मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
दैलेखमा जटिल प्रसूति अवस्थाको सफल उपचार, आमा र शिशु दुवै सुरक्षित
जिल्ला अस्पताल दैलेखका अनुसार सोमबार राति करिब ८ बजेतिर प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा कार्यरत डा. वर्षाले जिल्ला अस्पतालका डा. मनोज विश्वकर्मालाई फोन गरी एक गर्भवती महिलामा “कर्ड प्रोल्याप्स” अर्थात् नाल बाहिर निस्किने गम्भीर अवस्था देखिएको जानकारी गराएकी थिइन्।
बिहीबार, वैशाख २४, २०८३
स्वास्थ्य मन्त्री निशा मेहताको जोडबलमा स्वास्थ्यमा ९७७ स्थायी दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत
स्वास्थ्य क्षेत्रका कर्मचारी संगठन र विज्ञहरूले समेत दशकौँदेखि उठाउँदै आएको स्थायी दरबन्दी विस्तारको माग अहिले पहिलो पटक ठोस निर्णयको चरणमा पुगेको हो। नेपालमा स्वास्थ्य सेवाको स्थायी संरचना २०४८ मा निर्धारण गरिएको थियो। त्यतिबेला देशको जनसंख्या करिब १ करोड ८० लाख मात्रै थियो।
बिहीबार, वैशाख २४, २०८३
स्पेनतर्फ गइरहेको जहाजमा देखियो दुर्लभ तर गम्भीर स्वास्थ्य समस्या निम्त्याउने हान्ताभाइरस
घटनापछि सबैलाई निगरानीमा राखिएको छ र स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। प्रारम्भिक रूपमा संक्रमण जहाजमा चढ्नुअघि नै भएको हुन सक्ने अनुमान गरिएको छ। जहाज समुद्री मार्गमा हुँदा लक्षण देखिन थालेपछि आपतकालीन स्वास्थ्य अवस्था सिर्जना भएको थियो, जसले गर्दा नियन्त्रण र उपचार प्रक्रिया थप जटिल बनेको थियो।
बिहीबार, वैशाख २४, २०८३
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई स्वास्थ्य सामग्री प्रदान
बुधबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले हज समितिका अध्यक्ष मोख्तार अहमदलाई स्वास्थ्य सामग्री प्रदान गर्दै हजयात्रीहरुको सुखद् यात्राको शुभकामना पनि दिए । 'हजमा जानु भनेको मुस्लिम समुदायको लागि पवित्र कार्य हो । गतवर्षजस्तै यो वर्षपनि यहाँहरुले सफलतापूर्वक नेपाली मुस्लिम समुदायका हजयात्रीहरुलाई हज यात्रा सम्पन्न गराउनु हुनेछ भन्नेमा हामी विस्वस्त छौं,' कलेजका अध्यक्ष प्रा.डा. अन्सारीले भने।
बिहीबार, वैशाख २४, २०८३
स्वास्थ्य मन्त्रालयबाट जनसंख्या निकाल्ने, खाद्य जोड्ने प्रस्ताव
प्रस्तावअनुसार स्वास्थ्य मन्त्रालयको संरचनामा समेत महत्वपूर्ण फेरबदल गरिने भएको छ। स्वास्थ्य मन्त्रालयबाट जनसंख्या क्षेत्र छुट्याएर अन्य संरचनामा समायोजन गर्ने तथा खाद्यसँग सम्बन्धित पक्षलाई समेट्दै मन्त्रालयको नाम ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ राख्ने प्रस्ताव गरिएको छ।
बिहीबार, वैशाख २४, २०८३
माइग्रेन अर्थात् आधा टाउको दुखाइ
माइग्रेन जीवनशैलीसँग गहिरो रूपमा सम्बन्धित समस्या हो। केवल औषधिमा निर्भर नभई सही खानपान, नियमित दिनचर्या, तनाव व्यवस्थापन, योग, प्राणायाम तथा प्राकृतिक उपचार अपनाएमा यसलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकिन्छ। समयमै सचेत भएर स्वस्थ जीवनशैली अपनाउनु नै माइग्रेनबाट बच्ने र दीर्घकालीन स्वास्थ्य कायम गर्ने सबैभन्दा प्रभावकारी उपाय हो।
बिहीबार, वैशाख २४, २०८३
विश्वविद्यालय र प्रतिष्ठानका नियुक्तिमा राजनीतिक हस्तक्षेप नहोस् : डा गोविन्द केसी
विश्वविद्यालय नियुक्तिमा राजनीतिक हस्तक्षेप नहोस् : गोविन्द केसी
बुधबार, वैशाख २३, २०८३
विश्वविद्यालयमा उपकुपति सिफारिस गर्न समिति गठन, दरखास्त आह्वान गर्ने तयारी
उपकुलपतिका लागि केही दिनमै दरखासत आह्वान गर्ने तयारी गरेको छ। खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्ने जनाएको छ । नाम छनोट गर्न विज्ञ समिति पनि बनाउने तयारी रहेको छऽ मेरिटको आधारमा प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको बट्टँयउङ्कव छ। तत्कालका लागि भने विश्वविद्यालयहरूमा निमित्त उपकुलपति तोक्ने सरकारको तयारी छ।
बुधबार, वैशाख २३, २०८३
स्वास्थ्यका ४ सहित एकैचोटी १२ ट्रेड युनियनको दर्ता खारेज
स्वास्थ्य क्षेत्रअन्तर्गत नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी यूनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन पनि खारेजीमा परेका छन्।
बुधबार, वैशाख २३, २०८३
नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा विस्तार
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले बालरोगको सम्पूर्ण उपचार सेवा एकै ठाउँबाट दिनेगरी नर्भिकले बाल सघन उपचार कक्ष तथा रोगविशेष बालरोग चिकित्सकसहितका जनशक्ति थप गर्दै पूर्ण बालरोग उपचार सेवा विस्तार गरेको हो।
बुधबार, वैशाख २३, २०८३
काठमाडौंमा डेन्टल क्लिनिकमा अनुगमन: गम्भीर अनियमितता फेला, दुई वटा बन्द
काउन्सिलका सदस्यहरू डा. अस्मिता पोखरेल, डा. सारिका गोइत, डा. निना राई, डा. योविन कुमार यादव तथा विज्ञ सदस्यहरू डा. भुमेश काफ्ले र डा. हरी वली सम्मिलित टोलीले बिहीबार बिहान ११ बजेदेखि रामहिटी–जोरपाटी क्षेत्रमा रहेका चार वटा डेन्टल क्लिनिकहरूको अनुगमन गरेको हो।
बुधबार, वैशाख २३, २०८३
काठमाडौं नेशनल मेडिकल कलेज अस्पतालद्वारा बेशिगाउँमा निःशुल्क स्वास्थ्य शिविर
गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बेशिगाउँस्थित शहरी स्वास्थ्य केन्द्रको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा करिब ४०० जनाले विभिन्न स्वास्थ्य सेवा लिएको जनाइएको छ।
बुधबार, वैशाख २३, २०८३
प्राडा अग्रवाल प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकार
बुधबार, वैशाख २३, २०८३
नेपालको स्वास्थ्य बीमा प्रणाली: दीगोपनका लागि चरणबद्ध सुधारको मार्गचित्र
यो केवल प्रशासनिक कमजोरी होइन, नीतिगत अव्यवस्था, वित्तीय विसंगति र सेवा संरचनाको गहिरो असन्तुलन हो। उदाहरणका लागि, स्वास्थ्य बीमामा दाबी भुक्तानी दर न्यून हुँदा अस्पतालहरूले बीमित बिरामीलाई सेवा दिन हिच्किचाउँछन्, जसले विश्वास संकट निम्त्याउँछ। तलका चरणहरू यही विश्वास पुनर्निर्माण र प्रणालीगत सुधारमा केन्द्रित छन्।
बुधबार, वैशाख २३, २०८३
विशबोन डे के हो र यो कसरी मनाइन्छ?
हरेक वर्ष मे महिनाको ६ तारिख विश्वभर एक विशेष सन्देशका साथ मनाइने दिन हो- विशबोन डे। यो दिवस ओस्टियोजेनेसिस इम्परफेक्टा (ओआई) अर्थात् सजिलै हड्डी भाँचिने अवस्थाबारे जनचेतना फैलाउने अन्तर्राष्ट्रिय अभियानका रूपमा स्थापित भएको छ। ओआई केवल एक चिकित्सकीय अवस्था मात्र होइन; यसले प्रभावित व्यक्तिहरूको दैनिक जीवन, आत्मविश्वास, सामाजिक सहभागिता र अवसरहरूमा गहिरो प्रभाव पार्न सक्छ। त्यसैले विशबोन डे केवल रोगबारे जानकारी दिने दिन होइन, यो मानवता, सम्मान, सहानुभूति र समावेशीताको सशक्त आवाज पनि हो।
बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य व्यवसायीहरूको कडा चेतावनी: माग पूरा नभए देशभर आन्दोलन र सेवा ठप्प पार्ने
आफ्ना मागहरूलाई बेवास्ता गरिएमा आगामी २०८३ वैशाख २५ गते पत्रकार सम्मेलनमार्फत विरोधका थप कार्यक्रमहरू घोषणा गरिने उनीहरुले जानकारी गराइएका छन्। माग सम्बोधन नभएमा स्वास्थ्यकर्मीहरू सेवाबाट अलग हुने र पुनः आमरण अनशन सुरु गर्ने चेतावनी दिइएको छ।
बुधबार, वैशाख २३, २०८३
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
अस्पतालका अनुसार सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न मिल्ने सफलता दर कायम गर्दै नेपालकै अग्रणी मिर्गौला प्रत्यारोपण केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।
बुधबार, वैशाख २३, २०८३
वीर अस्पालका निर्देशक डा दिलिप शर्माले दिए राजीनामा, पदाधिकारीबिहीन न्याम्स
सरकारले यसअघिका सरकारका पालामा भएका नियुक्ति खारेज गर्ने केही दिनअघि अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल)का पदाधिकारी पदमुक्त भएका छन्।
बुधबार, वैशाख २३, २०८३
भारतीय नम्बर प्लेटको एम्बुलेन्स गाँजा लोड गरिएको अवस्थामा नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समै सवार वीरपुरका २१ वर्षीय मोहमद सदाम पक्राउ परेका छन् ।
बुधबार, वैशाख २३, २०८३
राष्ट्रिय पोषण लेखाजोखा अभियान २०८३ : अनिवार्य सहभागीताका लागि आह्वान
२०८३ बैशाख १५ देखि ३० सम्म देशभरिका ७५३ वटै स्थानीय तहहरूमा अभियानका रूपमा कार्यक्रम सञ्चालन हुँदैछ। पोषण लेखाजोखा गर्ने स्थानहरूमा स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन, प्रारम्भिक बालविकास केन्द्र तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूका बैठक स्थलहरू समावेश छन्।
बुधबार, वैशाख २३, २०८३
उद्योग वाणिज्य महासंघ निर्वाचन : स्वास्थ्य क्षेत्रका तीन सदस्य निर्वाचित
एसोसिएटतर्फ ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी निर्वाचित भएका हुन्। वस्तुगततर्फ मेडिकल उपकरण व्यवसायी भक्तबहादुर हमाल तथा नेपाल औषधि उत्पादक संघ का अध्यक्ष विप्लव अधिकारी निर्वाचित भएका छन्।
बुधबार, वैशाख २३, २०८३
मानसिक स्वास्थ्य समस्या: के हो र के होइन?
मानसिक स्वास्थ्य समस्या भएको स्वीकार गर्न नसक्दा वा खुलेर सहयोग लिन नसक्दा उचित उपचारमा जान ढिला हुने, दुर्घटनाको जोखिम रहिरहने, बिरामी र परिवारका सदस्य प्रताडित भइरहने र रोग झनै कडा हुने हुन्छ।
बुधबार, वैशाख २३, २०८३
३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजको निर्णयप्रति एनआरएनएको आपत्ति
संघका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी वक्तव्यमा उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्यमा मात्र होइन, विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा समेत नकारात्मक असर पार्ने ठहर गरिएको छ।
मंगलबार, वैशाख २२, २०८३
बीपी क्यान्सर अस्पतालको अध्यक्षका लागि ८ जनाको आवेदन
आवेदन दिनेमा डा. विश्वराज पौडेल, डा. विजयचन्द्र आचार्य, डा. लक्ष्मीनारायण सिंह, विकास आचार्य, डा. अजयकुमार झा, प्रा.डा. योगेन्द्रप्रसाद सिंह, डा. भावना वाग्ले र डा. जय श्रेष्ठ रहेका छन्।
मंगलबार, वैशाख २२, २०८३
अन्तर्राष्ट्रिय मिडवाइफ दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक र्याली सम्पन्न
मिडवाइफ्री सेवामा संलग्न जनशक्तिको ज्ञान, सीप र क्षमताको अभिवृद्धि आवश्यक रहेको कुरामा जोड दिइएको थियो। गुणस्तरीय सुरक्षित मातृत्व सेवा सुनिश्चित गर्न मिडवाइफ्री शिक्षा र सेवाको प्रभावकारी कार्यान्वयन, आवश्यक नीतिगत व्यवस्था तथा स्रोत–साधनको सुनिश्चितताका लागि नेपाल सरकार तथा सम्बन्धित दातृ निकायहरूलाई यस अवसरमा हार्दिक आह्वान गरिएको छ।
मंगलबार, वैशाख २२, २०८३
नेपाल चिकित्सक संघमा डा. बद्री रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित (कसको मत कति?)
नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा. बद्री रिजाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । कुल ७ हजार १०० मत गणना हुँदा डा. रिजालले आफ्ना निकटतम प्रतिस्पर्धी डा. मंगल रावललाई पराजित गर्दै जित हासिल गरेका हुन् ।
मंगलबार, वैशाख २२, २०८३
एनएमएमा डा. बद्री प्यानलको बर्चस्व: दुई उपाध्यक्ष र तीन सदस्यबाहेक सबै पदमा जित हासिल
नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा डा. बद्री रिजाल नेतृत्वको प्यानलले भारी बहुमतसहित जित हासिल गरेको छ। पछिल्लो मत परिणाम अनुसार दुई जना उपाध्यक्ष र तीन जना सदस्य पद बाहेक अन्य सबै महत्वपूर्ण पदहरूमा डा. रिजाल प्यानलका उम्मेदवारहरू विजयी भएका छन्।
मंगलबार, वैशाख २२, २०८३
एनएमए मतगणना: महासचिवमा डा. विश्वराज दवाडीको जित सुनिश्चित
नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन अन्तर्गत महासचिव पदमा डा. विश्वराज दवाडी विजयी भएका छन्। मतगणनाको अन्तिम चरणमा आइपुग्दा उनले निकटतम प्रतिस्पर्धीभन्दा सुरक्षित मतान्तर कायम गर्दै जित सुनिश्चित गरेका हुन्।
मंगलबार, वैशाख २२, २०८३
एनएमए मतगणना: गन्न बाँकी भन्दा बढी मतान्तर, अध्यक्षमा डा. बद्री रिजालको जित सुनिश्चित
नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा. बद्री रिजालले अध्यक्ष पदमा आफ्नो जित सुनिश्चित गरेका छन्। मतगणनाको अन्तिम परिणाम आउनु अगावै उनले निकटतम प्रतिस्पर्धीसँग गन्न बाँकी मतभन्दा बढीको अग्रता कायम गरेका हुन्।
मंगलबार, वैशाख २२, २०८३
एनएमए निर्वाचन: मतगणना बाँकी छँदै वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी विजयी
कुल ७ हजार १०२ मत खसेकोमा हालसम्म ६ हजार ५१५ मत गणना भइसकेको छ। पछिल्लो मत परिणाम अनुसार डा. सन्जिबले २ हजार ७५२ मत (४४.३७%) प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २ हजार १२७ मत (३४.३०%) पाएका छन्।
मंगलबार, वैशाख २२, २०८३
Previous
37
38
39
40
41
Next
ताजा समाचार
सबै
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
५४ सेकेन्ड अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
१ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
४ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
५ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
२३ घण्टा अगाडि
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा गण्डकीका स्वास्थ्य सचिव डा बसौलाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा सरुवा
सोमबार, असोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा जनकपुरबाट दुई जना पक्राउ
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
४ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search