मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्यखबर १०औं हेल्थ अवार्ड हुँदै
स्वास्थ्य खबरपत्रिकाको वार्षिकोत्सव तथा दशौं हेल्थ अवार्ड काठमाडौंमा हुने भएको छ। गत दुई वर्ष कोभिड भाइरसको महामारीका कारण अवार्ड र वार्षिकोत्सव कार्यक्रम हुन सकेको थिएन।
आइतबार, जेठ २२, २०७९
‘मानसिक स्वास्थ्य अन्तरंग सेवा’ सञ्चालन गर्न यी १३ अस्पताललाई परिपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न १३ वटा अस्पतालहरुलाई परिपत्र गरेको छ। उक्त सेवा लागू गर्ने १३ वटा अस्पतालहरुलाई मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न मन्त्रालयले परिपत्र गरेको हो।
आइतबार, जेठ २२, २०७९
रगतको मूल्यमा वृद्धि, बिरामीले प्रति युनिट ८१० देखि १६४० रुपैयाँसम्म तिनुपर्ने
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी तथा सरकारी रक्तसञ्चाल केन्द्रहरुलाई ८१० देखि १ हजार ६४० रुपैयाँसम्म कायम गर्न सकिने जानकारी गराएको छ।
शनिबार, जेठ २१, २०७९
यस्तो बन्यो बकुलहर रत्ननगर अस्पतालको एनआइसीयू
आगामी सातादेखि सेवा सुरु गर्ने गरी तयारी भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले बताए।
शुक्रबार, जेठ २०, २०७९
गुल्मी अस्पतालको स्वास्थ्य सूचना प्रणाली थप परिष्कृत
अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ।
शुक्रबार, जेठ २०, २०७९
नसर्ने रोगको विशिष्टकृत अस्पताल विकास गर्न आएको ६६ करोड बजेट चुनावका लागि फिर्ता
सात वटा अस्पतालहरुलाई नसर्ने रोगको उपचार तथा रोकथामका लागि विशिष्टकृत सेवा दिने अस्पतालको रुपमा विकास गर्ने सरकारको योजना अन्यौलमा परेको छ।
शुक्रबार, जेठ २०, २०७९
एमबीबीएस उत्तीर्ण भए रामजी राम, भन्छन्- जीवनका परीक्षाहरु अझै सकिएको छैन
रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले एमबीबीएस उत्तीर्ण गरेका छन्। अध्ययनका क्रममा विभिन्न समस्या र अप्ठ्याराहरुसँग जुधेका राम बिहीबार एमबीबीएस उत्तीर्ण भएका हुन्।
बिहीबार, जेठ १९, २०७९
स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनीमा दिने निर्णयको पूर्व स्वास्थ्यमन्त्रीहरुको विरोध
बिहीबारको प्रतिनिधि सभामा बजेट माथिको छलफलमा सत्तारुढ दल तथा विपक्षी दलका सांसद एवं पूर्व स्वास्थ्यमन्त्रीहरुले स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनी मार्फत सञ्चालन गर्ने भन्ने विषयमा विरोध जनाएका हुन्।
बिहीबार, जेठ १९, २०७९
उपचाररत बालिकाको मृत्युपछि डडेल्धुरा अस्पतालमा तनाव
उपचारका क्रममा बाललिकाको मृत्यु भएपछि जिल्ला अस्पताल डडेल्धुरा तनाग्रस्त बनेको छ। भागेश्वर गाउँपालिका–५ शिराडका प्रकाश थापामगरकी ५ वर्षीया छोरी यमुना थापामगरको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको थियो।
बिहीबार, जेठ १९, २०७९
स्वास्थ्य बीमा कम्पनी मार्फत चलाउने निर्णयको विरोध गर्दै गगन थापाले भने-अर्थ मन्त्रालय सुपर मिनिस्ट्री हो?
आफूले पनि एकपल्ट मन्त्रालय चलाउने अवसर पाएको उल्लेख गर्दै थापाले हरेक मन्त्रालयका आफ्नै कार्यक्रम र योजना हुने बताए। अर्थ मन्त्रालयले दिएको सिलिङमा उक्त योजना कार्यान्वयन गर्न खोजिरहेको हुने उनको भनाइ छ।
बिहीबार, जेठ १९, २०७९
स्वास्थ्य बीमा बोर्डको स्थायी दरबन्दी रोकेर निजी कम्पनीलाई दिने निर्णय
सरकारले बोर्डलाई बलियो बनाउँदै बीमालाई थप प्रभावकारी बनाउने उक्त प्रस्तावलाई लत्याउँदै बीमा बोर्डलाई नै असफल बनाउने नीति लिएको छ। निजी बीमा कम्पनीको स्वार्थ अनुसार अर्थमन्त्री जनार्दन शर्माले बीमा बोर्डलाई असफल बनाउने खेलमा सक्रिय भएको स्रोतको भनाई छ।
बुधबार, जेठ १८, २०७९
सर्लाहीको बलरामा थप चार जना मलेरियाका बिरामी भेटिए
सर्लाहीकोे बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परका छन्। बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना मलेरियाका बिरामी फेला परेका हुन।
बुधबार, जेठ १८, २०७९
एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका विषयको शुल्क वृद्धि (कुन विषयको कति?)
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो।
बुधबार, जेठ १८, २०७९
अपाङ्गता भएका व्यक्तिका लागि पुनर्स्थापना केन्द्र स्थापना गर्न ७० करोड माग
शारीरिक तथा मानिसक अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रत्येक प्रदेशमा पुनर्स्थापना केन्द्र स्थापना गर्न शाखाले १०÷१० करोडका हिसाबले ७० करोड माग गरेको हो। हालसम्म सरकारको आफ्नै पुर्नस्थापना केन्द्र छैन।
मंगलबार, जेठ १७, २०७९
चिकित्सा शिक्षा आयोगको परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य
आयोगले एक सूचना जारी गर्दै अबदेखि डीएम एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचयपत्र आवश्यक हुने जानकारी दिएको हो।
मंगलबार, जेठ १७, २०७९
उच्च अदालत विराटनगरद्धारा कोरोना बिमा भुक्तानी गर्न बीमा कम्पनीलाई आदेश
कोरोना बिमा वापतको रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा २०७८ भदौ २१ गते रिट दायर गरेको थियो।
मंगलबार, जेठ १७, २०७९
वर्षमा दुई पटक भर्ना लिने निर्णयले चिकित्सा शिक्षाको गुणस्तरमा असर गर्छः डा अर्जुन कार्की
सरकारको उक्त निर्णयप्रति चिकित्सकहरु भने सन्तुष्ट छैनन्। वर्षको दुई पटक भर्ना खुलाउँदा यसले गुणस्तरीय शिक्षामा प्रभाव पार्ने चिकित्सक डा अर्जुन कार्की बताउँछन्।
मंगलबार, जेठ १७, २०७९
अर्थमन्त्री जनार्दन शर्माको स्वार्थमा स्वास्थ्य बीमामा निजी कम्पनी भित्र्याउने खेल
सरकारले स्वास्थ्य बीमा बोर्डलाई असफल बनाउँदै निजी बीमा कम्पनीलाई पोस्ने नीति लिएको छ। अर्थमन्त्री जनार्दश शर्माले निजी बीमा कम्पनीको स्वार्थ अनुसार सामाजिक सुरक्षाको कार्यक्रमका रुपमा रहेको स्वास्थ्य बीमालाई निजीको जिम्मामा दिने प्रक्रिया अगाडि बढाएका हुन्।
सोमबार, जेठ १६, २०७९
बागमती प्रदेशको नीति तथा कार्यक्रम: औषधि उत्पादन केन्द्रदेखि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसम्म
सोमबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन्।
सोमबार, जेठ १६, २०७९
सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि बजेट छुट्याइने ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रतिवद्धता
ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरीबाबु महर्जनले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि बजेट छुट्याइने प्रतिवद्धता व्यक्त गरेका छन्।
सोमबार, जेठ १६, २०७९
बजेटले ल्याएको कार्यक्रम स्वास्थ्य बीमाको मर्म विपरितः डा सेनेन्द्रराज उप्रेती
सरकारले गरेको यो व्यवस्था स्वास्थ्य बीमाको मर्म विपरित भएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेती बताउँछन्। अन्य बीमा र स्वास्थ्य बीमा फरक भएकाले यसलाई अरु बीमासँग जोडेर हेर्न नमिल्ने उनको तर्क छ।
सोमबार, जेठ १६, २०७९
यस्ता छन् बजेटमा समेटिएका स्वास्थ्यका १९ विषय
अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।
आइतबार, जेठ १५, २०७९
आगामी आर्थिक वर्षदेखि निजी अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत सेवा दिन नपाउने
स्वास्थ्य बीमा गरेका बिरामीको उपचारका क्रममा निजी अस्पतालले मनपरी शुल्क लिन थालेको भन्दै सरकारी र सामुदायिक अस्पतालले मात्र बीमा मार्फत सेवा दिने व्यवस्था गरेको हो।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्य सेवाका कुन तहका कर्मचारीको तलब कति पुग्यो?
स्वास्थ्य सेवामा सहायक प्रथमदेखि अधिकृत बाहौं तहसम्म १३ तहमा कर्मचारीहरुको दरबन्दी रहेको छ। १२औं तहका कर्मचारीको तलब स्केल अब ७२ हजार ८२ रुपैयाँ पुगेको छ।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्यका कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
मन्त्री शर्माले भने, ‘निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्र सेवकहरुलाई उत्पेरित गरी सेवा भाव उच्च बनाउन विक्रम सम्वद २०७९ साउन १ गतेदेखि लागु हुनेगरि तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु।
आइतबार, जेठ १५, २०७९
ठूला अस्पतालमा लागू नभएपछि दुर्गम क्षेत्रलाई लक्षित गरी एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम घोषणा
ठूला अस्पतालमा कार्यक्रम कार्यान्वयमा नआएपछि सरकारले आगामी आर्थिक वर्षमा दुर्गम क्षेत्रका अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्न लागेको हो।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड बजेट
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त बजेट छुट्याइएको हो।
आइतबार, जेठ १५, २०७९
पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न ५० करोड
सरकारले क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न बजेट छुट्याएको छ।
आइतबार, जेठ १५, २०७९
मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात भएकालाई मासिक भत्ता दिन १ अर्ब ५० करोड बजेट
मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिसमा रहेका व्यक्ति, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि खर्च बापत मासिक ५ हजार उपलब्ध गराउन सो रकम छुट्याइएको मन्त्री शर्माले बताए।
आइतबार, जेठ १५, २०७९
सुर्खेत र कैलालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुने
सरकारले आगामी आर्थिक वर्षमा दुई स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।
आइतबार, जेठ १५, २०७९
Previous
128
129
130
131
132
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
११ घण्टा अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search