मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १७, २०८३
Sat, Oct 03, 2026
शनिबार, असोज १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्यखबर हेल्थ अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन
स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डका लागि आज साँझसम्म आवेदन दिन पाइने छ। हेल्थ अवार्ड छनोट कमिटिको निर्णय अनुसार असार ५ गतेदेखि आजसम्म अवार्डका लागि आवेदन खुला गरिएको हो।
सोमबार, असार २०, २०७९
सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु, कर्मचारीले पनि पाए तलब
काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्कने गरेकामा गत शुक्रबारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन्।
सोमबार, असार २०, २०७९
धुलिखेल अस्पतालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटियो
नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ। धुलिखेल अस्पतालले गरेको जीन सिक्वेन्सिङ क्रममा ओमिक्रोनको उपप्रजाति बीए फाइभ भेटिएको हो।
आइतबार, असार १९, २०७९
यी नौ देशमा कोभिड-१९ उच्च संक्रमण, कुन देशमा कति?
जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको ताजा विवरण सार्वजनिक गरेको छ।
आइतबार, असार १९, २०७९
छानबिन समितिको निस्कर्ष : स्वास्थ्य राज्यमन्त्री विमला वली दोषी
राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुर्व्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ।
शनिबार, असार १८, २०७९
लमजुङको ७६ प्रतिशत पानीमा इकोली ब्याक्टेरिया
जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए।
शनिबार, असार १८, २०७९
डब्लूएचओले अनुमति दिएका खोप र औषधि मात्र नेपालमा आपत्कालीन प्रयोग: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको खोप वा औषधिको मात्र प्रयोग गरिने बताएका छन्।
शुक्रबार, असार १७, २०७९
काठमाडौंमा हैजा: यस्ता छन् रोकथाम र बच्ने १४ उपाय
मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।
शुक्रबार, असार १७, २०७९
अस्पतालका कर्मचारी चढेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु
घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपांग बाल अस्पतालमा नै उपचार भइरहेको छ।
बिहीबार, असार १६, २०७९
चिकित्सा शिक्षा: स्नातक तह छात्रवृत्ति तर्फको पहिलो भर्ना सूची प्रकाशित
चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरिएको छ।
बिहीबार, असार १६, २०७९
भएका राम्रा प्रावधानलाई हटाउँदै ल्याइयो अस्पताल फार्मेसी निर्देशिका (के–के हटाइयो?)
हाल नयाँ जारी गरिएको निर्देशिकामा २०७२ मा गरिएका कतिपय राम्रा व्यवस्थाहरु हटाइएको छ। संशोधित निर्देशिकामा २०७२ मा भएका राम्रा प्रावधान र जनशक्तिको दरबन्दीको कटौती, फर्मासिस्ट र फार्मेसी सहायकको अधिकारको कटौती, व्यवस्थापकीय भूमिका खुम्चाउन खोजिएको देखिन्छ।
बुधबार, असार १५, २०७९
विवादित स्वास्थ्य राज्यमन्त्री वलीको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ।
बुधबार, असार १५, २०७९
भेरी अस्पतालबाट पाँच बिचौलिया पक्राउ
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारमा आएका बिरामीलाई विभिन्न प्रलोभनमा पारी आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार, असार १५, २०७९
हैजा: गर्मी र वर्षामा फैलिन सक्ने यो सरुवा रोगबाट कसरी जोगिने?
काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बागबजार र डिल्लीबजारको खानेपानी प्रदूषित भएको पाएको बताए।
मंगलबार, असार १४, २०७९
सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा श्यामबाबु यादव
सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भएका छन्।
मंगलबार, असार १४, २०७९
फुटपाथमा हिँडिरहेका डाक्टरमाथि ट्राफिक प्रहरीद्वारा कुटपिट, कारबाहीको माग गर्दै निवेदन
आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेका डा कुलबहादुर घिसिङलाई ललितपुर एकान्तकुना यातायातको बाटोमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै उनका आफन्तले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन्।
सोमबार, असार १३, २०७९
बिना अप्रेसन कसरी निकालियो पेटभित्र अड्किएको चम्चा?
हाल ती किशोरी उपचारपछि डिस्चार्ज भएकी छिन्। उनको स्वास्थ्य अवस्था सामान्य छ। यस किसिमको जटिल उपचार जीवनमा पहिलो पटक गरेको डा कुँवर सुनाउँछन्।
सोमबार, असार १३, २०७९
स्वास्थ्यमन्त्री खापुङको पहिलो निर्णय: ग्लोबल फण्डको कार्यक्रम सरकार आफैंले चलाउने प्रस्ताव मन्त्रिपरिषद लैजाने
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिएलगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। रामशाहपदस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका मन्त्री खापुङले फाइलमा हस्ताक्षर गर्दै निर्णय समेत गरेका छन्।
सोमबार, असार १३, २०७९
१२औं तह बढुवाका विषयमा विवाद, कानुनको राय लिने निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२औं तह)मा रहेको रिक्त पदमा बढुवाका लागि भएको प्रक्रियामा विवाद आएको छ। मन्त्रालयले हाल रिक्त रहेको एक जना पदका लागि बढुवाको प्रक्रिया अगाडि बढाएको थियो।
आइतबार, असार १२, २०७९
रगतमाथि निगरानी बढाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
जनस्वास्थ्य प्रयोगशालाले सन् २०१७ देखि विभिन्न १६ वटा अस्पतालहरुमा हेमोभिजिलेन्स कार्यक्रम लागू गरेको छ। बिरामीको सुरक्षालाई केन्द्रित गरेर यो कार्यक्रम सुरु गरिएको प्रयोगशालाकी निर्देशक डा रुना झाले बताइन्।
आइतबार, असार १२, २०७९
राजीनामाका विषयमा के भन्छन् स्वास्थ्यमन्त्री खतिवडा?
स्वास्थ्यखबरले मन्त्री खतिवडासँग राजीनामाका विषयमा जिज्ञासा राखेको छ। स्वास्थ्यखबरको जिज्ञासामा मन्त्री खतिवडाले पार्टीले आफूहरुलाई फिर्ता बोलाएर मन्त्रीमा अन्यको नाम सिफारिस गरिसकेका कारण आफूले राजीनामा दिइरहन नपर्ने बताए।
आइतबार, असार १२, २०७९
काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि, संक्रमितको संख्या १२ पुग्यो
दुई जनाको पाटन र एक जनाको स्टार अस्पतालमा उपचार भइरहेको महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए। थप विवरण आउन बाँकी रहेको महाशाखाले जनाएको छ।
आइतबार, असार १२, २०७९
सिभिलले २२ करोडमा किनेको एउटै गुणस्तर र उही कम्पनीको एमआरआई प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै
सरकारका दुई अस्पताल निजामती (सभिल सर्भिस अस्पताल) र सुर्खेतमा रहेको कर्णाली प्रादेशिक अस्पतालले खरिद गर्ने निर्णय गरेका एमआरई मेसिन एकै क्षमताका हुन्। दुवै अस्पतालले एउटै कम्पनीबाट उस्तै एमआरआई मेसिन खरिद गर्ने भनेर बोलपत्र स्वीकृत समेत गरेर प्रक्रिया अगाडि बढाइसकेका छन्।
आइतबार, असार १२, २०७९
ललितपुरमा आजदेखि पानीपुरी र चटपट बेच्न नपाइने
पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो।
आइतबार, असार १२, २०७९
सिटी स्क्यान खरिदमा सेटिङ: ७ करोड बढी रकम कबोल गर्नेलाई खरिद गर्न दिने निर्णय
व्यापारीसँगको मिलेमतोमा केन्द्रका निर्देशक डा अर्जुनप्रसाद सापकोटाले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई पन्छाएर झण्डै सात करोड बढी रकम कबोल गरेको अर्को कम्पनीलाई खरिद गर्ने दिने निर्णय गराएका छन्।
आइतबार, असार १२, २०७९
गर्भपतनबारे ५० वर्ष पूरानो फैसला उल्टिएपछि अमेरिकामा तरंग: कसरी भयो यस्तो फैसला?
सर्वोच्चको यो फैसलापछि आधाभन्दा धेरै अमेरिकी राज्यले गर्भपतन कानुनलाई लिएर नयाँ प्रतिबन्ध लागू गर्न सक्नेछन्। १३ राज्यमा पहिल्यै यस्ता कानुन पारित भइसकेका छन्। ती राज्यहरूमा गर्भपतन गैरकानुनी हुने छ।
शनिबार, असार ११, २०७९
धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने
आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने भएको हो।
शनिबार, असार ११, २०७९
काठमाडौंमा वितरण हुने पानीको अनुगमन गरिने
शुक्रबार काठमाडौंमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा सरोकारवाला निकायहरुसँगको अन्तरक्रियामा विभिन्न आठ निर्णय गरिएको हो।
शुक्रबार, असार १०, २०७९
मन्त्री छोड्न तयार छौं भनेर लेखेर दिएका छौं : स्वास्थ्यमन्त्री खतिवडा
एकीकृत समाजवादीको पोलिटब्युरो बैठकपछि बोल्दै उनले मन्त्री पद छोड्नका लागि लिखित प्रतिबद्धता दिएको बताएका छन्।
शुक्रबार, असार १०, २०७९
स्थानीय र प्रदेशका कर्मचारीले पनि प्रवेश परीक्षा दिन स्वास्थ्य मन्त्रालयबाट पूर्व स्वीकृति लिनुपर्ने
प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीले अध्ययनको लागि प्रवेश परीक्षामा सहभागी हुन संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य सेवा विभागबाट पूर्व स्वीकृति लिनुपर्ने भएको छ।
शुक्रबार, असार १०, २०७९
Previous
125
126
127
128
129
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search