मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. नविन दर्नाल
डा. दर्नाल जनरल हेल्थ सर्भिसेस (जहेस) समूह अन्तर्गतका विशेषज्ञ हुन्। उनी गत महिना मात्रै स्वास्थ्य सेवाको ११औं तह (प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) मा बढुवा भएका थिए। पदोन्नति लगत्तै मन्त्रालयले उनलाई भेरी अस्पतालको प्रशासनिक र चिकित्सकीय नेतृत्वको जिम्मेवारी सुम्पेको छ।
बुधबार, वैशाख ३०, २०८३
ग्यास्ट्रिक र एसिडिटीका बिरामीका लागि ओम फर्मास्युटिकल्सले बजारमा ल्यायो ‘रेनोभ’
नेपाली फर्मास्युटिकल बजारमा ग्यास्ट्रिक तथा एसिडिटीको उपचारका लागि नयाँ पुस्ताको औषधि भित्रिएको छ। ओम फर्मास्युटिकल्स ल्याब प्रालिले पेट र छाती पोल्ने (एसिडिटी) सम्बन्धी समस्याका लागि ‘भोनोप्राजान’ युक्त नयाँ औषधि ‘रेनोभ’ बजारमा ल्याएको हो।
बुधबार, वैशाख ३०, २०८३
स्वास्थ्य मन्त्रीलाई डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसनको ३५ बुँदे माग
ज्ञापनपत्रमा विशेषगरी ग्रामीण क्षेत्रमा सीमित स्रोतका बाबजुद सेवा दिइरहेका डेन्टल हाइजेनिष्ट र असिस्टेन्टहरूमाथि हुने दुर्व्यवहार, अनुगमनका नाममा गरिने अपमानजनक व्यवहार र 'सेवा दिन मिल्दैन' भनी फैलाइने भ्रमप्रति गम्भीर आपत्ति जनाइएको छ।
बुधबार, वैशाख ३०, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष चयनका लागि नयाँ कार्यविधि जारी: यस्तो छ छनोट प्रक्रिया
सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ कार्यविधि सार्वजनिक गरेको छ। सरकारले चिकित्सा शिक्षा ऐनको दफा २३ अनुसार लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित सिफारिस समितिले ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३’ ल्याएको हो।
बुधबार, वैशाख ३०, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन माग
समितिले ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि–२०८३’ अनुसार आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिलाई दरखास्त पेश गर्न आह्वान गरेको जनाएको छ।
बुधबार, वैशाख ३०, २०८३
मिर्गौला प्रत्यारोपण गरेका नेपाली खेलाडी हरिनारायण शर्माले थाइल्यान्डमा जिते स्वर्ण र रजत पदक
शर्माको उपलब्धिलाई केवल खेलकुदको सफलता मात्र नभई अंगदान र प्रत्यारोपणबारे जनचेतना फैलाउने महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ। उनका अनुसार प्रत्यारोपणपछि पनि मानिसले नयाँ जीवन, नयाँ सपना र समाजका लागि सक्रिय योगदान दिन सक्छन्।
बुधबार, वैशाख ३०, २०८३
औषधिमा सरकारको समयमै ध्यान नपुग्दा बिरामी चर्को मूल्य तिर्न बाध्य
विदेशी निर्यातकर्ताले पुरानै मूल्यमा औषधि आपूर्ति गर्न नसक्ने जानकारी लिखित रूपमा दिइसकेका छन् भने स्वदेशी उद्योगसँग रहेको कच्चा पदार्थसमेत सकिन लागेको अवस्था छ। अब नयाँ मूल्यमा कच्चा पदार्थ खरिद गर्दा उत्पादन लागत नै बिक्री मूल्यभन्दा बढी पर्ने स्थिति सिर्जना भएको छ।
बुधबार, वैशाख ३०, २०८३
कविता- मेरो परिचय (नर्स हुँ म)
हिले बदलिएकी छु म। बदलिएको छ मेरो विचार, रमाउँछु आफ्नै काममा। अर्कै छ मेरो दिनचर्या- कहिले इमर्जेन्सीको हतार, कहिले वार्डको शून्यता सहिरहन्छु।
बुधबार, वैशाख ३०, २०८३
नर्भिक अस्पतालका ४ जना नर्सले पाए ‘डेजी अवार्ड’
मंगलबार, वैशाख २९, २०८३
अन्तराष्ट्रिय नर्सिङ डेः स्टेजमा आफ्नै पीडा देख्दा रसाए 'सेतो कोट'का आँखाहरू
मंगलबार, वैशाख २९, २०८३
नर्सिङः सम्मानजनक, संवेदनशील र जिम्मेवार पेशा !
मंगलबार, वैशाख २९, २०८३
प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराउन कांग्रेसको माग
उनले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह उठेर बाहिरिएको घटनाले संसद् र देशको गरिमामाथि प्रश्न उठेको टिप्पणी गरे। 'प्रधानमन्त्रीले अहंकार र अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण हो। उहाँको व्यवहारले जनताको मन कुँडिएको छ, देशको शिर झुकेको छ,' आङ्देम्बेले भने।
मंगलबार, वैशाख २९, २०८३
आशाको पहरेदार
तो पोसाकभित्र थकान, पीडा र अधुरा सपना लुकाएर पनि, अनुहारमा भने सधैं आश्वासनको उज्यालो बोकेर हिँडिरहन्छिन् । आफ्नै जीवनका कैयौँ पीडा लुकाएर बिरामीको जीवनमा ऊर्जा भरिरहन्छिन् । सायद यसैले उनी केवल नर्स होइनन्,
मंगलबार, वैशाख २९, २०८३
हिमाली क्षेत्रको मौन स्वास्थ्य पीडा
अन्त्यमा, साइपाल हिमालको सुन्दरताभित्र धेरै मौन पीडाहरू लुकेका छन्। हिमाली समुदायको स्वास्थ्य सुरक्षा केवल स्वास्थ्य क्षेत्रको विषय मात्र होइन; यो एक सामाजिक न्याय, मानव अधिकार र दिगो विकाससँग जोडिएको विषय पनि हो। यदि राज्यले दुर्गम हिमाली नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्न सकेन भने “स्वास्थ्य सबैको अधिकार” भन्ने व्यवस्था व्यवहारमा पूर्ण रूपमा स्थापित हुन सक्दैन।
मंगलबार, वैशाख २९, २०८३
नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै
नर्भिक अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा (१२ मे अर्थात् भोलि बैशाख २९ गते) डेजी अवार्ड प्रदान गर्न लागेको हो।
मंगलबार, वैशाख २९, २०८३
नेपालमा नर्सिङ पेसा: अवसर र चुनौतीको बीचमा
स्वस्थ समाजका लागि नर्सिङ सशक्तीकरण नै एउटा प्रभावकारी उपचार हो। नर्स भएर बिरामीहरूको उपचार गरिरहेको परिप्रेक्ष्यमा नर्सिङ पेसामा रहेका दीर्घकालीन 'रोग'हरूको पनि सरोकारवालाहरूबाट छिट्टै उपचार होस् र सन्तुष्टिका साथ काम गर्न पाइयोस्।
मंगलबार, वैशाख २९, २०८३
'आवर नर्स, आवर फ्युचर': नारा कि यथार्थ?
नेपाल नर्सिङ संघ, नेपाल नर्सिङ परिषद् र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब प्रतीकात्मक कार्यक्रमभन्दा माथि उठेर ठोस कदम चाल्नैपर्छ। नर्सहरूको निर्णय प्रक्रियामा प्रतिनिधित्व, सुरक्षित कार्यस्थल, उचित पारिश्रमिक, वृत्तिविकास र श्रम शोषणविरुद्ध कडा नीति- यी कुनै माग होइनन्, यी त न्यूनतम अधिकार हुन्।
मंगलबार, वैशाख २९, २०८३
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा यी हुन् स्वास्थ्यका विषय
त्यसैगरी स्वास्थ्य सेवालाई लागत–प्रभावकारी र नागरिकमैत्री बनाउँदै स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिने सरकारको नीति छ। सामुदायिक स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता, संख्या र सेवा दायरा विस्तार गरिने पनि जनाइएको छ।
सोमबार, वैशाख २८, २०८३
रोग निगरानी र नियन्त्रणका लागि ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गरिने
सरकारले रोग निगरानी, रोकथाम तथा नियन्त्रणका लागि ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गर्ने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन्।
सोमबार, वैशाख २८, २०८३
आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गरिने
सरकारले औषधि, स्वास्थ्य उपकरण तथा आवश्यक पूर्वाधारसहितको एकीकृत स्वास्थ्य सेवा मोडल कार्यान्वयनमा ल्याइने पनि जनाएको छ। स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, सेवा र उपकरणको उपलब्धता सुनिश्चित गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
सोमबार, वैशाख २८, २०८३
विषादीको आयात तथा नियमनका लागि प्रदेश तथा स्थानीय तहबीच समन्वय गरिने
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।प्रमुख कृषि उपज तथा भन्सार विन्दुमा विषादी परीक्षण गर्न अन्र्तराष्ट्रिय प्रत्यायनयुक्त प्रयोगशालाहरु विकास, विस्तार र सञ्चालन गरिने बताइएको छ ।
सोमबार, वैशाख २८, २०८३
स्वास्थ्य बीमाको पुनर्संरचना गरिने घोषणा
हालको स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह प्रभावकारी नभएको, अस्पतालहरूले बिरामीलाई आवश्यक सेवा दिन आनाकानी गर्ने, औषधि अभाव रहने तथा दाबी भुक्तानी ढिलो हुनेलगायत गुनासो बढिरहेका छन्। कतिपय नागरिकले बीमा शुल्क तिरे पनि अपेक्षित सेवा नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।
सोमबार, वैशाख २८, २०८३
आरोग्य अध्ययन पर्यटनलाई प्राथमिकता दिने सरकारको घोषणा
सरकारले योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा र आध्यात्मिक अध्ययनसँग जोडिएको आरोग्य पर्यटन विस्तार गर्ने नीति अघि सारेको जनाएको छ। नीति तथा कार्यक्रममा नेपाललाई अन्तर्राष्ट्रिय आरोग्य केन्द्रका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार, अध्ययन–अनुसन्धान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
सोमबार, वैशाख २८, २०८३
आवासीय चिकित्सकमाथि श्रमशोषण भएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी
उनले अत्यधिक कार्यबोझका कारण चिकित्सकहरूको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै ड्युटीकै क्रममा हृदयघात भएर मृत्यु भएका घटनादेखि आत्महत्याको प्रयाससम्मका उदाहरण प्रस्तुत गरेका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीकै क्रममा एक आवासीय चिकित्सकको मृत्यु भएको तथा धुलिखेल अस्पतालमा मानसिक विभागमै कार्यरत एक चिकित्सकले आत्महत्याको प्रयास गरेको घटनासमेत उनले स्मरण गराएका छन्।
सोमबार, वैशाख २८, २०८३
एनआरएन चिकित्सकको दर्ता खारेजी निर्णय फिर्ता लिन चिकित्सक संघको माग
संघले 'एकपटक नेपाली सधैं नेपाली' भन्ने भावनाअनुसार विदेशमा रहेका नेपाली चिकित्सकको दर्ताका लागि नेपाल मेडिकल काउन्सिलमा अनलाइन पोर्टलको व्यवस्था कायम रहेको स्मरण गराउँदै सोही प्रक्रिया निरन्तरता दिन माग गरेको छ।
सोमबार, वैशाख २८, २०८३
महानिर्देशक डा. ढकाल बिदामा, डा. भट्टचनलाई निमित्तको जिम्मेवारी दिने तयारी
“नयाँ बजेटसँगै नयाँ व्यक्तिले जिम्मेवारी सम्हालेर काम गर्दा राम्रो हुन्छ भन्ने लागेको थियो। यहीबीच स्वास्थ्यमा समस्या आएपछि महानिर्देशकको जिम्मेवारीबाट अलग रहने विषयमा मन्त्रीज्यू र सचिवज्यूलाई जानकारी गराएको छु,” उनले भने।
सोमबार, वैशाख २८, २०८३
मन्त्रालयको पत्रपछि बीपी प्रतिष्ठानमा साताको दुई दिन बिदा
प्रतिष्ठानका अनुसार अब प्रत्येक शनिबार र आइतबार अस्पतालतर्फको अन्तरङ्ग सेवा तथा आकस्मिक सेवा बाहेक बहिरङ्ग सेवा (ओपीडी), प्रशासनिक तथा शैक्षिक कार्यालय बन्द रहनेछन्।
सोमबार, वैशाख २८, २०८३
स्वास्थ्यका ९२ अधिकारीको सवारी तानियो
सरकारी मापदण्डविपरीत व्यक्तिगत रूपमा सवारी साधन प्रयोग गर्दै आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका ९२ जना अधिकारीहरूको सवारी सुविधा खोसिएको छ। सवारी साधन उपलब्ध गराउनु पर्ने पदाधिकारी भन्दा तल्लो तहका कर्मचारी र पदाधिकारीले एकल प्रयोग (Personal Use) गरिरहेका गाडीहरूलाई मन्त्रालयको पुलमा फिर्ता गरिएको हो।
सोमबार, वैशाख २८, २०८३
बालेन नेतृत्वको सरकारको पहिलो नीति तथा कार्यक्रम आज: स्वास्थ्य क्षेत्रमा कस्ता होलान् प्राथमिकता?
बालेन नेतृत्वको सरकारले आर्थिक पारदर्शिता तथा सुशासन र प्रशासनिक सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै आएको छ। यद्यपि, सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि स्वास्थ्य क्षेत्रमा भने ठोस काम हुन नसकेको र सरकार केही अलमलमा देखिएको टिप्पणी हुन थालेका छन्। यस्तो अवस्थामा आज सार्वजनिक हुने नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रको स्पष्ट गन्तव्य र प्राथमिकता तय गर्ने अपेक्षा गरिएको छ।
सोमबार, वैशाख २८, २०८३
वीर अस्पतालमा बढार्दै स्वास्थ्य मन्त्री निशा मेहताले सुरु गरिन् सरसफाइ सप्ताह
सो अवसरमा उनलाई स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा लगायतका उच्च पदस्थ अधिकारी र अस्पतालका कर्मचारीहरूले सरसफाइमा साथ दिएका थिए। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने सरकारको लक्ष्य अनुरूप आजदेखि जेठ १ गतेसम्म देशभरका सबै सरकारी निकायहरूमा यो अभियान सञ्चालन हुनेछ।
सोमबार, वैशाख २८, २०८३
Previous
35
36
37
38
39
Next
ताजा समाचार
सबै
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
२८ मिनेट अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
४ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
४ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
२२ घण्टा अगाडि
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
२३ घण्टा अगाडि
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा गण्डकीका स्वास्थ्य सचिव डा बसौलाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा सरुवा
सोमबार, असोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा जनकपुरबाट दुई जना पक्राउ
सोमबार, असोज ५, २०८३
नेपाल चिकित्सक संघ र युएसभी फार्माद्वारा बाढीविस्थापित १५३ परिवारलाई राहत सामग्री वितरण
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
४ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search