मुख्य समाचार

१० औं तहमा बढुवा भए यी १६ डाक्टर

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ जना विशेषज्ञ डाक्टरलाई १०औं तहमा बढुवा गरेको छ। ९औं तहमा रहेका १६ डाक्टरलाई मंगलबार बसेको बढुवा समितिको बैठकले बढुवा गर्ने निर्णय गरेको हो।

हेरौँ सूची

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने