काठमाडौं- भक्तपुरस्थित चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्सले नर्सिङ पढाउने भन्दै ठगेपछि ३० जना नर्सिङका विद्यार्थीहरु अलपत्र परेका छन्। अन्योलग्रस्त भविष्यको चिन्ताले उनीहरु कहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), त कहिले शिक्षा मन्त्रालय, त कहिले भर्ना गर्ने सोही कलेज धाइरहेका छन्।
तिनै पीडित ३० विद्यार्थीहरुमध्येकी एक हुन्- कमला थापा। थापाले आफूहरु ठगिएको सम्बन्धमा विस्तृतमा जानकारी गराएकी छिन्। हेरौं चक्रवर्ती नर्सिङ कलेजबाट ठगिएकी विद्यार्थी कमला थापाको भिडियो ब्लगः
यो पनि