मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सरुवा रोग अस्पतालमा पनि आइतबार बिदा नहुने, ओपिडी लगायतका सेवा खुल्ने
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि आइतबार बिदा नहुने भएको छ। अस्पतालमा बहिरंग (ओपिडी) लगायतका सेवा आइतबार पनि नियमित रुपमा चल्ने छ।
बिहीबार, जेठ ५, २०७९
चीनको सांघाइमा घट्यो कोरोना संक्रमण
चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ। यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ।
बिहीबार, जेठ ५, २०७९
सिरहा नगरपालिकाको मेयरमा डा नवीन यादव विजयी
सिरहा नगरपालिकाको मेयरमा नेकपा एमालेका डा नविन यादव विजयी भएका छन्। मेडिकल चिकित्सक उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बिहीबार, जेठ ५, २०७९
मुख्यमन्त्री पोखरेलद्धारा हरियोखर्क अस्पताल अनुगमन
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन्। इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ।
बुधबार, जेठ ४, २०७९
स्वास्थ्यकर्मीको सुरक्षा र औषधि सम्बन्धी दुई अध्यादेश संसदमा पेश
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार प्रतिनिधि सभामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ र औषधि (तेस्रो संशोधन) अध्यादेश पेश गरेका हुन्।
बुधबार, जेठ ४, २०७९
नेपालमा करिब ४७ लाख उच्च रक्तचापका बिरामी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताएका हुन्।
मंगलबार, जेठ ३, २०७९
उत्तर कोरियामा ज्वरोका बिरामीको संख्या १४ लाख ८० हजार पुग्यो, ६ जनाको मृत्यु
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ।
मंगलबार, जेठ ३, २०७९
तीन दशक बढी नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स श्रेष्ठलाई 'नाइटिंगेल नर्सिङ अवार्ड'
तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिंगेल नर्सिङ अवार्डबाट सम्मानित भएकी छिन् ।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी ओली वडा अध्यक्षमा निर्वाचित
बाँकेका एक स्वास्थ्यकर्मि वडा अध्यक्षमा निर्वाचित भएका छन्।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित
स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा उठेका थिए। आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गरेका हुन्।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी चौधरी वडा सदस्य निर्वाचित
स्वास्थ्यकर्मी पुनम चौधरी स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी छिन्। सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित भएकी हुन्।
आइतबार, जेठ १, २०७९
यी अस्पतालमा आइतबार पनि ओपिडी खुला
केही ठूला अस्पतालहरुले भने आइतबार ओपिडी बन्द नगर्ने निर्णय गरेका छन्। ती अस्पतालहरुमा आइतबार ओपिडी खुला नै छ।
आइतबार, जेठ १, २०७९
आजदेखि सातामा दुई दिन बिदा: अस्पतालहरुमा पनि आइतबार ओपिडी सेवा बन्द
आजबाट सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ। सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
आइतबार, जेठ १, २०७९
मतगणनास्थल सभागृहमा निःशुल्क स्वास्थ्य शिविर
स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
शनिबार, वैशाख ३१, २०७९
थप २ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज
देशभर गरिएको १ हजार १२७ पीसीआर र १२७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ३१, २०७९
अक्सिजन सिलिण्डरसहित मतदानमा सहभागी
स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा वृद्धदेखि बिरामी परेर अक्सिजन लगाइ रहेका पनि मतदानमा सहभागी भएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
मतदान गरेर फर्किएका वृद्धको मृत्यु
बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
डा भोला रिजाललाई ‘नइ भावी पुरस्कार’
डा भोला रिजाललाई ‘नइ भावी पुरस्कार’ प्रदान गरिने भएको छ।
बिहीबार, वैशाख २९, २०७९
थप ४ जनामा कोरोना पुष्टि, १८ डिस्चार्ज
देशभर गरिएको २ हजार ४६३ पीसीआर र ३५४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख २९, २०७९
बिहीबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
नेपालमा बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ। दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्।
बिहीबार, वैशाख २९, २०७९
नर्सिङ शिक्षामा विधागत अध्ययन: स्नातक तहमा यी पाँच विषयमा सिट छुट्याइयो
आजभोलि नर्सिङ जनशक्ति अस्पतालमा बिरामीको सेवामा मात्र सिमित छैनन्। समुदाय र विद्यालयमा पनि स्वास्थ्य सचेतनाका लागि खटिएका छन्, बिरामी तथा स्वास्थ्य चेतना फैलाउन सक्रिय छन्।
बिहीबार, वैशाख २९, २०७९
प्रदेश अस्पताल सुर्खेतमा आइतबार ओपिडी बन्द नहुने
सरकारले जेष्ठ १ गतेदेखि शनिबार र आइतबार हप्तामा २ दिन बिदा दिने निर्णय गरेपनि लगातार २ दिन अस्पतालको ओपिडी सेवा बन्द हुँदा बिरामीहरुलाई थप मर्का पर्ने भन्दै अस्पतालले आइतबार पनि ओपिडी संचालन गर्ने भएको छ।
बुधबार, वैशाख २८, २०७९
सुर्खेतका स्वास्थ्यकर्मी निर्वाचनमा, बर्थिङ सेन्टरमा ताला
स्थानीय तह निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत मतदान केन्द्रमा खटाएपछि भेरीगंगाका बर्थिङ सेन्टरहरू खाली भएका छन्।
बुधबार, वैशाख २८, २०७९
दुई दिन बढी सार्वजनिक बिदा भए अस्पताल र स्वास्थ्य संस्थाले तेस्रो दिनदेखि सेवा दिनुपर्ने
यसअघि मन्त्रिपरिषद्ले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो।
मंगलबार, वैशाख २७, २०७९
समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ।
मंगलबार, वैशाख २७, २०७९
पाल्पामा दुई स्वास्थ्यकर्मी चुनावी मैदानमा
पाल्पामा स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मी पनि चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् ।
मंगलबार, वैशाख २७, २०७९
निर्वाचनका बेला जनस्वास्थ्यका मापदण्ड पालना गरौँ- स्वास्थ्य मन्त्रालय
मन्त्रालयले निर्वाचनको तयारी गर्दै गर्दा कोभिड १९ को जोखिमलाई पनि ध्यानमा राख्न आग्रह गरेको हो।
सोमबार, वैशाख २६, २०७९
सरकारले यी दुई निर्णय गरे औषधि आयातमा विदेशिने १५ अर्ब रुपैयाँ नेपालमै जोगिन्छ
नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव विप्लव अधिकारी सरकारले दुई वटा निर्णय मात्र गर्ने हो भने औषधिका आयातका लागि भइरहेको १० देखि १५ अर्ब रुपैयाँ नेपालमा जोगाउन सकिने बताउँछन्।
सोमबार, वैशाख २६, २०७९
अध्यादेशले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने गैरमानवीय कार्यलाई निषेध गर्नेछ : चिकित्सक संघ
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशमा थप गरिएको प्रावधानले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथि हुने अस्वाभाविक र गैरमानवीय कार्यलाई पूर्ण रुपमा निषेध गर्ने विश्वास व्यक्त गरेको छ।
आइतबार, वैशाख २५, २०७९
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे तीन वर्षसम्म जेल, कडा व्यवस्थासहितको अध्यादेश आयो [पूर्णपाठ]
विगतको अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई मात्र पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थियो। तर अहिले जारी भएको अध्यादेशमा उक्त कसुरसहित थप दुई वटा कसुर गर्नेलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थप भएको छ।
आइतबार, वैशाख २५, २०७९
Previous
130
131
132
133
134
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
११ घण्टा अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search