मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्यसहित दुई सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्न सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित दुई जना सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार भएको छ।
मंगलबार, चैत १, २०७८
चीनमा पढेका विद्यार्थीको डाक्टर बन्ने सपना अन्योलमा: किन कार्यान्वयनमा आएन सरकारको निर्णय?
शिक्षा मन्त्रालयबाट अध्ययन अनुमति लिएर सन् २०१५ र २०१६ मा चीनमा गएका विद्यार्थीहरुको सैद्धान्तिक अध्ययन पुरा भइसकेको छ। तर साहजस्तै धेरै विद्यार्थीहरु प्रयोगात्मक अभ्यास तथा इन्टर्नसिप गर्न भने पाएका छैनन्। जसले गर्दा उनिहरुको डाक्टर बन्ने सपना अन्योलमा परेको छ।
मंगलबार, चैत १, २०७८
आइओएमको सहायक डिनमा डा ज्ञवाली नियुक्त, विद्यार्थीको विरोध
त्रिवि कार्यकारी परिषदले चैत १ गतेदेखि लागू हुने गरी फागुन २७ गते डा ज्ञवालीलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो।
मंगलबार, चैत १, २०७८
दरबन्दीबाहेकलाई तलबभत्ता नदिने स्वास्थ्य मन्त्रालयको निर्णयप्रति स्वास्थ्यकर्मी युनियनको आपत्ति
दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नराख्ने र दरबन्दीबाहेकलाई तलबभत्ता नदिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयप्रति नेपाल स्वास्थ्यकर्मी युनियनले आपत्ति जनाएको छ।
सोमबार, फागुन ३०, २०७८
सहमतिमा समायोजन मिलानमा मनपरी, मन्त्रालयले भन्यो- दरबन्दीबाहेकलाई तलब दिन्नौं
सहमतिका नाममा स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुको समायोजन मिलानका क्रममा समस्या देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेश सरकार र स्थानीय तहलाई पत्र पठाउँदै दरबन्दी भन्दा बढी कर्मचारी थप नगर्न पत्र काटेको छ।
आइतबार, फागुन २९, २०७८
आगामी आर्थिक वर्षका लागि स्वास्थ्यले पायो ७४ अर्बको बजेट सिलिङ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७४ अर्बभन्दा बढीको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ७४ अर्ब ३ करोड ५ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको छ।
आइतबार, फागुन २९, २०७८
स्वास्थ्यकर्मीलाई माथिल्लो तहको अध्ययनका लागि रहेको अवरोध हट्यो
मन्त्रालयले तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीले जागिरकै दौरानमा माथिल्लो तहको अध्ययन गर्न नपाउने व्यवस्था खारेज गर्दै अध्ययनमा रहेको अवरोध हटाएको हो।
शनिबार, फागुन २८, २०७८
कोरोनाको लक्षण नभएका र पूर्ण खोप लगाएकाले अब पीसीआर टेस्ट गर्न नपर्ने
स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुले पीसीआर टेस्ट गराउनु नपर्ने भएको हो।
शनिबार, फागुन २८, २०७८
कोरोनाविरुद्धको 'एमआरएनए भ्याक्सिन'को क्लिनिकल ट्रायल नेपालमा नहुने भयो
चीनको वालभ्याक्स बायोटेक्नोलोजी कम्पनीले नेपालमा देउराली जनता फर्मास्युटिकल्स प्राली (डिजेपिएल) सँगको सहकार्यमा एमआरएनए भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति पाएको थियो।
शुक्रबार, फागुन २७, २०७८
ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै अस्पताल बनाउने निर्णय, कुन जिल्लामा बन्छ?
सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो।
शुक्रबार, फागुन २७, २०७८
५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुटु लगायतका रोगको परीक्षण नि:शुल्क गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो।
बिहीबार, फागुन २६, २०७८
जनसंख्याको अनुपातमा स्थायी दरबन्दी थप गर्न चिकित्सक संघको माग
प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउदै संघले युवा चिकित्सकको पलायन रोक्न जनसंख्याको अनुपातमा सरकारी दरबन्दी थप गर्न माग गरेको हो।
बिहीबार, फागुन २६, २०७८
यी ७० अस्पतालबाट मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा पाइन्छ
सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ।
बिहीबार, फागुन २६, २०७८
मिर्गौलाका बिरामीले प्रत्यारोपण र डायलाइसिस सेवा लिन लामो समय कुनुपर्ने बाध्यता
सरकार डायलाइसिस सेवामा मात्र केन्द्रीत हुँदा निदानात्मक तथा सचेतनाका कार्यक्रममा भने खासै प्रगती नभएको डा शाहको तर्क छ।
बुधबार, फागुन २५, २०७८
बिहीबार विश्व मिर्गौला दिवस मनाइदै, स्वास्थ्यमन्त्रीले अंगदानको घोषणा गर्ने
‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले यही फागुन २६ गते (मार्च १०) मा अङ्गदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ।
बुधबार, फागुन २५, २०७८
चिकित्सा शिक्षा: यस्तो छ स्नातकोत्तर तहका विद्यार्थी छनौटको प्राथमिकता निर्धारण प्रक्रिया
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका खुलातर्फका सिटहरुमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण संसोधन गरेको छ।
मंगलबार, फागुन २४, २०७८
बागमती प्रदेशमा ९८ प्रतिशतले लगाए कोरोनाविरुद्धको पहिलो खोप, प्रधानमन्त्रीद्वारा प्रशंसा
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको खोप अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशंसा गरेका छन्। प्रदेशमा ९७.९ प्रतिशतले कोरोनाविरुद्धको पहिलो डोज खोप, ९६.८ प्रतिशतले दोस्रो डोज र ११.८ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन्।
सोमबार, फागुन २३, २०७८
कोराना संक्रमणबाट विश्वभर करिब ६० लाखको मृत्यु
कोभिड–१९ महामारीमा कोभिडजन्य संक्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (झण्डै ६० लाख) पुगेको छ।
सोमबार, फागुन २३, २०७८
फागुन २८ देखि १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइने, यी ५ जिल्लामा 'आइभरमेक्टिन' औषधि पनि दिइने
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम तय भएको छ।
सोमबार, फागुन २३, २०७८
भक्तपुरमा पनि बर्डफ्लू भेटियो, उपत्यका भित्रिने नाकामा निगरानी बढाइँदै
भक्तपुरमा पनि बर्डफ्लू भेटिएको छ। सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो। बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन्।
आइतबार, फागुन २२, २०७८
यी हुन् स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिइ चलिरहेका टेस्टट्यूब बेबी सेन्टर
नेपालमा हाल सञ्चालनमा रहेका अधिकांश टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रदायक संस्था इजाजत नै नलिइ सञ्चालनमा रहेका छन्।
आइतबार, फागुन २२, २०७८
गंगालाल अस्पतालमा पहिलो पटक बिना शल्यक्रिया मुटुको भल्भ फेरियो
नेपालमा पहिलो पटक शल्यक्रिया बिना मुटुको भल्भ फेरिएको छ। बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय केन्द्रले शल्यक्रिया बिना मुटुको भल्भ फेरेको हो।
शनिबार, फागुन २१, २०७८
नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने
नेपालमा थप ६२ लाख डोज फाइजर खोप आउने भएको छ। अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स मार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए।
शनिबार, फागुन २१, २०७८
काठमाडौंमा लगाइएको स्मार्ट लकडाउन पूर्णरूपमा हट्यो
उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर ले आज एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको छ ।
शुक्रबार, फागुन २०, २०७८
मिर्गौला दिए ८ लाख हात पर्ने भन्दै फकाएर भारत पुर्याउन खोज्ने व्यक्ति पक्राउ
काठमाडौं महानगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार, फागुन २०, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कस्मेटिक सर्जरी सेवा सुरु
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कस्मेटिक सर्जरी सुरु भएको छ। कस्मेटिक सर्जरी गर्न तत्कालीन राप्ती उपक्षेत्रिय अस्पतालको पालामा मेसिन खरिद गरेर ल्याईएपनि स्टोरमा थन्क्याएर राखिएको थियो।
बिहीबार, फागुन १९, २०७८
नेपालमा १८ दशमलव ८ प्रतिशतमा कानको रोग तथा समस्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको राष्ट्रिय बेसलाइन सर्भेले नेपालको कुल जनसंख्याको १८ दशमलव ८ प्रतिशतमा कानको रोग तथा समस्या भएको देखाएको हो।
बिहीबार, फागुन १९, २०७८
गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयले एक सूचना जारी गरी इजाजत नलिई सञ्चालन भइरहेका टेस्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको हो।
बुधबार, फागुन १८, २०७८
भूमिकास्थानमा अस्पताल बनाउन वन क्षेत्रको जग्गा उपभोग गर्न सरकारको स्वीकृति
सरकारले भूमिका स्थान नगरपालिका अर्घाखाचीमा १५ सैयाको आधारभूत अस्पताल निर्माणका लागि जिल्लाको रहेको ९ रोपनी जग्गा राष्ट्रिय वन क्षेत्र उपभोग गर्न स्वीकृत दिने दिएको छ।
बुधबार, फागुन १८, २०७८
भुक्तानी ढिलाइले बिपी प्रतिष्ठानमा बिमा सेवा बन्द हुने अवस्थामा
लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन। शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ। एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै स्वास्थ्य बिमा बोर्डलाई प्रतिष्ठान प्रशासनले पत्र लेखेको छ। स्वास्थ्य बिमा बोर्डको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य विमितलाई निःशुल्क सेवा दिँदै आएको थियो।
बुधबार, फागुन १८, २०७८
Previous
136
137
138
139
140
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
२३ घण्टा अगाडि
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
८ घण्टा अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search