मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १७, २०८३
Sun, Oct 04, 2026
शनिबार, असोज १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सेनाको शान्ति मिसनमा डाक्टरलाई पनि पठाइने, मन्त्रालयले माग्यो आवेदन
इच्छुकले
[email protected]
मा यही १६ गतेसम्म आवेदन दिन सकिनेछ।
सोमबार, कात्तिक ७, २०७९
२०७४ को निर्वाचनपछि स्वास्थ्यमा १० मन्त्री, सबै असफल
स्वास्थ्यखबरले सबै मन्त्रीहरुको सूची दिएर १०० मा कति नम्बर दिनुहुन्छ भनेर समेत सोधेको थियो। सो क्रममा सबैभन्दा बढी नम्बर अर्याल र श्रेष्ठले बढमा क्रमश: २७ र २४ नम्बर पाएका थिए। अन्य मन्त्रीहरुले भने २० नम्बरभन्दा तल पाएका छन्।
आइतबार, कात्तिक ६, २०७९
नेसपाको घोषणापत्र: हरेक प्रदेशमा एक हजार शय्याको अस्पतालसहित मेडिकल कलेज, सुत्केरी बिदा ६ महिना
गर्भवती महिलालाई निःशुल्क नर्सिङ्ग सेवा र सुत्केरी सेवा दिइने, गरीब किसान तथा मजदुर क्षेत्रका महिलालाई सुत्केरी हुँदा पोषण भत्ता दिने व्यवस्था गरिने, तलबी महिलाको सुत्केरी बिदा, दुई सन्तानसम्मका लागि ६ महिनाको बनाइने घोषणापत्रमा उल्लेख छ।
आइतबार, कात्तिक ६, २०७९
फार्मेसी परिषद्को २० औँ लाइसेन्स परीक्षामा ३५ दशमलव ४ प्रतिशत फर्मासिस्ट उत्तीर्ण
परिषद्ले शनिबार लिएको फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा उपस्थित ७४७ मध्ये ३५ दशमलव ४ प्रतिशत अर्थात् २६४ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्।
शनिबार, कात्तिक ५, २०७९
भिटामिन ए र जुकाको औषधि खुवाउन छुटेका बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने
सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ।
शनिबार, कात्तिक ५, २०७९
चालू आर्थिक वर्षको दोस्रो महिनामा स्वास्थ्यमा १० प्रतिशतले बढ्यो महँगी
बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्मको तथ्यांक अनुसार स्वास्थ्यमा १० प्रतिशतले महँगी बढेके छ।
शुक्रबार, कात्तिक ४, २०७९
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण विवादः के भन्छन् उपचारमा संलग्न चिकित्सक र बिरामी पक्ष?
उपचारमा संलग्न चिकित्सकहरुले मिर्गौला प्रत्यारोपणका क्रममा गरिएका सबै प्रक्रियाहरुका विषयमा विस्तृतमा जानकारी दिएका छन्।
बिहीबार, कात्तिक ३, २०७९
पाँच वर्षअघिको घोषणापत्रमा स्वास्थ्यः कति पूरा, कति अधुरा?
सबै राजनीति दलहरुको अर्को मुख्य घोषणा सबै स्थानीय तहका गाउँपालिका तथा नगरमा आधारभूत तथा २५ देखि ५० बेडसम्मका अस्पताल निर्माण गरिने भनिएपनि यो घोषणा पनि पुरा भएको छैन।
बिहीबार, कात्तिक ३, २०७९
थप १८ हजार १०० जनालाई कोरोना बिमा वापतको रकम भुक्तानी गर्दै बिमा समिति
कोरोना बिमा दाबी भुक्तानीको लागि अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ निकासा गरेपछि समितिले भुक्तानी थाल्ने तयारी गरेको बिमा समिति श्रोतले बतायो।
बिहीबार, कात्तिक ३, २०७९
'स्वास्थ्यमा भिजन भएको नेतृत्वको आवश्यकता'
नेतृत्व तहमा नपुगुन्जेल जनतालाई आश्वासन देखाउने र पुगेपछि केही काम नगर्ने हुनाले नागरिकले घोषणापत्र पढ्न नै छाडीसकेको डा रिता थापा बताउछिन्।
बिहीबार, कात्तिक ३, २०७९
डेंगु संक्रमण ४०औं हप्तामा, ५०औं हप्तामा संक्रमण शून्यमा झर्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
अहिलेको डेंगु संक्रमणको प्रवृत्ति हेर्दा ३६औँ हप्तामा उच्च विन्दुमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, कात्तिक २, २०७९
सर्वोच्चले कार्यान्यनमा रोक लगाएको अस्पताल फार्मेसी निर्देशिका २०७८ मा के छ?
सर्वोच्च अदालतले अस्पताल फार्मेसी निर्देशिका २०७८ तत्काल कार्यान्वयन नगर्न स्वास्थ्य मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।
बुधबार, कात्तिक २, २०७९
काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसल अनुगमन: सरसफाई छैन, भान्सामा अखाद्य वस्तुसमेत भेटियो
अनुगमनका क्रममा सबैको भान्सामा सरसफाई र स्वच्छताको कमी देखिएको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताए।
मंगलबार, कात्तिक १, २०७९
गठबन्धनका ३ दलको अपिल: आगामी सरकारको प्राथमिकता स्वास्थ्य [पूर्णपाठ]
सत्ता गठबन्धनका प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी सरकारको प्राथमिकता सार्वजनिक गरेका छन्।
मंगलबार, कात्तिक १, २०७९
स्वास्थ्यमा एकैपटक ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकैपटक ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त भएका छन्। लोक सेवा आयोगबाट सिफारिस भएर आएका ३९ अधिकृतलाई मन्त्रालयले नियुक्त गरेको हो।
मंगलबार, कात्तिक १, २०७९
एमबिबिएस, बिडिएस, नर्सिङ, बिपिएच लगायत २० विषयमा २६६० सिट खाली (कुन कलेजमा कति?)
आयोगबाट प्राप्त विवरण अनुसार स्नातक तहको एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, लगायत विभिन्न शैक्षिक कार्यक्रमका लागि आयोगले निर्धारण गरेको सिट भन्दा विद्यार्थी भर्ना निकै कम भएको पाइएको हो।
सोमबार, असोज ३१, २०७९
अस्पताल फार्मेसी निर्देशिका २०७८ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अस्पताल फार्मेसी निर्देशिका २०७८ तत्काल कार्यान्वयन नगर्न स्वास्थ्य मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आइतबार, असोज ३०, २०७९
डा केसीको चेतावनी लगत्तै चिकित्सा शिक्षा आयोगका कर्मचारीका विषयमा सरकारले गर्यो ७ बुँदे निर्णय
डा केसीले अल्टिमेटम दिएको केही घण्टाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्मचारीको समस्या समाधानका लागि सात बुँदे निर्णय गरेको हो।
आइतबार, असोज ३०, २०७९
सुदूरपश्चिम प्रदेश: अझै घर र बाटोमै जन्मिन्छन् बच्चा
सुदूरपश्चिम प्रदेशका सात पहाड जिल्लामा प्रसूति सेवाको सहज पहुँच नहुँदा बाटो र घरमै सुत्केरी हुनुपरेका यी केही प्रतिनिधि मात्र हुन। अझै पनि शहरी, ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरु बाटो तथा घरमै सुत्केरी हुन्छन्।
आइतबार, असोज ३०, २०७९
डा भोजराजको निर्वाचन क्षेत्र चितवन ३ : किरिङमिरिङ अंकगणित
डा अधिकारी उक्त क्षेत्रमा लामो समयदेखि चिकित्सकिय अभ्यासमा रहेका कारण पनि उनको आफ्नै मत पनि बढी हुनसक्ने अनुमान गरिएको छ। यद्यपि निर्वाचन हो। निर्वाचनमा मतपरिणाम सार्वजनिक नभएसम्म अहिले नै के हुन्छ भन्ने अनुमान भने लगाउन कठिन नै हुन्छ।
आइतबार, असोज ३०, २०७९
सत्यमोहन जोशीको निधन
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षीय जोशीको उपचारका क्रममा आज बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल अस्पतालमा निधन भएको हो।
आइतबार, असोज ३०, २०७९
'सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन कार्यान्वयनमा कमजोरी'
कार्यक्रममा उपस्थित सबै सरोकारवालाहरूले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, नियमवालीहरू कार्यन्वयन गर्न सम्बन्धित निकायलाई दबाब दिने बताए।
शनिबार, असोज २९, २०७९
काठमाडौं विश्वविद्यालयले सुरु गर्यो ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’
अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकसित हुँदै गएको कुरालाई मध्यनजर गरेर काठमाडौं विश्वविद्यालयले योग विज्ञानका विषयमा कक्षा सुरु गरेको यौगिक विज्ञान शाखाका प्रमुख संयोजक अनन्त रिसालले बताए।
शनिबार, असोज २९, २०७९
परीक्षा शुल्क तीन हजार तर मेडिकल कलेजले माग्यो १ लाख १५ हजार, विद्यार्थीको विरोध
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले स्नातकोत्तर तहका अन्तिम वर्षका विद्यार्थीसँग परीक्षा शुल्कका नाममा चर्को शुल्क माग गरेपछि विद्यार्थीहरु विरोधमा उत्रेका छन्।
शुक्रबार, असोज २८, २०७९
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा बिरामीलाई सास्ती
मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिँदा बिरामीलाई कठिनाई हुने गरेको छ।
शुक्रबार, असोज २८, २०७९
'स्वास्थ्यमा प्रणाली सुधार गर्न सक्ने नेतृत्व आउनुपर्छ'
स्वास्थ्यखबरले पछिल्लो केही समययता स्वास्थ्य प्रणाली कसरी बलियो बनाउने? नेपालको स्वास्थ्य प्रणाली कस्तो हुने भन्ने विषयमा श्रृंखलाबद्ध रुपमा सामग्रीहरु प्रकाशित गर्दै आइरहेको छ। यही श्रृंखला अन्तर्गत यसपटक अबको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्ने? के कुरामा ध्यान दिन आवश्यक?
शुक्रबार, असोज २८, २०७९
आवासीय चिकित्सकहरुलाई समान निर्वाह भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघको माग
आवासीय चिकित्सकहरुले निर्वाह भत्ता प्राप्त नगरेको र प्राप्त गरिरहेकाहरुको पनि न्यून भएकाले समयानुकूल परिमार्जन गरी समान निर्वाह भत्ता उपलब्ध गराउन माग गरेको हो।
बिहीबार, असोज २७, २०७९
सुदूरपश्चिम प्रदेशमा आँखा परीक्षण गराउने कति?
अन्धोपन निवारणका लागि अन्तरराष्टिय एजेन्सीको सहयोगमा सुदुरपश्चिममा गेटा आखा अस्पतालले र अन्य प्रदेशमा सम्वन्धित प्रदेशका आखा अस्पतालले अध्ययन गरेका हुन्।
बिहीबार, असोज २७, २०७९
मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर राष्ट्रिय बहसको विषय बनाउन जोड
मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर राष्ट्रिय बहसको विषय बनाउनुपर्ने सरोकारवालाहरुले जनाएका छन्।
बिहीबार, असोज २७, २०७९
मोबाइलको टर्च बालेर बिरामीको उपचारमा सक्रिय
अस्पतालमा रातीको समयमा बत्ति नभएपछि स्वास्थ्यकर्मीले मोबाइलको टर्च बालेर सेवा दिएका छन्। कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीले मोबाइलको टर्च बालेर बिरामीको सेवा गरेका हुन्।
बुधबार, असोज २६, २०७९
Previous
115
116
117
118
119
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search