मेडिकल कलेजले अवैध रुपमा उठाएको शुल्क फिर्ताको माग लिएर उपत्यकाबाहिरका मेडिक कलेजका विद्यार्थी काठमाडौं आएका छन्। त्रिवि चिकित्सा शास्त्र अध्ययन परिसरमा आफ्ना माग राख्न भेला भएका विद्यार्थीहरुले आफ्नो पीडा यसरी सुनाए।
हेरौं भिडियो :
यो पनि
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।