काठमाडौं- अवैध रुपमा उठाएको शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा उत्रिएका मेडिकल कलेजका विद्यार्थीहरुले माइतिघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा चितवन मेडिकल कलेजका विद्यार्थी प्रकाश चन्दले मेडिकल कलेजका सञ्चालकलाई गुन्डाको उपनाम दिएका छन्। उनले मेडिकल कलेजका सञ्चालकलाई सरकारले नै संरक्षण गरेका कारण उनीहरु गुन्डागर्दीमा उत्रिरहेको आरोप पनि लगाएका छन्।
हेरौँ उनको भनाई भिडियोमा
यो पनि :