात्रा समयमै अघि बढाउन सकून्।
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
यो पुरस्कार यूपीएमसीको सबैभन्दा प्रतिष्ठित सम्मानहरूमध्ये एक मानिन्छ। बिरामीको हेरचाह, व्यावसायिक सहकार्य, सम्मान, मर्यादा र समावेशी संस्कृतिको प्रवर्द्धनमा असाधारण योगदान पुर्याउने कर्मचारीहरूलाई यो अवार्ड प्रदान गरिन्छ। करिब एक लाख कर्मचारी र ४० भन्दा बढी अस्पतालहरू रहेको यूपीएमसी सञ्जालमा यस वर्ष डा. ओली यो अवार्ड पाउने एक मात्र नेपाली र सम्भवतः एक मात्र एसियाली चिकित्सक हुन्।
शुक्रबार, फागुन १, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
नेपाल जीवनस्तर सर्वेक्षण अनुसार, नेपालका केवल ६१.८% घरपरिवारले मात्र नजिकको स्वास्थ्य चौकीसम्म ३० मिनेटभित्र पुग्न सक्छन्, जसमा शहरी र ग्रामीण क्षेत्रबीच उल्लेखनीय भिन्नता देखिन्छ। नेपालको भूगोलले स्वास्थ्यमा पहुँच पुर्याउन अझ चुनौती थपेको छ। यस्तो अवस्थामा स्वास्थ्यमा कुशल नेतृत्वको आवश्यकता पर्दछ। तसर्थ, अब चुनावपछि स्वास्थ्य मन्त्री कस्तो बन्नु पर्ला? स्वास्थ्य मन्त्रीमा नभई नहुने १० विशेषताहरू तल चर्चा गरेको छु।
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
अब चुनाव विकासको प्रतिस्पर्धा होइन, जीवनको सुरक्षा र आर्थिक सुरक्षाप्रतिको प्रतिबद्धताको परीक्षा हो। सर्वेक्षणले तथ्याङ्क दिएको छ, अब नेताहरूले जवाफ दिनुपर्ने समय आएको छ।
शुक्रबार, फागुन १, २०८२
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
खोप अभियानको पाँचौ दिनसम्म यहाँ ९४ प्रतिशत अर्थात् ६ हजार ३९० किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
शुक्रबार, फागुन १, २०८२
फागुन १ देखि डडेल्धुरा अस्पतालमा ओपिडी सेवामा २५ हजारको सीमा लागू
स्वास्थ्य बीमा नियमावली अनुसूची ६ बमोजिम आठ प्रकारका कडा तथा दीर्घरोगीहरुको उपचारको सम्बन्धमा भने हाल भएको व्यवस्था नै लागू हुने अस्पतालले जनाएको छ।
बिहीबार, माघ २९, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
अनुगमनका क्रममा ती डेन्टल क्लिनीकले आवयश्क न्यूनतम मापदण्ड समेत पुरा नगरेको पाइएको छ।
बिहीबार, माघ २९, २०८२
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
घाँटी हेरेर हाड निल्नु भनिएजस्तै हाम्रो राष्ट्रिय बजेटको आधारमा घोषणापत्र बनाउनुपर्छ भन्ने मलाई लाग्छ। स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा रुपमा कुनै पनि दलले लिएको जस्तो मलाई लाग्दैन। बेलायत, अमेरिका जस्ता विकसित मुलुकमा सबैभन्दा पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राख्ने गरिन्छ।
बिहीबार, माघ २९, २०८२
फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने
फागुन ३ गते महाशिवरात्री र ७ गते प्रजातन्त्र दिवस भएकाले उक्त दिन ओपिडी सेवा बन्द रहने अस्पतालले जनाएको छ।
बिहीबार, माघ २९, २०८२
दाङमा सिकलसेलको बृहत् परीक्षण अभियान सुरु: करिब ९ सयको स्वास्थ्य जाँच
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पश्चिम नेपालको थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको ‘सिकलसेल एनिमिया’को बृहत् परीक्षण तथा अनुसन्धान सुरु गरेको छ। प्रतिष्ठानले अस्पतालमा निःशुल्क परीक्षण सेवा सञ्चालन गरिरहेकोमा अब यसलाई पालिकास्तरमा अभियानकै रूपमा विस्तार गरेको हो।
बिहीबार, माघ २९, २०८२
कांग्रेसको निर्वाचन प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका ४१ विषय समेट्न स्वास्थ्यकर्मीहरुको सुझाव
सुझाव पत्रमा स्वास्थ्य सेवालाई दान वा उपहार नभई 'समुन्नत नेपाल निर्माणको लगानी'का रूपमा व्याख्या गरिएको छ। विशेषगरी स्वास्थ्य बजेटलाई कुल बजेटको १० प्रतिशत पुर्याउनुपर्ने र स्वास्थ्य क्षेत्रमा छुट्टै 'स्वास्थ्य सेवा ऐन' ल्याउनुपर्ने मागलाई प्रमुखताका साथ उठाइएको छ।
बिहीबार, माघ २९, २०८२
Previous
47
48
49
50
51
Next
सर्च गर्नुहोस्
×
Search