काठमाडौं- नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। शुक्रबार २५जना संक्रमितको मृत्यु भएसँगै १० हजार १९ जना व्यक्तिको निधन भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर जना कोरोना संक्रमित पुष्टि भएका छन्। देशभरका प्रयोगशालामा भएको १५ हजार ६७५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ७२९ जना कोरोन संक्रमित पुष्टि भएका हुन्।