काठमाडौं- तिहारको भाइटीकाको दिन डा भोजराज अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत स्वास्थ्य सन्देश दिने भिडियो सार्वजनिक गरेका छन्।
डा अधिकारीले चाडबाडको समयमा बढीरहेको स्वास्थ्य समस्या, विदेशमा रहेका नेपालीहरु नेपाल फर्कँदा देखिने स्वास्थ्य समस्या बढ्नुको कारण, त्यसबाट जोगिने उपाय लगायतका विषयमा जानकारी दिएका छन्।
हेरौँ भिडियो
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।