मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
पास भएका विद्यार्थीको वार्षिक विवरण पठाउन फार्मेसी परिषद्को आग्रह
नेपाल फार्मेसी परिषदले फार्मेसी शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई वार्षिक रुपमा उत्तीर्ण विद्यार्थीको विवरण पठाउन आग्रह गरेको छ।
मंगलबार, जेठ ३१, २०७९
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एक घरमा महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
मंगलबार, जेठ ३१, २०७९
औषधि व्यवस्था विभाग नेपालगञ्जद्वारा ४ फार्मेसीलाई निलम्बनको कारबाही
अनुगमनका क्रममा फर्मासिस्ट तथा तथा तालिम प्राप्त व्यवसायी पसलमा नभएको, अरुको लाइसेन्स भाडामा लिई गैर व्यक्तिले चलाउने गरेको पाइएपछि ति फामेर्सी पसल कारबाहीमा परेका हुन्।
सोमबार, जेठ ३०, २०७९
छोरा तीनपटक फेल भएपछि सांसद गंगा चौधरीको आरोप- मेडिकल काउन्सिलमा कमिसनको खेल
डाक्टरको लाइसेन्स परीक्षामा आफ्ना छोरा फेल भएपछि एमाले सांसद गंगा चौधरीले मेडिकल काउन्सिलमा कमिसनको खेल भएको आरोप लगाएकी छन्।
सोमबार, जेठ ३०, २०७९
पाटनको खरिदमा सेटिङ, विद्युतीय प्रणालीमा गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन
प्रतिष्ठानले केही निजी व्यापारीसँगको मिलेमतोमा विद्युतीय माध्यमबाट खरिद प्रक्रिया अगाडि नबढाई कागजी प्रक्रिया अगाडि बढाएको विवरण फेला परेको हो।
आइतबार, जेठ २९, २०७९
१८ वर्षीया किशोरीको पाठेघरमा एक सयभन्दा बढी ट्यूमर, ब्लूक्रस अस्पतालमा सफल शल्यक्रिया
एक किशोरीको पाठेघरमा एक सयभन्दा बढी ट्यूमर फेला परेको छ। उपचारका लागि ब्लूक्रस अस्पतालमा आएकी १८ वर्षीया एक किशोरीको पाठेघरमा साना–ठूला गरी एक सयभन्दा बढी ट्यूमर फेला परेको हो।
आइतबार, जेठ २९, २०७९
सिएमसी ल्याबले पायो अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ। गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ।
आइतबार, जेठ २९, २०७९
प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्य: आकर्षक नारा, कार्यान्वयनमा सन्देह (कुन प्रदेशमा कस्तो?)
स्वास्थ्यसँग सम्बन्धित पूर्वाधार विकासदेखि स्वास्थ्य सेवाको विस्तार तथा सुधारको नीति लिने विषयलाई नीति तथा कार्यक्रममा जोड दिइएको छ।
आइतबार, जेठ २९, २०७९
क्षेत्रपाटी निःशुल्क चिकित्सालय पुगेर मेयर बालेनले भने-स्वास्थ्य सेवा जनताको घरदैलोमा पुग्नुपर्छ
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्।
शनिबार, जेठ २८, २०७९
आत्महत्या गर्नेको संख्या बढ्दो, मनोचिकित्सक भन्छन्- रोकथाम गर्न सकिन्छ
डिप्रेसन बारे धेरैले अझै पनि अधिकांशले खुलेर कुरा गर्दैनन्। खुलेर कुरा नगर्ने भएकाले हतपत्त धेरैले समस्या बारे थाहा पाउन सक्दैनन्। डिप्रेसनमा रहेका बेला व्यक्तिले विभिन्न लक्षणहरु देखाउँछन्।
शनिबार, जेठ २८, २०७९
अव्यवस्थित फोहोरले काठमाडौंमा निम्त्याउँदै संक्रामक रोग
अधिकांश व्यक्तिहरु झाडापखाला लाग्दा फार्मेसीबाट औषधि किनेर खाने गरेको उनले पाएका छन्। औषधि खाँदा निको नभएपनि मात्र अधिकांश व्यक्तिहरु अस्पतालसम्म आउने गरेको उनको अनुभव छ। काठमाडौंमा हालसम्म हैजाको समस्या भने देखिसकेको छैन। हैजा फैलिए स्वास्थ्य उपचार व्यवस्थापन गर्न समस्या हुने उनको भनाई छ।
शुक्रबार, जेठ २७, २०७९
अस्पताल र फोहोर व्यवस्थापनसहित २५ क्षेत्रमा हड्ताल निषेध, हड्ताल गरे के सजाय हुन्छ?
यसअघि १९ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएकोमा त्यसलाई बढाएर २५ पुर्याइएको हो। यो सूची राजपत्रमा प्रकाशित भएको छ।
शुक्रबार, जेठ २७, २०७९
१२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि बुस्टर डोज
उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइजर खोप दिएको थियो। १२ देखि १७ बर्षसम्मका बालबालिकाले बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ।
शुक्रबार, जेठ २७, २०७९
स्वास्थ्य सम्बन्धी जर्नलमा झुटा विवरण उल्लेख, स्वास्थ्य अनुसन्धान परिषद्मा १० बढी उजुरी
स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख र रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिता विपरीत गरेको जनाउँदै १० भन्दा बढीमा उजुरी परेको छ।
बिहीबार, जेठ २६, २०७९
कांग्रेस सांसद भुसालको प्रश्न– कोरोना बीमाको रकम कसैले पाउने, कसैले नपाउने किन?
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले तत्कालीन समयमा बीमा रकम दिने भनी बीमा गरेका कम्पनीहरुले किन उपलब्ध गराएनन् भन्ने प्रश्न उठाइन्।
बिहीबार, जेठ २६, २०७९
यी हुन् प्रमाणपत्र तहको कार्यक्रममा स्तरोन्नति गर्नका लागि स्वीकृति पाएका ६६ संस्था
चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका ६६ वटा संस्थालाई प्रमाणपत्र तह वा सोसरहको कार्यक्रममा स्तरोन्नति गर्न स्वीकृति दिएको छ।
बिहीबार, जेठ २६, २०७९
२५ वटा हेमोडायलाइसिस मेसिन खरिदमा मधेश स्वास्थ्य आपूर्ति केन्द्रको सेटिङ
मधेश प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले हेमोडायलाइसिस मेसिन खरिदका क्रममा सेटिङ गर्दै आफू निकटका व्यापारीलाई टेण्डर उपलब्ध गराएको तथ्य फेला परेको छ।
बुधबार, जेठ २५, २०७९
बीपी प्रतिष्ठानका पूर्व उपकुलपति डा रौनियार र डा रामहरिले विशेष अदालतबाट सफाइ पाए
भ्रष्टाचार मुद्दामा मुछिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा राजकुमार रौनियार र डा रामहरि रौनियारले सफाइ पाएका छन्।
बुधबार, जेठ २५, २०७९
लुम्बिनीको नीति तथा कार्यक्रम: क्यान्सर तथा मुटुरोगीलाई २ लाख, बुटवलमा मेडिकल कलेज
लुम्बिनी प्रदेश सरकारले क्यान्सर तथा मुटुरोगीलाई २ लाख दिने भएको छ। बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो विषय समेटिएको हो।
बुधबार, जेठ २५, २०७९
तलबसहित ९८ दिन सुत्केरी बिदा अनिवार्य उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिलाहरुलाई दिइने सुत्केरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।
बुधबार, जेठ २५, २०७९
यस्ता छन् गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्यका ३४ विषय
प्रदेश प्रदेशसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
बुधबार, जेठ २५, २०७९
कर्णालीको नीति तथा कार्यक्रम: प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने
मंगलबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक बर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी गराए।
मंगलबार, जेठ २४, २०७९
सिंहदरबार वैद्यखानाको बिजोग: कर्मचारीले न काम पाए न तलब
उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन्। समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन्।
मंगलबार, जेठ २४, २०७९
मधेश स्वास्थ्य प्रतिष्ठानमा १ अर्ब २७ करोडको खरिदमा सेटिङ, भवन बनाउनेलाई उपकरण ल्याउने जिम्मा
भवन निर्माणको कामलाई देखाएर कुल ठेक्काको ९० प्रतिशतभन्दा बढी रकमको उपकरणमा सेटिङ गरेको विवरण स्वास्थ्यखबरले फेला पारेको छ।
सोमबार, जेठ २३, २०७९
असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज
सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो। असार १ गतेदेखि लागू हुने गरी आइतबारको बिदा खारेज गरेको एक मन्त्रीले जानकारी दिए।
सोमबार, जेठ २३, २०७९
पाटन मानसिक अस्पतालप्रति सरकारको चासो, स्तरोन्नति गरिने
मुलुकको एकमात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ। २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नति गरिने भएको हो।
सोमबार, जेठ २३, २०७९
स्वास्थ्यमन्त्री खतिवडासहितका मन्त्री फेर्न प्रधानमन्त्रीले मानेनन्, हेरफेरको विषयले नेकपा एसमा विवाद
नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णयको विषयले पार्टीमा विवाद उत्पन्न भएको छ। सरकारमा रहेका मन्त्रीहरुले तत्कालै फिर्ता नहुने अडान लिएपछि पार्टीमा विवाद उत्पन्न भएको हो।
सोमबार, जेठ २३, २०७९
क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि रणनीति बनाउने काम बल्ल सुरु
क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाउन लागेको ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी डिभलोपमेन्ट’ को काम सुरु भएको छ। चालु आर्थिक वर्षभित्र उक्त रणनीति बनाइसक्ने सरकारको लक्ष्य थियो।
सोमबार, जेठ २३, २०७९
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम: स्वास्थ्यका विषय केके छन्?
नीति तथा कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइने उल्लेख छ।
आइतबार, जेठ २२, २०७९
स्वास्थ्यमन्त्री खतिवडासहित नेकपा एकीकृत समाजवादीका मन्त्री फिर्ता बोलाउने निर्णय
बैठकमा स्वास्थ्यमन्त्री विरोध खतिवडासहित नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका ६ जनालाई फिर्ता बोलाउने निर्णय गरेको हो।
आइतबार, जेठ २२, २०७९
Previous
127
128
129
130
131
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
११ घण्टा अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search