विचार/ब्लग

मेडिकल ठगलाई कारबाही गर्नुपर्छ : गगन थापा [भिडियो]

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री गगन थापाले मेडिकल कलेजका ठगहरुलाई कारबाही गर्नुपर्ने बताएका छन्। राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले सरकारकै छानबिनमा मेडिकल कलेजहरुले गठी गरेको प्रतिवेदन आएका कारण यस्ता ठगहरुलाई कारबाही गर्नुपर्ने बताएका हुन्।

उनले नेपालमा मेडिकल कलेज निजी क्षेत्रलाई चलाउन दिनु नै गम्भिर गल्ती भएको समेत बताए। 

कार्यक्रममा थापाले मेडिकल शिक्षाका लागि सबैको रोजाई सरकारी मेडिकल कलेज भएका कारण अब सरकारले क्रमश मेडिकल कलेजलाई सरकारीकरण गर्नेतर्फ लाग्नुपर्ने पनि बताए। 

उनले कार्यक्रममा व्यक्त गरेको विचार भिडियोमा 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने