मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Wed, Nov 05, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कक्षा १२ पास गरेकाका लागि दुई वर्षे जनरल नर्सिङ कार्यक्रम ल्याइने
उनले स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताएका हुन् । जनरल नर्सिङ कार्यक्रमको पढाइ अवधि दुई वर्षको हुने बताइएको छ।
शुक्रबार, वैशाख १९, २०८२
न्युरो साइन्स उपचार केन्द्र स्थापना गरिने
मस्तिष्क, मेरुदण्ड, नसाहरू तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित रोगहरूको पहिचान, उपचार र पुनःस्थापनाका लागि उक्त केन्द्रले काम गर्ने बताइएको छ।
शुक्रबार, वैशाख १९, २०८२
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिला लक्षित कार्यक्रम थप प्रभावकारी बनाइने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारलेसरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका थप प्रभावकारी कार्यक्रम बनाउन तथा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने बताएका हुन् ।
शुक्रबार, वैशाख १९, २०८२
गम्भीर रोगको उपचार स्वास्थ्य बीमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने
उनले भने, 'गम्भीर रोगको समेत उपचार स्वास्थ्य बीमाबाट गर्नका लागि सुविधा थैली परिमार्जन गरिनेछ।'
शुक्रबार, वैशाख १९, २०८२
सरकारले संघीय सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने
स्वास्थ्य सेवाका लागि स्वास्थ्य सेवा ऐन र सेवाको गुणस्तर मापन तथा नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।
शुक्रबार, वैशाख १९, २०८२
सरकारको नीति : स्वास्थ्य बीमालाई पुनर्संरचना गरिने, सबै सहायता र सहुलियत बीमाभित्र राखिने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउने योजना अघि सारेको बताएका हुन्। स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने बताइएको छ ।
शुक्रबार, वैशाख १९, २०८२
निर्वाह भत्ता प्रकरण : निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्री पौडेलको चेतावनी
आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोलीसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिए।
शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया : डेन्टल हाइजेनिस्टको कामबारे भ्रम फैलाएकोमा आपत्ति
बिहीबार, वैशाख १८, २०८२
चितवनमा दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सुरु
सम्मेलनको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर मेडिकल सिटीकाे रुपमा विकास भएतापनी मानसिक राेगकाे उपचारमा कमी भएकाे बताइन्। उनले साे कमिलाई पूरा गर्न भरतपुरमा मानसिक अस्पताल निर्माण गर्ने साझा संकल्प गर्नुपर्ने उल्लेख गरिन्।
बिहीबार, वैशाख १८, २०८२
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आफ्नै रक्त सञ्चार केन्द्रको स्थापना
ॐ हस्पिटल परिसरमा स्थापित रक्तसञ्चार केन्द्रमा आज आयोजित एक बिशेष समारोहका बीच ॐ हस्पिटलका अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठ, ॐ हस्पिटलका संस्थापक तथा संरक्षक डा. भोला रिजाल र पूर्व अध्यक्ष उद्धव पौडेलले संयुक्त रुपमा रिवन काटेर रक्तसञ्चार केन्द्रको समुद्घाटन गरेका हुन्।
बिहीबार, वैशाख १८, २०८२
स्वास्थ्य बीमाको सुविधा आफू बसेकै स्थानबाट लिन सकिने, हट्यो तीन महिना कुर्नुपर्ने प्रावधान
भनिएको छ, ' स्वास्थ्य बीमाको रिफर लिन प्रथम विन्दु (गाउँ-गाउँ) नै पुग्नुपर्ने झन्झटिलो प्रावधान हटेको छ। अब: आफू बसेकै स्थानमा (अस्थायी ठेगाना) प्रथम विन्दु छनोट गरी सोही अनुसार सेवा लिन सकिने छ।'
बिहीबार, वैशाख १८, २०८२
निजामती अस्पतालमा ४०-५० प्रतिशत छुट पाउने १० लाख सेवाग्राही थप, धान्छ त ?
अहिले देशभरीका सामुदायिक विद्यालयमा २ लाख हाराहारीमा शिक्षक-कर्मचारी रहेको तथ्यांक छ। उनीहरुका परिवार समेत गर्दा छुट पाउने सेवाग्राहीको संख्या १० लाख पुग्ने अनुमान गरिएको छ।
बिहीबार, वैशाख १८, २०८२
निजामती अस्पतालबाट शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा छुट पाउने
शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा; काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
बुधबार, वैशाख १७, २०८२
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा पुन: प्रज्वलजङ्ग पाण्डे
पाण्डे यसअघि पनि परिषद्को अध्यक्ष थिए। यो उनको दोस्रो कार्यकाल रहनेछ। पाण्डेले अघिल्लो कार्यकालमा फर्मासिष्ट तथा फार्मेसी सहायकको दर्ता परीक्षा व्यवस्था सुरु गरेका थिए।
बुधबार, वैशाख १७, २०८२
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा किमोथेरापी सेवा सुरु
भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिष्ट डा प्रभु शाहको नेतृत्वमा किमोथेरापी सेवा सुरुवात गरिएको थियो। निर्देशक डा चालिसेले सेवामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
बुधबार, वैशाख १७, २०८२
बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई प्राथमिकता दिइनेछः प्रधानमन्त्री ओली
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुद्वारा आज यहाँ आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताएका छन्।
बुधबार, वैशाख १७, २०८२
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उल्लेख गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार, वैशाख १७, २०८२
बीपीकेआईएचएसमा स्नातक अध्ययनरत विद्यार्थीका लागि अनुसन्धान वर्कसप
उक्त वर्कसपका लागि भारतको प्रतिष्ठित संस्था पीजीआई चन्डिगढबाट डा विकास मेदी र अन्य विज्ञहरु आएका थिए। डा मेदी पीजीआईको फर्माक्लोजी विभागका साथै भारतको अनुसन्धान क्षेत्रका विभिन्न सरकारी समितिहरुमा रहेका छन्। विशेषगरी खोपलाई लिएर निर्णय दिने समितिमा उनको उपस्थिति रहन्छ।
बुधबार, वैशाख १७, २०८२
डा गोविन्द केसीले भने- एमबीबीएस सिट बढाउन मिल्दैन
मंगलबार विज्ञप्ति जारी गर्दै डा केसीले एमबीबीएस सिट हालको संख्या भन्दा एक सिट पनि नबढाउन, निजी मेडिकल कलेजबाट श्रम शोषणबाट पीडित रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन गर्न र विगतमा भएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न माग गरेका छन्। उनले आफूले राखेका माग तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्।
मंगलबार, वैशाख १६, २०८२
बजेट नदोहोरिने गरी अहिलेका स्वास्थ्य समस्या समाधान गर्न तीनै तह मिलेर काम गरौं : स्वास्थ्य मन्त्री पौडेल
मन्त्री पौडेलले तह, प्रदेश तथा संघ अन्र्तगतका अस्पतालहरुमा भने जति जनशक्ति र श्रोत साधन पुर्याउन नसकिएको भन्दै एक अर्काका अस्पतालमा तीनै तहले सहकार्य गर्ने हो भने अहिलेकै जनशक्ति र श्रोत साधनबाट समेत अधिकतम नतिजा दिन सकिने बताए। ‘अस्पतालमा तीनै तह मिलेर लगानी गरौं,’ उनले भने, ‘यो अहिलेको उत्तम आवश्यकता हो।’
मंगलबार, वैशाख १६, २०८२
निर्वाह भत्ता विवाद: आठौं तह बराबर राखिएन, ४८ हजार ७३७ रकम तोकियो
आन्दोलनरत चिकित्सकहरुले निजी मेडिकल कलेजले भने अनुसार गर्न प्रधानमन्त्रीले नै निर्देशन दिएको आरोप लगाएका छन्। उनीहरुले प्रधानमन्त्रीको निर्देशनमा आवासीय चिकित्सकको निर्वाह भत्ताका विषयमा धोका भएको भन्दै थप आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
मंगलबार, वैशाख १६, २०८२
परिक्रमा विद्यार्थी परिवार धरानको 'सिम्फोसिएम कम टक शो' (फोटोफिचर)
मंगलबार, वैशाख १६, २०८२
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भन्छन्- बीमा बोर्डको निर्णयपछि २४ वटा परीक्षण हटाइएको हो
परीक्षणका लागि आवश्यक केमिकल खरिद महँगो पर्ने भएपछि स्वास्थ्य बीमा बोर्ड कै निर्देशनमा बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले स्वास्थ्यखबरलाई बताए।
मंगलबार, वैशाख १६, २०८२
विराटनगरमा १०० करोडको लगानीमा 'एलेक्सा लाइफसाइन्सेज' नामक सलाइन उद्योग स्थापना
निर्माण सम्पन्न हुँदा उद्योगमा १०० करोड लगानी पुग्ने तयारी गरिएको छ। जसको पहिलो चरणमा ७५ करोड लगानी भइसकेको र पूर्ण रुपले सञ्चालन हुँदा थप २५ करोड लगानी रुपैयाँ लागत आवश्यक पर्ने बताइएको छ।
मंगलबार, वैशाख १६, २०८२
चितवनमा रक्तदान कार्यक्रम
नयाँ वर्षको सुरुवातको समय रक्तदान जस्तो पूण्य काम गरेर गरौं भन्ने उद्देश्यका साथ रक्दान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले जानकारी दिइन्।
सोमबार, वैशाख १५, २०८२
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिस, शुल्क बढाउन कार्यदल गठन
आवासीय चिकित्सकहरुको निर्वाह भत्ताको विषयलाई अड्काएका निजी मेडिकल कलेजहरुको माग अनुसार आयोगले सिट बढाउन र शुल्क बढाउन बाटो खुला गरेको छ।
सोमबार, वैशाख १५, २०८२
मधेश प्रदेशमा मेडिकल उपकरण खरिदमा साढे ५२ करोड अनियमितता, कसलाई कति बिगो?
अख्तियारले मधेश प्रदेशको स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि दुई वटा आर्थिक वर्षमा भएका खरिदमा ५२ करोड ४२ लाख ५४ हजार ४६० रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै मधेश प्रदेशका उच्च तहका कर्मचारीदेखि सामग्री सप्लायर्सलाई आइतबार आरोप पत्र दायर गरेको हो।
सोमबार, वैशाख १५, २०८२
आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन निजी मेडिकल कलेज सकारात्मक
निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले आवासीय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपैयाँ दिन तयार भएको जानकारी दिए।
सोमबार, वैशाख १५, २०८२
नेपाल जनस्वास्थ्य संघका अध्यक्ष कृष्णमान शाक्यको अध्यक्ष पद विधान विपरित
सोमबार, वैशाख १५, २०८२
विज्ञहरुको संयुक्त आवाज : चिकित्सकहरुको बौद्धिक श्रम शोषण स्वीकार्य हुन सक्दैन
विज्ञहरुले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै चिकित्सकको बौद्धिक श्रम शोषण कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन्। उनीहरुले निजी मेडिकल कलेज संचालकहरुले मुनाफा आर्जन गर्ने अभिलाषा भन्दा माथि उठेर स्नातकोत्तर तहका प्रशिक्षार्थी चिकित्सकहरुलाइ निर्वाह भत्ता दिने विश्वव्यापी प्रचलनलाई स्वीकारेर विद्यमान संकटको अन्त्य गर्ने तर्फ लाग्न सुझाब दिएका छन्।
आइतबार, वैशाख १४, २०८२
Previous
38
39
40
41
42
Next
ताजा समाचार
सबै
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
१० मिनेट अगाडि
मेडिकल काउन्सिलको निर्वाचन पुसमा [कार्यतालिका सहित]
४३ मिनेट अगाडि
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
१ घण्टा अगाडि
नेपालका नेत्र रोग विशेषज्ञहरू एसिओआईएनद्वारा सम्मानित
१ घण्टा अगाडि
आर्ट अफ लिभिङका प्रणेता रविशंकरलाई 'वर्ल्ड लिडर फर पिस एन्ड सेक्युरिटी' अवार्ड
३ घण्टा अगाडि
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
१९ घण्टा अगाडि
आन्दोलनरत नर्सद्वारा नेपाल नर्सिङ संघको कार्यालय घेराउ
२० घण्टा अगाडि
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
२० घण्टा अगाडि
परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदन
२० घण्टा अगाडि
मेडिकल काउन्सिललाई लाग्यो चुनाव, निर्वाचन समिति गठन
२१ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
२० घण्टा अगाडि
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
१९ घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
१ मिनेट अगाडि
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search