काठमाडौं– मंगलबार साँझसम्म देशभर संक्रमितको १७ हजार ६१ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १६ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २९ वटा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमितको संख्या रौतहटमा छ। रौतहटमा मात्रै संक्रमितको संख्या १ हजार ४ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ।
कैलालीमा ९२७, दैलेखमा ८२३, कपिलवस्तुमा ७६५, महोत्तरीमा ७८२, सर्लाहीमा ७०६, दाङमा ६५५, अछाममा ६४०, बाजुरामा ६१६, डोटीमा ५७८, पाल्पामा ५६०, धनुषामा ५६३, सुर्खेतमा ५११, कञ्चनपुरमा ४४८, रुपन्देहीमा ३२२ लगायत भेटिएका छन्।
१ देखि ५० सम्म संक्रमित देखिएका जिल्ला २९ रहेका छन्। त्यस्तै ५१ देखि २०० सम्मका जिल्ला १९ रहेका छन्।
कुन जिल्लामा कति संक्रमित भेटिए?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १४७८
कैलाली – ९२७
दैलेख – ८२३
कपिलवस्तु – ७६५
महोत्तरी – ७८२
सर्लाही – ७०६
दाङ – ६५५
अछाम – ६४०
बाजुरा – ६१६
डोटी – ५७८
पाल्पा – ५६०
धनुषा – ५६३
कञ्चनपुर – ४४८
सुर्खेत – ५११
रुपन्देही – ३२२
बाँके – ३८६
गुल्मी – ३६०
डडेल्धुरा – २८२
अर्घाखाँची – ३४२
झापा – ३०१
सप्तरी – ३२२
प्युठान – ३३१
बैतडी – २७६
नवलपरासी पूर्व – २९३
सल्यान – २४३
सिरहा – २४२
काठमाडौं – २३७
स्याङजा – २०९
बागलुङ – २२३
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १७०
बर्दिया – १९८
मोरङ – १९३
बारा – १२९
धादिङ – १३७
सुनसरी – १०७
नवलपरासी पश्चिम – ११४
तनहुँ – १६३
उदयपुर – ८१
गोरखा – ११७
पर्वत – ९५
बझाङ – १६९
चितवन – १०५
कास्की – ८६
कालिकोट – ६१
सिन्धुपाल्चोक – ६४
लमजुङ – ७०
ललितपुर – ७६
रोल्पा – ५३
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४६
रामेछाप – ३५
मकवानपुर – ३१
दार्चुला – २०
नुवाकोट – २७
जाजरकोट – १६
सिन्धुली – २०
धनकुटा – ११
भक्तपुर – ४५
भोजपुर – ६
म्याग्दी – २८
ताप्लेजुङ – ११
रुकुम पूर्व – ५
तेह्रथुम – ५
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – २०
हुम्ला – २
मुगु – ६
डोल्पा – ५
रुकुम पश्चिम – ३३
सोलुखुम्बु – २
खोटाङ – १४
मनाङ – १
काभ्रेपलाञ्चोक – १९
मुस्ताङ – १
ओखलढुंगा – ७
रसुवा – ११