मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १७, २०८३
Sat, Oct 03, 2026
शनिबार, असोज १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
पोखरामा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण, श्रीमानले दिए श्रीमतीलाई मिर्गौला
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ। प्रतिष्ठानको शिक्षण अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको हो।
बिहीबार, असार ९, २०७९
गेटालाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन संसदीय समितिमा छलफलकाे माग
गेटा मेडिकल कलेजलाई अब राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा रुपमा अगाडि बढाउनका लागि संसदीय समितिमा छलफल गर्न माग गरिएको छ।
बिहीबार, असार ९, २०७९
अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले किन रकम दिन ढिला गरिरहेको छ?
बीमा बार्डका कार्यकारी निर्देशक भन्छन्, ‘रकम भुक्तानीका क्रममा केही ढिला भएको पक्कै हो। तर रकम नै नदिएको भन्ने होइन। अस्पतालहरुले दाबी गरेको रकम रुजु गर्ने लगायतका प्रक्रियागत काम अगाडि बढाउँदा ढिला भएको हो।’
बिहीबार, असार ९, २०७९
सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भेटियो
सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ। स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ।
बिहीबार, असार ९, २०७९
२७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आज (बिहीबार) देखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ।
बिहीबार, असार ९, २०७९
काठमाडौमा थप २ जनामा हैजा पुष्टि, प्रकोप फैलिने जोखिम
काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो।
बुधबार, असार ८, २०७९
धवलागिरि अस्पतालः बिरामी बढे, चिकित्सक घटे
बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ। अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ।
बुधबार, असार ८, २०७९
विवादित डा पुकारलाई अवकाशपछि पनि निर्देशक बनाउन कानुन नै संशोधन
सरकारले मानव अङ्ग प्रत्यारोपण विकास समितिको गठन आदेशमा संशोधन गर्दै भदौबाट अवकास पाउन लागेका डा श्रेष्ठलाई कार्यकारी निर्देशकमा निरन्तरा दिने गरी बाटो खोलिदिएको हो।
बुधबार, असार ८, २०७९
हब तथा स्याटेलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनबाट ११ बुँदे घोषणापत्र जारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हब तथा स्याटेलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनको ११बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ।
मंगलबार, असार ७, २०७९
नयाँ औषधि दर्ता एवं गुणस्तर निरीक्षण गर्न ५८ विदेशी कम्पनीलाई अनुमति
औषधि व्यवस्था विभागको सिफारिसमा ६ असारमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो।
मंगलबार, असार ७, २०७९
बेलायतसँग नर्स मात्र नभइ स्वास्थ्य जनशक्ति भनेर सम्झौता गरिँदै
यो सम्झौतामा हस्ताक्षरमा युकेको माग अनुसार पछि नर्ससँगै स्वास्थ्य क्षेत्रका ल्याब, फार्मेसी, एचए, डाक्टर लगायत स्वास्थ्यका अन्य जनशक्तिलाई पनि श्रमिक भिसामा युके पठाउन सहज हुने उनको भनाइ छ।
मंगलबार, असार ७, २०७९
डा भगवान कोइरालाको अगुवाइमा स्थापना हुने बाल अस्पताल बनाउन काठमाडौं महानगरले ४ करोड सहयोग गर्ने
काठमाडौं महानगरपालिकाले वरिष्ठ चिकित्सक भगवान कोइरालाले स्थापना गर्न लागेको नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
सोमबार, असार ६, २०७९
ट्रेडमार्क चोरेर उपत्यकामा नक्कली जारको पानी बिक्री, दुई जना पक्राउ
काठमाडौं उपत्यकामा जारको पानी समेत नक्कली हुने गरेको पाइएको छ। कम्पनी नै नभएकोहरुले अन्य कम्पनीको ट्रेडमार्क चोरी गरेर पानी बेच्ने गरेको भेटिएको हो।
सोमबार, असार ६, २०७९
काठमाडौंमा हैजा पुष्टि भएपछि के छ सरकारको तयारी?
काठमाडौंमा दुईजनामा हैजा पुष्टि भएको छ। बागबजारस्थित दुई दिदी बहिनीमा हैजा पुष्टि भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरु उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयूमा बिहीबार भर्ना भएका थिए।
सोमबार, असार ६, २०७९
टिचिङले किन निकाल्यो भ्रामक सूचना?, बीमा बोर्डबाट ७ करोड रुपैयाँ लिएको भेटियो
अस्पतालको उक्त सूचना अनुसार अस्पतालले २०७७ मंसिरदेखि हालसम्म बीमा बोर्डबाट रकम नपाएको भन्ने बुझिन्छ। तर स्वास्थ्यखबरले यस विषयमा खोज गर्दा अस्पतालको उक्त दाबी झुटो रहेको पाइएको छ।
आइतबार, असार ५, २०७९
काठमाडौंमा दुई जनामा हैजा पुष्टि
काठमाडौंमा दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएकी दुईजना दिदी बहिनीमा हैजा पुष्टि भएको हो। उनीहरु बागबजारका हुन्।
आइतबार, असार ५, २०७९
काठमाडौं महानगरका करदाताले स्वास्थ्य बीमामा ५० प्रतिशत छुट पाउने
आईतबार काठमाडौं महानगरपालिकाको नगर सभामा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिका प्रमुख बालेन शाहले महानगरमा कर तिर्ने नागरिकलाई स्वास्थ्य बीमा शुल्कमा बढीमा ५० प्रतिशतसम्म छुट दिने बताए।
आइतबार, असार ५, २०७९
स्वास्थ्यखबर हेल्थ अवार्डको आवेदन खुल्यो, यस्ता छन् विधा र प्रक्रिया
स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डका लागि आवेदन खुलेको छ। हेल्थ अवार्ड छनोट कमिटिको निर्णय अनुसार आइतबारदेखि अवार्डका लागि आवेदन खुला गरिएको हो।
आइतबार, असार ५, २०७९
समलिंगी, द्विलिंगी लगायतलाई लक्षित गर्दै नेपालमा पहिलोपटक ‘हर्मोनल क्लिनिक’ सञ्चालनमा ल्याइँदै
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्नाले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, पारालिङ्गी, अन्तर्लिङ्गी र क्वेयर आदि पर्दछन्।
आइतबार, असार ५, २०७९
चिकित्सक संघको पहलमा भारतमा १५०० नेपाली चिकित्सकलाई तालिमको अवसर, पहिलो चरणमा ४६ जना जाँदै
उनका अनुसार यस्ता तालिममा २५ देखि ४५ वर्षसम्मका चिकित्सकले सहभागिता जनाउन सक्ने छन्। 'विशेषगरी योङ्ग डाक्टरहरुलाई प्रमोट गर्ने गरेका छौं।
शनिबार, असार ४, २०७९
गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा
धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धी विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालन गरिने बताएका हुन्।
शनिबार, असार ४, २०७९
दन्त सडन: बेवास्ताले जोखिम
दन्त सडनले पीडा त दिन्छ नै सुन्दरतामा पनि कमी ल्याउँछ। तर सुरुमै सावधानी अपनाउने हो भने दन्त सडनले निम्त्याउने जटिलताबाट बच्न सकिन्छ।
शनिबार, असार ४, २०७९
त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित
अस्पतालले २०७७ मंसिर महिना देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो। स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार, हाल देशभर ४४० स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गरेका छन्।
शुक्रबार, असार ३, २०७९
'एनएमए-मेडिकल म्युजियम' स्थापनाका लागि बागमती प्रदेशले ५० लाख छुट्यायो
नेपाल चिकित्सक संघले स्थापना गर्न लागेको 'एनएमए मेडिकल म्युजियम' बनाउन बागमती प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ।
शुक्रबार, असार ३, २०७९
नेपालमा पनि मंकीपक्सका शंकास्पद संक्रमित फेला, टेकुमा उपचार हुँदै
नेपालमा पनि मंकीपक्सका संकास्पद बिरामी फेला परेका छन्।
बिहीबार, असार २, २०७९
यस्ता छन् सातवटै प्रदेशको बजेटमा स्वास्थ्यका विषय
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।
बुधबार, असार १, २०७९
पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयलाई दिए चार बुँदे सुझाव
पूर्व स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य सेवा विभाग, रोग नियन्त्रण केन्द्र, स्वास्थ्यका जनशक्ति र स्वास्थ्य बीमाका विषयमा केन्द्रित रहेर सुझाव दिएका छन्।
बुधबार, असार १, २०७९
स्वास्थ्य बीमालाई निजी कम्पनी मार्फत चलाउन नहुने विषय उठाउने सांसदलाई स्वास्थ्यमन्त्री खतिवडाले भने- जिद्दी बालकजस्ता
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमलाई निजी कम्पनीलाई दिन नहुने विषयलाई संसदमा उठाउने सांसदहरुलाई जिद्दी बालकको संज्ञा दिएका छन्।
बुधबार, असार १, २०७९
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना, रक्तचाप र सुगरको मात्रा बढी
राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालले जानकारी दिए। उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए।
बुधबार, असार १, २०७९
स्तरवृद्धिका लागि फारम बुझाउन स्वास्थ्य सेवा विभागको आग्रह
स्वास्थ्य सेवाका छैठौं तहसम्मका कर्मचारीलाई स्तरवृद्दिका लागि फारम बुझाउन स्वास्थ्य सेवा विभागले अनुरोध गरेको छ।
बुधबार, असार १, २०७९
Previous
126
127
128
129
130
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search