राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सदस्य सचिव हरि लम्सालले निजी मेडिकल कलेजहरु राष्ट्रियकरणका विषयमा आफ्नो बिचार व्यक्त गरेका छन्। चिकित्सा शिक्षा र अहिले देखिएको समस्याका विषयमा बहस गर्न राजधानीमा आयोजित एक कार्यक्रममा उनले मेडिकल कलेजको राष्ट्रियकरण, सरकारको क्षमता, शुल्क, प्रवेश परीक्षा लगायतका विषयमा धारणा राखेका छन्। उनले राखेका धारणा भिडियोमा :
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।